GH 207 || Who was Naradmuni Thulung Rai? || Naradmuni Thulung || Rama Prasad Rai ||
Вставка
- Опубліковано 14 січ 2025
- Naradmuni Thulung was a Nepalese politician belonging to the Nepali Congress. He was an anti-Rana democratic politician. In 1951, he took charge of the Bhojpur Front and became Minister of Local Self-Development in the cabinet of Matrika Prasad Koirala.
Facebook Page: www.facebook.c...
Instagram: / history_in_nepali
Twitter: / history_nepali
The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
GH 207 || Who was Naradmuni Thulung Rai? || Naradmuni Thulung || Rama Prasad Rai ||
History in Nepali is a critical source for learning the History of Nepal and the World based on reliable sources. Each content is backed by references. The main aim of this channel is to provide historical knowledge of Nepal and the world for students, researchers, and ordinary people who want to know the facts about historical events. The main contents are:
Ancient History of Nepal
Kirat Period
Lichhabi Period
Baise and Chaubise Rajya of Nepal
Malla Dynasty of Nepal
Shah Dynasty from Gorkha to Nepal
Rana Regime of Nepal
Democratic Revolution of Nepal
Fall of Kingdom and Rise of Republic system in Nepal
History of the World
सही तथ्यमा आधारीत नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक जानकारीहरुलाइ उजागार गर्ने उद्धेश्य लिएर यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा उच्च शिक्षा हासिल गरिसकेका युवाहरूको समूहद्धारा यो "History in Nepali" युट्युव च्यानल संचालन गरीएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा यहांहरुलाइ विश्वास दिलाउन चाहान्छौं । यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने आम व्यक्तीहरुका लागि पनि उत्तीकै महत्वपुर्ण सामाग्री हुनेमा हामीहरु विश्वस्त छौं ।
For personal or business inquiries:
Email: digbrary18@gmail.com
धन्यवाद् । - Admin (History in Nepali)
#historyinnepali #SarthakKhoj
History in Nepali, @HistoryinNepali, History of the World, Sharthak Nepal Shorts,
गज्जब छ ❤❤❤
राम प्रसादको जिवनी ल्याउनु होला सर
Right.ho.sir.
good news 🎉
म जननायक रामप्रसाद राई जन्मनु भएको भुमि बासिखोरा कै मान्छे हु अहिले रामप्रसाद राई गा.पा-७ भएको छ।
तत्कालीन राणाशासनलाई जराबाट उखाली फ्याक्ने देश भित्रका सबै भन्दा प्रथम जिल्ला भोजपुर हो भोजपुरमा भएको विद्रोहले राणाहरु विरुद्धको झिल्को उठेर अन्तत ठूलो ज्वालामा परिणत भयो। जब क्रान्ति सफल हुँदै थियो राणाहरु आतिदै थिए र भारतमा राणा,तत्कालीन राजा र तत्कालीन काङ्ग्रेसिहरुलाई बिच सम्झौता भयो जसलाई त्रि पक्षिय सम्झौता भन्ने गरिन्छ राजा राजा हुने,राणा प्रधानमन्त्री र काङ्ग्रेस लाई गृहमन्त्री बनाउने सहमति अनुसार नेपालमा कार्यनयन गरियो जुन उठेको क्रान्तिमा विश्वरप्रसाद कोइरालाले पानी छ्यापे मुक्ति सेनाहरुलाई दोखा दिए त्यस बेला त्रि पक्षिय सम्झौता हामी स्वीकार गर्दैनौं भनेर रामप्रसाद राई,के आइ सिंह लगायतले घोर विरोध गरे त्यसकै उपच २४ घण्टा सिंहदरबार कब्जा गरेको भनिने गरिन्छ।
पुर्वमा जहानिय राणा शासनको विरुद्ध कोहि उभिएको थियो भने सर्वश्रेष्ठ प्रमुख व्यक्ति रामप्रसाद राई थिए जसरी रामप्रसाद राई ले गरेको योगदान थियो त्यसको सम्मान कहिले गरिएन इतिहास कोरिएको थियो तर लेखिएन।
जसले त्यो क्रान्तिमा धोखा दिएर सम्झौता गरेर हात उठाए उनिहरुको मात्र इतिहास लेखिए नारदमुणी थुलुङले आफै लेखेको लेखमा आफैलाई घुमौरो पारामा सर्वश्रेष्ठ बनाएको छ।
नत्र "बिर्सेका अनुहारहरु:बिर्सन नसकिएका घटनाहरु' भन्ने पुस्तक खोजेर हेर्न सक्नुहुन्छ सर,कृपया रामप्रसाद राई कहाँ विलाएर गए कहाँ गायव भए उहाँको यकिन अनुसन्धान यहाँले गर्नु पर्यो,२००७ सालको त्यो क्रान्तिको सन्दर्भमा नारदमुनी थुलुङ योजनाकर्ता थिए भने त्यस योजना र क्रान्ति सफल पार्ने मैदानमा भिड्ने लड्ने रामप्रसाद राई थिए जुन मैले पुस्तक हेर्न यहाँलाई सुझाएको छु त्यहाँ हेर्नू भयो भने रामप्रसाद राईको नाम नोमिनल लिएको छ त्यसबाट नियति बुझ्न सकिन्छ नारदमुनी थुलुङ ले आफैलाई superior बनाउने कोसिस गरिएको पाइन्छ।
रामप्रसाद राईको विषयमा एउटा यस्तै जिवनी सामाग्री आउनु पर्यो।
नारदमुनि ईतिहाँसकै एक कप्टि किराति हुन। जस्ले आफ्नो सहकर्मि रामप्रशाद राई कहाँ र कसरि मारियो कसरि बेपत्ता पारियो भन्ने कुरा प्रष्ट थाहा थियो। तर उनले आफ्नो जिवनको अन्तिम समयमा पनि भनेनन।
वहाँ मंत्री साथै कार्यवाहक प्रधान मंत्री पनि हुनु भयो- मात्रिका प्रसाद कोइरालाको पालामा!
सार्है राम्रो इतिहासको जानकारी पाइयो !
Nice
Yesto mahayodhaharulai khai dheshle samjeko😢khai school,college ko syllabus rakheko??!!!!! ghumnamma xan hamro hero haru😢
Ramro
🙏 🙏
❤❤👏👏❤❤
नारदमुनी थुलुङ राई शीत ललितपुर जाउलाखेल धोविघाट स्थित सन्तबहादुर राइको घरमा भेट हुँदा धेरै बिषयमा छलफल भएको सम्झना छ।
आई जि पि खाद्गागा बाराल को बारे मा ल्याउने पार्यो
🙏🙏🙏
From Udayapur🇳🇵
🙏🫡🫡
नमस्कार 🙏♥️♥️♥️
🙏🙏🙏