कृषक दाईलाई सबभन्दा पहिले म सम्मानस्वरूप बधाई तथा सफलताको शुभकामना भन्न चाहन्छु। अझै उन्नति प्रगति गर्नुस। साथै युट्युबर भाइलाई पनि धन्यवाद छ। जानकारीमूलक भिडियो लिएर आएकोमा 🙏🇳🇵
दिनको २० लिटर दुध बेच्यो भने लिटरको ९० ले महिनामा ५०/५५ हजारको रेसियोमा आउँछ। अनि भाँडापाडी मल फाइदा हुन्छ। जग्गा आफ्नै भएपछि भाडा तिर्नु परेन भने घाटा हुदैन फाइदा हुन्छ भन्ने मलाई लाग्छ 🙏
कृषक दाईलाई सबभन्दा पहिले म सम्मानस्वरूप बधाई तथा सफलताको शुभकामना भन्न चाहन्छु। अझै उन्नति प्रगति गर्नुस।
साथै युट्युबर भाइलाई पनि धन्यवाद छ। जानकारीमूलक भिडियो लिएर आएकोमा 🙏🇳🇵
Dherai Dherai dhanyabaad daju❤️
Love from Unite youth Team❤️
Sai vannu vayo❤
Good
2 month kamayara vayana
भैँसी बियाको कति महिना मा लगारियला
😄😄
Bistari vhaisi badaudi jani holani pada padhi pauxha bagal badaudi lagni holani mal dhude tyisi ma faida vhaihalxhani
Kun thau baat ho bhai adrs pani bhannu paryo
butwal Murgiya ho daii😊
Gag ho
Mailaay ni bakhra palan garexu mero ni interview linnaeus paroo
Ok Kun thauma ho number dinuta Hami aauchou
Parroha mandir xim
Sainamaina bakhra farm
Mailaay pushapnagr fresh house maa bechxu
No sir
गलत २ भैंसी पालेर ५० हजार कमाउनी बच्चा पन
साच्चै कमाउनी भएर भनेको होला नी सर😊
दिनको २० लिटर दुध बेच्यो भने लिटरको ९० ले महिनामा ५०/५५ हजारको रेसियोमा आउँछ। अनि भाँडापाडी मल फाइदा हुन्छ। जग्गा आफ्नै भएपछि भाडा तिर्नु परेन भने घाटा हुदैन फाइदा हुन्छ भन्ने मलाई लाग्छ 🙏