बधाई छ प्रकाश कार्की ज्यू ! आम इसाईको लागि खुसीको खबर हो । कसरी सम्भव भयो भन्दा परमेश्वर माथि भरोसा त पक्का हो । तर हामी भुई मान्छेको अनुभव के छ भने सबैलाई समेटेर लक्ष्य मा पुग्न कोसिस गर्दा नै वर्षौं प्रयास गर्नु पर्छ बरु थोरै दर्शन भएका मानिसहरू साथमा लिएर अगाडि बाँडियो भने बिस्तारै समीटि जानेछन् । खोला एकै चोटि ठोलो रूपमा बग्दैन तर थपिँदै समुद्र हुनेछन् ।
चर्चको जग्गा र भवन भएको लागि त ठिकै हो। यदि जग्गा भाडा र घर भाडामा बस्ने चर्चहरुको भाडा बस्ने म्याद सकिए पछि अर्को ठाँउ सर्नलाई प्रक्रियाहरुले गाह्रो होला ।यश बारे पनि भन्नू होला।
Faith Home ( नयाँ नियम मण्डली) ले पनि २०८० सालमा सरकारलाई तीन करोड भन्दा बढी कर तिरेको छ। प्रभुलाई धेरै धेरै धन्यवाद होस् अनि प्रभुले दिनुभएको जिम्मेवारीलाई ईमानदारिता साथ निभाउनुभएको मा प्रभुले तपाईं र तपाईंको परिवारलाई आशिषको मुल बनाउनुभएकोहोस् ।
Praise the Lord, Hallelujah!!🙏 What a wonderful information Kumar ji and Prakash ji, amazing works of God!! The Faith Home (New Testament Church) Saints of God and all Believers are so Grateful to God for answering our fervent prayers, Thank you Jesus! Also, Thank you, Prakash ji and all your entire team for your sincere and faithful works for the Lord. You have nailed every single point about 'Guthi,' you can't be clearer than this! All Glory to our Lord and Saviour Jesus Christ, AMEN 🙏
जैमस्या हजुर यो गुठीमा दर्ता गर्नै पर्छ भन्ने कुरा पनि स्वतन्त्रको कुरा हो गर्नै पर्छ भनेर कर गर्न पनि राम्रो होइन चर्चाहरू सरकारमा दर्ता गर्नै पर्छ भन्ने पनि होइन आफ्नो आफ्नो स्वतन्त्रको कुरा हो। कसैले कसैलाई बाध्यता बनाउने काम चाहिँ गर्न नपरोस भन्न चाहे धन्यवा जयमसीस
यो मान्छेलाई पहिला मण्डलीको भेटी तिराउनुपर्ने छ । पास्टरले कसैसँग सुझाव नलिई आफ्नो मन खुशीले Grace Finance मा भेटी राख्नु अनि पछिल्लो समयमा मण्डलीलाई दुई तीन जनाको नाममा गुठी खोलेर त्यसमा गाब्नु, म्याउ म्याउ बिरालो हो कि के हो ?
डोना ब्रो भिलिना तपाई को पत्नी होइनर फेरी किन गल्फ्रेंड भन्नुभको अनि अस्थी तपाई को सालो पनि vlog मा देखिएको थियो अहिले तपाई को पत्नी कहाँ हुनुहुन्छ vlog मा ल्याउनु पर्यो ब्रो
बधाई छ प्रकाश कार्की ज्यू !
आम इसाईको लागि खुसीको खबर हो ।
कसरी सम्भव भयो भन्दा परमेश्वर माथि भरोसा त पक्का हो ।
तर हामी भुई मान्छेको अनुभव के छ भने सबैलाई समेटेर लक्ष्य मा पुग्न कोसिस गर्दा नै वर्षौं प्रयास गर्नु पर्छ बरु थोरै दर्शन भएका मानिसहरू साथमा लिएर अगाडि बाँडियो भने बिस्तारै समीटि जानेछन् ।
खोला एकै चोटि ठोलो रूपमा बग्दैन तर थपिँदै समुद्र हुनेछन् ।
❤❤❤❤❤❤धनेबाद पिता प्रमेस्वोरको स्तुति होस आमेन
YOU are the great man of God .
कुमार सरलाई धन्यवाद यो इन्टरभिन्यू लिनुभएकोमा ।
कमेन्टको लागि धन्यवाद, प्रकाश कार्कीज्यूको मोबाइल सम्पर्क नम्बर Mobile Number/WhatsApp/Viber +9779851227632
धन्यवाद जन चेतनाका लागि।
परमेस्वरको नामको महिमा होस।
कमेन्टको लागि धन्यवाद, प्रकाश कार्कीज्यूको मोबाइल सम्पर्क नम्बर Mobile Number/WhatsApp/Viber +9779851227632
🙏परमेस्वरलाई महिमा भएको होस् धेरै असल कुराहरू सुन्न पाईयो धन्यवाद प्रभु येशु धेरै धेरै धन्यवाद प्रभुका अाज्ञाकारी असल दासहरूलाई धन्यवाद प्रार्थनाका योद्दाहरूलाई प्रभुले अाशिसदिनुभएको होस् अामेन हलेलुया 🙏🙌👏👏👏👏👏👏👏👏
कमेन्टको लागि धन्यवाद, प्रकाश कार्कीज्यूको मोबाइल सम्पर्क नम्बर Mobile Number/WhatsApp/Viber +9779851227632
Praise the lord ✝️✝️ परमेश्वर को महिमा होस् ✝️✝️
कमेन्टको लागि धन्यवाद, प्रकाश कार्कीज्यूको मोबाइल सम्पर्क नम्बर Mobile Number/WhatsApp/Viber +9779851227632
धन्यवाद हजुर लाई आनेब❤
One of the inspiration of my life in christian community .🙏🙏🙏
कमेन्टको लागि धन्यवाद, प्रकाश कार्कीज्यूको मोबाइल सम्पर्क नम्बर Mobile Number/WhatsApp/Viber +9779851227632
Amen.
Dherai khusi lageyo.
Praise the Lord .
कमेन्टको लागि धन्यवाद, प्रकाश कार्कीज्यूको मोबाइल सम्पर्क नम्बर Mobile Number/WhatsApp/Viber +9779851227632
चर्चको जग्गा र भवन भएको लागि त ठिकै हो। यदि जग्गा भाडा र घर भाडामा बस्ने चर्चहरुको भाडा बस्ने म्याद सकिए पछि अर्को ठाँउ सर्नलाई प्रक्रियाहरुले गाह्रो होला ।यश बारे पनि भन्नू होला।
Faith Home ( नयाँ नियम मण्डली) ले पनि २०८० सालमा सरकारलाई तीन करोड भन्दा बढी कर तिरेको छ। प्रभुलाई धेरै धेरै धन्यवाद होस् अनि प्रभुले दिनुभएको जिम्मेवारीलाई ईमानदारिता साथ निभाउनुभएको मा प्रभुले तपाईं र तपाईंको परिवारलाई आशिषको मुल बनाउनुभएकोहोस् ।
कमेन्टको लागि धन्यवाद, प्रकाश कार्कीज्यूको मोबाइल सम्पर्क नम्बर Mobile Number/WhatsApp/Viber +9779851227632
गुठीमा दर्ता हुदा मण्डलीलाई फाइदा देखियाे त त्यो कर तिर्ने पैसा सुसमाचार प्रचारमा लगाउन पाईयाे
Amen ramro dhayachha dhanyabat
Hallelujah amen
Dherai ramro
thanks you for you❤
praises the lords jesus christ and the lords♥☆
Very happy to know the guthi issues that have been addressed which was the necessity in nepal 🇳🇵 I shall contact you
Praise tha lord
Yes Amen Hallelujah praise the lord jesus christ Amen🙏🙏🙏🙏❤️❤️❤️❤️
कमेन्टको लागि धन्यवाद, प्रकाश कार्कीज्यूको मोबाइल सम्पर्क नम्बर Mobile Number/WhatsApp/Viber +9779851227632
Praise the Lord, Hallelujah!!🙏
What a wonderful information Kumar ji and Prakash ji, amazing works of God!!
The Faith Home (New Testament Church) Saints of God and all Believers are so Grateful to God for answering our fervent prayers, Thank you Jesus!
Also, Thank you, Prakash ji and all your entire team for your sincere and faithful works for the Lord. You have nailed every single point about 'Guthi,' you can't be clearer than this!
All Glory to our Lord and Saviour Jesus Christ, AMEN 🙏
कमेन्टको लागि धन्यवाद, प्रकाश कार्कीज्यूको मोबाइल सम्पर्क नम्बर Mobile Number/WhatsApp/Viber +9779851227632
God bless you sir
praise mighty GOD
praise the lord
Great prakash sir
धन्यबाद हजुरलाई
कमेन्टको लागि धन्यवाद, प्रकाश कार्कीज्यूको मोबाइल सम्पर्क नम्बर Mobile Number/WhatsApp/Viber +9779851227632
Amen 🙏🙏
धन्यवाद
good job.guthiko namma darta garnu parxa nai.dherai thauma churchko jaggha bechera bkhaeka xan.
❤❤❤❤aamen aamen
राज्यले त वा राज्यमा त चर्च भनेर पो दर्ता हुन जरुरी छ,जस्तै अरु धार्मिक गुठीहरु मन्दिर व देउताको नाम मा हुन्छ।।
thnk god
Amen...
Guthima darta vaepachhi ke faida chha ra kasto surakchha hunchha ?
Amen
चर्चासमचघरभनेरदर्तागरनसभ्याताहुन्छ
जैमस्या हजुर यो गुठीमा दर्ता गर्नै पर्छ भन्ने कुरा पनि स्वतन्त्रको कुरा हो गर्नै पर्छ भनेर कर गर्न पनि राम्रो होइन चर्चाहरू सरकारमा दर्ता गर्नै पर्छ भन्ने पनि होइन आफ्नो आफ्नो स्वतन्त्रको कुरा हो। कसैले कसैलाई बाध्यता बनाउने काम चाहिँ गर्न नपरोस भन्न चाहे धन्यवा जयमसीस
कमेन्टको लागि धन्यवाद, प्रकाश कार्कीज्यूको मोबाइल सम्पर्क नम्बर Mobile Number/WhatsApp/Viber +9779851227632
जयमशिह हालुलेया आमेन आमेन आमेन
Aamen
Charch ko jaga swarjanik garna mildain.
परमेश्वरको बच्चनले भन्दछ एउटा भाइले अर्को भएलाई बाधा पुराउने काम नगर्नुस्
Can every district have guthi registerded in each location ..
Yes.
Praise the lord. Prakash karki ko mob no chahiyo. Hamro church ( shyangja) laai pani guthi ma darta garnu xa.
+9779851227632 Prakash Karki
यो मान्छेलाई पहिला मण्डलीको भेटी तिराउनुपर्ने छ । पास्टरले कसैसँग सुझाव नलिई आफ्नो मन खुशीले Grace Finance मा भेटी राख्नु अनि पछिल्लो समयमा मण्डलीलाई दुई तीन जनाको नाममा गुठी खोलेर त्यसमा गाब्नु, म्याउ म्याउ बिरालो हो कि के हो ?
kumarji milan pariyer sir ko fo nambar kasari pauna sakixa
facebook.com/milan.shree.7
डोना ब्रो भिलिना तपाई को पत्नी होइनर फेरी किन गल्फ्रेंड भन्नुभको अनि अस्थी तपाई को सालो पनि vlog मा देखिएको थियो अहिले तपाई को पत्नी कहाँ हुनुहुन्छ vlog मा ल्याउनु पर्यो ब्रो
Do not impose rules like the Pope
अामन
ua-cam.com/video/fIHZZMDp7uI/v-deo.htmlsi=88TqJm7Iff1AmNLJ जवाफ दिने क्रिस्चियनको तर्सेको अनुहार देखेर बिचरा भन्नु पर्ने देखिन्छ।
Praise the lord
Amen .
Amen
Amen
Amen
Amen