ब्याचलर पढेका दिपकले गरे सटर छोडेर इ-रिक्सामा व्यापार, बुढाबुढी मिलेर कमाउछन् यति धेरै │Nepal Chitra
Вставка
- Опубліковано 16 вер 2024
- भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: / @nepalchitra
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9843839234, 9845228627 र 9804212415
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
विशाल सापकोटा : / bishal.aawaj
WHATSAPP/IMO/VIBER : +977-9843839234
वेबसाइटः www.nepalchitra...
फेसबुकः / nepalchitraonline
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
Copyright ©Nepal Chitra .
#NepalChitra #Kiranpaudel
कति राम्रो सोच...उन्नती प्रगती होस🙏✌🏻
धेरै राम्रो काम मिहिनेती मानिस लाई जता पनि ईलम छ।
धेरै राम्रो बिदेश गयो भने स्वास्नि पोईला जान्छकि भन्ने पिर बरु सङ्ग सङ्गै हिडेउ भने एक अर्काको सङ्क्का पनि नलाग्ने 😂😂😂😂
Haha sai ho
धेरै राम्रो छ,
धेरै राम्राे बिजनेस ऐकअर्कालाई सहयाेग गर्ने राम्राे छ 👍👌
एकदम राम्राे छ
सारै राम्रो काम
धेरै राम्रो कुराकानी।
धन्यबाद , दीपक पाैडेलजीलाई बेराेगार तथा हाैसला हरायका युवा
हरु लाई प्रेरणा दायक काम गर्नु
भएकाेमा ।
Good job
Waw kasto ramro bichar
अति राम्रो व्यापार राम्रो काम,दम्पति जोदीलाई बधाई छ🇸🇦😎
येक्दम राम्रो यो भन्दा प्रगती गर्दै जानू होस !
धेरै बधाई हजुरको जोडिलाई 💕💕💕💕💕💕💕💕💕💕💕💕💔💕💕
धेरै राम्रो काम गर्नु भाको छ प्रगति को धेरै धेरै शुभा कामना छ भाइलाई
राम्रो छ हो
काम सानो ठुलो हुँदैन गरिखान लजाउनु हुन्न । अति राम्रो काम सचेत युवाले यसैगरी काम गरे सबैले बुझ्ने छन काम सानो ठुलो हुन्नभन्ने ।
जीवनमा पहिलोपल्ट अाफुले गरिअाएकाे व्यवसायबाट सन्तुष्ट र खुशी एवं काम प्रति सकारात्मक भाव भएको व्यक्ति देखें . तपाईंहरुकाे व्यवसाय अझै फस्टावस् ,सधैं स्वस्थ रहनुहाेस् -खुशी रहनुहाेस् - मस्त रहनुहाेस् शुभकामना !!!
यस्तो सोच र बिचार भएका मान्छे बिस्व मा दाइ मात्र होला
दामी छ
धेरै राम्रो छ साउदी
ला अव हाम्रो दाई नी भाइरल❤️
दाइको आवाज र भन्ने तरिका नै खतरा हुन्छ🇳🇵
खुसी लाग्यो हाम्रो गाउँ नी मीडिया मा आव्यो
मेघौली , चितवन 😍
धेरै राम्रो सोच 👍👍👍
Great job kti ramro choce
good job
So great
चार कोठा को घर बनायो आफूलाई आलिशान घर को मालिक ठान्नेहरुले यो देश लाई कहीले पनि सम्ब्रिधी ल्याउदैन जय कृषि जय स्वाभिमान जय नेपाली
Inspiring and motivating job ! Good well-done
पढाइ ग्यानको लागि हो,काम गरेर खाने हो,नराम्रो काम गर्न लाज गरौ काम गरेर होइन,स्लोत छ भाइ
धेरै राम्रो 😍😍🙏🙏🙏
Wow that’s great 😃
हाम्रा भाइ ल बधाई छ राम्रो काम भएको छ
Kati ramro bichar xa bhai
Good job ,new idea .👍
ल एक्दमै राम्रो
Ekdom ramro xa tapaiko business pani ramro tapaiko soch sabai vhanda uttam xa
सलाम छ सफलताको सुभकामना""
Good job...🙏
Sarai ramro soch ❤❤
Good bro I respect u
La Badhai cha 👍👍
ati uttam
सही हो ब्रो 🤟🤟
राम्रो काम
Great job super
great job brother
Deepak Vai good.
Goodvaie
सटरमा ब्यपार त गरिन्छ अलिअलि चलेको देखेभने घरबेटीले भाडा बढाउन कचकच गर्न सुरू गर्छन हजुर। अब म गर्छु कि भाडा बढायर दिनु भन्न सुरू गर्छन हजुर। यो सायद सबैले भोगेको भोगाइ होला हजुर
धेरै राम्रो भो बिदेश गए मा सस्नी बिगि्एयो पोईला गयो बुडा केटि सङ लागो भने ती कुरा सुनु भन्दा मिलेर यसरी नि त कमाउन सकिन्छ सन्का नि भए न
Vari good sir
Great job
Like your spirit...love from east Nepal...
Very Good
All the best and good luck to this young couples.
Kati ramro soch dherai khusi lagyo
👍👍👍👍👍👍🌷
Good information sir
Great inspiration video😌♥️✌✌
Dami xa
Wow yo honi ta para
Yasari po ho ta byapar garni
Really they were doing great job
Good Job Bro..
Ekdamai ramro Kaam👏👏
Great job sir
Good job aweet kapal😘🤗
Nice idea
Wow babu dherahi Ramro ajahi Ramro gardai janu kushe lago thimelahi dekyara 🤙🤙👏
Good job bhai
Excellent
राम्रो ब्यापार
गोपाल नेपाल फिस्टे😂
Well done bhai good job .👏👏👏👏
Yekdam ramro oha bhai bani ko Jodi ko soch bichar
Ramro xa vai
पौडेल पौडेल दाजु हरु को भेट भए छ
Menat lago think u
Very good bhai dherai ramro garnu bhako chha bhai
Best wishes brother
Great work👏👏👏
Nice
proud of u dai
inspiring motivational videos🙏🙏❣️
Good i like it
Woow
well done 👏👏💖
great 🥰
Very nice business salute 👏 👌 this person
Wow
good
I like the spirit of this example entrepreneur couple I wish them many happy returns of the day's.
Well done 👏 ✔
Idea ra business yekdam ramro
Tara dinma 10 hajar sell huncha vanda guf deko jasto lagyo
Proud of You
Very good kam grera kadama ksiko ejyet ghatdina jtee sukai pados k paisa botttma falaxa ra hamro nepali ko sohh nai sano hunxa 🇬🇧
Ramro Kam
वाह☺️☺️☺️👍️👍️👍️👍️👍️👍️
Yo bhai ta merai gau ko ho
होटल गरने खाल को देखाउनु त
मलाइ चाइ पानीपुरी र चटपटे बेचन मन छ
Great thought tara daile Avocado lai ghari ghari abokada abokada vaneko sunchhu🤔😋
👍