Pashupati Sharma dai कृतिम बाजा हाल्ने नाउमा मौलिक खैजरी/ मुजुरा को धुन कही कतै सुनिएन पशुपती दाई, अल्छि गर्न भएन क्या खैजरी मुजुरा को धुन मौलिकता नै हुनुपर्छ, बिशेष गरी भजन/चुट्का, खेली र रोहिला दोहोरी मा! शब्द अली हलुका भए, परिपक्कता सगै शब्द मा पनि अली मेहनत गर्नु पर्ने देखियो, आसा छ सुझाप लाई पक्कै मनन गर्नु हुनेछ!!!
Hajur le pashupati dai ko geet pahilo choti herdai sundai hunu huncha hola teshile testo lagiko ho shirmati xori xora sangai rakhe ko video dherai xa uha ko
पशुपति शर्मा सफल गाएक हुन । योविलकुलै सहीकुरो हो । तर धेरै उनका गीतमा लोकलयले पछाएको छ नत कुनै मौलिकता । कतिपय गीतहरु त मनोरंजन गराऊने नाममा एकोहोरो चिच्चाहट मात्र गरिएका छन ।
Pasupati daju ko naya music video aauda hernu vanda pahila like ani comment garera aajha badi ramro music video ko apexa garne hajir hum ta ma ta qatar bata aaya hai hajur haru ni
व्यवहार सधैं ज्ञान भन्दा ठूलो हुन्छ किनभने जीवनमा धेरै परिस्थितिहरू छन् जहाँ ज्ञान असफल हुन्छ तर व्यवहारले अझै मान्छेलाइ सफल बनाउछ।।
#शुभबिहानी💗
Pashupati Sharma dai
कृतिम बाजा हाल्ने नाउमा मौलिक खैजरी/ मुजुरा को धुन कही कतै सुनिएन पशुपती दाई, अल्छि गर्न भएन क्या खैजरी मुजुरा को धुन मौलिकता नै हुनुपर्छ, बिशेष गरी भजन/चुट्का, खेली र रोहिला दोहोरी मा! शब्द अली हलुका भए, परिपक्कता सगै शब्द मा पनि अली मेहनत गर्नु पर्ने देखियो, आसा छ सुझाप लाई पक्कै मनन गर्नु हुनेछ!!!
😊❤
आहा सारै रमाईलो गित रोईला रितु बैहिनी पसुपती भाइ सुभ कामना छ
पशुपति शर्माले आज पहिलोपटक श्रीमती ,छोराछोरी सबैलाइ राखेर गीत रेकर्डिङ गर्नुभयेछ यो देखेर सार्है खुशी लाग्यो ,जय गीत संगीत 🙏
Hajur le pashupati dai ko geet pahilo choti herdai sundai hunu huncha hola teshile testo lagiko ho shirmati xori xora sangai rakhe ko video dherai xa uha ko
पहिलो हैन धेरैमा राख्नु भाछ
P At l10w😊0 LLP p@@teksharma839
पशुपति शर्मा दाइ र रिता दिज्जु को गित धेरै समय पछि नयाँ शैलीमा सुन्न पाइयो धेरै धेरै शुभकामना छ दुबैजना लाइ🙏🙏
आहा पशुपति दाइ भाउजुको पनि entry भएछ।
सफलताको शुभकामना छ 🙏
आहा मार्मिक गित हजुर्को जवानि अझै उस्तै छ दाजु 🙏
Rita.thapamaga.sagitasuvakamana
बल्ल दर्शन पाईयो पशुपति दाईको big fan❤️❤️
रोईला गाय रोईलै हिट तिजका गाय तिजकै हिट देसकै हिरो पशुपति शर्मा
सबै क्षेत्रका मान्छेलाई मन पर्न गायक पशुपति शर्मा उहाँले निकालेका सबै गित अतिउत्कृष्ट छन 🙏🙏
love from delhi ✌️♥️ dherai man parne pashupati dai♥️♥️♥️
पशुपति शर्मा सफल गाएक हुन । योविलकुलै सहीकुरो हो । तर धेरै उनका गीतमा लोकलयले पछाएको छ नत कुनै मौलिकता । कतिपय गीतहरु त मनोरंजन गराऊने नाममा एकोहोरो चिच्चाहट मात्र गरिएका छन ।
Dami xa daju purano din ko yad aayo
यो गीत तरिकाले गाउनु भएछ देखेर खुसी लाग्यो ,राम्रो लाग्यो। जेरी सँग नी लास्टमा यसैगरी गाएको भए त्यो गीत पनि राम्रो लाग्ने थ्यो।
Aaha👏👏👏👏🙏😊❣️
10 बर्ष को उमेर देखि हेर्दै आको छु पसुपती दाई र रिता दिदी को दोहोरि अझै पनि याद आउँछ पहिला को दोहोरी ❤❤❤
पहिलाको रिता र पशुपतिको गित बराबर लागेन मलाई
रिता थापा र पशुपति शर्माको गीत भनेको मौकाले हेर्न र सुन्न पाईन्छ है
राम्रो लाग्यो 🙏
आहा दाजु गित सुन्दा साह्रै नै मज्जा लाग्यो साँगितिक सफलताको धेरै धेरै शुभकामना सम्पुर्ण टिमलाई 🙏👏💐
Wowwww good good good
मेरो मनपर्ने चर्चित गायक पशुपति शर्मा ज्युको गीतको प्रतीक्षामा छु।
सफलताको शुभकामना छ।❤️😍❤️💥❤️😍💥❤️
आहा दामी शुभकामना
रमाइलो रोइला गित ल्यार आयछैन पशुपति सर्मा
Amazing song daju❤️😊
Syangjali rocks😊😀❤️
धेरै राम्रो छ।।। प्रतुस्ती
💓🔥
रमाइलो रोइला😂😍😍
धेरै धेरै धन्यवाद छ सारै रमाइलो लागियाे
आहा आयो है उत्कृष्ट
आयो बल्ल रोइला गीत कडा छ
पहिला खुब हेरिन्थो pasupati दाइको र rita दिदिको दोहोरी आज धेरै पछि हेर्न्न पाइयो धेरै मजा आयो
Dherai ramro lagyo best of luck intair team
Dherai paxi pashupati ra Rita ko geet herna paiyo.
Nice song Pashupati dai
Pasupati daju ko naya music video aauda hernu vanda pahila like ani comment garera aajha badi ramro music video ko apexa garne hajir hum ta ma ta qatar bata aaya hai hajur haru ni
हैन पशुपती सर दशै को गित आउने बेला भएन र अब तपाईको सुन्नन लाई आतुर भैईसके मत हाल बहरायन बट ।
ॐ
सबै टिमलाई नमसकार ❤धेरै रामरो छसफलताको शुभकामना❤🎉🎉🎉
Love you from butwal Pashputai dai
Dherai ramro 😊
wawa wawa dai ramro xa hai 😂😂😂❤❤❤❤
Roila. Git. Ramro. Xa. Bro. Very. Nice
Deherai Khushi lageyo hajurko yasto damdar parstuti herda. xitaina arko parstuti dekna paiyos. dherai deherai suvakaman🙏🙏✍️✍️🤗
आहा कति राम्रो गित ❤️💕
अरुत सबै राम्रो छ तर यसमा सोर छोप्ने सहयोगी कलाकार अनि माईक भएको भए अझै राम्रो हुने थियोे
आहा कति रमाइलो रोइला गित मलाई तेतिकै मन पर्ने गाएक पशुपति सर सफलताको सुभकामना छ सर हजुर हरुको अल टिम लाई
Music aago🔥🔥🔥🔥
सफलताको अग्रीम शुभकामना सबै मा
पशुपति शर्मा र रिता थापा मगर ज्यूको धेरै पछि रोइला गित सुन्न पाइयो एकदम खुशी लाग्यो।सफलताको कामना।
रोईला दोहोरी गीत सुन्ने भए पशुपति शर्मा लाई सम्झनुहोला
Dherai paxhi daiko naya roila srijana sunna paiyo,,bhaujulai pani dekhna pauda ekdam khusi lagyo,,Best wishes dai
Very nice pasupati song voice
धेरै समय पछि पसुपतिको रोइल गीत सुन पाइयो खुसी लग्यो ❣️❣️❣️
आहा दाई😍😍
wow rekhda didi babu nani miss you and best of luck venaju ❣️❣️
Pashupati an Ritu royal my febret song
Wow🥰🥰🥰🥰🥰🥰🥰🥰
Khhatra rmaelo
Wow
best off roila
bbl
नाइस दाजु
Aahaa
Babal xa Dai
wowowoow superb song
dami dami
Dami
सम्पूर्ण टिम प्रती सफलताको शुभकामना।।❤️❤️🎉🎊
❤pahilo dhori hajur haru k dekhe ko thiyo Aaj Pani dekhn payo dheri dheri maya bhart bata
धेरै पछि रोइला गित सुन्न पाइयो
रमाइलो अनि व्यंग्यात्मक दोहोरी मज्जा आयो!दुबै जोडी रियल नै हुन नि होइन त हजुर
Namaskar daji from Saudi Arabia best of luck daji All time
wow
पशुपति शर्मा@रिता❤❤❤❤❤
पशुपति भनेपछि नै टुक्का कति कति हजुर को यो भयानक प्रस्तुतिको लागि मेरो तर्फ बाट हजुरको मिठो सम्मान छ हजुर लाई
यो गित मात्र नभयर वास्तविक पनि । उहाहरुको रोइला सुन्न पाउँदा खुसी लाग्यो।
धेरै मन पर्ने कलाकार मध्य एक कलाकार हुनुहुन्छ पशुपति दाजु एक पटक सगै फोटो खिच्ने रहछ आहा !!
धेरेै पछि सुन पाइयो रोइला खुसि लागो
राम्रो छ
बाहुन र मगर को जुहारि सारै राम्रो लाग्यो ।।।
आहा मिठाे गित रमाइलो अनि ठट्यौली शब्दहरुमा निकै उत्कृष्ट राेइला भाका सम्पूर्ण टिमलाई सफलताको अग्रीम शुभकामना।
रिता थापा को र पशुपति सर्माको गीत गाउने जोडी राम्रो छ
Ati ramro roila song
*रेखा भाउजुले नि खत्रा गाउनु हुदोरच त दाइ लौ चानस दिनु पर्छ है अब*
पशुपति जी को स्वर लाई सुहाऊने भनेको , तत्यौलि , रोईला , भजन आदिमा हो । अन्य भाका त खै ?
I Love Syangjali bro.
Pasupati dai thankyou so much back with roila
धेरै समय पछि आदरणीय गायक पशुपति शर्मा को रोइला गीत सुन्न र हेर्न पाईयो ।।।
रोइला दोहोरी गीत सारै राम्रो लाग्यो पशुपति शर्मा र रिता थापाको स्वर शब्द अति नै उत्कृष्ट लाग्यो सफलताको शुभकामना
❣️
Love you rita ji
Very Very nice song 🎵 👌
Damii ❣️❣️🇳🇵🙏
ल है बैनि मगरको पावर देखाउनस है पसुपति लाई म हाल साउदि अरब देखि हेर्ैछु
Super song ❤️❤️ favorite singer 😍
Long time no see rita
Love song