म मकर योञ्जन सुन्दर सुदूरपश्चिम कंचनपुर पुनर्वास नगरपालिका को प्रतिनिधित्व गर्दै voice of नेपाल को टप final मा आइपुगेको छु।सम्पूर्ण ले भोट गरि winner पुर्याउनु हुने छ।भन्ने आसा गरेको छु।
बिस वर्षको मिहीनेत, लगनशीलता र अथक प्रयासको कारणनै यो लेबलको प्रस्तुती दिनसक्नु भएको छ मक्कर बाबुले। तपाईको सङ्गीतप्रतिको साधनालाई सलाम गर्दै हार्दिक बधाई तथा शुभकामना।🙏🎉
म मकर योञ्जन सुन्दर सुदूरपश्चिम कंचनपुर पुनर्वास नगरपालिका को प्रतिनिधित्व गर्दै voice of नेपाल को टप final मा आइपुगेको छु।सम्पूर्ण ले भोट गरि winner पुर्याउनु हुने छ।भन्ने आसा गरेको छु।
कला, गला अनि मिठो स्वरको धनि मकर हेन्जन दाई लाई धेरै धेरै सुभकामना top 4 को लागि र सम्पूर्ण नेपाली हरुलाई vote को लागि अनुरोध गर्द्छु.vote for fighter(मकर हेन्जन)
बिगतको दिन देखि साङ्गेतिकमा धेरै दुख गरेका मकरलाई जिताउन सबैलाई plz vote गरिदिनु हुन आग्रह गर्दछु।र राजेश पायल राई ज्युको येसपाली को जित होस भन्ने चाहान्छु ❤
Monika rai Favorite contestant /singer. Singing... DA next level! Monica's vocal control is out of the world. यो पल्ट भगवानको कृपाले जीत्ने अवसर मिलोस् चाहन्थे तर final मै नपुग्दै बाहिरिनु परेको देख्दा कस्तो नमज्जा भएर आयो । Don't worry!!! आफ्नो कला र गलाले सारा मन- ढुकढुकीमा बसिसक्नु भएको छ । यो नै अलौकिक सम्पति हो । Anyway, thank you for all your beautiful Voice/presentation. CONGRATULATIONS 🎊 👏 Kumar, Binod, Nogen & Makar
कोच किङ्लाई प्रधिनितित्व गर्दै फाइनलमा पुग्नु भएकोमा माक्कर जि लाई धेरै धेरै बधाई छ साथै जितको पनि अग्रिम शुभकामना ब्यक्त गर्दछु। Vote for Maakar. Coch KING’s team!😍
मकर योञ्जनले यो उपाधि जितेको हेर्न चाहाने ले लाइक गर्नुहोला❤❤साथै हाम्रो लाई हैन राम्रो लै भोट गरम भन्ने कुरालाई आत्मसात् गर्दै उत्कृष्ठ प्रतिभाको धनी मकर योञ्जनलाई भोट गरौं ♥️♥️♥️ Best of luck ♥️ makar
मेरो संगीतको सुरूवात गरेको अथवा भएको ठाऊ पथरी बाट मलाई भोट अपीलको निम्ती खटिनुहुने मेरा प्रीय अविभावकहरू! म ज्यादै धन्यवादी र भाबुक छु! यहांहरू सम्मूर्नमा धेरै -धेरै धन्यवाद र आभारी छु।
Nogen Limbu को प्रस्तुति मात्र हज़ार चोटी दोहोर्याएर हेरे तर कहिल्यै थाकिन । Nogen Limbu को उन्नति प्रगति यसरी चम्किन्छ सायद कल्पना गरेको थिईन । Nogen चम्काउनु कोच प्रमोदको महत्वपूर्ण भूमिका छ । जीतको अग्रिम शुभकामना 🎉🎉🎉✊✊
The voice of Nepal 🇳🇵 ko all family members and Nogen babu sabei li ashribhade, namasker and subha kamana cha hami bata. We best wishes to Nogen babu .Always your coming days all the best 👍 👌 😍 🎉,and good luck 👍. 👍. Always we want to see 👀 😀 your coming days bright future. Thank 👏 you very much 👏 ❤️ to you all.🎉🎉🎉🎉. 😊. 😅.
म मकर योञ्जन सुन्दर सुदूरपश्चिम कंचनपुर पुनर्वास नगरपालिका को प्रतिनिधित्व गर्दै voice of नेपाल को टप final मा आइपुगेको छु।सम्पूर्ण ले भोट गरि winner पुर्याउनु हुने छ।भन्ने आसा गरेको छु।
भगवान रुपि श्रोता हरुलाई धेरै भन्दा धेरै धन्यवाद याहा सम्म ल्याई दिनु भएको मा । अबो फेरि winner को लागी एक पटक सक्दो भोट गरि दिनु हुना को लागी हार्दिक अनुरोध गर्द छु । do saport makar ... vot for makar yonjan
मकर दाजु भएर नै यो season 5 मैले सधै नछुताई हेर्ने गर्छु । मत सुरु देखि नै मकर को big fan हो आज top 4 मा पर्नु भयो धेरै खुसी लाग्यो all the best मकर दाजु winner भएको हेर्ने ठूलो मन छ ।
साच्चि भन्नु पर्दा Voice of nepal session 5 मा मकर योन्जन दाजु भएर मात्र सुरू देखि अन्तिम सम्म नछुटाइ हेरेको मान्छे म हरेक episode मा मकर दाइको उत्कृस्त प्रस्तुति रहन्थ्यो अाजकाे दिन top 4 ma रहनु हुदा खुसिको सिमा रहेन ...अब जित हजुरकै हो मकर दा ❤️❤️सुभकामना छ र सबैले भोट गर्नुहुनेछ ..always makar daiii gud luck 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
अत्यन्तै कडा प्रतिस्पर्धाको साथ आज मक्कर योन्जन दाइ फाइनलमा प्रवेश गर्नुभएकोमा धेरै बधाई अनि बहिनी मोनिकालाइ आगामी नेपाली संगीतिक यात्राको धेरै शुभकामना ।🇳🇵🎶❣️❣️❣️
@@nareshbudha8609 हजुर मलाइ न सिकाउनुस आफ्नो पराइ भन्ने कोहि हुदैन न हजुर नै हो न उ नै हो मैले मेरो बिचार राखे हजुर आफ्नो बिचार राख्नुस राम्रोलाई न देखेर मैले नराम्रो लाई त नराम्रो भन्या छैन नि सोच्नुस अनि बोल्नुस मकर को पनि राम्रो छ तर त्यो शब्दमा बयान गर्न सकिदैन
इस्टेज ले खोजे जस्तो अडिसन ले सुन्न खोजेको जस्तो स्वर पएको छ❤ किन हो यति खुसी छ सबै को रोजाइको sigar select हुद मन खुसि भयो जो जदुमै स्वर मकर योन्जन🎉❤vote for makar yonjan
Makar Yonzon is the most deserving contestant with his soulful singing and lively performance, Makar should be the winner of the season. All the best and good health.
वाउ नोगेन लिम्बू अहिलेको समयले माग गरेको एउत ब्लेबाग सिङ्गर मात्र नोगेन हो यो सिजन जसरिनी जित्नु जरुरी छ one of the best singer nogen limbu best wishes and vot for nogen
@@dikendralimbu479 who R U ? I was born in 80's & I m Ur father . Don't teach me ABT mucic . Dingo laudi heavy metal gnr Metallica geet Sunera ta jatro nati xa jatha
Big congratulations 🎼🎧🎤🎹🎥🎬💐🌹🥰❤️🩹 "Nogen" what a nice voice always supported and loving 🫶💗💖💕❣️💓💞❤️ you forever other wise I haven't found more words to describe about your voice.....sewarooo,🙏🏻🙏🏻🙏🏻
Jasle afule geet birshida honestly afno galti point out garxa that's the best policy in human being makarle jasto timi khulkyaunu sakxa mero bhai lai kina jhedo garxaun teuro babuko ke khaeko xa mero bhaile😊@@pawanbohara5555
राजु लामालाई miss गर्नु हुने जतिले यता like गर्नु ल 🎉❤️🎉❤️❤️❤️❤️
Love u jojo❤
Love you jyo jyo❤❤❤
Jojo❤
jojo
sir Dhulikhel ma baner tasna melcha ke klmeldina
मकर योन्जनको मिठो सोरमा यो गित सुन्दा त कस्तो मिठो सुनियो म त अचम्मै पर्छु है जित्ने मकर हो ❤ भोट गरैँ मकरलाई सबैले❤❤🎉🎉
Thanku so much
makar yonjan lai vot garam hai sabaile
Ma ni vot garxu
I don't like sad songs sorry ..PAHILE KO JASTO ALROUNER KOI XENA
म मकर योञ्जन सुन्दर सुदूरपश्चिम कंचनपुर पुनर्वास नगरपालिका को प्रतिनिधित्व गर्दै voice of नेपाल को टप final मा आइपुगेको छु।सम्पूर्ण ले भोट गरि winner पुर्याउनु हुने छ।भन्ने आसा गरेको छु।
सङ्गितको अर्को नाम मकर योन्जन । उहालाई बधाई छ final मा प्रबेश गर्नुभएकोमा। अब ताज हात पारेको देख्न पाऊ धेरैधेरै शुभकामना
Nogen won my heart with this performance ❤️🥲
NOGEN 🎉🎉
बिस वर्षको मिहीनेत, लगनशीलता र अथक प्रयासको कारणनै यो लेबलको प्रस्तुती दिनसक्नु भएको छ मक्कर बाबुले। तपाईको सङ्गीतप्रतिको साधनालाई सलाम गर्दै हार्दिक बधाई तथा शुभकामना।🙏🎉
यसपालिको जित मकर योन्जनको हो भन्नेहरु लाइक गरौ है🙏तर मेरो मन पर्ने गाएक कोच चही प्रमोद हो है❤
Support nogen
Ghar kata ho
Kumar prayash le jit xa
Voice nepal 4 ma Yogesh magar jasto kasaile gaeko xain stage balne prastuti yes Pali Kasai le gaeko xain
यस्पाली को जित मकर हो भन्नेहरु यता हाजिर गरौ त🎉🎉🎉🎉🎉
Thanku
Makar vaideya hunthyo jasto chai malai ne vako x but sadai parmod dada la nai jitna vayara 😢k vanne khoi 😊
Pramod sir lai makar daile takar dine wala xa🤘🤘🤘🤘
Sure winner 🎉🎉 but vote for makar ❤❤
Sabai le vote garidinu hola makar yonjan lai
बिनोद राई को फेन हैई म चाई🎉🎉❤
धेरै चोटि bottom 2 मा पर्ने मकर योञ्जन आज top 4 मा select हुँदा धेरै खुसी लाग्यो ❤️❤️❤️
सधै Bottom 2 मा परेकाे हाेईन महाेदय !! episode काे result लाई राम्ररी हेर्ने कि ????
Timero abo good ho bro winter huni dina
म मकर योञ्जन सुन्दर सुदूरपश्चिम कंचनपुर पुनर्वास नगरपालिका को प्रतिनिधित्व गर्दै voice of नेपाल को टप final मा आइपुगेको छु।सम्पूर्ण ले भोट गरि winner पुर्याउनु हुने छ।भन्ने आसा गरेको छु।
अवश्य पनि योञ्जन जी❤❤❤❤
Maker la jitnu parxa season 5 voice of nepal🎉🎉❤❤
यसपालि टिम राजेशले नै जित्नुपर्छ भनेर यता हाजिर हुनुहोला र मकरलाई सबैजनाले भोट गर्नुहोला।✌️✌️
Makkr lai vot garam winner banau❤❤
कला, गला अनि मिठो स्वरको धनि मकर हेन्जन दाई लाई धेरै धेरै सुभकामना top 4 को लागि र सम्पूर्ण नेपाली हरुलाई vote को लागि अनुरोध गर्द्छु.vote for fighter(मकर हेन्जन)
Makkar actually deserves to be the Winner of this season 5, if the voters really understand the quality of singing.
मकर योन्जन लाई जिताउनु पर्छ है सबै जान मिलि यो यो❤❤❤
बिगतको दिन देखि साङ्गेतिकमा धेरै दुख गरेका मकरलाई जिताउन सबैलाई plz vote गरिदिनु हुन आग्रह गर्दछु।र राजेश पायल राई ज्युको येसपाली को जित होस भन्ने चाहान्छु ❤
King is Always king 👑 Best wishes makar brother ♥️
Support nogen
Monika rai Favorite contestant /singer.
Singing... DA next level!
Monica's vocal control is out of the world. यो पल्ट भगवानको कृपाले जीत्ने अवसर मिलोस् चाहन्थे तर final मै नपुग्दै बाहिरिनु परेको देख्दा कस्तो नमज्जा भएर आयो ।
Don't worry!!! आफ्नो कला र गलाले सारा मन- ढुकढुकीमा बसिसक्नु भएको छ । यो नै अलौकिक सम्पति हो ।
Anyway, thank you for all your beautiful Voice/presentation.
CONGRATULATIONS 🎊 👏
Kumar, Binod, Nogen & Makar
कोच किङ्लाई प्रधिनितित्व गर्दै फाइनलमा पुग्नु भएकोमा माक्कर जि लाई धेरै धेरै बधाई छ साथै जितको पनि अग्रिम शुभकामना ब्यक्त गर्दछु। Vote for Maakar. Coch KING’s team!😍
मकर योञ्जनले यो उपाधि जितेको हेर्न चाहाने ले लाइक गर्नुहोला❤❤साथै हाम्रो लाई हैन राम्रो लै भोट गरम भन्ने कुरालाई आत्मसात् गर्दै उत्कृष्ठ प्रतिभाको धनी मकर योञ्जनलाई भोट गरौं ♥️♥️♥️ Best of luck ♥️ makar
नोगेन को फ्यान जतिले यता like गर्नु है 🎉❤️🎉❤️
Nogen is best singer 🎉🎉👍👍👌👌
Ma ho hai🤘🤟
Fake account
नोगेन ❤❤❤
Waw nogen ❤❤
आज यक दमै मनै देखि खुसी लाग्यो र नेपाली दर्शक ले real talent चिन्नु भो मकर योनजन लाई जितको शुभकामना ❤❤❤
नोगेनको सबैभन्दा राम्रो प्रस्तुति ।
Nogen is excellent ❤❤❤
💯💯💯✊
Vot for nogen
सानो नोगेन भाई लाई जितको शुभकामना, आज दीपक लिम्बुको गीत सारै राम्रो गाउनुभयो भाइले, मैले चै यो गीत राम्रो सुनेर भोट हाले है भाइलाई।
Mero ni best ho nogen
Voice ramro xa nugenko
मेरो संगीतको सुरूवात गरेको अथवा भएको ठाऊ पथरी बाट मलाई भोट अपीलको निम्ती खटिनुहुने मेरा प्रीय अविभावकहरू! म ज्यादै धन्यवादी र भाबुक छु! यहांहरू सम्मूर्नमा धेरै -धेरै धन्यवाद र आभारी छु।
फाकफोकथुमबासीलाई पनि सम्झिनु है भाइ 😊🙏🙏
❤❤❤❤❤
Support nogen
Jit hamrai ho daju final ma pani sudurpashim ko jit garaunxan daju oke❤❤❤❤
Sabaile makar daju lai vote garam final ma jitau hai❤❤❤❤
नोगेन को फ्यान जति यता हाजिर हुम है गाइच
Nogen Limbu को प्रस्तुति मात्र हज़ार चोटी दोहोर्याएर हेरे तर कहिल्यै थाकिन । Nogen Limbu को उन्नति प्रगति यसरी चम्किन्छ सायद कल्पना गरेको थिईन ।
Nogen चम्काउनु कोच प्रमोदको महत्वपूर्ण भूमिका छ ।
जीतको अग्रिम शुभकामना 🎉🎉🎉✊✊
Limbu paris heri halxas nii 1000 choti
Hasauna pani kati janeko launa hait kasto mitho hai voice 🤣🤣🤣🤣🤣😆
Same
Jasle j vaneni yo sejanko madhe ab bahir nisker raj garne nogennei ho
The voice of Nepal 🇳🇵 ko all family members and Nogen babu sabei li ashribhade, namasker and subha kamana cha hami bata. We best wishes to Nogen babu .Always your coming days all the best 👍 👌 😍 🎉,and good luck 👍. 👍. Always we want to see 👀 😀 your coming days bright future. Thank 👏 you very much 👏 ❤️ to you all.🎉🎉🎉🎉. 😊. 😅.
मकर को संघर्ष लाई अब नेपाली जनताले पूरा गर्ने समय आएको छ कृपया vote for Makar 🙏
Maker is best singer best luck for you and miss you Monika
absolutely
Makkar is the best singer ❤❤❤❤❤
Makar is the best singer and best wishes from the USA 🇺🇸…..This year belongs to the King coach 😊🤘👏🍀
म मकर योञ्जन सुन्दर सुदूरपश्चिम कंचनपुर पुनर्वास नगरपालिका को प्रतिनिधित्व गर्दै voice of नेपाल को टप final मा आइपुगेको छु।सम्पूर्ण ले भोट गरि winner पुर्याउनु हुने छ।भन्ने आसा गरेको छु।
Hami banaune xau winer
Badai xa tapaila
🏆🏆🏆🏆🏆🏆 winner ✌️✌️✌️
भगवान रुपि श्रोता हरुलाई धेरै भन्दा धेरै धन्यवाद याहा सम्म ल्याई दिनु भएको मा । अबो फेरि winner को लागी एक पटक सक्दो भोट गरि दिनु हुना को लागी हार्दिक अनुरोध गर्द छु । do saport makar ... vot for makar yonjan
🎉🎉🎉🎉🎉
मकर को फ्यान जतिले like गर्नु है 🎉🎉🎉🎉❤️❤️
नोगेनको आवाज ठ्याक्कै दिपक लिम्बुको जस्तो 100%👍️👍️👍️
yes good luck nogen ❤❤❤
hawa
मकर काे जादुमय १00% जित शुभकामना।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
राजेश पायल राईको Supporters हरु यता आएर हाथ उठाउनु होला है
हजुरहरु सबैलाई यति धेरै माया र शाथकाे लागि धेरै धेरै धन्यबाद ❤️❤️
सबैलाई नमस्कार
Namaskar🎉❤
Congratulations makar🎉
Makar g aba votko lagi sampurnalai apil garnu hola.
Congratulations mero dae❤
मिठो, सुरिलो,सुमधुर, स्वरका धनी मकर योन्जन । All the best. ❤❤❤💐💐💐🎉🎉🎉
Love makar also got perfect voice
Win or not win they are already great singers
कला गला र आफ्नो साधना हेर्ने हो भने यो पटक को बिजेता मक्कर योन्जन सर हुनु पर्छ ❤🎉🎉🎉🎉
Vote garnu hai
Support nogen
Yes sis plz vot for makkar
Please makkar Lai vote gardinu hola
vote garau hai makarlai❤❤❤❤ my best singing makar yojan yaspaliko bijeta hunu parxa makar❤❤❤❤🎉🎉🎉🎉
नोगेन को आज काे प्रस्तुति खतरा थियो भ्वाईस मा आज आगो बाले काे छ congartuletions 🙏🙏
मकर दाजु भएर नै यो season 5 मैले सधै नछुताई हेर्ने गर्छु । मत सुरु देखि नै मकर को big fan हो आज top 4 मा पर्नु भयो धेरै खुसी लाग्यो all the best मकर दाजु winner भएको हेर्ने ठूलो मन छ ।
यो पल्ट को The voice of Nepal 5 कोच राजेश ले जित्नु पर्छ मकर हाइ हाइ❤❤❤❤❤
We miss you जोजो ❤️🎉❤️❤️❤️ राजु लामा
राजू लामा लाई धेरै समझना
Jyo jyo
साच्चि भन्नु पर्दा Voice of nepal session 5 मा मकर योन्जन दाजु भएर मात्र सुरू देखि अन्तिम सम्म नछुटाइ हेरेको मान्छे म हरेक episode मा मकर दाइको उत्कृस्त प्रस्तुति रहन्थ्यो अाजकाे दिन top 4 ma रहनु हुदा खुसिको सिमा रहेन ...अब जित हजुरकै हो मकर दा ❤️❤️सुभकामना छ र सबैले भोट गर्नुहुनेछ ..always makar daiii gud luck 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Same ❤
Same ❤👍
Same!🤞✌️❤
Same
Ma pa ni ho
कती मीठो गीत कती मीठो स्वर कती मीठो सँगीत।
आहा आहा आहा
कोच उदय ❤️❤️❤️
Makar ra Kumar ko voice just Wow ❤👌👌👍
यस पालिको winner मकर नै होला भन्ने हरु यता है ❤❤❤❤❤
Nogen hola
❤❤
Makkar winner hunu hunxa yaspali promod sir
Honi parmod sir
Support nogen
जात धर्म ठाउँ केही नहेरौं कलाको सम्मान गरौ मकरलाई जिताउँ।
Nogen Lai vote garu
I DON'T LIKE sad songs makar .always forget lyrics .menuka Rai is far better .BINOD DESERVES d title
Yes
Plz vot for makkr❤❤
❤❤❤❤धेरै धेरै धन्यवाद सम्पूर्ण भोट दिनु हुने लाई साथै बधाई छ भाइ मकर
मैले त्यहि भएर मन पराको ...साह्रै मीठो लाग्यो है शुभकामना छ
Makar is best singer hi will definitely this show lets vote for makkar❤️❤️❤️😊
Makkar 🎉🎉🎉🙏🙏👍
Makkar 🎉🎉🎉🙏🙏👍
Makar is best snger hi will🎉🎉🎉🎉🎉❤❤❤❤
Congratulations makar jyojyo
Makar talent xa tara voice kasto budoko jasto😂😂😂voicenai man parena
अत्यन्तै कडा प्रतिस्पर्धाको साथ आज मक्कर योन्जन दाइ फाइनलमा प्रवेश गर्नुभएकोमा धेरै बधाई अनि बहिनी मोनिकालाइ आगामी नेपाली संगीतिक यात्राको धेरै शुभकामना ।🇳🇵🎶❣️❣️❣️
कला र गलाको सम्मान गरौं है साथिहरु त्यसैले मकरलाई भोट गरौं।
My favourite talent makar daju congratulations 🎉❤❤
यो एपिसोड मा चाहिँ नोगेन लिम्बु को प्रस्तुति उत्कृष्ट लाग्यो है❤🎉
मैले भनेको थिए नी मकर को स्वरमा जादू छ भनेर🥰🥰🥰all the best मकर
Support nogen
नोगेनलाइ जितको अगृम शुभकामना Team PrAmod♥🌹
Thoit aafno lai hoena ramro lai suport garam la
तेरो पोइ हो नोगेन साली गित राम्रो सङ जज गर मकर आगो हो😮😮❤
@@nareshbudha8609 हजुर मलाइ न सिकाउनुस आफ्नो पराइ भन्ने कोहि हुदैन न हजुर नै हो न उ नै हो मैले मेरो बिचार राखे हजुर आफ्नो बिचार राख्नुस राम्रोलाई न देखेर मैले नराम्रो लाई त नराम्रो भन्या छैन नि सोच्नुस अनि बोल्नुस मकर को पनि राम्रो छ तर त्यो शब्दमा बयान गर्न सकिदैन
Makar yonjan God gifted voice and Profound singer hooo 100%🙏🌍🇳🇵
🙏 फैनलमा प्रबेश गर्ने ४ जना भाइहरुलाई हार्दिक बधाई भन्दै मकर को जादुमय आवाजलाई सम्मान गर्दछु।
मलाई पनीर मन ❤❤❤❤❤
मलाई सारै मन परो ❤❤❤❤❤❤
मकार जी तपाईं नै हो यसपालीको बिजेता १००% मेरो एउटा गीत तपाईलाई दिनेछु❤
मकर सर को धेरै दामि गित गाउँने कला छ❤❤❤
हाम्रो सुदूरपश्चिम को शान मकर दाइ ले जिटेको देख्न पाउ❤❤🥰😊😊
यो सिजन मक्कर ले जित्नु पर्छ भन्नेहरु जतिले येता like गरौ है❤❤
Makkar is rock today singging❤️plz vote for him🙏
इस्टेज ले खोजे जस्तो अडिसन ले सुन्न खोजेको जस्तो स्वर पएको छ❤ किन हो यति खुसी छ सबै को रोजाइको sigar select हुद मन खुसि भयो जो जदुमै स्वर मकर योन्जन🎉❤vote for makar yonjan
Makar and Binod Rai have such a melodious voice! They must be the winner 🏆
मकर सेलेक्सन हुनुभएको देख्दा यो पटक कलाको सम्मान भएको दिखिन्छ अब विजेता पनि बन्नुहुनेछ शुभकामना !!!
दिपक लिम्बु बिर्साउने नोगेन भाइको अावाज शुभकामना🎉🎉
😂😂😂
Sahi ho
Nogen ko prastuti ati ramro lagyo!!
Vouce ramro xa nugenko unic@@pesalpuri2767
Yes
मक्कर लाई कसाइले दिना सक्दैन टक्कर यो यो ❤❤टिम ❤❤राजेश
Support nogen
Makar Yonzon is the most deserving contestant with his soulful singing and lively performance, Makar should be the winner of the season. All the best and good health.
Makar is best singer👌👌👌
मकर नै हो यसपलिको भोइसको बुलेट❤❤🎉🎉शुभकामना मकर र किङ्ग दाजु❤❤🎉🎉
Support nogen
@@MandiraRai-d2xjasle jitenii khusi hunxu sabai mongol daju vai ho ❤
Nogenko voice wow ❤❤❤
Thank you to all Coaches for your motivated comment towards Nogen Hangshoramba Limbu. It was fantastic performance with lovely vocal.
वाउ नोगेन लिम्बू अहिलेको समयले माग गरेको एउत ब्लेबाग सिङ्गर मात्र नोगेन हो यो सिजन जसरिनी जित्नु जरुरी छ one of the best singer nogen limbu best wishes and vot for nogen
season भरिको राम्रो आजको निकै राम्रो प्रस्तुति नोगेनको❣️❣️🙏🙏
नोगेनले कति पर्फेक्ट गाको।यो भाईको सबै भन्दा बढि improvement देख्छु म।।।
voice of nepal सिजन-५ को ट्रफीको हकदार मकर हो भन्ने साथी हरु यया है🙏🙏🙏🙏
कसम मकर is always हिरो🎉❤😊
101% Makkar will be the winner❤❤
Support nogen
Monika
Monika
Binod ❤
@@indrasubba5402sabai vot monikalae
प्यारी बहिनी मनिका जित्नुभन्दा ठूलो कुरो हिम्मत नहार्नुहो सधैं हामी 🇳🇵 नेपालीहरूको मन मुटुमा बसिरहनु धेरै धेरै माया छ है।🇳🇵🇳🇵❤❤
Makar is best talent ❤❤❤❤❤❤❤❤❤🖐️🖐️🖐️🖐️🖐️🖐️❤❤❤❤❤❤❤❤❤ 🙏🙏🙏
Support nogen
Support nogen
Sabai le bhot garam makkar la
मोनीका र टेन्जीङ्ग दुईतैको फैशन मलाई पटक्कै मन परेन यो सिजनमा।।
Makar deserve finalist, congratulations
सबै ले मिलेर मकर लाइ जिताम है साथि हो vote for makarr
पैसा हुने हरुले जिताउनु होला।म सन्ङ त पैसा माले😂😂मलैइ चहि घर बेभार जनाउनु गारो छ😢😢
Thik vannu vayo sabai le vot garam
Rajesh Sir ko man pani sano raixa 😢🙏 best wishes makkar daji 🎉🎉🙏
today makkar and nogen just wow❤❤🎉
मकरलाई यो सिजनको बिजेता बनाउन सबै जना लागौ।❤
🙋♀️
So sad for Monika .she is far better than makar sad song .
@@namkhanngajato3911nappies ... makar is far better than Monika in every aspect...❤❤❤❤
@@dikendralimbu479yes 👍👍
@@dikendralimbu479 who R U ? I was born in 80's & I m Ur father . Don't teach me ABT mucic . Dingo laudi heavy metal gnr Metallica geet Sunera ta jatro nati xa jatha
यस्पालीको जित मकरको पक्का vote for makar
भनेकाेत हाे जितकाे कुरा गर्ने भाेट नगर्ने 🤔🤔🤔
@@clovevange443211qq
सधैं bottom 2 मा पर्ने मकर आज top 4 मा select हुँदा धेरै खुसी लाग्यो ❤❤❤❤❤❤
Big congratulations 🎼🎧🎤🎹🎥🎬💐🌹🥰❤️🩹 "Nogen" what a nice voice always supported and loving 🫶💗💖💕❣️💓💞❤️ you forever other wise I haven't found more words to describe about your voice.....sewarooo,🙏🏻🙏🏻🙏🏻
यस्पाली सबैको ढुकढुकिमा मकर योन्जन yo yo❤❤❤❤❤
Makkar is the best singer I like it ❤❤ vote for makkar plz guys❤
आज बेस्ट गाउनु भयो नोगेनले भ्वाइस पनि गायक दिपक लिम्बु ज्युको सेम बधाई छ 🙏🙏👍️👍️
Makar yonjan..what a performance and singing level 😮😮😮
कोच राजेश को फ्यान जति यता है ❤
❤
Support nogen
❤❤❤❤❤❤❤❤❤❤
YoYo🤘🤘🎶🎶🇳🇵🎤 Rai is king always king
कला र गलाको हिसाबले बिनोद राई र मकर मा एक ले जितनु परछ❤❤🎉🎉😢please suport everyone🙏🙏
मैले सबै को प्रस्तुति हेरे ।।तर नोगेन र मकर को आवाज को मा धेरै फ्यान भए।।।।
Best of luck both of you 🤞🤞🤞🤞 यो सिजन राजेश पायल राई को👍👍👍
Of course Makkar and Binod are my favorite ❤
मक्कर स्वरको धनी नै रहेछ । आज म धेरै खुशी भएँ । अझै अगाडी बढ्नुहोला । जितको अग्रिम शुभकामना 🎉🎉🎉🎉।।।।
तपाईं हरुलाई मकरको आजको गायिका कस्तो लाग्यो ??😮😱😱
मलाई त खत्रा लाग्यो ❤️❤️❤️🙏🙏
Malaii pani ख lagyo
Makar yonjan nai winner hunuparxa
Geet birsne manxe ho makar
Super
Jasle afule geet birshida honestly afno galti point out garxa that's the best policy in human being makarle jasto timi khulkyaunu sakxa mero bhai lai kina jhedo garxaun teuro babuko ke khaeko xa mero bhaile😊@@pawanbohara5555
नोगेन को सोर कति मिठो हो👌👌👍👍👍
Dami cha voice nogen ji ko ☺️❤️❤️😘😘best wishes