हुरररर हाई हाई हाई माले हाई उनि हरु लाई निकै दुख हुन्छ होला हामि हेर्ने मान्छे लाई निकै नै रमाइलो लाक छ धेरै नै रमाइलो थाउ गाउँ घर 👍️👍️👍️👍️👌👌👌💃💃💃🕺🕺🕺👌👍️👍️
Nani Meera Tamushyo jyu lai lhe lhe aashimala ki aafno channel marfat Magar Jhankri jyu ko traditional rituals hali dinu bhako ma. Yo aru pni youtuber insta r aru social media groups ko admin plus common man ko pni jimmewari ho ki jun pni tribes origin ko rituals haru dekha paryo vane telecast gari restoration tira sahyog garon. Gyasje thanks 🌻🌺🥀🌹🏵🌸💐🙏🙏🤩🤩
Namaste mira jee, yo kun dau maa rahixa ? Next time khabar garnus hola mah pani aauxu herna lai . Yo same south Africa tira ko kasto culture rahixa . Thank you for sharing this video !!
मिरा बहिनीको युउटुब च्यानल बाट आउने सबै भिडियो म नछुट्याएकन हेर्ने गर्छु यो मगर कल्चरको भिडियो पनि मैले शुरु देखी अन्तिम सम्म पुरै हेर्यो तर हाम्रो धादिङ नुवाकोट चितवन गोर्खा तनहुँ कास्की स्याङजा पाल्पा तिर बोल्ने मगर भाषा संग मिल्दोजुल्दो केही पनि देखिदैन कुन ठाउँको होला मिरा बहिनी पुरा जानकारी खुलाउनु भएको भए हुन्थ्यो ??
@@sabinmagar330 एकजना मगर साथीको भनाइ अनुसार मगर भाषा तीन थरिको हुन्छ भन्नुभएको थियो डोल्पा जिल्ला देखि पश्चिम साइडमा बोलिने मगर भाषालाई (काइके) रुकुम रोल्पा लगायत आसपास क्षेत्रमा बोलिने मगर भाषालाई (खाम) पाल्पा स्याङ्जा तनहुँ नवलपरासी गोरखा धादिङ बोलिने मगर भाषालाई (ढुट) भनेर भनिन्छ भन्नुभएको यसको बारेमा म गुरुङलाई भन्दा मगर मित्रहरूलाई थाहा होला 🙏
Gurung haru ko patchyu gyapri Saman-Bon mix hun jasle birami niko parne ra marda karma kanda haru garne ra Lham Astrologer hun jasle lhosar/lhochar parba liyera aye ani katmar nagarne sadgun ka kura garne Ancient sage hun.
@@anuraggurung4296 हाम्रो रोल्पा रुकुमका खाम मगर बस्तिहरुमा गुरुङहरु पनि प्रसस्त मात्रामा छन । तर गुरुङहरुको आफनै भाषा चालचलन सस्कृती केही छैन । सबैले खाम मगर भाषा र सस्कृती अपनाएका देखिन्छन ।
@@bishnumagarmagar1068 हजुर सर मैले पनि रुकुम तकसेरा कि टकसेरा हो त्यहाँको एकजना गुरुङ दाजुलाइ भेटेको थिएँ तपाईंलाई गुरुङ भाषा आउँछ भनेर सोध्ने बेलामा आउँदैन म त खाम भाषा बोल्छु भन्नुभयो अनि रीतिरिवाज कस्तो छ भन्दा हामी त त्यहाँको मगरले जे गर्छ त्यही त्यही गर्छौं भन्नुभएको थियो गुरुङ र मगरको रीतिरिवाज त भिन्नता त छ तर गुरुङको बाहुल्यता नभएको ठाउँमा मगरको रहनसहन र रीतिरिवाज अवलम्बन गरेको देखियो कुनै क्षेत्री बाहुनको बाहुल्यता भएको ठाउँतिर बाहुन पढाएर घाटतिर सेलाउन लगेको पनि सुनियो ठेट भाषा र आफ्नो मौलिक तरिकाले आफ्नो परम्परा रीतिरिवाज संस्कृति हिसाबले गण्डकी अञ्चल अथवा गण्डकी प्रदेशमा अझै यथावत नै छ।
@@bishnumagarmagar1068 जानकारीको लागि धन्यवाद सर भनेपछि जात गुरुङ भए पनि भाषा र रीतिरिवाज चाहिँ खाम भाषी मगरहरुले जस्तै गर्छन् त 😀 रुकुमतिरको गुरुङहरुले 😁 ल ठिक छ जय होस् वहाहरुको 🙏
dharma jati hindu ko hunxa magar ko saskar vannu hola wa gurung ko saskar limbu ko saskar athawa rai ko saskar jat hudaina thar hunxa herda eutai anuwar ko manxe jat hudaina
Mul dhoka Kashi bhanda Magar Shaman haru Tajikistan hundai Kashi bhayera Nepal bhitriyeko bujhincha ni. Ke yo satya ho? Kina ki Central Asia Tajikistan ma 2000 barsha agadi Shamans haru bhayeko manincha.
प्रकृति पुजक हामी मगरहरुको सस्कारलाई भिदियो मार्फत सम्पुर्ण जनमानसमा देखाई दिनु भएको हजुर लाई धेरै धेरै धन्नेवाद मिरा जि 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
हामी मगर जातीको सस्कार -सस्कृतीमा आधारित वृतचित्र ल्याउनु भएछ खुशी लाग्यो!धन्यवाद मिरा बहिनी!म तनहुँ बाट !झोर्ले,जेदो,छ्याजालो🙏🙏🙏
परकिरति पुजक र सँरक्षण गरने मगर समुदाय लाई धनयबाद
सोल्तेनी यो भिदियो नंया दङगले लिउनुभएको छ शुभकामना 🙏🙏यस्तै राम्रो अर्गानिक भिदियो ल्याउदै गर्नुहोला।
पहिले को धर्म मुल झाक्री थियो मगरहरू को सम्मान गरौं सबैले
सबैको संकार लाई सम्मन गर्नु पर्छ मेरो बिचारमा ।तेसाईले रमाईलो भयो पहिला त रुकुम तिर को ले मात्र देख्न पाईथो ।
⁷
हुरररर हाई हाई हाई माले हाई उनि हरु लाई निकै दुख हुन्छ होला हामि हेर्ने मान्छे लाई निकै नै रमाइलो लाक छ धेरै नै रमाइलो थाउ गाउँ घर 👍️👍️👍️👍️👌👌👌💃💃💃🕺🕺🕺👌👍️👍️
Very nice traditional lamas of magar religion , I haven seen before. Many many ashirbat meera nani showing to your youtube families.
Asarinai hamro mgr jati haru rahanu hunx kaha kaha lob vai sakeyko x sabaima failinu hunx vanni assa ma rahaneyxu❤❤
निकै राम्रो मेरो गाउँ घर झाकरी हरु नाच मिरा लाई देरे बदाइ छ
Dami xa
wow verry nice
Wow. Nice video
देरै रम्रो छ 👌👌☺️❣️
kati ramroxa hamro saskar saskarti aha man nai anditvo.
प्रकृति पुजक मगर जाती हामी हजुरलाई लास्स्यो/ग्यासजे/धन्यवाद
Thank you for representing our Magar culture.
Kun thau ho magar jhakri
awesome ...very nice..atleast we have still many who are surviving our ancient cultural actvities😍😘
this is osm
हो म पनि मगर जाती मा पर्छु हजुर
Jai magarat
🙏🙏❣️❣️
Respected mgr culture thank you 🙏🏻🙏🏻🙏🏻
Yo kun thau hola mira ji
Alik pharak khalko saskar raxeera baini
But tarika ati ramro lagyo thaks
रुकुम रोल्पा मात्र हो कि भनेको यता नि रहेछ मगर हरूको प्रकीर्तिक पूजक खाम भासा गर्छन हाम्रो तीरकै रहेछन म त गोर्खा तिरको होन कि भनेको
Good vedio
तर यी धामी झाक्रीहरु जुत्ता लाएर काप्दा रछन है।
2 part पनि लेउनु पर्यो मिरा जी
Thank you very much for your Magar culture presentation .
So beautiful. Jai magarat
kun thau hola ?
Very nice cultural dance moment
Mira g. Tapilai tq. Rukum East ko sasakar dekhanuvayo khusi layo
मगर कामिले झाक्रिबनेर वन्येजन्तु पन्छिलाइ मारेर छाला प्वाख लगाएर सत्यानास बनायो बाहुन छेत्रिले ढुङ्गा माटोलाइ पुजागरेर सत्येनास बनायो
Like the Native American Indians...We Gorkhas have other prespective too....Long live Gorkha Culture!....
With too many Powerful Shammans why they try to ward off Corona Virus?
Nepal One of ghost protect jhangri culture
बिचरा बैनिलाई कति गाराे भयाे हाेला सेम मलाई पनि भयकाे थियाे
Nani Meera Tamushyo jyu lai lhe lhe aashimala ki aafno channel marfat Magar Jhankri jyu ko traditional rituals hali dinu bhako ma. Yo aru pni youtuber insta r aru social media groups ko admin plus common man ko pni jimmewari ho ki jun pni tribes origin ko rituals haru dekha paryo vane telecast gari restoration tira sahyog garon. Gyasje thanks 🌻🌺🥀🌹🏵🌸💐🙏🙏🤩🤩
Babal dami
WOW*KAHA*GAYERA*BANAUNU,BHAYO*VIDEO*DAMI LAGYO*MIRA*JI*
Wow good
Nice Presentation.
Mira grg le saharai ramro kam garnu bakochha
मगर हरुको सस्कृती हजुरको UA-cam मा हाल्नु हुन्छ भनेर मैले सोचेको थिएन धन्यवाद हजुरलाइ मगर हरुलाइनि चासो राख्नु भयकोमा 🙏 🙏
nice hjr dami
I respect our Magar's culture but this Jhaakri is very conservatives
Good mira g
Dhanyabad hjr
Ramroo kaam 👍
मिरा गरुङ्सेनि लाइ पनि
मगर कि बुहारी बनाउने ठुलो रहर छ केछ बिचार
मेरो आमा गुरुङसेनी भएकोले मिरा माथी पहिलो हक मेरो ......
Wow 😮😮😮😮
hait kun thauko magar ho babal xata
Namaste mira jee, yo kun dau maa rahixa ? Next time khabar garnus hola mah pani aauxu herna lai . Yo same south Africa tira ko kasto culture rahixa . Thank you for sharing this video !!
सेवा🙏🙏🙏🙏🌷🌷🌷🌷
Kun thaun ma hola?
Very nice
Kun gaun ,, Kun thaunma ho Baine ,, Bhanna milxa ,,,? ❤️🙏,,,
Nice
काहा को मगर हरू रछ हामी पनि त मगर होनि मगर भासा त बेलो को छईन त
🙏🙏
Kata yo jhakri
Nice traditionally vlog 👌
👦🙏🙏🙏🙏🙏
Namaste
👍👍👍
Number thinuna
यो पुर्ब रुकुमको हो रोल्पा मा पनि यस्तै नै गर्छन्
Hamro chaiii kasariii nikalxa ni hjr?
मिरा बहिनीको युउटुब च्यानल बाट आउने सबै भिडियो म नछुट्याएकन हेर्ने गर्छु यो मगर कल्चरको भिडियो पनि मैले शुरु देखी अन्तिम सम्म पुरै हेर्यो तर हाम्रो धादिङ नुवाकोट चितवन गोर्खा तनहुँ कास्की स्याङजा पाल्पा तिर बोल्ने मगर भाषा संग मिल्दोजुल्दो केही पनि देखिदैन कुन ठाउँको होला मिरा बहिनी पुरा जानकारी खुलाउनु भएको भए हुन्थ्यो ??
रुकुम रोल्पातिर मगरहरुले बोलिने (खाम भाषा) हो हजुर उनीहरुको भाषा यतातिरको मगर संग मिल्दैन
@@anuraggurung4296जानकारीको लागि धन्यवाद हजुरलाई
@@sabinmagar330 एकजना मगर साथीको भनाइ अनुसार मगर भाषा तीन थरिको हुन्छ भन्नुभएको थियो डोल्पा जिल्ला देखि पश्चिम साइडमा बोलिने मगर भाषालाई (काइके) रुकुम रोल्पा लगायत आसपास क्षेत्रमा बोलिने मगर भाषालाई (खाम) पाल्पा स्याङ्जा तनहुँ नवलपरासी गोरखा धादिङ बोलिने मगर भाषालाई (ढुट) भनेर भनिन्छ भन्नुभएको यसको बारेमा म गुरुङलाई भन्दा मगर मित्रहरूलाई थाहा होला 🙏
Kun thau ho number thinuna
Kun thauma ho Mira bahini
झाक्ररी कुन थर हुन्त
झक्रीनि लाई आगो ले पोलेर रोइराछिन 😂
प्रक्रिति पुजा❤
Good culture,Magar ko thiti
मिरा सोल्तेनी नया झाकिर्नी किन रोएको नि हजुर
😀😀
Kunathau ko hola meeraji 👌🙏💓😊
Rukum rolpa ko magar haru ko hoo hajur
Ea👍👌 thankyou
Korona sarla
दलित समुदायको सस्कृति
कुनै पनि संस्कार धर्म जात अनुसार हुदैन हजुर
Khasgari Atharmahrat Hatuko Bond Dharm ko Saskritik
Jay magarat
सोल्टिना पालो कहिले त यसरी झाँक्री बन्ने?😄
ma pani magar ho
रूकुमको टक्सारमा देखेको थिए यो सस्कार।।।।
तकसार होइन हजुर तक सेरा हो तर यो चै काठमाडौ बसोबास गर्दै आउने तक सेरा को जाक्री नाछ हो।
ओ .... तपाईं कहिले तकसेरा जानू भएको हो ? हजुर म तकसेरा कै हु ।
@@bishnumagarmagar1068 म गएको छैन तर मैले त्यहाको रितिरिवाज संस्कारलाई युट्युबाट पत्रपत्रिका मिडिया टेलिभिजनबाट हेरेको छु।।।
ऐऐ धन्यबाद छ ।
Gurung haru ko patchyu gyapri Saman-Bon mix hun jasle birami niko parne ra marda karma kanda haru garne ra Lham Astrologer hun jasle lhosar/lhochar parba liyera aye ani katmar nagarne sadgun ka kura garne Ancient sage hun.
,
Omg…
Naya jhakri purbi Rukum
Yo magar Kati ko Ritu rewas Ramro ho
Gurung and magar is same family
No
@@anuraggurung4296 हाम्रो रोल्पा रुकुमका खाम मगर बस्तिहरुमा गुरुङहरु पनि प्रसस्त मात्रामा छन । तर गुरुङहरुको आफनै भाषा चालचलन सस्कृती केही छैन । सबैले खाम मगर भाषा र सस्कृती अपनाएका देखिन्छन ।
@@bishnumagarmagar1068 हजुर सर मैले पनि रुकुम तकसेरा कि टकसेरा हो त्यहाँको एकजना गुरुङ दाजुलाइ भेटेको थिएँ तपाईंलाई गुरुङ भाषा आउँछ भनेर सोध्ने बेलामा आउँदैन म त खाम भाषा बोल्छु भन्नुभयो अनि रीतिरिवाज कस्तो छ भन्दा हामी त त्यहाँको मगरले जे गर्छ त्यही त्यही गर्छौं भन्नुभएको थियो गुरुङ र मगरको रीतिरिवाज त भिन्नता त छ तर गुरुङको बाहुल्यता नभएको ठाउँमा मगरको रहनसहन र रीतिरिवाज अवलम्बन गरेको देखियो कुनै क्षेत्री बाहुनको बाहुल्यता भएको ठाउँतिर बाहुन पढाएर घाटतिर सेलाउन लगेको पनि सुनियो ठेट भाषा र आफ्नो मौलिक तरिकाले आफ्नो परम्परा रीतिरिवाज संस्कृति हिसाबले गण्डकी अञ्चल अथवा गण्डकी प्रदेशमा अझै यथावत नै छ।
@@bishnumagarmagar1068 जानकारीको लागि धन्यवाद सर भनेपछि जात गुरुङ भए पनि भाषा र रीतिरिवाज चाहिँ खाम भाषी मगरहरुले जस्तै गर्छन् त 😀 रुकुमतिरको गुरुङहरुले 😁 ल ठिक छ जय होस् वहाहरुको 🙏
dharma jati hindu ko hunxa magar ko saskar vannu hola wa gurung ko saskar limbu ko saskar athawa rai ko saskar jat hudaina thar hunxa herda eutai anuwar ko manxe jat hudaina
Mul dhoka Kashi bhanda Magar Shaman haru Tajikistan hundai Kashi bhayera Nepal bhitriyeko bujhincha ni. Ke yo satya ho? Kina ki Central Asia Tajikistan ma 2000 barsha agadi Shamans haru bhayeko manincha.
❤❤❤
🙏🙏🙏
Jai magarat
Very good