संसारका नून र ज्योति ख्रीष्टियानको जीवन 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】
Вставка
- Опубліковано 30 вер 2024
- 【नेपाली,Nepali】
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
[ख्रीष्टियानको रूपमा हामीहरू अनुग्रहात्मक जीवन जिएको चाहनुहुने परमेश्वर]
आदिदेखि अन्तसम्मका कुराहरूलाई हेर्नुहुने परमेश्वरले मानव-जतिको मुक्तिको निम्ति
बाइबलका वचनहरूमा कदापि थपघट नगर्नू भनेर कडा चेताउनी दिनुभएको छ ।
बाइबलमा शबाथ-दिन, निस्तार-चाड लगायतका परमेश्वरका आज्ञाहरू पालन गर्न र
ख्रीष्टियानको रूपमा संसारको नून र ज्योति बनेर जिउन सिकाइएको छ ।
[सुकर्मद्वारा परमेश्वरको महिमा प्रकट गर्ने परमेश्वरको मण्डलीका सन्तहरू]
परमेश्वरले इस्राएलीहरूलाई कनानको भूमिमा डोऱ्याउनुभएर आशिष् दिनुभएजस्तै
यस वर्तमान युगमा पनि आन साङ होङ परमेश्वर र माता परमेश्वरको शिक्षाअनुसार
हामीले परिवार, कार्यस्थल र छिमेकमा रहेका सबै मानिसहरूमाझ परमेश्वरको महिमा
प्रकट गऱ्यौं भने ख्रीष्टियान भएअनुरूपको जीवन पूर्ण रूपमा जिएको मान्यता पाएर
स्वर्गको आशिष् समेत प्राप्त गर्नेछौं ।
मत्ती ५:१६
“यसरी नै तिमीहरूको ज्योति मानिसहरूका सामुन्ने चम्कोस्,
र तिनीहरूले तिमीहरूका सुकर्म देखून्, र स्वर्गमा हुनुहुने
तिमीहरूका पिताको महिमा गरून् ।”
〖World Mission Society Church of God〗watv.org
〖WATV Media Cast〗 watvmedia.org/ne
〖Nepal〗 nepalwmscog.org
〖Church of God Introduction〗introwmscog.com
निस्तार चाड द्वारा हामीलाई स्वर्गीय प्रेम स्वर्गीय शिक्षा सिकाइदिनु भएर यो संसारमा जिउदा नुन र ज्योतिको कार्य गर्न सिकाइदिनु भएकोमा एलोहिम परमेश्वरलाई धन्यवाद चढाउदछु जुन शिक्षाले हामी स्वर्गीय राज्य सम्म डोरिन्छौ।
Amen
पिता माता धन्यवाद । हामीहरू जस्तो केही हेर्न योग्यको नभएका पापीहरुलाई संसारमा रहेका मानिसहरूको माझमा नुन र ज्योतीको भुमिका निर्वाह गर्दै पिता र माता परमेश्वरको गवाहि दिन सक्ने सन्तान बनाइदिइबक्सनु भएकोमा हृदयको अन्तस्करणदेखी नै धन्यवाद स्तुति प्रसंसा र महिमा चढाउदछु ।
Amen
Amen
amen❤❤
अब थोरै समय छ हाम्रो घर शोर्गिय राज्य जानको लागि मेरा प्रिय दाजुभाइ दिदीबहिनीहरु
सैतानको छल मा नपरी बल गरौँ
माता पिता ज्यु लाई दुख होहिन कि खुसी दिलाउने सन्तान हौं
पिता माता अनन्त काल धन्यवाद ❤❤❤
आत्मिक रुपमा नुन र ज्योतिको भुमिका निर्वाह गर्न अनुमती दिईबक्सनुहुने पिता र माता परमेस्वरलाई धन्यवाद 💖❤️💖
स्वर्गीय नागरिक भए अनुरूप नम्र र दयालु अनि नयाँ गरि जन्मेर स्वर्गीय राज्य जान अभ्यास गर्ने समयको रूपमा पृथ्वीमा जिउने गराइदिइबक्सेकोमा पितामातालाइ धन्यवाद ।
हामीमा भएको खराब स्वभाव,लोभ,लालच,इर्ष्यालाइ त्यागेर नयाँ गरि जन्मिएर संसारको नुन र ज्योती हुन सकौं । पिता मता धन्यवाद ।
आमेन।👑
Amen
पिता र माता लाई धन्यवाद । साँच्चै विश्वासको जिवनमा कतिपय अवस्थाहरू मा आँफु ज्योति र नुनको भुमिका निर्वाह गर्ने मौका पाएँको यथावत् बिर्सिएर जिएको क्षण प्रति अतिनै क्षमा प्रार्थी छु ।
सधै बचन अनुसार गर्नेछु ।
पिता माता ज्युलाई धन्यबाद अामेन🙏🙏🙏🙏
Thanks to Father and Mother for guiding us through heavenly teachings which makes us perfect beings.
नुनले कुहिन र फोहोर हुन नदिएझै र ज्योतिले संसारलाई अन्धकारबाट उज्यालो बनाए जस्तै
परमेश्वरको मण्डलीका प्रजाहरु नै माताको सहयोग द्वारा असल कार्य गर्दै फोहोर संसारलाई ताजा र अध्यारो संसारलाई ज्योति दिने नुन र ज्योतिको भुमिका पुरा गर्दछ। पिता माता धन्यवाद।
Pita Mata dhanyabad.
Amen.
पिता मातालाइ धन्यवाद ।
Pita mata Dhanyawaad🙏🙏🙏
पिता माता धन्यवाद।😀😀😀😀
अमुल्य वचन को लागि धन्यवाद ।
पिता माता धन्यवाद !
युगको अन्त्य सम्म पिता माताको वचन लाई पछ्याउनेछु। पितामाता धन्यवाद।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आमेन । म पनि सन्सारको नुन र ज्योति भएर जिउन प्रयत्न गर्नेछु ।
Amen .God bless you
Aamen pitamata dhannebad🙏
पिता माता धन्यवाद 🤗🤗🤗
पितामाता धन्यवाद ❤❤❤
स्वर्गीय सन्तानको रुपमा डोर्याउनु भएकोमा धन्यवाद 🙏🙏🙏
एलोहिम परमेश्वरको महिमा होस् धन्यवाद आमिन हालेलुया धन्यवाद परमेश्वर
Aamen. thanks to heavenly father mother .
Thank you
thank you
अामेन
성령시대 구원자로 오신 아버지 어머니의 본을 따라 빛과 소금의 사명을 다하겠습니다 ❤
Pita mata lai dherai dherai dhanyawaad
पिता माता धन्यवाद ।।। We ❤️ you....
पिता माताको धन्यवाद।
Chetana
Amen
Pita Mata DHANYABAD jasto vaye pani heaven jana sakne gari paribartan hunu parx vanne mahasus garaidinu vayo❣💞
पिता माता म जस्तो अति ठुलो पापी लाई परमेश्वर को आज्ञा बुझ्न सक्ने गराइदिइबक्सिनु भएकोमा अन्न्त अन्न्त धन्यवाद चढाउदछु🙏
पिता माता धन्यवाद । हजुरको वचन अनुसार गर्ने छु ।
साच्चै धन्यवाद अति उत्कृष्ट समय सुहाउँदो बचन पिता मातालाई धन्यवाद चढाउँछु ।
아버지 어머니 하나님께 영원한 감사를 드립니다 ᆢ
Amen pita mata dhannebad
Yo bhanda amulya sikshya ra udaharan hamra pita mata bahek aru kasle dina sakxa ra ?
Pita mata dhanyabad..
아멘^^
👍👍👍
Thanks to Heavenly Father and Heavenly Mother. God bless you ~💕💕💕
성령시대 구원자 아버지,어머니하나님께서는 우리가 천국갈 하나님의 참 백성이 되게 하기 위하여 새언약 진리 받기전의 옛사람의 모습은 벗어 버리고 새언약 진리 안에서 새사람을 입으라 교훈해 주셨어요.하늘아버지,하늘어머니를 만나서 착하고 선한삶을 사는 그리스도인이 될수 있도록 인도하여 주심을 감사드립니다.^^💕
Thank You heavenly father 🙏❤️ and mother,We love you.
Thank You Elohim God❤
우리위해 오신 재림그리스도 안상홍님 감사드립니다.
पिता माता धन्यवाद।
अामेन
希望大家都按照圣经的教导,不仅对父亲上帝,也正确持有对母亲上帝的信心,相信圣经所有预言分明成就,在向70亿全人类传救恩的福音,都丰丰富富地进入永恒的天国。
Thank you heavenly father and mother
Thank you
Pita mata dhanyawadh......
पितामाता परमेशवर म जस्तो पापी लाई पनि हजुरको सन्तान हुने अाशिष दिनु भएर पितामाताको माहिमा गरने समय दिनु भएकोमा हृदय देखि धन्यवाद ।अामेन
Love u father and mother
Kahi yogya navayko papi li nun ra yioti Ko vumika nivaune Anugraha vitra doraibaksanu hune alohim parmeswor li anantakal dhanyabad chadhuxu...pita mata dhanyabad... 🙏🙏🙏🙆🙅🙌💗💗
아버지 어머니 영광을 나타내는 자녀되겠습니다
Amen❤️❣️❤️❣️❤️❣️❤️❣️
Thanks to heavenly father and heavenly mother ~~~💖💖💖
성령의 열매 맺으세요
Am🇳🇵n
धन्यवाद पिता माता ज्यु जीवनको वचन दिनु भएको मा
Thanku Father mother and you lovu🙆🙆🙆🙏🙏
복주심을 감사합니다
Thanks to Elohim God. God has taught us, His children, to be the salt and light of the world.
Pita mata dhanebad
Thank you heavenly father and mother😇😇
구원의 진리를 허락하심을 감사합니다
Ok elohim God .we love you.omoni.abaji.
Thank you father and mother for making such an invaluable promise. I will be a child who changes form like father and mother.💚💚❤🙇
💖⚘🙏
Thank You Heavenly Father and Mother.
How blessed a we are! Since we met our true savior in this age, we are filled with happiness , joy and love so that we could spread the love of Mother throughout our society! Thanks to Elohim God:)
Los que cree en Dios, no solo guardar los mandamientos de Dios del día de reposo y la pascua, etc, sino también cumplir el papel de la luz y la sal para iluminar y purificar el mundo oscuro es la vida del cristiano que Dios quiera.
पिता माता धन्यवाद
Amen pita mata dhanebat WE💙Abaji WE💜Amani 🎎🌞🌝☀️☀️☀️☀️☀️
作為上帝的百姓必須要努力實現母親上帝賜給的母親的教誨♥
Aamen 😍😍🙏
Aamen
아멘~~~~^^
ว่ากันว่าถ้าคุณเชื่อในพระเจ้าและไปโบสถ์คุณต้องแตกต่างจากคนอื่น
我们要成为发挥光和盐的作用,彰显父亲母亲上帝荣耀的子女。
Pita mata dhanybad amen derai maya garchu
Thanks to Elohim God
Amen! Thanks to Father and Mother for teaching us how to live a blessed life in order to enter the eternal kingdom of heaven.🙏💕
God has blessed us and tasked us to work as the salt and the light......thank you Elohim God for believing us and granting us such a wonderful and fantastic task of heaven to praise the ELOHIM God...😍😍😍😍
आमेन !! पापी र कम्जोर मलाई स्वगिय शिक्षा पेम द्वारा सिकाई दिबक्सेकोमा हृदय देखि धन्यवाद चढाउछु ।🙏🙏🙏💖💖💖💖💖😇😇😇😇
Ramero
Pita mata dañe bad sabitri
Nunra jyoti banna kosish garne xu amen🙏🙏❤
nunko Kary garn paykoma elohim god laedhnybd
thanks for a lot god father and god mother❤❤❤
Aamen
पिता माता माया धेरै धेरै धन्यवाद ❤️❤️❤️❤️
Amen 🥰💜🧡
God the Father Ahnsahnghong and God the Mother Jerusalem are our Saviors in the age of the Holy Spirit.
Amen ~ Godbless you 🙏
Without God's sacrifice, we cannot have our sins be forgiven. That means we never go back to heaven with God. Thanks be to God Elohim! Let's be the light of the dark world and the salt of the world as God's children.
अयोग्य पापी सन्तान लाई स्वर्ग जाने योग्य बनाउनु हुने पिता माता धन्यवाद ❤❤नुन र ज्योति को भुमिका निभाउने सन्तान बन्नेछु❤
Amen 🥰💜🧡
आमेन
पिता-माताज्यूलाइ धन्यवाद
Amen 🥰💜💛
I sincerely thank Heavenly Father and Heavenly Mother who gave me the grace of salvation.
😘😘😘😍😍😍👍️👍️👍️👍️👍️👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
आमेन। पिता माता ज्यू साच्चै धेरै धेरै धन्यवाद। माया गर्छु।❤️❤️❤️❤️❤️❤️😍😍😍😍😍😍😍😍
Amen 🥰💜💛
पिता माता धन्यवाद
पिता माता धन्यवाद
पिता माता परमेश्वर धन्यबाद
Amen 🥰💜💛
very nice thanks to father and mother.
좋아요❤😊😊😊❤❤
Wonderful church of God 😄❤
Thanks to father and mother~
耶稣基督的生活是拯救人类的生活。不管是肉身还是灵魂。
Amen 🥰💜🧡
पिता माता धन
Pita matalae dhannebaad 💖💖💖💖💖
Amen 🥰💜💛
पिता और माता मेभि संसारके नमक और ज्योतीबनकर स्वर्ग तरफ आगेबड्न चारिहु आमेन
Amen 🥰💜💛
पिता माता धन्यवाद माया गर्छु।
Pita mata malai chunnu vaekoma dhanyabad amen❤🙏
Amen 🥰💜💛