र्यालीमा नेपाली झण्डा बोकेर र्याली मा राजा आउ देश बचाउ भन्न सहभागी हुन नसक्दा तनाव छ 😢,,,फ़ेरि पनि यहा भेला हुनु हुने सम्पूर्ण देशभक्त बुबा आमा दाजुभाइ दिदिबहिनी लाई सलुट गर्द्छु ! यो मन त मेरो नेपाली हो 🎉 🇳🇵🇳🇵🇳🇵🇳🇵 राजतन्त्र जिन्दावाद
यो देशमा सबैलाई🌺 , राजा बन्न मनलाग्यो,🥀 राष्ट्रपती बन्न मनलाग्यो,❤️ प्रधानमन्त्री बन्न मनलाग्यो,🌹 नेता बन्न मनलाग्यो ,🥹 देशलाई मान्छे चाहिएको छ,❤️ मान्छे बन्न कसैलाई मन लागेन, जस्ले धर्तीलाई माया गरोस ,🙏 मान्छे बनौँ पहिला ,😊 अरु त, जनताले बनाई हाल्छननी ।❤️😊
जागौ जागौ आम नेपाली यी अपराधी माफियाभ्रष्ट दलाली तस्करी देश दोहन खोक्रो जनता चुसी मस्ती को कुतन्त्र को हवि नेपाल र नेपाली सिध्याउने कुमती भ्रामिक कु तन्त्रे गुहु गन्धे तन्त्रमन्त्रको अन्त्य गरि देश मुक्त पारौ , यी अपराधी देशद्रोही लाई जेल कोचौ , जागौ अम नेपाली जागौ
When you say you don't have interest on politics, that's fine. But one should be aware of the politics as it will impact every aspects of the society, a bitter truth. We know it's a bloody dirty game, but democracy flourishes as citizens are conscious towards politics.
रोजगारले देश बाहिर गएको होस् या देश भित्र रहेका होस् आखिर सबै नेपाली हुन र सबैलाई देश प्रतिको माया छ। देशमा राम्रो भएको देख्न चाहन्छन् । देश राजाको पालामा प्रगतिको पथमा थियो आज छैन सच्चा देशभक्तहरुलाई यो भन्दा पीडादायक के हुनसक्छ? यो भीड देशलाई अतिनै माया गर्नेको जमात हो । हामी देश प्रेमी हरुलाई हृदय देखि नै सम्मान गर्दछौं। धन्यवाद!
प्रधानमन्त्री र राष्ट्रपतिको प्रतक्क्ष चूनाब गराऔं।भएका २५ ओटा मन्त्रालयको मात्र चूनाब गराऔं बॉकी कूनै संसदको ज़रूरी छैन।मेयर र गाउपालिकालाई बलियो अधिकार दिउँ।फाईदा यसैमा छ
You deserve more than100k subscribers not only views on one video I am watching you from last 2 years .2/4 din durge ko video halera audience leunu paryo ani travel video boost hunxa ki
❤❤ jay sri ram jay hanu manjay guru deve pranam thebghat dhamki jay jay hos rabi sirom shañti shanti nice to allofyou ❤ .jay desh jay naresh har har mahadeve jay hos
राष्ट्र घात प्रतिघात गर्ने राष्ट्रघाती गणतन्त्र वादी कुचरीत्र वादीहरुको विरुध्द आम जनताको रोष ब्यक्त भएको छ आज स्पष्ट भएको छ। आम नेपाली दाजुभाई दिदी बहिनीहरुले राजतन्त्रको बाटो खोल्न सफल हुनुभएको छ। यहाँहरुलाई धेरै धेरै धन्यवाद छ।
यो आन्दोलनमा ७० % ।जनता ले सत्यतथ्य बिषय नबुझी नै सहभागी हुन आएका छन् । धेरै युवा हरु हो हल्ला गर्न मनपराउ छन् त्यसैले हो होरेमा नारा लगाउन मात्रै आएका हुन् । सुनौ त युवा हरु बोलेको कुनै बिना उदेश्य नै आएको देखिन्छ । यो आन्दोलन पहिलो र दोस्रो को लडाइँ तेस्रो को लाफ हुने तरिकाले भएको देखिन्छ । समग्र देश र जनताको हितमा छदै छईन यो जुलुस सिमित ब्यक्तिगत स्वर्थ को लागि मात्रै आन्दोलन रचेका हुन् यस्ता कुरा नबुझे र नारा जुलुस गर्न आएका छन् लोभरा मूर्ख मान्छे हरु ।कुरा प्रष्ट नबुझी हुलमुलमा हाम फाले मार खाईन्छ सतर्क हौ ।
दुर्गा प्रसाई ले देशमा जतिय र धर्मिक युद्द निम्त्याउँदै छ ! देशमा २०% भन्दा बढी हिन्दू धर्मल्वम्बी छैन ! मनगडन्ते डाटा सुनाएर भ्रम फैलाउने दुशप्रयास नगरे सबैको भलो हुनेछ !
नेपालमा राजा र भासण दिने मान्छे हामीलाई चाहियको होइन हामिलाई सच्चा leader चाहियो जसले भ्रष्टाचार नगरी देश र जनताको काममा सधै खती रहोस् जस्तै मेयर बलेन र मेयर हर्क जस्तै काम गर्ने leader चाहेको हो भासण र शासन सबैको अनुभव गरिसकियो ?
@@Khimbahadurbudhathoki-fj4rz त्यरो बाउ आतंककारी प्रचण्ड र त्यरो बाउ आफ्नो दाईको सबै सन्तान मार्ने ज्यानमारा ज्ञानेन्द्र होइन मिले चाहेको त हर्क सामपाङ र मेयर बलेन शाह चाहेको हो त चोरहरुको झोलेलाई के थाहा ?
The Greatest and largest gathering and protest against the Government ever.
Polic vatuwa haru ko kam xin sala haru atnkRi deshbechuwa lai sath .dinxan gaddar poilic hRu
GHARMA..NABASER..KATHAMANDAUMA..POLICEKO..LATHI.DANDA.
KHAN.AYEKA
GHARMA..NABASER..KATHAMANDAUMA..POLICEKO..LATHI.DANDA.
KHAN.AYEKA
GHARMA..NABASER..KATHAMANDAUMA..POLICEKO..LATHI.DANDA.
KHAN.AYEKA
GHARMA..NABASER..KATHAMANDAUMA..POLICEKO..LATHI.DANDA.
KHAN.AYEKA
जे होस् भाइहारु राम्रो भिडियो बनाउनु भएछ
राम्रोसँग हेर्न पाइयो ।
धन्यबद ।
हाम्रो राजा हाम्रो देश ❤
तर राजा चाही हिमानी हुनु पर्यो ।
हर हर दुर्ग जि
दासहरुकाे नाैटङ्कि !!!!🤣😂😁😂🤣😂😁👺👹🤡🤡👹👺😬☠️👽️👾👿🤡👹👺😬☠️👽️👾👿🤡👹👺🤣😂😁😂🤣😂😁😂🤣
दुर्गा प्रसाईं सर जिनदबाद राजतन्त्र जिन्दबाद🐅🐅🐅🐅❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏हिन्दुराज्य नेपाल जिन्दबाद
Tema jigene ho timiharuko bako birda ho ra je bhanebpni hune
Budha ko desh Asanti machau ne gu kira
र्यालीमा नेपाली झण्डा बोकेर र्याली मा राजा आउ देश बचाउ भन्न सहभागी हुन नसक्दा तनाव छ 😢,,,फ़ेरि पनि यहा भेला हुनु हुने सम्पूर्ण देशभक्त बुबा आमा दाजुभाइ दिदिबहिनी लाई सलुट गर्द्छु ! यो मन त मेरो नेपाली हो 🎉 🇳🇵🇳🇵🇳🇵🇳🇵 राजतन्त्र जिन्दावाद
Good job wow very good seens nepal ko jhanda Muni sabai janata
यद्यपि दुर्गा पर्साईमा दुर्गामाताले बासगरेको भए देशमा राजतन्त्र अाउनै पर्छ।
❤❤❤❤❤👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵
यो देशमा सबैलाई🌺 ,
राजा बन्न मनलाग्यो,🥀
राष्ट्रपती बन्न मनलाग्यो,❤️
प्रधानमन्त्री बन्न मनलाग्यो,🌹
नेता बन्न मनलाग्यो ,🥹
देशलाई मान्छे चाहिएको छ,❤️
मान्छे बन्न कसैलाई मन लागेन, जस्ले धर्तीलाई माया गरोस ,🙏
मान्छे बनौँ पहिला ,😊
अरु त, जनताले बनाई हाल्छननी ।❤️😊
yo balen ko sabdha ho vanerani vannu parxa hola
balen sha ko vanai😅😅
ॐ हर हर दुर्गे
हर हर दुर्गे , घर घर दुर्गे ❤
जागौ जागौ आम नेपाली यी अपराधी माफियाभ्रष्ट दलाली तस्करी देश दोहन खोक्रो जनता चुसी मस्ती को कुतन्त्र को हवि नेपाल र नेपाली सिध्याउने कुमती भ्रामिक कु तन्त्रे गुहु गन्धे तन्त्रमन्त्रको अन्त्य गरि देश मुक्त पारौ , यी अपराधी देशद्रोही लाई जेल कोचौ , जागौ अम नेपाली जागौ
thank u for covering this
ऊं तत् सत्
अमर परमात्मा कबिर साहेबको जय
सत साहेब🙏 🙏😊😊
❤❤ jay sri ram jay hanu man jay guru deve pranam thebghat dham ki jay jay hos rabi sir jay rastra bath d parshsin jay hos
राजा वादी दाजु भाइ शान्ती पुर्ण होस अान्दोलन नत्र नेपाली सेनाको ठाउमा मौका छोपेर अंग्रेज सेना घुसाउने छ गणतंन्त्र सरकार र बाख्रा चोर गगनेले
पुलिस दमन मुर्दा वाद किन हो महेस बस्नेत लाइछाडने अनि दुर्गा लाई रोक्ने कस्तो कानुन हो जय नेपाल आमा 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Clear video excellent thanks
Good luck gyanendra sir 💯👍
Paisa maa bikeka media le dekhauna nasakeko bro le dekhaunu vayexa.
Good job. ❤ Salute your Guts.
Jay nepal jay duŕga mata jay rajà good luk🏵🌺🍁🌼🌹🍓🌸💐🍂🥉🌺🍁🌼🌹🌺
जय सुन्दर शान्त विशाल नेपाल ।
जय होस यो देशलाई माँया गर्ने महान नेपाली जनता ।
जय मातृभूमी नेपाल
Thanks Yatri,Jay Rashtrabad.
video ramro garexa bro le jai durga ✊✊✊
Nice video appricate your work❤️
Thank you for the videos❤❤
You are so welcome!
Namaste & subscribed👍👍👍👍
Coming soon king❤❤❤❤
When you say you don't have interest on politics, that's fine. But one should be aware of the politics as it will impact every aspects of the society, a bitter truth. We know it's a bloody dirty game, but democracy flourishes as citizens are conscious towards politics.
Timi Nepali American ho, Nepali ma lekhna najane ko ho rip timro English,
😂
@@rickykanxo9513 kei farak pardaina bro. timle bujheyo aba ajhai 4 5 janale bujhe vani vai haleyo.
I agree
@@rickykanxo9513 ah Vai timro naam American ho ki Nepali ho? Fursad xa vane lekhdeu na ta. Bujhenau vane vana ma lekhdiula
To good video thanks brother❤❤
Brother haru kirful hunu denjar hola😮goot beles u
रोजगारले देश बाहिर गएको होस् या देश भित्र रहेका होस् आखिर सबै नेपाली हुन र सबैलाई देश प्रतिको माया छ।
देशमा राम्रो भएको देख्न चाहन्छन् ।
देश राजाको पालामा प्रगतिको पथमा थियो आज छैन सच्चा देशभक्तहरुलाई
यो भन्दा पीडादायक के हुनसक्छ?
यो भीड देशलाई अतिनै माया गर्नेको जमात हो ।
हामी देश प्रेमी हरुलाई हृदय देखि नै सम्मान गर्दछौं।
धन्यवाद!
Omg great 👍 👌 👏 ❤
Jay desh jay naresh jay janta❤❤❤
Bro nice video Harna like xa maaja ayo ❤
ॐ नम: शिबाय।जय अम्बे भवानी ।।।
जय दुर्गा जय देश राजतन्त्र चाइयो चाइयो ।
Go Nepal 🇳🇵 🕉🚩✊💪 Hindu Rastra
Love form Bharat Hindusthan 🕉🚩🇮🇳✊🙏
प्रधानमन्त्री र राष्ट्रपतिको प्रतक्क्ष चूनाब गराऔं।भएका २५ ओटा मन्त्रालयको मात्र चूनाब गराऔं बॉकी कूनै संसदको ज़रूरी छैन।मेयर र गाउपालिकालाई बलियो अधिकार दिउँ।फाईदा यसैमा छ
साथ छ
जय राजा जय देश 🇳🇵🇳🇵🇳🇵🇳🇵
You deserve more than100k subscribers not only views on one video
I am watching you from last 2 years .2/4 din durge ko video halera audience leunu paryo ani travel video boost hunxa ki
❤❤ jay sri ram jay hanu manjay guru deve pranam thebghat dhamki jay jay hos rabi sirom shañti shanti nice to allofyou ❤ .jay desh jay naresh har har mahadeve jay hos
धन्यवाद !
Jai shree Ram 🙏
full support
जागै गागौ नेपाली हो🙏🙏🙏💪💪👊👊👊🤝🤝🤝🤝
Hamra basnet dai ko sena haru khoi ta 😂😂
Good.xa
i am 24 yrs now recently saw the infinity numbers of national flag in my entire life jay Nepal
Very good
Jaya nepal
🎉Jai ❤Rastrabad 🎉
Great video
🙏🙏🙏🙏
खै हो राजतन्त्र जिन्दावाद
Good job Jay Nepal
Jay nepal 🇳🇵🇳🇵
Good job
Raja aau des bachau🎉🎉🎉🇳🇵
राष्ट्र घात प्रतिघात गर्ने राष्ट्रघाती गणतन्त्र वादी कुचरीत्र वादीहरुको विरुध्द आम जनताको रोष ब्यक्त भएको छ आज स्पष्ट भएको छ।
आम नेपाली दाजुभाई दिदी बहिनीहरुले
राजतन्त्रको बाटो खोल्न सफल हुनुभएको छ।
यहाँहरुलाई धेरै धेरै धन्यवाद छ।
यो आन्दोलनमा ७० % ।जनता ले सत्यतथ्य बिषय नबुझी नै सहभागी हुन आएका छन् । धेरै युवा हरु हो हल्ला गर्न मनपराउ छन् त्यसैले हो होरेमा नारा लगाउन मात्रै आएका हुन् । सुनौ त युवा हरु बोलेको कुनै बिना उदेश्य नै आएको देखिन्छ । यो आन्दोलन पहिलो र दोस्रो को लडाइँ तेस्रो को लाफ हुने तरिकाले भएको देखिन्छ । समग्र देश र जनताको हितमा छदै छईन यो जुलुस सिमित ब्यक्तिगत स्वर्थ को लागि मात्रै आन्दोलन रचेका हुन् यस्ता कुरा नबुझे र नारा जुलुस गर्न आएका छन् लोभरा मूर्ख मान्छे हरु ।कुरा प्रष्ट नबुझी हुलमुलमा हाम फाले मार खाईन्छ सतर्क हौ ।
Arey wawa waa🎉
❤❤❤
दुर्गा प्रसाई ले देशमा जतिय र धर्मिक युद्द निम्त्याउँदै छ ! देशमा २०% भन्दा बढी हिन्दू धर्मल्वम्बी छैन ! मनगडन्ते
डाटा सुनाएर भ्रम फैलाउने दुशप्रयास नगरे सबैको भलो हुनेछ !
हर हर माहादेब !!
Best of luck 🤞durga prasai
Yo ho nii ta crowd 🎉
mo nepali ho malie mabadi kabdie amalie kungrech bakharcho ko zhandha vandha nepali zandha maya lagxa ❤
Good👍🇳🇵
सहि हो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
नेपालमा राजा र भासण दिने मान्छे हामीलाई चाहियको होइन हामिलाई सच्चा leader चाहियो जसले भ्रष्टाचार नगरी देश र जनताको काममा सधै खती रहोस् जस्तै मेयर बलेन र मेयर हर्क जस्तै काम गर्ने leader चाहेको हो भासण र शासन सबैको अनुभव गरिसकियो ?
पर्चन्ड चाहेको भन्न मुलासाग
यी भेट्छस राजा भन्दा राम्रो ।
@@Khimbahadurbudhathoki-fj4rz त्यरो बाउ आतंककारी प्रचण्ड र त्यरो बाउ आफ्नो दाईको सबै सन्तान मार्ने ज्यानमारा ज्ञानेन्द्र होइन मिले चाहेको त हर्क सामपाङ र मेयर बलेन शाह चाहेको हो त चोरहरुको झोलेलाई के थाहा ?
@@DineshYadav-yz8fc अति राम्रो मुर्ति चोर आफ्नो दाजु सन्तानलाई मारेर रमाउने चोर
🙏🙏🙏👍👍👍👍👍👌👌👌👌
Jae Nepal Jae naresh🙏🙏💖💖🇳🇵🇳🇵
यो भाई हरु ले सारै नै हसायो 😅😅😅
Hahaa😂
ज्ञानन्द्र शाही जस्तो नेता र दुर्गा प्रसाईं जस्तो अभियानताको हाम्रो देश नेपालको आबस्यक्ता हो ।
1लाख जति भयौ अब 9 गते झापाको जुलुस सकेर हामी विराटनगर वाट पनि झन थपिन्छौ ktm मा झापामा 9 गत राजा सवारी छ दुवै पटी वाढीयौ नत्र पाटाहा लाउथ्यौ एकै पटकमा
JayDurga dai ❤
Thats some craze 👌💯
Durga kaka on fire 😂😂
Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵
Good job bro🎉
Waiting for 24 Nov Crowd. Plz dai make todays video.
राजतन्त्र जिन्दावाद 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Best lock 🎉❤
Babal x yr video
❤❤❤❤❤❤❤❤
जय नेपाल।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Owow come to king❤❤❤
Hey bhagawan, Nepal ma jasle j gare pani huni bhayo, kati berojgar😢😢😢
दुर्गा प्रसाई जिन्दाबाद 💪💪💪
Jaya Durga parsai sir 🙏 🙏🙏🙏
Sahabhagata ko lagi sabai nepali harulie thank you.
❤❤❤❤
King is King 👑🇳🇵🇳🇵
Jay Nepal🇳🇵🇳🇵
Jai Nepali
King 👑🇳🇵🇳🇵🙏
Voli andolan ma janu parxa hai sapai jana vayera tinkune ma bujnu sathi dai vai haru keep supporting durga uncle
haitt kada 😀
Jay Nepal ❤❤❤
जय दुर्गा 👌👌👌👌👌👌👌👌👌👌👌👌👌