DESH - Superhit Nepali Full Movie || Rajesh Hamal, Nikhil Upreti, Niruta Singh, Mithila Sharma

Поділитися
Вставка
  • Опубліковано 18 жов 2024
  • Old Superhit Nepali Movie DESH 2022/2079 || Full Movie || Rajesh Hamal, Niruta Singh, Nikhil Upreti, Mithila Sharma, Mukunda Shrestha, B.S. Rana, Hemanta Budathoki, Shrawan Ghimiray || Desh Nepali Movie 2022/2079
    Shrawan Ghimiray Presents
    Desh Nepali Full Movie
    Movie: Desh
    Cast: Rajesh Hamal, Niruta Singh, Nikhil Upreti, Mithila Sharma, Mukunda Shrestha, B.S. Rana, Hemanta Budathoki
    Special Appearance: Shrawan Ghimiray
    Guest Appearance: K.K Lohar, Narbada Ghimiray, Rajan Shrestha, Shiva Prasad Sharma, Binod Aryal
    Child Artist: Siddhant Ghimiray, Prithiviraj Ghimiray, Shristi Ghimiray, Pooja Sharma
    Rtd.Capt. Krishna K.C., Suraj Pradhan, Gyahedra Nirola
    Post Production: Prime Broadcasting
    Dubbing- Recording: Sunayaman Shrestha, Gautam Shrestha, Mukesh Shah
    Song Recordist: Prakash Mishra
    Re-Recording: Sunayaman Shrestha
    Background Music: Chand Gazmer, Bharati Ghimiray
    Dance: Dinesh Adhikari
    Action: Rajendra Khadgi
    Title: Ashim Bk
    Editor: Tara Kimbhe
    Co-Ordinator: Dipak Risal, Raju Diyali, Om Prakash Ghimiray, Sarda Singha
    Cinematographer: Raju Thapa
    Music: Shambhujit Baskota
    Lyrics: Tulsi Ghimiray
    Producer: Shabnam Ghimiray, Bharat Shrestha, Sneha Prabha Sharma
    Story, Screenplay, Dialogue, Direction: Tulsi Ghimiray
    #osrdigital#Desh #NepaliMovie
    OSR Digital is one of the largest Digital and Physical (CD,VCD,DVD) movies distribution company in Nepal. It is one of the largest Super Hit Nepali Movie entertainment Contain Provider For UA-cam channels in Nepal. This channel mainly focuses on entertaining our UA-cam viewer from the New Nepali Movies. We upload Nepali Full Movies of various genres such as action, comedy, romantic, horror, drama, etc.
    We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issues with our uploaded videos, please contact us to avoid conflict.
    ► Phone No : 014517856
    ► E-Mail : osrdigitalnp@gmail.com
    ► Website: www.osrdigital.com.np
    ► TikTok (OSR Digital): vm.tiktok.com/...
    ► Facebook : / osrdigitalnepal
    ► Twitter : / osr_digital
    ► Instagram : OSR Digital
    ► Android : OSR Digital

КОМЕНТАРІ • 1,3 тис.

  • @krishnakharel7894
    @krishnakharel7894 2 роки тому +16

    आह उत्कृष्ट चलचित्र देश माया सच्चिकै रुवायो धेरै धेरै धन्यवाद छ सम्पूर्ण आदरणीय मन हरुमा

  • @gurungbdr1828
    @gurungbdr1828 2 роки тому +108

    अहिलेको फिलिम मा खेल्ने कलाकार लाई हिरो भन्छौ तातोन छारोको फिलिम बनाउछ हेर्नुस पहिलेको फिलिम र अहिलेको फिलिम मा कति अन्तर छ सदाबहार हिरो राजेस निखिल निरुता धन्यबाद फेरि धेरै पछि हेर्न पाइयो खुसी लाग्यो।।

  • @ramailoofficial5320
    @ramailoofficial5320 2 роки тому +66

    माहानायक भन्य माहानायाक नै हो यस्तो फिलिम दिएर सबैको मन मुटुमा बस्न सफल
    हुनुहुन्छ । अहिले झारे हरु जस्तो नि भाइरल भएर पतुर फिलिम खेल्छन सबैले महानायक बाट सिग्ने होकि ।

  • @thokarpatec6898
    @thokarpatec6898 2 роки тому +17

    कति राम्रो लेखन ....
    कति राम्रो acting
    साचै राम्रो फिल्म बनेको रहेछ
    wow nice movie ever.......

  • @sushilaryal6644
    @sushilaryal6644 2 роки тому +32

    मेरो देश नेपालको यथार्थ चित्रण गरिएको फिल्म देश सारइ मन रोयो। महानायक राजेश हमाल सुपरस्टार निखिल उप्रेती निरुता सिंह सारै राम्रो छ । अहिलेको फिल्मले सिक्नु जरुरी छ।र हामि जनता जाग्नु पर्छ।🙏❤️🇳🇵👑😢❤️❤️

  • @Cntos_Smile
    @Cntos_Smile 2 роки тому +20

    जस्तो महानायक त्यस्तै देश को बेथिति,भ्रस्टचार अन्या समाप्त गर्ने सन्देश दिदै अहिले सम्मकै हेर्न लायक नेपालि चल्चित्र देश सारै उत्तम लाग्यो ❤️🇳🇵! युवाहरु को बुद्दि कहिले आउछ होला देशमा हे भगवान् ,,, मेरो देश

  • @sambriddhisapkota881
    @sambriddhisapkota881 2 роки тому +22

    तुलसी घिमिरे को सबै फिल्म हरु राम्रा छन । यो फिल्म देश त झनै ह्रदय स्पसी रहेछ आज देश रोएको छ यस्तै व्वासा नेताको कारणले गर्दा युवाहरू अब एकताको सुत्रमा बाधिनुनै पर्छ

  • @AairaDigital
    @AairaDigital 2 роки тому +43

    कति राम्रो कहानि मेरो त आँखा बाट😭😭😭 अासु खस्न थाल्यो🙏🇳🇵🙏🇳🇵🙏🇳🇵 जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵राजेश हमाल निरुता सिंह अनि निखिल उप्रेती यस्ता कलाकार लाई मेरो तर्फबाट सलाम छ

  • @krishnagautam5848
    @krishnagautam5848 2 роки тому +5

    धेरै धेरै समय पछि हृदयस्पर्शी हृदयविदारक फिल्मि छाँयाङ्कन देख्न पाइयो धेरै धेरै धन्यवाद छ राजेस हमाल निरुता सिँह निखिल उप्रेति all team लाइ

  • @mixentertainment3m833
    @mixentertainment3m833 2 роки тому +67

    सबै भन्दा धेरै प्रतीक्षा गरेको चलचित्र
    महानायक राजेश हमाल
    एक्सन सुपरस्टार निखिल उप्रेती ( एक्सन किङ्ग चाहिँ शिव श्रेष्ठ हो )

    • @sujanbudhathoki6654
      @sujanbudhathoki6654 2 роки тому +1

      Biraj ho

    • @mixentertainment3m833
      @mixentertainment3m833 2 роки тому +1

      @@sujanbudhathoki6654 मलाइ पनि निखिल भन्दा बिराज कै फाइट मन पर्छ तर निखिल सिनियर हो , त्यसैले उसको नाम नै अगाडि आउछ

    • @ashokbhattarai4638
      @ashokbhattarai4638 2 роки тому

      @@sujanbudhathoki6654 शिव श्रेष्ठ हो MR डन चलचित्र हेर्नुस अनि थाहा हुन्छ।

    • @sujanbudhathoki6654
      @sujanbudhathoki6654 2 роки тому +2

      @@mixentertainment3m833 nikhil kasari Senior 😂 age ma Senior hola teso vya ta rajesh lai vanda bhuwan lai mahanak vanxau hola timi ta

    • @sanjayrai4633
      @sanjayrai4633 2 роки тому

      @@ashokbhattarai4638 yauta film ma action gardaima action king hudaina hola bro 😁😂

  • @kumarkoreview
    @kumarkoreview 2 роки тому +52

    Only One Action King Nikhil Upreti ❤️
    धेरै मार्मिक फिल्म हेर्न पाइयो खुशी लाग्यो ।

  • @sixnam3981
    @sixnam3981 2 роки тому +9

    यो फिलिमबाट केहि कुराहरु सिक्ने मौका मिलो ।। यो हाम्रो देश्को वास्तविकतालाई उजागर गरि देखाएको छ जहाँ जस्तो थियो त्यस्तै देखियो सम्पुर्ण टिम प्रति गर्व गर्दछु ❤️❤️❤️
    अब हाम्रो देशमा नि यहीँ नियम लागु गर्नु परो सरकार 🙏🙏🙏

  • @sumanpokharel1423
    @sumanpokharel1423 2 роки тому +10

    हो येसरी नै पुरानो नेपाली फिल्महरु clear upload गर्नुनी अनि पो हुन्छ त नेपाली फिल्म्को पहिचान jay nepal🇳🇵🇳🇵🇳🇵

  • @RameshRamesh-uc5et
    @RameshRamesh-uc5et 2 роки тому +25

    पुरानो हिरो पुरानो फिल्म भनेको पुरानै हो अहिले को फिल्म मा यस्तो राम्रो फिलिम पनि हुदैन हिरो पनि हुदैन old is good move

  • @basantasen8169
    @basantasen8169 2 роки тому +33

    लामो समय पछि को पर्खाइ मा पुरनो प्यारो कलकार हरु को फ्लिम आयेछ खुशी लाग्यो अब हेरिन्छ

  • @dorchisherpa5400
    @dorchisherpa5400 2 роки тому +34

    लामो समय को प्रतीक्षा पछि हेर्न पाइयो । राजेश दाइको यो फिल्म मात्र हेरेको छुइन अरु सबै हेरेको छु । अब मझ्जा आउने भाे

  • @मिलनसुनाम-ज5प
    @मिलनसुनाम-ज5प 2 роки тому +15

    फिलिम भनेको एस्तो पो हुनुभर्छ त हाम्रो देस्को रियल घटना सलाम छ सम्पुर्ण टिम्लाई 🙏🙏🙏🙏

  • @bhulshrestha1408
    @bhulshrestha1408 2 роки тому +44

    यो फिल्म देश को सुटिङ्को क्रममा खुल्ला मन्चमा सुटिङ हुदा माहानायक राजेश हमाललाई भेट्ने अबसर मिलेको थियोे ।राजेश दाइ सङ हातमिलाउने अबसर मिलेको थियोे । हलमा त हेर्न पाईयन।आज युटुबमा हेर्दै छु।अत्तेन्तै रमाइलो मान्दै छु। जय नेपाली चलचित्र 💪💪💪💪👏👏👏👏👏❤️❤️❤️❤️

  • @bhawanamagar7298
    @bhawanamagar7298 2 роки тому +9

    Love this movie ❣
    धेरै पछि नेपाली movie हेर्न पायो खुशी लाग्यो ।

  • @dipakdhakal375
    @dipakdhakal375 2 роки тому +52

    देश फिल्म निकै राम्रो छ
    हेरिसकेको छु फेरि पनि हेर्छु
    यो फिल्म लाई सबैले माया गरिदिनु होला
    🤗😘

  • @MANOJTHINKING
    @MANOJTHINKING 2 роки тому +11

    आँखा बाट आसु खस्न थाल्यो यो कहानिले ।।love u a lots..Great historical movie best of the best❤️❤️👏

  • @Sujanbhai1748
    @Sujanbhai1748 2 роки тому +12

    Yoho ni ta nepali film.vaneko..wow ow...mahanayak rajesh hamal sir and action king nikhil uprety...my best superstar....so feri nikhil and rajesh hamal lai eutao parda ma.dekhna paioyoss

  • @sanjitlamasanjitlama8250
    @sanjitlamasanjitlama8250 2 роки тому +5

    Film भनेको त यस्तो हुनुपर्छ,,मन छुने

  • @bhimtamang8874
    @bhimtamang8874 2 роки тому +15

    यस्तो नेपाली फिल्म आजै नेपाली हलमा चलाउनु पर्छ ताकि हामी र हाम्रो अहिलेको पुर्खाले केही सिक्ने छन्।🙏🏾🙏🏾🇳🇵

  • @ashokbhattarai4638
    @ashokbhattarai4638 2 роки тому +11

    धेरै प्रतीक्षा गरेको चलचित्र हो यो osr लाइ धन्यवाद❣️❣️❣️❣️

  • @sumitbahadur163
    @sumitbahadur163 2 роки тому +35

    हलमा यो फिल्म लाग्ने समयमा प्रचार प्रसारको कमिले गर्दा सोचे जस्तो व्यापार नगरे पनि फिल्म अति राम्रो छ ।

  • @birucff8536
    @birucff8536 2 роки тому +14

    धेरै राम्रो फिल्म।धेरै कुरा सिक्न पैयो 🙏🙏❤️

  • @coachjpk7442
    @coachjpk7442 2 роки тому +115

    यो हाम्रो देशको वास्तविकतालाइ उजागर गरि देखाएको जहाँ जस्तो थियो त्यस्तै देखियो सम्पुर्ण टिम प्रती गर्व गर्दछु Thank you so much all of you I Love the most ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @chandrakanxa291
    @chandrakanxa291 2 роки тому +33

    शब्द शब्दले रुवायो मलाई सायद सानै उमेरमा बाबा को माया बाट बन्चित भएर होला मैले मेरो आँसु रोक्न सकिन

  • @ShivaShiva-cy1px
    @ShivaShiva-cy1px 2 роки тому +19

    मेरो देश नेपाल गौरव छ ✊👊☝
    धेरै राम्रो छ नेपाली movie (देश)🇳🇵🙏😍

  • @nisman_bohara
    @nisman_bohara 2 роки тому +87

    सुरु देखि अन्तिम सम्म आँसु नै आँसु भएर सकियो जय देश जय नेपाल 🙏

  • @dirghabhandari2060
    @dirghabhandari2060 2 роки тому +15

    यो चलचित्र हेर्न धेरै पहिले देखि मन थियो र finally त्यो सपना आज पूरा भएको छ । यस चलचित्र मार्फत आजका यूवा पीडीले पार्टीभन्दा देश ठूलो भन्ने कुरा बुझ्न जरुरी छ।। यस चलचित्रले वर्तमान नेपालको प्रसङ्गलाई उठान गरेकोमा हार्दिक आभारी छु।।सहिद आत्माको अपमान कहिल्यै नगरौँ । बुद्ध जन्मेको यश पवित्र भूमिमा कहिल्यै हिंसा नहोस् ।। अब हामी युवा वर्ग जागेर देशमा हुने अन्याय अत्यचार र भ्रष्टाचारको विरुद्धमा बुलन्द आवाज उठाउनु पर्छ।। चलचित्र हेर्दा देशको अवस्थालाई सम्झेर मन भक्कानियो।। जय देश जय शान्ति जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kksargam7681
    @kksargam7681 2 роки тому +3

    धेरै लामो समय देखी यो देश movie को प्रतीक्षा मा थिए बल्ल हेर्न पाइयो ।। खुशी लाग्यो सारै राम्रो रहेछ। राजेश दाइ निखिल र निरुलाइ हेर्न पाइयो ।। wow nice movie desh

  • @shriya9855
    @shriya9855 2 роки тому +17

    देश प्रेमी फिल्म रैछ राम्रो‌ छ🙏 जय नेपाल 🇳🇵

  • @laxmikafle3849
    @laxmikafle3849 2 роки тому +5

    आज भोलि को देश को सत्त्य घटना मा आधारित

  • @alokgamar5467
    @alokgamar5467 2 роки тому +7

    Wow बल्ल हालेछ देश निरुता अनि तुलसी घिमिरेको फिल्म फ्लोप नै भएपनी गित कथा अभिनय एकदमै राम्रो हुन्छ

  • @santosbasnet8116
    @santosbasnet8116 2 роки тому +10

    आहा कति राम्रो मन छुने कथा,,हुन त तुलसी घिमिरे ज्यु को हरेक सिनेमा विशेष हुनेगर्छ,बधाई छ सम्पूर्ण कलाकार र टिम लाई ,,,

  • @sitarana7418
    @sitarana7418 2 роки тому +13

    धेरै समयको प्रतीक्षा पछि चलचित्र देश आज हेर्न पाइयो खुशी लाग्यो।

  • @annanepal3251
    @annanepal3251 2 роки тому +9

    देश
    तुल्सी घिमिरे दाइ ले निर्देशन गरेको फिल्म यो हो। यो फिल्म २०७०/७१ साल मा रिलिज भएको फिल्म यो त्यो पनि दिपक / दिपा को फिल्म छ एकान छ सङ तर यो फिल्म फ्लोप भयो।
    तुल्सी दाइ ले धेरै आसा राखेको फिल्म हो यो। तर हल मा साथ पाउन सकिन।
    खुब मन दुख्ने गर्छ कथा बस्तु राम्रो भएको फिल्म फ्लोप हुन्छ ।

    • @KamalBk-q1p
      @KamalBk-q1p 4 місяці тому

      देश भक्ति फिल्म यहाँ चल्दैन यसरी नै फल्प गराइन्छ😢😢😢😢

  • @rameshshing1567
    @rameshshing1567 2 роки тому +5

    Wow move vneko ta purano ho yer joti here pni heram heram lagne

  • @AryanAryan-xj9fv
    @AryanAryan-xj9fv 2 роки тому +6

    यो फिल्म बनाउने सम्पुर्ण टिमलाई मेरो सलाम छ ।
    हलमा गर्न पाएको थिइनँ आज बल्ल युटुबमा हेरियो ।
    आशु थाम्नै सकिनँ । सिरानी भिजेको थाहै भएन ।
    मलाई सबै भन्दा मन पर्ने कलाकार निखिल उप्रेती मेरो आइडल हो निखिल दाई । हाम्रो महानायक राजेश सर सदा बाहर नायिका निरुता दिदी सँगै देख्न पाउँदा खुशी पनि लाग्यो । सबै कलाकार लाई उच्च सम्मान साच्चिकै यो चलचित्रले इतिहास बोकेको छ फोहोर राजनीतिक गर्ने दलालहरु लाई निकै झापड हानेको छ जय नेपाल जय नेपाली सिनेमा 🙏❤️❤️

    • @bishnurai9082
      @bishnurai9082 2 роки тому

      फिल्म हेर्न भ्याउनु गाह्रो होला नेताहरुले नत्र,अलिक
      शिक्षा,पाठ,ज्ञान आदि मिल्नेथियो होला😄😄🇳🇵🇳🇵

  • @DineshKumar-ke7gp
    @DineshKumar-ke7gp 2 роки тому +3

    धेरै राम्रो फिल्म एथारथ घटना मा आधारीत
    बधाई छ सम्पुर्ण टिमलाई सफलता को शुभकामना

  • @Smb07613
    @Smb07613 Рік тому +1

    यस्तो फिल्म फेरि देखाउनुपर्छ आजको समयमा। फेरि हलमा देखाउनुपर्छ❤

  • @RameshRamesh-uc5et
    @RameshRamesh-uc5et 2 роки тому +9

    जुन फिल्म मा पनि महानायक राजेश जि को दमदार डाइलोग अभिनय हुन्छ

  • @Sooraj-Nefoli
    @Sooraj-Nefoli 2 роки тому +7

    धेरै दिन पछि राम्रो कथाबस्तु भएको मुभि हेर्नु पाईयो !
    मेरो त मन नै छोयो यो मुभिले !
    ❤️🙏🫡🇳🇵

  • @narbahadurkhadka9104
    @narbahadurkhadka9104 2 роки тому +14

    धेरै दिनको प्रतीक्षा पछि हेर्न पाईयो।खुशी लाग्यो ।

  • @sumankalajoshi7265
    @sumankalajoshi7265 2 роки тому +1

    यति राम्रो फिल्म आज सम्म लुकाएर राखीएको थियो है

  • @alokgamar5467
    @alokgamar5467 2 роки тому +5

    तुलसी घिमिरे अनि निरुता सिंह को नयाँ फिल्मको प्रतिक्षा मा को को हुनुहुन्छ लाइक गरौत मेरो कमेन्ट मा

  • @rajutamu9532
    @rajutamu9532 2 роки тому +5

    साच्चै मार्मिक, सारै मन छुने कथा फिलीम भनेको यस्तो हुनुपर्छ ❤️!
    जय नेपाल 🇳🇵

  • @Santoshsharma-bl3ks
    @Santoshsharma-bl3ks 2 роки тому +11

    Tulsi ghimire is my best directer and writter
    तुल्सी घिमिरेले बनाको movie अहिले सम्म flop भाको छैन

  • @teakook_official
    @teakook_official 2 роки тому +2

    यति राम्रो फिलिम हेर्न धेरै कुरिरहेको थिय आज बल्ल पायो सारै राम्रो सन्देश मुलक move बनेको रैछ सम्मान र नमन छ निर्देशक ज्यु लाई अनि हाम्री प्यारी नाइका निरुता दि ज्यु 🙏🙏र नायक राजेश दाइ ,निखिल जी अनि सम्पुर्ण परिवार लै congratulations and love or thank you for beautiful movie ❤️🙏❤️🙏❤️🙏❤️🙏❤️🙏❤️🙏❤️🙏❤️🤣❤️🙏

  • @sirishakafle5346
    @sirishakafle5346 2 роки тому +28

    साच्चै यो फिल्म मा देखाएको जस्तै हाम्रो देशका नेताहरूमा पनि यस्तै भावना आइदीए देशप्रतीको माया भैदीए देशको मुहार फेर्न समय लाग्ने थिएन 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bishnuthapa2048
    @bishnuthapa2048 Рік тому

    महा नायक राजेश हमाल ज्युको राम्रो अभिनय छ देशको लागि यस्तै काम गर्नु पर्छ

  • @taramagar2967
    @taramagar2967 2 роки тому +4

    धेरै समय पर्खाई पछि हेर्ने मौका पायो कुशी लाग्यो धन्देबाद 🙏🙏❤❤❤❤💕

  • @NishaSharma-rc2bk
    @NishaSharma-rc2bk 2 роки тому +6

    Niruta singh ko movie ko kunai tulana hudaina awsome movie# alyzqueennirutasingh😘🤗🤗😃🇳🇵🇳🇵

  • @sudipkathariya2352
    @sudipkathariya2352 2 роки тому +47

    Hardly waiting for Niruta Shing ❣️ performance चलचित्र देश एकदम राम्रो बनेको छ सबैले हेरेर प्रतिक्रिया दिनुहोला 🙏

  • @bhimagiri9771
    @bhimagiri9771 5 місяців тому

    अति सुन्दर भिडियो हेर्न पाईयो देश र जनताका लागि सबै ले हात मा हातले मालो गरेर भ्रस्ट चारी र लुटेरा हरु लाई अनते गर्नै पर्दछ जयनेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dalbahadur2968
    @dalbahadur2968 2 роки тому +4

    पहिलो चाेटि हेर्दै छु मत नेपाली फुल मुभि याे अलि राम्रो छ जस्तो छ

  • @yasorirai6690
    @yasorirai6690 2 роки тому

    अति नै, राम्रो यो फिल्म, अन्य र, अत्याचारको विरुद्ध,कलम चलाउनु हुने रजेस दाईको अहम भुमिका निर्वाह गर्नु भएको रहेछ।

  • @sobkarki7999
    @sobkarki7999 2 роки тому +3

    अत्यन्तै मार्मिक र आत्मस्पर्शी फिल्म रहेछ मन छोयो सम्पूर्ण विरहरुप्रती आत्मसम्मान छ।

  • @NepTok7
    @NepTok7 2 роки тому +2

    पुरानो भनेको पुरानै हुन्छ चाहे त्यो माया होस् या चलचित्र।यस्तो चलचित्र फेरी अब कहिले हेर्न पाउने होला।🇳🇵💞💞

  • @dppoudel4982
    @dppoudel4982 2 роки тому +13

    अति मार्मिक छ मुभी ❤️👍️

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz 2 роки тому +2

    धेरै राम्रो देश भक्ती फिल्म जय नेपाल

  • @mongolianheart1001
    @mongolianheart1001 2 роки тому +13

    मन छोयो कथा बस्तुले धेरै धेरै धन्यवाद सम्पूर्ण टिमलाई 😭😭😭😭

    • @magarprince5115
      @magarprince5115 2 роки тому +2

      होईन यो movie अहिलेको होकि पुरानो होरा ब्रो मैले बुझ्नै सकेन

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 2 роки тому +1

    धेरै राम्रो

  • @kamlaaAD
    @kamlaaAD 2 роки тому +8

    राजनीतिके ,बिधार्थी नेता ,जनता, पत्रकार ,वकिल, भ्रष्टाचारी र भ्रष्टाचारको अन्त्य गरी देशमा सान्ती समृद्धि चाहने सबैले हेर्नुपर्ने चलचित्र -देश ।।

  • @durgilal5641
    @durgilal5641 Рік тому

    यो नेपाली फिलम राजेश दाईको जति
    हेर यौ तेती रामरो जाय नेपाल

  • @jitbahadurmagarmagar8573
    @jitbahadurmagarmagar8573 2 роки тому +3

    sunday मज्जा आउने भो Night diuty सकेर सुरु गरे है मैलेनि😘😘💕💕

  • @dawasherpa1DS
    @dawasherpa1DS 2 роки тому +2

    यो चलचत्र कहिले बनेको हो ? आज धेरै समय पछि नेपाली फिलिम हेर्दै छु जस्तो लाग्यो नेपाली पन

  • @bibekkc2500
    @bibekkc2500 2 роки тому +13

    Niruta singh and rajesh hamal best jodi of Nepali film industry mahanayika and mahanayak

  • @bhimgharti5922
    @bhimgharti5922 Рік тому

    रविलाई पार्टी खोल्न inspire गर्ने फिल्म यहि हुनु पर्छ तर हे भग्वान रबिको अन्त्य यस्तो नहोस उसले कम से कम एक पटक यो देश हाकेको हेर्ने मन छ best of luck👍️👍️👍️ ravi we are always with you

  • @Rajes176
    @Rajes176 2 роки тому +8

    🙏🙏कति राम्रो हेरदा हेरदै रुवायाे😭😭

  • @NirutaRasali
    @NirutaRasali 10 місяців тому +1

    अहिले सम्मकै सम्झनालायक चलचित्र ।❤❤

  • @Sujanbhai1748
    @Sujanbhai1748 2 роки тому +5

    wow ..tyo bela hamro nikhil dai kasto hansom ho..wow..kapal paleko dami suhayako xa nikhil dai lai tyo time ma

  • @hemawasthi6197
    @hemawasthi6197 2 роки тому +4

    धेरै बर्ष पछि नेपाली फिल्म हेर्न पाइयो अब हिन्दि फिलिम बाइ बाइ 🙏❤️❤️❤️

  • @gadailih775
    @gadailih775 2 роки тому +2

    एक पल्ट हेरनै पर्ने तुलसी घिमिरेको उत्कृष्ट फ़िल्म ...!!!

  • @bhupeshnathyogi1737
    @bhupeshnathyogi1737 2 роки тому +9

    फिलिम भनेकाे त यस्तो हुनु पर्छ।।

  • @roshanbk5712
    @roshanbk5712 3 місяці тому

    भारती घिमिरेलाई देख्नै पाइयन दक्षिणा नै हेर्न पर्ने भो😥😌। My all time favorite actress🙏🙏

  • @Sujanbhai1748
    @Sujanbhai1748 2 роки тому +7

    Aaja voli ka film ma na कुनै कहानि छ न कुनै रमाइलो।।।पुरानो फिल्म नै मन पर्छ मलाइ त।।अनि पहिला को senior कलाकार नै मन पर्छ।।निखिल,,राजेश,बिराज,दिलिप,,रमित

  • @shovasingh514
    @shovasingh514 11 місяців тому

    राजेश हमाल निरुता सिहंको फिल्म देश कति राम्रो रुन मन लाग्ने हो सुपर हिट लभ यु

  • @prabinbista2359
    @prabinbista2359 2 роки тому +3

    धेरै लामो समय पछि मन पर्ने नायक नायिका को फिल्म हेर्ने पाइयो खुसी लाग्यो

  • @khanalnigosh2602
    @khanalnigosh2602 2 роки тому +1

    आफ्नै मातृभुमीप्रति समर्पित,मनछुने चलचित्र " देश"...

  • @sujangurung7586
    @sujangurung7586 Рік тому +3

    जय लक्ष्मी माता 🌺🌺🌺🌺 7.9Million plus

  • @prathichathapasundas8859
    @prathichathapasundas8859 Рік тому

    Heart touching movie, jsle yo movie hrxa start dekhi end samma aasu aawxa,

  • @M-Nnepal2926
    @M-Nnepal2926 2 роки тому +8

    नेपाली चलचित्र भनेकाे यस्ताे हुनु पर्छ तेसै महानायक राजेश हमाल भनेकाे हाेइन रैछ

  • @grgvlog1012
    @grgvlog1012 Рік тому

    मेरो देशको नेपाली भाषाको काव्य हो नि हजुर जति योगदान दिन सक्ने सम्भावना रहेको स्रोतले 🙏🙏🙏🙏🙏🙏🙏🙏🇨🇮🇨🇮🇨🇮🇨🇮🇨🇮🇨🇮🥺🥺👏👏👏👏👏👏👏👏🥺🥺🥺🥺🥺🥺🥺🥺🥺🥺🥺🥺🥺🥺⚔️⚔️⚔️⚔️⚔️⚔️⚔️⚔️⚔️⚔️⚔️⚔️⚔️⚔️

  • @krishnakharel2177
    @krishnakharel2177 2 роки тому +6

    आज राम्रो फिल्म हेर्ने मौका मिल्यो।

  • @nirojshrestha9293
    @nirojshrestha9293 2 роки тому +1

    wow यो होनित नेपाली फिल्म भनेको त ।

  • @dharmraj8773
    @dharmraj8773 2 роки тому +13

    I'm from India such a beautiful movie jay Hind Jai Bharat jai nepal vande matram 🙏🙏🙏🇮🇳

  • @Mayalukc9999
    @Mayalukc9999 2 роки тому +2

    आहा नेपाल हाम्राे नेपाली काे सान कति रमाईलाे फिलम सम्पूर्ण प्रति धन्यवाद बेक्त गर्दछु ।।

  • @bhattaraiashok4303
    @bhattaraiashok4303 2 роки тому +2

    बल्ल आज मनले खोजेको जस्तो फिल्म हेर्न पाइयो यो परदेशबाट राजेस हमाल ,निखिल उप्रेती ,निरुता शिंह को

  • @deukirai8658
    @deukirai8658 2 роки тому +2

    सारै मन छुने देश भक्ती फिल्म रुदा रुदा सकिय को थाहा पाइन मैले !अहिले को हाम्रो देश यस्तै हालतमा छ हे जनननी 😭❤️❤️✍️✍️🙏🙏

    • @JamunaKhadkakunwar
      @JamunaKhadkakunwar Місяць тому

      😭😭😭😭kgrnu hjr uva haru jagnu pro 😢😢

  • @prabh706
    @prabh706 2 роки тому +3

    पुरै मन पर्ने कलाकार 🤗🤗😍😍

  • @zayprakash2296
    @zayprakash2296 4 місяці тому

    जय 🇳🇵❤नेपाल 🇳🇵❤जय मेरो देश 🇳🇵❤जय गोर्खाली 🇳🇵वीर गोर्खाली

  • @khimmayashahi8371
    @khimmayashahi8371 2 роки тому +39

    Rajesh hamaal Dai 🙏💞💕❣️ always real hero in the world 🌎😍🥰 👑

  • @rakishsharm5548
    @rakishsharm5548 2 роки тому

    लसाम छ राजेस निखिल निरुता जी लाई एड सबैलाई बधाई छ

  • @devrajdolakhali545
    @devrajdolakhali545 2 роки тому +9

    यो फिल्म मैले हल मै हेरेको हो महानायक पत्रकार हुन्छन निखिल विद्यार्थी हुन्छ्न कथा बस्तु सारै राम्रो छ फिल्म को 10 बर्स जति भो हल मा लागेको यो फिल्म हल मा सुपर flop फिल्म हो तर कथा राम्रो छ यो फिल्म को

  • @mkmotor7444
    @mkmotor7444 2 роки тому +2

    एति राम्रो फिलिम अहिले किन बन्दैन , साच्चिकै मन रोयो मन छोयो

  • @taramagar2967
    @taramagar2967 2 роки тому +5

    महानायक राजेश हमाल सर को सुपर हित फिलिम 🙏🙏🙏🙏❤❤❤

  • @MarkoosSunny
    @MarkoosSunny 2 роки тому

    जे होस! यो चलचित्र हेर्दा, अहिलेको यो स्वतन्त्र युबाहरुले चुनाब जित्नेहरु जस्तै, हर्क, बालेनको प्रतिबिम्ब पो जस्तो लाग्यो। बधाइ एबम शुभकामना!...