КОМЕНТАРІ •

  • @RaiKirat-gs8jw
    @RaiKirat-gs8jw 3 місяці тому +48

    मेहर ज्यू को बिकास काे योजना नैं स्टाटस बाट हुन्छ् यसलाई कारवाई गर्नू पर्छ

  • @KamalaRai-s7q
    @KamalaRai-s7q 3 місяці тому +34

    मेयर साबले अझै धेरै स्टाट्स लेख्नुपर्छ । खाको बिष लाग्ने हो सबैलाई नखाको बिष कसैलाई लाग्दैन । स्टाटसद्वरा सबैको भण्डारफोर हुनु पर्छ । मेयर साबको स्टाटसमा असल मान्छेहरुले साथ दिन्छ्न खराब र अपराधीहरुले बिरोध गर्छ्न ।यस्ताहरुलाई जनताले नाङ्गोझार बनाउनु पर्छ।

    • @Chandra-n4p
      @Chandra-n4p 3 місяці тому

      Xora manxe matrai yesto hola lagthiyo hoina yo naslako manxe sabai yestai hunxaki key ho aile ko manxe uhile jasto samjinxaki key aileni

  • @HariPakhrin-uh2px
    @HariPakhrin-uh2px 3 місяці тому +92

    ए धरानका दिदी बहीनीहरु यो पत्रुकार सन्चिता भन्नेको मुखमा बिर्को लाईदिनुहोस

    • @juddharajrai441
      @juddharajrai441 3 місяці тому +2

      Kehi garna sakdaina yaslai dharane janata le.

    • @SobitaSiwa
      @SobitaSiwa 3 місяці тому

      ​@@juddharajrai441 ho xa hw dharan ma yon dhanda gopya rupma xapa marni ho vani

    • @sonamsp22
      @sonamsp22 3 місяці тому +1

      Mukh ma haina anta chai ho vane ma thyrii lai dina sakxu😂😂

    • @ShivakamalGhimire
      @ShivakamalGhimire 2 місяці тому

      Y​@@juddharajrai441

    • @PujaLimbu-j9m
      @PujaLimbu-j9m 2 місяці тому

      Yo pagal keti ho

  • @HariPakhrin-uh2px
    @HariPakhrin-uh2px 3 місяці тому +90

    जे गरे पनि नसके पछी अन्तिम अस्त्रको रुपमा यो सन्चीतेलाई प्रयोग गरेको रहेछन कठै पापी आत्माहरु

  • @prasadpuri1065
    @prasadpuri1065 3 місяці тому +8

    पुण्य गाैतमज्यु,सल्युट! चित्त बुझ्दाे कुरा गर्नु भयाे,हृदय देखि धन्याबाद!❤

  • @LocalvoiceofNepal
    @LocalvoiceofNepal 3 місяці тому +31

    एक पत्रकार भएर जे पायो तेहि बोलेर हिडेको छ अनि उस्कै ठूलो स्वर छ गाला फुटने गरि हान्नुपर्ने।

    • @shovasubba1527
      @shovasubba1527 3 місяці тому +1

      Yo ptrakar hoina,paturkarni ho😅😅😅

  • @dhanrai5622
    @dhanrai5622 3 місяці тому +11

    पुण्य सरले सहि बिश्लेशन गर्नुहुन्छ धन्नेबाद सर।

  • @mankumarrai6190
    @mankumarrai6190 3 місяці тому +23

    इ पत्त्रु कार धमला भन्ने बैनि अलिक गलत गर्नु र तपाइले चाइ मेयर हर्क सङ माफ माग्नु होस होइन तपाइको मिडिया मा राम्रो भएन तेसैले पुन्य जिले भन्नु भाको सहि हो

  • @buddhalimbu123
    @buddhalimbu123 3 місяці тому +59

    धमलालाइ धरानेले कहिले माफ गर्ने छैन्।।

    • @janamjanteli8551
      @janamjanteli8551 3 місяці тому +1

      के गर्न सक्छौ ?? भुग्ने मात्र बहुला हो ?

    • @shambhulimbu2509
      @shambhulimbu2509 3 місяці тому

      Yo dhamala aimaie lai kalo moso ra jutta ko mala lagayera dharan bata khednu parx...

  • @limbusushila5823
    @limbusushila5823 3 місяці тому +8

    यो दाजुको आज सम्मकोइ पहिलो राम्रो अन्तर्बाता खुशी लाग्यो

  • @yowhat7633
    @yowhat7633 3 місяці тому +68

    यो भालुनिलाई चै किन धरान मा राखेको हो लखेट्नुनि

    • @janamjanteli8551
      @janamjanteli8551 3 місяці тому

      वा तिमिहरु को सन्ताम पो भालुनी होला कि ??अर्का लाई भन्न जति सजिलो तिमिहरु लसि त गजप होला है ? सोध्न मन लाग्यो ????

    • @shyamthapa7270
      @shyamthapa7270 3 місяці тому

      ​@@janamjanteli8551yesto aukat yeti nai natrw prove sahit bolna aaunuparthyi mug

    • @mahima234
      @mahima234 3 місяці тому

      Mula ko sag kina santan ko kura garxs? sala tes le sampurna pahad bata aako xori chel lai dehabaper garxa vaneko dekhinas?dukhi aatma ta pani tai pahad bata nai aako hola tero santan ..tyo kt ko kura le ta ni parxs

    • @bishnukc7400
      @bishnukc7400 3 місяці тому

      Yo harka ghamandi rahixa

  • @SurenRai-h3k
    @SurenRai-h3k 2 місяці тому +2

    पुन्य गौतमज्युको सझावहरु खुबै राम्रो लाग्यो धन्यवाद

  • @paudelhemraj5676
    @paudelhemraj5676 3 місяці тому +51

    धरानमा बेश्यावृति हुन्छ भनेर पत्रकार मेडमले सायद अाफ्नाे ग्राहक खाेसिएकाे पिडामा बाेलेकाे हाे कि !

    • @HariPakhrin-uh2px
      @HariPakhrin-uh2px 3 місяці тому

      @@paudelhemraj5676 🤭🤭🤭

    • @tankanalbo
      @tankanalbo 3 місяці тому

      😂😂😂😂

    • @surendragiri6054
      @surendragiri6054 3 місяці тому

      सभ्य कमेन्ट गरौ

    • @paudelhemraj5676
      @paudelhemraj5676 3 місяці тому

      अरुकाे जस्तो तेति छाडा कमेन्ट गरेकाे छैन साेल्टा

    • @meenasubba111
      @meenasubba111 2 місяці тому

      त्यो २ कौदी कि पत्रुकारले चाहिँ सभ्य बोलेकी छ?? मेयर जस्तो ब्यक्ती सङ्ग। ​@@surendragiri6054

  • @deepakrai4857
    @deepakrai4857 3 місяці тому +54

    यो आइमाई जस्तो खरम बेहोरा भएको सायद धरानमा छैन यो यति चिडियको छ कि जब धरानमा स्वतन्त्र बाट मेयर हर्क साम्पाङ निर्वाचित भएको यसलाई खपी नसक्नु भएको छ नकचरी कहिले के कहिले के कचिंगल निकाली रहन्छ लाज घिन केहि छैन ।

  • @santoshlimbu3807
    @santoshlimbu3807 3 місяці тому +26

    फतौरी I have a many proof हुँदैन बैनी तिम्रो इंग्लिश मिलेन।

  • @shreerai4806
    @shreerai4806 3 місяці тому +12

    एउटा आईमाईले नगरकाे प्रमुख संग ,आफ्नो खेलाउने नाठाे जसिर झगडा गर्न खाेजेर तथानाम बाेलेकाे छ,त्यसलाई तत्काल कारबाहि गरि,अनुशासन र मर्यादाको पाठ सिकाउनु पर्दछ!!!

  • @surajmagar4050
    @surajmagar4050 3 місяці тому +17

    सहि कुरो गर्नु भो पुण्य जि

  • @mirarai1845
    @mirarai1845 3 місяці тому +14

    मेयर साब ले प्रमाण लिएर आउ भन्दा के को चलित्त्र हत्या कसरी भयो र मेयर ले सबुत माग्दा उल्टै तपाई को हो पो भन्छ मेयर ले कारबाही गर्नु हुन्न भने किन सुनाउनु मेयर को अफिस मा पागल्नि सन्जिता

  • @ramkarki3787
    @ramkarki3787 3 місяці тому +30

    धराने दिदीबहिनी हो यो सन्जिता धमला भन्ने कोहो यसलाइ ठिक पार्नु पर्यो धरान को बेइजत गरी रहेछ यस्लाइ धरान बाट लखेट्नु पर्यो

  • @Nikshreth
    @Nikshreth 3 місяці тому +46

    यो भालुनी हो घमला तारा बराल को सन्तान भालुनी धमला काजु बदि भयो 😂

    • @mayakerung3053
      @mayakerung3053 3 місяці тому

      😅😅😅😅😅😅

    • @Nikshreth
      @Nikshreth 3 місяці тому +1

      @romanlimbu3709 धमला भनेको के हो बहुन होइन्😂🤣आर्या खस बात खसेको हरु बहुन हुन

  • @SubashKharka-v3e
    @SubashKharka-v3e 3 місяці тому +2

    Punaya Sir hajur Ko Kura 100% Right 👍👍🙏🙏🙏🙏🙏Salute xa Punaya Sir hajur lai U r the great👍👍

  • @purnarimal5820
    @purnarimal5820 3 місяці тому +10

    यो फ्याउरी कराएको हेरन सभ्य र सरल तरीका ले पनि राख्न सकिन्छ नि।

  • @BUDDHABIRRAI-ge9jc
    @BUDDHABIRRAI-ge9jc 3 місяці тому +6

    मेयर साम्पाङ्गले एक असल नारीलाई होइन। एक अभद्र र अयोग्य सञ्चार कर्मी लाई प्रहरी खटाएको हो।।

  • @rajanrai652
    @rajanrai652 3 місяці тому +5

    सहि भन्नुभयो पुन्य सर
    यथार्थपरक कुरा यहि हो !

  • @GhanpokharaNayung
    @GhanpokharaNayung 3 місяці тому +10

    पत्रकारको नाममा कलङ्क हो यस्तो पनि पत्रकार हुन्छ । ठुटे इंग्लिश बोलेर स्मार्ट भन्न खोजेकी होलानी की कसो हो साथीहरु ठीक छ प्रमुखको गल्ती छ भने मर्यादित भएर प्रस्न गर्नुपर्योनी ।

  • @tekbahadurrai359
    @tekbahadurrai359 3 місяці тому +6

    सहि हो।

  • @progeah55
    @progeah55 3 місяці тому +34

    पत्रकारकाे बोल्ने शैली यस्तै हों ,?

  • @GUPTABAHADURGURUNG-he8pq
    @GUPTABAHADURGURUNG-he8pq 3 місяці тому +39

    यो रन्डि धरानको भाइरस हो

  • @birendragabegu9747
    @birendragabegu9747 3 місяці тому +2

    पुन्य गौतम सरको भनाइ एकदम सहि लाग्यो ।

  • @kabitarau3235
    @kabitarau3235 3 місяці тому +2

    सहि कुरा पुन्य सरले गर्नु भयो 🙏

  • @yogenrai8881
    @yogenrai8881 3 місяці тому +2

    सबै काम गर्नु भन्दा पहिले मेहेरसाबले स्टाटस लेखेर गर्नु हुन्छ, जय हर्क साम्पाङ

  • @gorkhaligaming8952
    @gorkhaligaming8952 3 місяці тому +1

    पुण्य गौतम ज्यू को कुरा सही छ हजुर लाई धेरै धेरै धन्यवाद

  • @SumserTamang
    @SumserTamang 3 місяці тому +3

    एक जना नगर प्रमुख सङ्ग बोल्ने तरिका हेर्नू यो गति छाडा आइमाईको ।

  • @narayangurung6197
    @narayangurung6197 3 місяці тому +11

    Punya g ko kura sahi ho

  • @RabinSundash-g5g
    @RabinSundash-g5g 3 місяці тому +7

    गगन थापा ले जस्तो प्रमाणछ भन्ने तर नदेखाउने यो सन्चितापनी यस्तैहो।

  • @trekguidechetan8184
    @trekguidechetan8184 3 місяці тому +2

    होसियार रहनु होला धरानका मेयर हर्क साम्पाङ ज्यु 🙏🙏🙏 हर्क साम्पाङ राई मेयर भएको कती पय पाटी समुदाय र कुनै व्यक्तिहरुलाइ पटक्कै मन परेको छैन। भ्रष्टाचार गर्ने बानी परेकाहरुलाई स्वच्छ इमान्दार भएर काम गरेको काहा मन पर्छ र।जय हर्क साम्पाङ राई 🙏🙏🙏🙏

  • @sagunrai5720
    @sagunrai5720 3 місяці тому +2

    सहि हो पुन्य सर 🎉

  • @wajhatalriyadh4219
    @wajhatalriyadh4219 3 місяці тому +2

    पुन्ने दाजु सधै सहि कुरा गर्ने मनको सफ मान्छे

  • @kulungraee7312
    @kulungraee7312 3 місяці тому +2

    जे भएपनि पुन्य गौतम सर सहि बिस्लेसण गर्नु हुन्छ

  • @KopilaSingh-n4s
    @KopilaSingh-n4s 3 місяці тому +1

    धरान मा भाको विवाद पुन्य दाजु लाई थाहा हुन्छ र कस्तो प्रश्न हो अचम्म छ

  • @subbaLimbu779
    @subbaLimbu779 3 місяці тому +1

    बौद्धिक भनेको बौद्धिक नै हुन्छ पुन्य जि🙏

  • @ManikalaRai-m1e
    @ManikalaRai-m1e 3 місяці тому +3

    धराने सम्पुर्ण दिदी बहिनिहरु यो नकचरी धमलिलाई यसतो कार्बाही गर्नुस यसको एकपत्र छाला बोक्राउनुस अनि सार्वजानिक स्थानमा माफी मगाई मात्र माफ गरिदिनुहोला।

  • @Devkala_Magar
    @Devkala_Magar 3 місяці тому +6

    चरित्र हत्या यिनको भको होकि ? पहाडबाट पढन बस्ने दिदीबहिनीको हो हौ??🤔🤔

  • @kamaltamang1155
    @kamaltamang1155 2 місяці тому

    जनता को छोरीलाई दुर्व्यबहार गर्ने मेयरलाई हदैसम्म को कारबाही हुनुपर्छ.....

  • @ChandraMagar257
    @ChandraMagar257 3 місяці тому

    ekdam right vannu vayo sir🙏

  • @lhakpatamang8905
    @lhakpatamang8905 3 місяці тому +2

    पुन्य गौतम को राम्रो सोच देखियो है

  • @parwatakhadka3262
    @parwatakhadka3262 3 місяці тому +1

    Sarai ramro salla sujab punya sir ko 🎉🎉🎉❤❤❤asto ghar pat ko paxi lagnu hudain pani 🙏🙏🙏🙏

  • @kishorrai4949
    @kishorrai4949 3 місяці тому +2

    Puniya Gautam is great speaker Gyan Samrat king..

  • @Butterfly-gj7rv
    @Butterfly-gj7rv 2 місяці тому

    धरानका सबै दिदीबहिनी सबैले यस्काे राम्राे सँग दबाई गर्नुपर्नेलगायत कार्वाही गर्नुपर्ने

  • @py3425
    @py3425 3 місяці тому +2

    “ I have a many proofs” re 😂😂. A means one, many means more than one. Mayor sab was quick to point that out👏

  • @bishesh3353
    @bishesh3353 3 місяці тому +1

    great thought ❤

  • @wthofficial5393
    @wthofficial5393 3 місяці тому +2

    👍👍👍

  • @BimalRai-e3e
    @BimalRai-e3e 3 місяці тому +1

    Sahi kura

  • @tekbahadurrai359
    @tekbahadurrai359 3 місяці тому +5

    सन्जिता धमाला धेरै काजु खाएछ ।

  • @gauravgurung7682
    @gauravgurung7682 3 місяці тому +1

    Right kura purne sir 👍

  • @RankanaRai
    @RankanaRai 3 місяці тому

    यो देश हामी सबै नेपाली जनता को देश हो नेता भनेको जनता ले चुनेको देश बिकाश होस गरीब जनतालाई गरिखानु दियोस भनेर जिताएको हो

  • @Divya_19799
    @Divya_19799 3 місяці тому +1

    पुन्य जी तपाईको यो कुरा अलिक पचेन सरी है. यो। घमेली खुद्रा तपाईहरुकै पाटी एमाले बाट परिचालित भाको हो . तेही भएर अफ्टयारो लाग्या होला . हान मेयरसाबलाई यती हेपेर बोलेको छ औला उठाई तेर्साई त को होस भनेर अपमान गरेको छ. तेसैले त्यो खुद्रेनीको औकातमा ल्याउनै पर्छ. न सानो पद न ठुलो पद अपमान गरेको छ.

  • @sumanghale517
    @sumanghale517 2 місяці тому

    देश बिकासका लागि जन्मिएका धरान नगरपालिकाका हर्कासम्पाङले एकदम सही काम र सही तरिकामा काम गर्दै हुनुहुन्छ कसैले खुटटा तान्ने काम कुरा नगरिदिनु होला सञ्जिता धमलाहरुले झै अरु कसैले नि मेयर साम्पाङलाई बाधा अडचन नगर्नु हो मेरो यही अनुरोध छ ?

  • @bijayagaming5243
    @bijayagaming5243 3 місяці тому

    Yes

  • @MiraRai-es5fe
    @MiraRai-es5fe 3 місяці тому

    पुण्यजी हजुरले सही गेस्ट गर्नुभयो भाइरल हुन्छु भनेर यो सब गरेकी हो आफ्नो स्वार्थको लागि महिला दिदीबहिनीको इज्जतमाथि खेलवाड गर्नु भनेको ठूलो अपराध हो कडा भन्दा कडा सजाय हुनुपर्यो। धराने जनताको जय होस्

  • @anilpp1605
    @anilpp1605 3 місяці тому +4

    यो नाठी पुत्रकार हो कि झोली हो कत्ती बोलिकी......कुरै न बुझी क्या बोल्या?

  • @mamatasherma4514
    @mamatasherma4514 3 місяці тому

    सहि हो यो कुरा हजुर

  • @jiwanlimbu5517
    @jiwanlimbu5517 3 місяці тому

    100% सहि कुरा बुझिदिनुभयो।🙏

  • @salinabasnet3519
    @salinabasnet3519 3 місяці тому +1

    Explain ❌ xplain ✔️

  • @roshansunar4364
    @roshansunar4364 2 місяці тому

    मेयरको कार्य कक्छ लाई ta जाँडको दोकान पो बनाई यो महिला मान्छे ले 😮 खत्तम छ कुरा, मेयर लाई तपाईं काे हो रे 😮! यो आइमाई लाई कार्रवाई होस 👈

  • @llbbttrraaii
    @llbbttrraaii 3 місяці тому +3

    यस्तै लाई भन्छन पत्रुकार,जस्काे बाेल्ने शैलि ढँग छैन पत्रकार हु भन्दैमा दादागिरि शैलिमा उफ्रिन्छे गालासाला चड्किने गरि दिनु पर्नै

  • @LbKambang-ei2xd
    @LbKambang-ei2xd 3 місяці тому +1

    कुरा ठिकै हो पुन्या ज्यू को

  • @anilthakuri5661
    @anilthakuri5661 3 місяці тому

    Sahi ho

  • @jyotithapa1923
    @jyotithapa1923 2 місяці тому

    Salute Punya Gautam ji you are right 👍👍👍 big respect 🙏🙏🙏

  • @gopaltamang4288
    @gopaltamang4288 3 місяці тому

    यो महासय को मुखबाट त्यो महिलाले माफी माग्नु पर्छ भनेर एक शब्द पनि निस्केन। ऊलटा मेयर साहेबले पो माफ गरि दिनु परने बुझियो। सबैले गम्भीर भएर सोच्नु परने बेला आयो।

  • @JibanTamang-uy2ix
    @JibanTamang-uy2ix 3 місяці тому

    त्यो भालुनी को गाला चड्काइदिने मान्छे भएन त्याहँ , सिधै मेयेर साब को मान् हानी भएको छ । कडा भन्दा कडा कार्वाही हुनुपर्छ सन्जिता धमला भालुनी लाई।

  • @pramilarai1300
    @pramilarai1300 3 місяці тому +1

    Punya goutam sir hajurlai salute xa 🙏🏻 hajurko hridaye jharnako pani jasto sanglo safa xa hajurko niyatma kunai vai bandi xaina dudhko dudh pani ko pani bolisinxa feri pani salute xa hajulai 👍 🙏🏻

  • @ritaamatya1222
    @ritaamatya1222 3 місяці тому

    🌺Jay Mahadev 🧡🌺💜🙏ramro antarwarta video sir 🙏💥 Punya gautam jiu 💐🙏💐 ko ati chita bujhado mulyankan 👍 Meyar jiu ko 🙏🌺🇳🇵

  • @Girja-o8j
    @Girja-o8j 2 місяці тому

    हेर्दा हेर्दै पुन्य गौतम दाजु यति राम्रो शैलिमा बोल्न थालिसक्यो आफू भने जस्ताको तेस्तै।

  • @saara9893
    @saara9893 3 місяці тому

    यसलाई यतिकै छोड्नु हुँदैन, यसलाई यतिकै छोड्नु भनेको फेरि भोलिको दिनमा यस्ता गतिछाडाहरु लाई बाटो खुल्नु हो, यसलाई सजाए दिनै पर्छ ताकि भोलिको दिनमा बोल्नु यो सबैले बुझोस् बोल्नु अघि सत्य र प्रमाण हसित सही बोल्नु पर्छ भनेर ।

  • @narlimbu2122
    @narlimbu2122 3 місяці тому +1

    हैना के हुन्दै छ धरान मा के धरान मा सन्जिता धमाल मातरै हो अरु दिदि बैनि हरु छैनन के हेरेर अहिले संम बसेका छनन
    कराई को दुध धोप्टाउने कि झिंगा लाई
    फाल्ने

  • @Sumi396
    @Sumi396 2 місяці тому

    ❤100 percent sahi punya sir❤🙏🙏

  • @JohnJohn-cc8jl
    @JohnJohn-cc8jl 3 місяці тому

    Punya jee, well said ! Mr.mayor has to listen to him....will benefit you .

  • @IsaacRai-z6w
    @IsaacRai-z6w 2 місяці тому

    पुन्री गौतम सरलेत सुवाउदो बुज्दोनै कुरा गर्नुभो

  • @sanurai3457
    @sanurai3457 2 місяці тому

    Punya sir sahi vannu vayo❤

  • @ratnarai6883
    @ratnarai6883 3 місяці тому

    ❤❤❤

  • @shamserrai6082
    @shamserrai6082 3 місяці тому

    Right purne g

  • @mohanlimbu7124
    @mohanlimbu7124 3 місяці тому

    डा पुण्य गौतम सर ले सन्चिता धमला बिषै राम्रो बोल्नु भयो सन्चिता धमला कारभाई हुनै पर्छ

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 2 місяці тому

    लेख्नु र बोल्नुमा धेरै फरक हुन्छ। मेयरले लेखे, तर संचिताले त मेयरकै अपिसमा गएर अशब्ताहरु बोलेकि छे। पत्रकार सम्मेलनमा ट्याम्पो डाइबर झोले, खाडीमा काम गर्ने गरिब जनप्रतिनीतिलाई नगरपालिकाबाट निकाल्नुपर्छ भन्नुपाउछ ?

  • @KaranRai-p2k
    @KaranRai-p2k 3 місяці тому +3

    Dharanko didi baini haru yo patrukarlai tu dharan bata nikalnu paryo

  • @samraatkulungrai.7591
    @samraatkulungrai.7591 3 місяці тому

    Wow impressive

  • @rajutamang1410
    @rajutamang1410 3 місяці тому

    goods पुन्या गौतम ज्यु

  • @simranrai8667
    @simranrai8667 3 місяці тому +1

    Punya Sir 💯%Right. Yo Aimai lai bahula kukur le tokexa badhera rakhnu parne bhayo....natra rog phoilana sakxa...

  • @VaskerGorkhe685
    @VaskerGorkhe685 2 місяці тому +1

    तिनी धमिरालाई कारवाहीको माग गर्दछु,हर्कको पछि लागेर सक्काउने काम भएको प्रष्ट बुझिन्छ।

  • @SabinaraiSabinarai-tb5qd
    @SabinaraiSabinarai-tb5qd 3 місяці тому

    Right 👍👍

  • @sagargm2755
    @sagargm2755 2 місяці тому

    Good 👍🏻👍🏻👍🏻

  • @tikarammulicha6976
    @tikarammulicha6976 3 місяці тому

    याे कुरा नानिले हेपेर नै मुखबदि बाेलेकि हाेलिन, नत्र प्रमाण पेशगर्न सक्थिन । तर साम्पाङजि र बालेन जी पनि सन्जालमा स्टाटस लेखिरहनु पर्ने पदका मान्छे हाेईनन् । बुझ्नु पर्ने वरुरि छ ।

  • @RameshKumar-n2s
    @RameshKumar-n2s 3 місяці тому

    Good job sir

  • @premdong-z7t
    @premdong-z7t 3 місяці тому

    सलुट गर्न चाहेँ गाैतम सर धेरै राम्रो कुरा गर्नु भो ।

  • @lopchanaita9233
    @lopchanaita9233 3 місяці тому

    Punta sir you are great❤❤❤

  • @santoshrai5089
    @santoshrai5089 3 місяці тому

    ❤❤❤❤❤❤❤❤❤❤

  • @NirmalaThapa-gi4mf
    @NirmalaThapa-gi4mf 3 місяці тому

    अैाला त ती बैनिले मियर माथि ठडायको देखिन्छ र साथै सानझारेको देखिन्छ कतै मियर हर्कराज साम्पाङ माथि ठूलै सडयन्त्र गरेको त हैन 🤔🤔?? पुन्य गौतम ज्यु ले राखेको कुरा सोरैयाना ठिकछ जयहोस गौतम ज्यु 👍️👍️🙏🙏🧡

  • @durgarai2649
    @durgarai2649 3 місяці тому

    एसफो मुख चयाति दिनु होस मेयर साब

  • @saharagurung6249
    @saharagurung6249 3 місяці тому

    Ekdamai sahi kura bhannu bhayo punnye sirle 🎉

  • @manbahadurrai82
    @manbahadurrai82 3 місяці тому

    यो परिचालन गरिएको हो मनोज न्याङ्ग्बो को स्टाट्स बाट नै थाहा हुन्छ।