एमाले अध्यक्ष बन्ने बिद्याको चाहना, ओलीलाई पर्न सक्छ भारी
Вставка
- Опубліковано 9 жов 2024
- #GlobalTVHD
ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
Twitter : GlobalTVHD1
Facebook : globaltvnepal
Tiktok : tiktok.com/@globaltvhd
Website : globaltvnepal.com
तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।
केको पालो चाहिया हो फेरि 2/2 चोटि राष्ट्रपती खाएर पनि 😂😂
हावा कुरा। सम्झिने पानी छम्किने ।😊
छि छि छि यस्को अनुहार छि छि
हुनेवाला केही पनि छैन तर केही न केही सम्माननीय प्रधानमन्त्री खट्कप्रसाद ओलीभन्दा विद्यादेवी अलि ठीक होला। नत्र एमाले सखाप
विद्याभण्डारी ज्यूलाई ए.मा.ले.सुस्वागम्।
नेपालीको कुलॅघार केपी वली लाइ हटाउन सफल हूनुहोला । अग्रीम शुभकामना !
सबै मिलेर धुलो बनाउनुनी यो उखाने लाई।
सम्मानित राष्ट्रपति पदको अपमान गर्ने प्रयास्
Chairperson of NeKaPa UML Bidhya Devi Bhandari..........Hardik Subhakamana
Good luck 🤞 ANSAR KHATE KEPI .KAM CHIPALE GANE GARE JASTO GANE TAR ULTO KARYA KARTA
जो आएपनी देशको हालत र वेरोजगार जनताको अवस्था
सुध्रिनेवालाछैन ।
यो व्यवस्था नेता, कार्यकर्ता
र विचौलियाकोलागी मात्रहो ।
नहुनु मामा भन्दा त कानोमामा निको हैनर ?
KIN KEPI YADHA AAYO. KEPI KHATE NOI BAHIRI HH TIYO PANI JEL JANCHH..TES MA BHAGEDARI .BIDHAYA BHANDHARI PANI 2 JEN MARA HONI
Khanako lagi mahangi kasari gatauni
Socahna
नेपालको सविधान कस्तो हो अमेरिकामा वारक ओवामा वकिल हुन सक्छन भने विध्या भण्डारी किन एमाले को अध्यक्ष हुन नस्सक्ने हो सहि जानकारी पाउन सकिन्छ कि ?
दुइ दुइ पटक राष्टपति बनेर लुटि सकेपछि फेरि के को नाटक हो अन्टि? जनताले तिरेको कर खाउ आनन्दले बसे भै हालेन?
ओलि,बिद्या भन्दा त सभापतिको लागी कैयौं योग्य ब्यक्तिहरु देखेकाछौ।तिनीहरु मध्यमा डा.भिमरावल पनि पर्छन
Kp woli out garnu parchha
दुई पटक रास्ट्रपति हुदा आफ्नो श्रीमानको हत्यारालाई कानुनको कठ्घरामा ल्याउन नसक्ने ले केको पार्टी अध्यक्ष को सपना देख्याहोला।
Uml candidate Harauna ..khojne 😢yahi rawalpindi hooo
Omg, rest gara rest aba chai 🙈🙈🙈
जुन जोगि आएपनि कानै चिरिएको हो एमाले पाटी देश र नेपाली जनताको हितमा कहिले पनि भयन र हुनपनि सक्दैन धन्यवाद
Ma.amaleko.voter.ma.lagayet.kasaile.pani.didaina.vot.vrastachari.hunjel
Kehi hunewala xaina
😅😅😅😅😅
Hahaha 😅😅😅😅
😂😂😂
Yo aimai yemale ma aye dherai yemale haru anya party ma jane6n
हाहा तिमी सभापति बन्दै गरा 2084 मा एमाले को पतन हुन्छ।
Thukka rastapati jastto sarbocha padma pugeko manchhe feri ta
La jharera khanne aba amale nai sakinxa
Gu khane ko kam xna aba