शब्द सबै सँगै समेट्दै वर्णन गरेँ तिमीलाई अलिअलि अकमकिई, अत्तालिँदै माया लाएँ तिमीसँगै मन नै त हो यो दुखिजाने, दुखाइगयो होला कसम नै हो तोडी लाने, अन्तैतिर जोऱ्यौ होला दुखेका ती मनलाई न हुन् अलि बढी माया चाहिने टुटेका ती विश्वासहरू न हुन् आशाहरूले जोडिदिने मेरी माया आकाशजस्ती, बादलहरू थामिरहनी मेरी माया चम्किला ताराहरूमा चम्किने जून मेरी माया सागरजस्ती, गहिराइमा डुबिरहनी मेरी माया फराकिलै संसारमा फराकिलै सोच राख्छिन्
शब्द सबै सँगै समेट्दै वर्णन गरेँ तिमीलाई
अलिअलि अकमकिई, अत्तालिँदै माया लाएँ तिमीसँगै
मन नै त हो यो दुखिजाने, दुखाइगयो होला
कसम नै हो तोडी लाने, अन्तैतिर जोऱ्यौ होला
दुखेका ती मनलाई न हुन् अलि बढी माया चाहिने
टुटेका ती विश्वासहरू न हुन् आशाहरूले जोडिदिने
मेरी माया आकाशजस्ती, बादलहरू थामिरहनी
मेरी माया चम्किला ताराहरूमा चम्किने जून
मेरी माया सागरजस्ती, गहिराइमा डुबिरहनी
मेरी माया फराकिलै संसारमा फराकिलै सोच राख्छिन्
My favourite❤❤
I miss my nepali friend
I miss you my dear son 😭😭💝💝
❤❤❤❤❤❤❤❤❤ my favourite song
Me too I miss my old sathi 😢😢😢
I like song🎉❤❤❤❤😮
i love this lyris song
Wow😊😊
My favourite song
i love your song brother
I miss my old best friend 😞😭
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
💓💓🎀
H😔❤k
❤️🩹❤️🩹❤️🩹❤️🩹❤️🩹❤️🩹❤️🩹❤️🩹
love you song im
❤❤❤
💗
❤️🩹
Wow😊😊
❤❤❤
Wow😊😊
❤❤❤
❤❤❤
❤❤❤
❤❤❤