शहरकि लक्ष्मीको गाउँले शितल सँग माया बसेपछि | Shital Vs Laxmi | Juneli Live Dohori Ep. 45
Вставка
- Опубліковано 17 жов 2024
- 🎼 Original Song by: Mero Gauma Ghar Chha
Voice :Ganesh Paudel & Purnakala BC
Lyrics:- Navaraj Panta
Music:- Basanta Thapa
Original Video Link: • Mayaluko Saharma Mero ...
======================================
#Shital_Gurung
#Laxmi_Khadka
#Juneli_Dohori
======================================
Lead Singer
★ @shitalgurung1
★ @LaxmiKhadkaOfficial
=======================================
=======================================
Musician Team
★ Gam Thapa Magar - Keyboard
★ Hemraj Gandharwa - Sarangi
★ Karan Pariyar - Flute
★ Kumar Lamichhane - Madal
★ Binod Koholi - Madal
★ Dipak Samip - Dholak
★ Pritam Thapa - Oct Pad
=======================================
Audio/Video
★ @Tarakanta BK
Contact : 9847629512
=======================================
Studio
Mayur Live Studio
Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
=======================================
Thank you all of you!
All rights of this video is with Tarakanta BK
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
क्या दामी छ। साह्रै राम्राे लाग्छ,याे भावनात्मक लाेक दाहारी। मेरै लागि गाईदिएकाे जस्ताे लागछ्।कलाकार शीतल गुरुङ र लक्ष्मीलाई सलाम र अपार माया छ लाेक दाेहाेरी।
Aaja feri Laxmi khadka sis rw shital bro ko dohori mitho zame ko xa hjr haru Dubai lai badhai Ani suvhakamana team lai namaskar 🙏💝❤️🌹🥰🙏💝❤️🌹🥰🙏💝❤️🌹🥰
आजको दोहोरी पनि राम्रो लाग्यो र यी दुई जोडी पनि मन पर्यो।।।
नमस्कार सबैमा🙏मैले र सितल दाइले गायको यो दोहोरी कस्तो लाग्छ सुनेर प्रतिक्रिया दिनुस है💖
कर्णप्रिय स्वर अनि उत्कृष्ट शब्द चयन दुबै जनाको ।
derai ramro xx all aele samma gaeaka geet sis jhan dweai teao hath ko acton mn parx......
excellent Laxmi bahini. I 'm your big fan.
धेरै टिपिकल मर्मिक शब्द बधाई छ दुबै लाई
अति राम्रो सुनिरहु जस्ताे सफलताको शुभकामना 🙏🙏
शितल गुरुङ v/s लक्ष्मी खड्का को दोहोरी😊
निकै रमाइलो हुनेछ सफलताको शुभकामना🙏
शान्ति भेटिएन अझै?
असाध्यै मिठो गित
गित होस त यस्तो कलाकार अनि बाद्यवादक ज्युहरुलाई सलाम ।
Wow भाई सितल & बैनी laxmi टुक्काले मनै छुने शब्दहरु प्रश्तुत गर्नु भयो । हिर्दय देखि मनन् गरे
हामी सम्पूर्ण नेपालीहरूको यथार्थ यही हो।सितल सोल्टी र लक्षमी बहिनीको गीतले यो प्रदेशीको मनै छोयो रोयो । मायाँ उकाली ओराली चौतारी डाँडा पाखा पखेरा मेला पातमा लाएको मायालुको याद आयो। सम्पूर्ण संगठन लाई धन्यवाद ज्ञापन गर्दछु।
आहा अती मिठो दोहोरी गीत जाती सुने त्यतिनै सुनौसुनै लाग्ने दाजु सितल गुरुङ्ग लक्ष्मी मिस लगायत सम्पूर्ण टिमलाई बधाई छ
आहा कति मिठो गीत र स्वर त झनै मिठो शितल गुरुङ को आवाज सुन्न पाइएन भने त निन्द्रा नै लाग्दैन।
आहा कति मिठो स्वर सबद लय जती सुनेउतीनै सुनि राखौ लाग्ने धेरै धेरै शुभ कामना भाई बैनीलाई
सितल र लक्ष्मी बुनेले गाउँदा गितको जोडतोड सारै मिल्छ राम्रो छ शुभकामना 🙏🙏
यस्तो पो दोहोरी सुन्नु बधाई छ शितल र लक्ष्मी
शितल गुरुङ र लक्ष्मी खड्का को स्वर काे म धेरै ठूलो fan best wishes all team
4rr5
Ati marmik dohori gaunu vayo Shital ra Laxmi baini le Sarai man chhoyo
वाउ मलाई मन पर्ने गायक शितल दादा र गायिका लस्मी दिदिको यो निकै मार्मिक दोहोरी आज बनी सुन्न पाईयो हार्दिक बधाई छ जुनेली दोहोरी साझका सम्पूर्ण तिमलाई☝️👌👌👏👏🎤🙏
आहा कति राम्रो voice दुबै जनाको
मायैं मायाले रूझेको दोहोरी शितल+लक्ष्मीको यस्तो माया रूपी मनमा कहिल्यै नबिर्सने शब्दहरूले सपना पनि विउझाई दिने स्वर लय र शब्दहरू
हुन्थे सुखी टुकिमै लुकि
बन्न पाए शितलको ढुकढुकी
💙💙💙💙💙💙💙💙
shital laxmi is rocks
🤘🤘🤘🤘🤘🤘🤘
🌹🌹🌹🌹🌹🌹🌹
Omg कति गहाकिला शब्द चयन
मन नै उडिदिन्छ यार शुभकामना प्रिय भाइ शितल र बैनी लक्ष्मी लाई साथै सम्पुर्ण युनिट्लाइ हार्दिक नमन ब्यक्त गर्दछु
धेरै राम्रो दोहरी गायिका लक्ष्मी र शीतल sir 🙏🙏🎵✈⭐best of luck 🙏🙏⚘
Kati mitho marmik live dhohori shital Gurung ra Laxmi khadka ko sari man xuyo
Shital gurung ko harek geet ma marmik sabdale varieko hunx aaja laxmi bainile mitho sath dinu bhayeko rahexa ekdam khushi lagyo..best wishes both of you ahead..
यति धेरै मर्म स्पर्सी सब्दहरूको खानी दुईजना सितल र लक्षमिलाई धेरै धेरै धन्यवाद।🙏
Wow super xa Dohori shitala g and Laximi sis ko voice pani dami xa dubai jana ko Hahahahaha 👌👌♥️🇲🇾👍️
सितल भाइको गितको दिवाना म
supop sital bhai ani laxmi baini sarai mitho ajai arko bhag aaos badhai xa sampurnalai sital bhaiko ta k kura garnu jati sune poni dhit mardaina ani laxmi baini ahileki chockleti bhanna man parxu baini ko ta ma suru dekhi nai fan ho baini ko jadumaya aawajma kasaiko nazar na lagos baini god bless you
निकै मिठो मिठो टुक्का हरुको प्रतिस्पर्धा ले यो मन सितल भयो सम्पुर्ण साथि हरु लाई धेरै धेरै शुभकामना 🙏🙏🙏
आहा कति राम्रो सब्द का खानि सितल दाजु अनि लच्मि बहिनि 🎉🎉
wow wow mata laththai vayexu Sital vai ani Laxmi bahini ko man xune sabda sahitko sumadhur aawajma. aru safalta ra ujjwal vabisyako kamana vai bahini lai 🎉🎉🎉
शितल र लक्ष्मी खड्कको अति मार्मिक दोहोरी वधाई छ ।प्रति दिन सुन्छु म
लक्ष्मी र सितलको धेरै नै दोहोरी हेर्ने गर्छु,दुबै जनाको
अति मीठो स्वर छ,जति सुने पनि सुनी राखु लाग्छ,अनि लक्ष्मीको बायाँ हात गित गाउँन्दा एकदाम मजाले नचाउँन्छ,मलाई त त्यही
हेरि रहुँ लाग्छ,तिमी दुबै लाई
धेरै धेरै शुभ कामना
कति मिठो शब्द र स्वर बयान गर्ने कुनै शब्द नै छैन
Wow, I am big fan of Sital and Laxmi. कति मिठो स्वरको धनीहरू शितल आनी लक्ष्मी शुभकामना छ है। स्वर,लइ, शब्द चयन उस्तै अनुशासित कलाकार हरु मध्ये ई दुई पनि हुन। I love you & miss you guys.
साॅगेतिक यात्राले दुवैजनाको शुभरहोस।
आहा अति राम्रो दोहोरी यस्तो पो होत दोहोरी त कुनै दोहोरी त परिवार हरु सङ्ग बसेर हेर्न पनि नसकिने खालको छ
Yo jodilai kailei miss nagaraun ATI sunder sweets voice song shital and Laxmi khadka lai
मलाई सरै मन पर्ने गित तेसैमा सितल दाइको स्वर धेरै राम्रो
शितल र लक्ष्मी को स्वर धेरै राम्रो त्यही माथि मायालु को सहर मा मेरो गाउँ मा घर छ भाका धेरै suitable मिलेको छ।
अति मन छुने रमाइलो दोहोरी दुबै जनालाई उज्ज्वल भबिस्यको अग्रिम शुभकामना ।
जुनेली दोहोरी घर लाई नयाँ नयाँ प्रतिभा को आगमन गराउनु हुन्छ खुसी लाग्छ बधाई छ जुनेली रोधी घर परिवार लाई
Eakdam ramro sawal jabaf bhayako git saharai mitho sor ko dhani sital ra laxmi lai mero hirday dekhi nai dhannebad sathai juneli dohori sajhlai hardik naman xa ❤❤❤❤❤
Wow katti mitto sabda ko prahar sital bhai ra laxmi bahini ko mitho prastuti man xoyo dhannyabad badhai xa safaltako sikhar chumun 👍️💐💕
सबैको एक बेला हुदो रैछ कुनै बेला खुमन अधिकारी,राजु परियार,रामजी खाॅड,मुना थापा,तिका पुन,देबि घर्ती अब बेला सित्तल गुरुङ,लक्ष्मी खड्का,निशा रानापाल नेपाली लोकगित क्षेत्रमा आगो बाल्ने 🤚❣
उत्कृष्ट शब्द संयोजन शित्तल र लक्ष्मीको
शितलजी र लक्ष्मी जी को दोहोरी सन्न हेर्न छट्टै मिठास अाउछ।
शितल भाइले गित् फर्काउदा लक्ष्मी बहिनिको response को हल्का हाँसो मलाई असाध्यै मन पर्छ / गित धेरै राम्रो छ /
अति राम्रो बधाई छ दुबै कलाकार अनि जुनेले रोधिघर लाई
धेरै मिठो दोहोरी उत्कृष्ट दोहोरी धेरै मनपर्छ सितल गुरुङ्को र लक्ष्मी खडकाको दोहोरी यति मिठा शब्दहरू कहाँ बाट आउछ्होला हरेक दोहोरी छुटाउन मैले शब्दहरू धेरै मीठो लगाछ तपाईंहरूको प्रतिभालाई सलाम गर्छु
उत्कृष्ट प्रस्तुति ! दाेहाेरी गाउनु एउटा कुरा ,गितलाई न्याय गरेर गाउनु अर्कै कुरा !
शितल गुरुङ को शब्द चयन सार्ह्यै मन पर्यो
Sarro Meetho Geet.Laxmi Baini ra Sheetal Gurung Jiu ko. All the very Best.!!!!
Sarai ramro Dohori.. bhai shital ra Laxmi baini lai derai derai badhai..🙏
सुन्दा अत्यन्तै मजा आयो | सर र सरल तरिकाले गाउँघरको यथार्थ चित्रको वर्णन गर्न सफल यहि कलाकारमा हुनु पर्ने वास्तविक कला | दुई भाइ बहिनीलाई अझै उन्नित र प्रगती कामना गर्द्छु |
कति मीठो सोर अनि शब्द दुबैजनालाई अग्रिम सुभकामना
आहा कति राम्रो ❣️लाग्यो स्वर दुबै को उत्तिकै राम्रो ❣️❣️😘😘
मनपर्ने सनङ्गेतिक जोडि । राम्रो शब्द चयन ।
घाँस काट्न बनपाखा जाँउला ...'
तिमी जस्तो बुझ्ने म का पाउला ...!
मायालुको सहरमा मेरो गाउँमा घर 🏡 छ
हिलो भन्न.......
आहा ! निकै मार्मिक शब्दहरू साथै निकै मिठो स्वरमा गाउनु भयो सितल जि र लछ्मि जि ले बाध्यबादक पनि उस्तै मिठो सुनिरहनु लाग्यो मलाई त सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🙏💓💖❣️💕
दुबै जनाको एकदमै उत्कृष्ट प्रस्तुति । सुभकामना आगामिदिनहरुकोलागि
सारै मिठो कमेन्ट नगरे न्याय नहोला कलाकार माथि नमन छ
सितल को शब्दले कति मन छुनी छ
Original bhanda pani organic jhan wow lagyo best of luck to all of you
यस्तो दाेहरि सुन्न पाे मजा आउछ ।।
गाउघरकाे झ झल्काे मेटायाे ❣️🙏
एक अर्कालाई सम्मान गर्दै गाउनु भएको गीत सारै मन पर्यो उज्जल भविष्यको सुभकामना भाई बैनीको लागी
मिठो प्रस्तुति लाई धन्यवाद
आहा कति राम्रो गित सुन्दा पनि आन्नद आउने अझ दुबै जना मन पर्ने कलाकार🌫️🌫️🛫🛫
Dherai ramro lagxa hajur haru 2 janakai voice sabdale pani nikai man xunxa ahjai estai dohori Sunirana pau 🙏
ßarai mitho sor. Sital r.laksmi ko git ye duiko unnati ra pragatì hos. Subhokamana God bless you.
Wow dami voice, Laxmi Sister ko innocent face laxg malai💕🇳🇵
एकदमै मिठो दोहोरी। दुबै जनाको शब्द चयन ले मनै छोयो ।
Ramro lagyo
Sowor sabdha Dubai ramro
All unit lai shuvakamana
सह्रै मिठो स्वार दुवैको र अत्तिनै राम्रो र सुहाउँदो शब्द
यस्तो पो हो गितभनेको very nice song shital g
शितल भाईको स्वर मिठास मलाई मन पर्छ र लक्ष्मीको पनि
शितल भाई र लक्ष्मी बहिनिको यो मिठो मधुर आवज र शब्द शालिनता हल्का मुस्कान दुबै जना प्यारो देखिन्छ सम्मान छ
कति मिठाे शब्द अनि स्वर दुबै जनाकाे😘
100 पटक सुने पनि सुनौ सुनौ लाग्ने अती नै राम्रो छ
Laxmi khadka dee ko voice yekdam ramro xa sunirahu jasto lagxa
Ati raamro sabda xa k ,no words.(From chitwan Bharatpur 15).
It was brilliant song by singing Sital and laxmi well done.
Laxmi Khadka Ra Shital Gurung Lai Mitho Dohori Ma Thankyou Shomach From Surat Gujarat India
Absolutely amazing dohori between Shital Grg and Laxmi Khadka well done both of you
अति राम्रो शब्द चयन दुबै जना को स्वर उस्तै मिथो । धेरै धेरै शुभकामना भाइ बहिनी लाइ🌹
Lok dohoriko udaudo tara ho sital gurung
🍒🥬💞🥦आहास्वरका, खानी, हाम्र्रैबनपाखा, घन्किने, हामि, कति भाग्यमानी, नेपाली, सितल, र, लक्ष्मिखड्कालाई, दुबैजना, रसाथैपुरै, टीमलाई, बधाईछ, 🥬💞🍒💕🍅
Sarai ramro xa part pani bunuparyo
Laxmi bahinilai deree badai xa hai man xune gita gauda shitala dai pani la deree badai xa hai dubai janlai aajhai pani aagadi barnu hola
शब्द चयन amazing ❤️❤️❤️❤️
लक्ष्मी बैनि गित को भाब डुबेर गाउनु हुन्छ त्यो चिज नै तपाईं को गहना हो।
सब्द पनि राम्रो मिठो चयन गर्नु हुन्छ स्वर पनि मिठो छ बैनि।
छोटो समयमा नै यति राम्रो प्रतिदोव्नदी को क्षमता राख्नु राम्रो पक्ष हो।।
सितल जि को त कुरै नगरौं एक होनहार लाईब दोहरी किंग 😀
सितल जि मैले नोटिस गरेको आजको दोहरी मा तंपाई ले गांउले जिबनको पिडा पोख्दा पोख्दै गित सकियो केटी पक्ष बाट स्विकार् छ तिम्रो अगाडि यो पिडा केही होईन भनि सकेपछि तंपाई ले नि स्विकार गरेर समेट्दै जानु भयको भय अझ मजा हुन्थ्यो होला भन्ने मेरो धारणा मात्र है सर।
अन्यथा नसोंचि दिनु होला 🙏🙏
Doi boini ra vai ko geet Aati mitu chha hai 🙏🙏🌹🌹👍❤👌❤️
Yadamai ramro xa dubai janako swor.congratulation both of you
101 शब्द wowowowowowow love u both
धेरै राम्रो best of luck
Sarai ramro bhaka sabai Tim Lai thkns
Aaha
अति राम्रो।।। भाई र बहिनी को प्रसुति।
Sarai ramro xa
Beautiful both of you.
Yekdam raamro laago dohori safalta ko kamana
Aha sunda ananda layo gayak ane gayikalai dherai dhanyebad safaltako subhakamana 🌺🌺🌺
Wow marmik song sweet voice both of you 👏👏👏👏🎶🎶🙏🙏😍😍