आफ्नी पत्निलाइ पो इला जा भन्दै फिलिपिनोसङ म स्ती गर्ने पतिलाई सिधै फोन|पर्योच र्काचर्की|भयोस म्झौता|

Поділитися
Вставка
  • Опубліковано 20 сер 2024
  • @ ganga lama
    Edit/Camera: Man Ghising
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
    Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126,9865991202 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौ l
    साथै तपाइले
    / goodtv13
    www.instagram....
    / goodtv13
    यस पेजहरुमा म्यासेज गर्न सक्नुहुनेछ ।
    यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ । कारबाही गरिनेछ |
    #भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला

КОМЕНТАРІ • 3,6 тис.

  • @shilalama6736
    @shilalama6736 4 роки тому +116

    Company ko name _
    Madi m. Al hajri&partner company
    Contact number_ tel : +966 (013)8946650 / 8943494
    Email - info@alhajri.com.sa
    Post box 1968 alkhobar 31952

    • @meerasingh4639
      @meerasingh4639 4 роки тому +8

      , हजुर को सवाल यकदम सही ✔ छ दीज्जु।। तर पीड़ित लाई न्याय दीलाई दीनु।।।। हैन भने यस्ता पापी अजै जन्मीन् छन।।।

    • @deepakgurung7478
      @deepakgurung7478 4 роки тому +2

      Kata nera ho yesko company all khober ma

    • @prabinthapa5053
      @prabinthapa5053 4 роки тому +4

      Yesto budhi paudani mattinxan manxe haru

    • @santoshgurungepstopik5772
      @santoshgurungepstopik5772 4 роки тому +11

      एस्को कम्पनीमा email गरेर दबाब दि सबैले एस्लाई नेपाल झिकाउने कोसिस गरौ

    • @antarekancha9243
      @antarekancha9243 4 роки тому +3

      comment garne sabda nai chaina yo kukur lai bhagwan kasto kasto hune saudi police lai compalin gsre huncha yo kukur lai

  • @chemzongsanu
    @chemzongsanu 4 роки тому +301

    बिदेशमा दुख गरेर पैसा कमाएर परिवार खुशी राख्ला भन्दा अरु संग मोज गरेर हिड्ने बुढालाई कोरोना भाइरस किन लाग्दैन?

  • @bhimagurung335
    @bhimagurung335 4 роки тому +104

    त्यो नार्मद श्रीमान हो अब तेस्लाई तुरन्त कारबाही गर्नु पर्छ ।

    • @binukhadka4887
      @binukhadka4887 3 роки тому

      Yo khata kukur lai tauko katara haldinu parxa thuka kukur laj xina

  • @kamigopal7920
    @kamigopal7920 4 роки тому +173

    धेरै नबोल्नु है भाइ मिडिया ले चायो भने साउदी मा पनि आउन सक्छ आफ्नो परिवार को जिम्मेवार तिमी आफै लिनुपर्छ ।

  • @bhimagurung335
    @bhimagurung335 4 роки тому +13

    बैनि तपाईको जिन्दगी 7/ लाखको होइन यो मान्छेसँग त जिन्दगी भर खाने र बस्ने पैसा माग्नु डाम्नासँग 😡😡😡

  • @rabigaire1875
    @rabigaire1875 4 роки тому +319

    थुक भाई तिम्रो जिन्दगी आफ्नो यति माया गर्ने बुडि हुदा हुँदै येस्तो गर्नि

    • @sasithulung9518
      @sasithulung9518 4 роки тому +1

      yaslai tw bahu bihe mah muda halanu parxa yaslai tw kukura

    • @sanuale460
      @sanuale460 4 роки тому

      Yo bhaie hoina dog gadhaa ho khatey ho yo kt ko mukh nadeykhni kukur ho kukur sala

    • @rajtimsina8424
      @rajtimsina8424 4 роки тому

      Ur gay hi

    • @kumarilimbu4305
      @kumarilimbu4305 4 роки тому

      Sala kuta talae ali kati pani sarma xain

    • @Ganeshsingh-dr6nj
      @Ganeshsingh-dr6nj 4 роки тому

      Sale kukur adhi mooj masti garnu nai thiyo vane bihe pahile kin gareko hola bichara tyo mahila tyo mathi ani sana sana bachha sathama

  • @Pathivaraonlinetv1777
    @Pathivaraonlinetv1777 4 роки тому +71

    तपाईंको बच्चा तपाईंको श्रीमति हो तपाईंले पाल्नु पर्छ एउटा नारिको जिन्दगी माथी खेलबाड गर्ने अधिकार छैन |
    सलाम छ पत्रकार चेलि ganga लामा जि

  • @laxmigurung3722
    @laxmigurung3722 4 роки тому +5

    मिडिया मेम धेरै राम्रो काम गनुभएको छ तपाइंलाई धेरै धन्यवाद छ

  • @rajkumaryonghangvlogs1436
    @rajkumaryonghangvlogs1436 4 роки тому +25

    बिग्रेको बोकासंग कुरा गर्नु बेकार छ .. किन कि उमेरमा एक छिनको खेल मात्रै हो भोलि त तै खरानी धसेर हिड्नु सिवाय अरु हुनै सक्दैन...

  • @user-ph9uh9lb8e
    @user-ph9uh9lb8e 4 роки тому +149

    असल श्रीमान हुनेका श्रीमति असल नहुने अनि श्रीमति असल हुनेका श्रीमान असल नहुने खै के भन्नु मान्छेको नियतिलाइ ।

  • @somemadidewan7304
    @somemadidewan7304 4 роки тому +61

    यश मिडियाका गङ्गा बहिनिलाई सलामछ, यसरिनै सधै राम्राकामको प्रशंसा सधै गर्न पाउ।

    • @nareshgurung1916
      @nareshgurung1916 4 роки тому +2

      Ganga timi khurukk mukunda ra punya lai leyera saudi gayera yeshlai nepal jhikaune

    • @rakambal6858
      @rakambal6858 4 роки тому

      @@nareshgurung1916 सले कुकुहेनि

    • @marmitlepcha2061
      @marmitlepcha2061 4 роки тому

      Hlo Ganga ji tapai le jasari vhaye pni yi pidit di2 lai nyai delai dinu Poryo hai

    • @marmitlepcha2061
      @marmitlepcha2061 4 роки тому

      Thukka laaz navako kto ,k saro saram nai begar boleko

  • @mohanlimbu8131
    @mohanlimbu8131 3 роки тому +3

    हाहाहाहा हासो लाग्छ खोइ किना हो यो भाइ को भनाईले मेरो कान बाट आँसु आयो यो बहिनी बिचरी पत्ती भक्त हुनु गल्ती भयो

  • @chandramaden6226
    @chandramaden6226 3 роки тому +1

    गंगा वहिनीको प्रश्न सोधाई भोकाएको वेला मिठो चटपटे भन्दा कम छैन । धोकेवाजलाई सवै सतलाख मात्र होईन,नानीवावुहरूको भविष्यको लागि स्वास्थ्य शिक्षा र पालन पोषण सुरक्षित व्यावस्था दिलाउनुपर्छ ।

  • @mangoleyan8862
    @mangoleyan8862 4 роки тому +67

    यो मान्छे होइन यो गोरु हो ,आफ्नो परिवारलाई माया मारेर अरु संग मोज गर्ने गोरु त्यो पनि अरुको ठाँउमा ,

  • @user-xo4iw3qo6j
    @user-xo4iw3qo6j 4 роки тому +89

    यो बैनिले न्याय पाउनु पर्छ,

    • @marmitlepcha2061
      @marmitlepcha2061 4 роки тому +2

      Nyai ta pawnui porxa plz Ganga ma'am help her

  • @upenofficial6275
    @upenofficial6275 2 роки тому +1

    हार्दिक नमन गंगा नाना हजुरको यो कार्य प्रती उच्च सम्मान।

  • @preetikamagar2665
    @preetikamagar2665 3 роки тому +3

    अरु केही होइन नेपाल झिकाएर यसलाई जिउँदै आगो लाउनु पर्छ

  • @2madede709
    @2madede709 4 роки тому +81

    गङ्गा बहिनिलाइ सलाम छ, एउटा नारी प्रती उद्दार कार्य गरेकोमा

  • @kumarithami4984
    @kumarithami4984 4 роки тому +154

    बहुबिबहा केसमा मुद्दा हाल्नुस न किन मुख दुखाउनु ।साला कुकुर भालुनी सङ मोज गर्छ

    • @Waiba-jj2ol
      @Waiba-jj2ol 4 роки тому

      नेपाल सरकार ले जागीर दिन सक्दैन राम्रो काम गर्ने र राम्रो दिमाग हुने सबै बिदेशीले किनि हाल्छ. Congratulations भाइ

    • @kumarithami4984
      @kumarithami4984 4 роки тому

      Oh all man is same thank you so much

    • @anulimbu8765
      @anulimbu8765 4 роки тому

      Ho ho filipine ta valuni hudo rax harek nepalilai fasara utai rakhx Janu parxni Nepali daju Vai di bahini haru

  • @premtamang2476
    @premtamang2476 2 роки тому +2

    धेरै राम्रो कुरा भन्यो यो बैनिले सहि हो यस्तो यस्तो छोरा मान्छे लाई भन्नु पर्छु

  • @spandankarishma520
    @spandankarishma520 4 роки тому +13

    बहुविवाहको केस हाल सिला यसलाई जसरि नि नेपाल आऊनै पर्छ खतेलाई

  • @alelalbahadur501
    @alelalbahadur501 4 роки тому +124

    अर्काको भावनामा खेलवाड गर्ने पुरुष कहिलै सुखी हुदैन। पछि महसुस हुन्छ

    • @sukhasukhalubana3909
      @sukhasukhalubana3909 4 роки тому

      нo нjυr нo ѕaнι vannυ vo tapaile

    • @anulimbu8765
      @anulimbu8765 4 роки тому

      Yo manxelai Nepal jhikara bahu bibaha mudda halnu parx Paisa napathaune uta masti garne afu chai arkako khelbad garne midiyama Ara samvanda k garne vanx budiko badyeta thiyo

  • @drvakso206
    @drvakso206 4 роки тому +41

    हे प्रभु आफ्नो छोराछोरी को बिचल्ली कसरी हेर्न सक्छौ बाबा भयर पनि रुन मन लाग्छ यस्तो कुरा सुन्दा।

  • @amangurung8967
    @amangurung8967 4 роки тому +6

    महिना मा कम्तिम पनि 40 हजार माग्नु पर्छ बहिनी यो फिलिपिनि को पोइलाइ साले खाते कुकुर

    • @arjunshrestha1401
      @arjunshrestha1401 3 роки тому

      महिना मा 40 हजार चाइ तेरो बाउ लाई दिन लगा । अलि हुने कुरा गर न । जम्मा seleary चाइ 40 हजार नि आउदैन हला

  • @bhojraj7954
    @bhojraj7954 4 роки тому +18

    यसलाई जसरि हून्छ नेपाल झिक्ऊनू पर्छ यो दीदी लाई न्याय दिलाऊने नेपाल सरकारले पनि यसलाई चासोको बिषय छ ।।कस्तो पागल रहिछ

  • @debidebi1500
    @debidebi1500 4 роки тому +95

    खै के खै के कोही बुडा को माया पाउदा पाउदै पोईला गछन कोहि यस्तो बुडा कुरेर बसेको छन आमा भनेको यस्तो हुनुपर्छ

  • @dilbahadurbishwokarma3393
    @dilbahadurbishwokarma3393 4 роки тому +58

    बच्चाको लागि प्रती महिना १५ हजार, एक हप्ता भित्र एकलाख पठाउने, टोटल सातलाख जति ऋण तिर्ने र यी श्रीमतिलाई पनि सहि जिउने आधार दिनै पर्छ ! यदि जिम्मेवार नागरिक मर्दको छोरा हो भने।

  • @urghale7994
    @urghale7994 4 роки тому +14

    भाइ तिम्रो गल्ती हो, शृमतिको गल्ती होइन।

  • @user-jw4or2uy3b
    @user-jw4or2uy3b 3 роки тому +1

    पीडित लाई न्याय दिलाउनु होस् मिस

  • @lilasinghthapa
    @lilasinghthapa 4 роки тому +77

    मिडियामा डिल गरेर हुन्न ! पहिला यस्लाई नेपाल झिकाउन पर्यो ! यहाँनेर मजाक गर्ने कुरा भयो ।

    • @santoshgurungepstopik5772
      @santoshgurungepstopik5772 4 роки тому +1

      तेई त यो साले खाते आफनै श्रीमती छोराछोरी संघ साला बार्गेनिङको गर्दो रहेछ है साला खातेलाई साउदिमाई कसैले ठेगान लगावोन हौ मित्रहरू एस्ताले गर्दा सोझासाझा पुरुष हरुलाई पनि अप्ठ्यारोमा पारेको छ नेपाली समाजमा

  • @alsonffgamer1961
    @alsonffgamer1961 4 роки тому +106

    महिना को 50 हजार माग्नु । म पनि नानी को आमा हो कति खर्च लाग्छ भनेर मलाइ थाहा छ। खानु मात्रा देर हुन छ ? 7 बर्स मा कति खर्च भो सबै हिसाब गरेर माग्नु ।

    • @gopalsapkota9089
      @gopalsapkota9089 4 роки тому

      तेहि तनि यो बैनिले कसरी चलको होल ?? मेरो आफ्नो घर छ यक छोरा र बुडि को लागी रु ५००००/- देखि रु ६००००/- प्र्तेक महिना खर्छ हुन्छ भन्छे बुदिले । बच्चा ले कति सतौछ्न ममिलाई कसरी चलेको होल । जसरी चलायो उस्तै चल्दो रहेछ।

    • @jennex6740
      @jennex6740 4 роки тому

      50 hajar talav ta hudaina Saudi ma k haisiyat le dincha ho

    • @gopalsapkota9089
      @gopalsapkota9089 4 роки тому +1

      @@jennex6740 लोग्नेलाई अप्ठ्यारोमा पर्निई काम बोल्नु हुँदैन ।घाँटी हेरेर हड्डी निल्नु पर्छ ।

    • @kishnashrestha2585
      @kishnashrestha2585 4 роки тому

      Sahi kura

    • @jyotijyoti1392
      @jyotijyoti1392 4 роки тому

      Alson Yonghang tk vanu vo

  • @gopalgautam5480
    @gopalgautam5480 2 роки тому

    यो त नरपशु नै नहेछ। यसलाई नेपाल झिकाएर कानुन त श्रीमति ले पाउने हक दिलाएर यस्तो क्षुद्र नरपशुको कारण सिर्जित तनाव बाट यी साहसी महिलालाई स्वतन्त्र जीवन जीउन पाउने वाताबरण मिलाउन सरकारी निकाय र समाजको दायीत्व रहन्छ। धन्यबाद गंगा जी।

  • @soniyabaruwal1850
    @soniyabaruwal1850 3 роки тому +1

    यो मान्छे लाई बहुबिबाह को केस ईस्यू गर्नु पर्छ र नेपाल को कानुन अनुसार पिडितलाई न्याय दिलाऊनु पर्छ

  • @shnkarjungbc6852
    @shnkarjungbc6852 4 роки тому +52

    कति पापी रहिछौ भाइ यति बुझ्ने बुढी लाई धोका न देउ भाइ जो गल्ती गरेउ अब नगर

  • @baburamtamang4822
    @baburamtamang4822 4 роки тому +121

    झुटो नबोल्नु खुरुखुरु ऋण तिर्नु होईन भने ठूलो कारवाहीमा पर्नूहोला है ?
    जंगबहादुर जी ! !

    • @sitamalla5362
      @sitamalla5362 3 роки тому

      Yo kukurli n boli jalma kochnu parxa

  • @amitagurung1765
    @amitagurung1765 3 роки тому +1

    यो मान्छेलाई कानुनी उपचार बाट मात्रै ठिक ठाँउमा आउँछ जस्तो लाग्छ।

  • @bhuwanoli5951
    @bhuwanoli5951 4 роки тому +3

    यो मूर्ख मान्छेलाई कार्वाही त हुनै पर्छ कि बुडि बच्चाको हेरचाह गर्नु पर्यो नि।

  • @sanjitarai8990
    @sanjitarai8990 4 роки тому +232

    साउदिमा रहने दाजु भाईहरुले समातेर घोक्र्याउदै नेपाल पठाईदिनु पर्यो🤔🤔🤔🤔

    • @bibechanaburlakoti9446
      @bibechanaburlakoti9446 4 роки тому +2

      Yo kam gardinu plz yo keta lae.saudi ma vayeko sabae daju bhaiharule plz yeslae.

    • @krishnakhatri4754
      @krishnakhatri4754 4 роки тому

      यो कुकु हो

    • @ksadkasing5857
      @ksadkasing5857 4 роки тому +1

      साउदी कुन थाउ मा रैछ फिलिपिनी सङग बिय गरेको भय आखिर पछुताउनु पर्छ फिलिपिनी हरु भनेको यक न लुत्ने आईमाई हुन। यस्लाइ पुलिस लगायर घोक्रेथ्याक लगायर नेपाल पथाउनु पर्छ।

    • @manishamagar7069
      @manishamagar7069 4 роки тому

      sahi ho

    • @sankarthapa4890
      @sankarthapa4890 4 роки тому

      Ksadka Sing zzz

  • @sunmayarai4751
    @sunmayarai4751 4 роки тому +55

    गंगा बहिनी नमन गरे। साच्चिकै त्यो मान्छेलाई नेपाल झिकाएर कारबाही हुनै पर्छ।

  • @sakuntala1807
    @sakuntala1807 3 роки тому

    फिलीपिन जस्तो जिउछारा कोही हुदैना नेपाल झिकाउनु फिलोले तेसको देस लगो भने हली बनायर राख छ अनिचाख छ

  • @tshiteshrai1651
    @tshiteshrai1651 3 роки тому

    आमा दिदि बहिनी भनेको त इबहिनी जसतो पो दम हुनू पछत धयबाद बहिनही आपनो ईजत र नयाय एसरीनै खोजनु पछ है

  • @mbmagaroffice2096
    @mbmagaroffice2096 4 роки тому +37

    बिदेश को यात्रा ले निम्ताएको यो दुख यो केटा काहा छ खोजेर नेपाल झिकाउनु पर्छ

  • @samyoglimbu998
    @samyoglimbu998 4 роки тому +56

    साउदी मा बस्नै सथी हरु ले सम्झाइ बुझाइ गरे र घर पठाइ दिनु होला है निकै दुख लाग्दो घटना हरु घटेको रहे छ

  • @BeautifulVdo
    @BeautifulVdo 4 роки тому +4

    हि मित्र बिबाह गरेयौ ठिकै छ
    तिमी नेपाल आउ र यहाँ भएको परिवार लाई के कस्तो गर्नु पर्ने हो त्यो राम्रो सङ्ग मिलाउ that's it ..मित्र !!

  • @shibajirai784
    @shibajirai784 4 роки тому +2

    फिलिपिन्सहरुको चाहिँ सुन र हिराको झुन्डिएको हुन्छ कि क्या हो..

  • @RamBahadur-iw5lp
    @RamBahadur-iw5lp 4 роки тому +57

    बर्स्को 4 लाख कमाइ हुदो रहेछ 28 लाख माग्नु पर्छ यो खातेलाइ छोर्नु हुदैन

  • @ankhijhyalonlinetv3194
    @ankhijhyalonlinetv3194 4 роки тому +79

    अहिलेको कानूनमा बहुविवाह मा मुद्दा लाग्यो भने गार्हो पर्छ भाई अत बेलैमा होसको दबाई खाए राम्रो तपाईको श्रीमतीले पनि नराम्रो कुरा गरेको छैन।

  • @attitghayal1129
    @attitghayal1129 3 роки тому +3

    गु खानि नै रोहिछन् दाइ ता खुब मोज गरेको छस बिचारा बाबू नानि हरूको जिन्दागी किना बिच्ल्ली किना पर्देको होला बिचार दिदिको पीडा कति छ है उ चै मोज मोस्ति गरे छ।

  • @nanuhamal9437
    @nanuhamal9437 3 роки тому +6

    एउटा थाप्लोमा दुइटा नाम्लो राखेपछि परिणाम यस्तै हुन्छ

  • @dilkumarglaan5070
    @dilkumarglaan5070 4 роки тому +107

    यो मान्छे होइन पशु रहेछ। आफ्नो बच्चालाई राम्रो स्कुलबाट निकालेर सरकारिमा हाल्नु भन्न सक्ने। यसलाई नेपाल झिकाउनु पर्यो।

    • @anulimbu8765
      @anulimbu8765 4 роки тому

      Sahi ho Nepal jgikaunu parx yo manxelai arkako ijat lutera naniko vabisye bigarera afno Budi man napare laz pacheko afno bachako Maya nalagne filipine chai man parne xi xi yeslai sajaye hunu parx filipine ta jhan khatam hunx Paisa navaye manxe gandaina

    • @krighole7116
      @krighole7116 4 роки тому

      Yo randokukurlae sisnupani lagagaunuparxa

  • @tulsaru535
    @tulsaru535 4 роки тому +70

    श्रीमती छोरा छोरी लाई घर न घात बनाउने यो कुकुर हो यस्ता कुकुर बाच्ने अधिकार छैन धर्ती को बोझ हो

    • @phirojshakya5902
      @phirojshakya5902 4 роки тому

      Y0 kukur le arko kukurni payo ani ghar ko laxmi lai dhokha didai xa

  • @rajanbhujel7420
    @rajanbhujel7420 3 роки тому +2

    दुइ जना छोराछोरीको भबिष्यको लागि भएपनी पति पत्नि मिलेर बस्दा राम्रो हुन्छ।

  • @tarapokhrel3536
    @tarapokhrel3536 4 роки тому

    यो सग बोलेर भनु भनदा बरु बैनि नेपाल झिकाउने कोसिस गरनु लाजनभको बाबू अामाले कमाको सम्पत्ति मा अङस गरने भन लाजलागदैन ✊✊✊✊✊ यसरी हानुपने बोल्न सिकनु दाइ

  • @sarurai8634
    @sarurai8634 4 роки тому +87

    घरको परिवार लाई भुलेर टाढा नजाउ है।

    • @bikalbhandari2745
      @bikalbhandari2745 4 роки тому

      केटिहरूलाई नि भन्न पाय हुन्थ्यो

    • @laxmanrai4608
      @laxmanrai4608 4 роки тому

      Bnagali Sanga jasto tthandoraixa ni hajur

    • @siddhigurung8311
      @siddhigurung8311 4 роки тому

      Bhanu / Saru Rai गुड

    • @padamshrestha3504
      @padamshrestha3504 4 роки тому

      जाठि बहिनी सबै दाजुभाई त्यस्तो छैन नी के थाहा तिम्रो बुडो पनि लागि रा छ कि अरु केटि संग के थाहा 🤔😂😜😜

    • @ankusharma2538
      @ankusharma2538 4 роки тому +1

      कस्लाई भनेकी कान्छी त्यो रण्डीको पो बिग्रीदैमा हामी बिग्रीन्छ । मुख समालेर बोल्नु सबै िरदेशीलाई गालि नगर्नु । तेस्लाई बैँस चढेका रण्डीको पोइलाइ जति सक्छ गाली दिनु हामी पनि बिदेश बसेको छ , त्यो जस्तो हिजडा हैन हामी ।

  • @santoshgurungepstopik5772
    @santoshgurungepstopik5772 4 роки тому +166

    एस्को कम्पनी लाई मैले mail पठाएको छु नेपाल झिकाउन कम्प्लेन गर्देको छु सब यो बैनिको पिडालाई कपि गरेर तपाईं हरुले पनि एस्को कम्पनी लाई मेल पठाई दबाब दिएर एस्लाई नेपाल झिकाउन सकिन्छ

    • @gitaoli324
      @gitaoli324 4 роки тому

      Thanks dada hoki didi

    • @minathapa835
      @minathapa835 4 роки тому

      Thanks for your great help Sir. I donot know you but I really apriciate you.

    • @anjutamang7503
      @anjutamang7503 4 роки тому

      thank you hajur lai

    • @santoshgurungepstopik5772
      @santoshgurungepstopik5772 4 роки тому +4

      मैले एस्को कम्पनीलाई दबाब स्वरुप विनम्रता पुर्बक मेल पठाएर अनुरोध गरेको छु म तपाईंहरुलाई जान्कारी गराउन चाहन्छु म एक जनाको मेल ले मात्रै केही हुदैन एस्को कम्पनीलाई तेस्काणान्ले गर्दा तपाईं हरुले पनि नेपाली माई लेखेर मेल गर्दा हुन्छ जति धेरै ब्याक्ती हामिहरुले मेल गरेर एस्को कम्पनी लाई पठायोउ उतिनै एस्को कम्पनी लाई दबाब स्वारुप हुनेछ र छिट्टै एस्लाई कम्पनीले सोधपुछ गर्नेछ तेस काणन्ले तपाईं हरुले पनि मेल गर्नुहोस एस्को कम्पनी लाई सहयोग स्वरुप भावनाले

    • @wangmusherpa9148
      @wangmusherpa9148 4 роки тому

      👍️👍️👍️👍️👍️👍

  • @tamanggyandhoj7047
    @tamanggyandhoj7047 3 роки тому +3

    यस्तो श्रीमती हुँदा हुँदै बिदेश मा अरु केटी सङ मस्ती गर्न लाज लाग्दैन अनि आफ्नो छोराछोरी को भबिस्य निर्माण गर्न केको बर्केनिङ लाजमर्दो लाज लाग्दैन

  • @devisharma2293
    @devisharma2293 3 роки тому

    कोसैलाई लोग्नेले धोका दिने कोसैलाई स्वास्नी ले धोका दिने आज भोली यो धोका बैमान को प्रगती भएको देख्दा अचम्म लाग्छ एउ स्तो पापी पापिनी हरूलाई कडा भन्दा कडा सजाय नपाऊदा सम्म यो सिल सिला बडीरहन्छ

  • @user-su5kk5fi2m
    @user-su5kk5fi2m 4 роки тому +72

    यो मुला लाई सबैले खोजेर हात खुट्टा भाचन परो हाम्रो नेपाली दाजु भाई ले

    • @thamvshira1813
      @thamvshira1813 4 роки тому

      Ho sahi bro im agree

    • @rajaharukoraja4644
      @rajaharukoraja4644 4 роки тому

      Lu nani yesko haat khutta ma vachxu aba...

    • @govindthakur734
      @govindthakur734 4 роки тому

      हात खुट्टा भाचेर समस्याको समाधान हुने हैन कि कानुनी प्रक्रियामा जानू पर्छ।

  • @user-yu5zy2hd5z
    @user-yu5zy2hd5z 4 роки тому +27

    आज आएर यो मिडिया बहिनिको कुरा सहि लाग्यो है !

  • @prembudha7954
    @prembudha7954 4 роки тому +4

    यो माहाचिग्ने लाई नेपाल बोल्नु पर्छु यश लाई कानुन बम्जिम कारबाही हुनुपर्छ

  • @haribahadurbista9099
    @haribahadurbista9099 3 роки тому +3

    गङ्गा जि यो भाइ लाई बहुबिवाहा को मुद्दा ठोक्दिउ त? फिलिपिनो लाई उसैको देश मा पठाउ अनि सोल्टी लाई मामा घर तिर हावा खुवाउ🕺🕺

  • @sumanbudhathoki6251
    @sumanbudhathoki6251 4 роки тому +60

    पैसा नै समाधान होइन।लाइफ damage भाको छ।गंगा sis त्यसै छोड्नु हुँदैन। बच्चा हरु लाइ निया दिलाउनु पर्छ

  • @os4089
    @os4089 4 роки тому +55

    यस्ता पापी मान्छेलाई MBC को मध्यम बाट पक्राउ गरी नेपाल लागेर जेल हाल्नु पर्छ😡😠

  • @hamronepalhamromedia158
    @hamronepalhamromedia158 4 роки тому +8

    कमाउला घरपरिवारलाइ सुख शान्ति दिउला भनेर गयको मान्छे यस्तो नराम्रो बेवाहार गर्ने पापि नलायक यस्तो हुनु भन्दात काठको बाकस मा आय हुन्छ पापि

  • @ashoklama759
    @ashoklama759 2 роки тому

    गंगा sis तुरुन्त निस्किन्छ त्यो मान्छे नेपाल ल्याएर गोर्खे कार्रवाई गर्नु पर्छ हो

  • @bineshbista
    @bineshbista 4 роки тому +92

    त्यो मान्छे कहाँ छ, कुन देशको कुन कम्पनीमा काम गर्छ, त्यो कम्पनीमा कन्ट्याक्ट् गरेर तुरुन्त त्यसलाई नेपाल झिकाउनु पर्यो

    • @ramayanipal2595
      @ramayanipal2595 4 роки тому +2

      Saudi ma re o yo keta sathi

    • @shilatapmadenlimbu3297
      @shilatapmadenlimbu3297 4 роки тому +1

      एकदम सहि कुरा

    • @sasithulung9518
      @sasithulung9518 4 роки тому +1

      yo kukura ko kura sunera ni ris po uuthyo xiiii

    • @suminasubedi6185
      @suminasubedi6185 4 роки тому +2

      यो आईमाई काठमाण्डुमा चिकाउने काम गर्छ साला एस्को प्रोफ मसङ्ग छ मान्छे चिनेर सपोर्ट गर्ने गर मुजिहो

    • @user-bs3hz7qw7q
      @user-bs3hz7qw7q 4 роки тому

      Apsara Rai आफै चिकेको हो कि के हो ब्रो ले

  • @dipakghayl7535
    @dipakghayl7535 4 роки тому +32

    बिचारी दिदि कति समझदारी कुराले बुल्नु हुन्छ

  • @chandrakumarilawati3101
    @chandrakumarilawati3101 3 роки тому

    यो केटै खत्तम छ, यसलाई त नेपालमा झिकाएर कार्बाहि गर्नै पर्छ।

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 4 роки тому +1

    *घरबाट रिण कर्ज गरेर परदेश पठाएका मानिस हरू किन यसरी चटक्कै घरबार परिवार बिर्सेर अर्कै संग बिहे गरेर बस्ने लाई तुरुन्त कारबाही हुनुपर्छ मुला हरु बिदेश गय पछि घरै बिर्सिदिने परिवार छोरा-छोरी लाई बिर्सेर अलपत्र पारीदिने यि समाजिक कलंक हरु लाई कडा भन्दा कडा कारबाही हुनुपर्छ*

  • @laxmangiri8519
    @laxmangiri8519 4 роки тому +110

    लोग्ने राम्रो परे स्वास्नि नराम्रो पर्ने स्वास्नी राम्रो परे लोग्ने नराम्रो पर्ने के भाको हो नेपालमा

  • @prakeshbohor4289
    @prakeshbohor4289 4 роки тому +164

    यो कुन कम्पनिमा काम गर्छ कम्पनिको नाम पाउ

    • @hariprasadsapkota3798
      @hariprasadsapkota3798 4 роки тому +5

      लादेन कम्पनी हो

    • @prakeshbohor4289
      @prakeshbohor4289 4 роки тому +2

      @@hariprasadsapkota3798 कुन ठाउँ हो

    • @ranjumagar5693
      @ranjumagar5693 4 роки тому +1

      Aslai tahe marnu parxa sabai milyar bolna tarika pni navako goru

    • @sanuale460
      @sanuale460 4 роки тому +1

      Yo kukur lai ghu khulauunu parx sala khatey

    • @djpss1727
      @djpss1727 4 роки тому +3

      म पनि 2जना बच्चा पढाई रएको छु खानको मात्रै 3 मैना को 50,000 सेन्ड गर्छु school फिस को अलगै आउछ डेर्स कापी admisan को आउछ क्यटिन को आउछ

  • @jhamakthing10
    @jhamakthing10 3 роки тому

    यस्तो मुद्दा उठेमा नेपाल सरकारले जुन देसको भिसामा गएको हो त्यो देसको एमबीसी सन्ग कुरागरेर पैसा तिर्ने सहमति गराउनु पर्छ।यदि तोकेको समयमा पैसा नतिरे भिसा क्यानसल गराउनु पर्छ।

  • @shivathapa4186
    @shivathapa4186 4 роки тому +3

    divorce दिन्छु भने पछि कुरा सिदि हाल्यो नि ।
    अंश दिन्छु भने पछि कुरा सिदियो ।

  • @denikiraat3525
    @denikiraat3525 4 роки тому +20

    यो बैनिले न्याय पाउनै पर्छ,,

  • @adhikarientertainment962
    @adhikarientertainment962 4 роки тому +196

    यो खाते लाई इन्टरपोलको माध्यमबाट नेपाल झिकाएर कार्बाही गर्नु पर्छ ।
    सलाम छ गंगा बहिनी

    • @arohitamang2604
      @arohitamang2604 4 роки тому +1

      Sahi ho

    • @alekumatkumar1262
      @alekumatkumar1262 4 роки тому +2

      Sapai tira biha gardai hen randaa budi ko aasu lagxa sala 1 kukur laz lagdina

    • @pabankarki970
      @pabankarki970 4 роки тому +1

      Sahi ho.yeslai nepal ghikayera kada vanda kada kanuni karbai garnu parchha

    • @samantaraisahiho1681
      @samantaraisahiho1681 3 роки тому

      Honi aslai chai jikaunu paro Nepal Ani kuraa garaunu paro

    • @rabinffgaming3849
      @rabinffgaming3849 3 роки тому

      थिक एक हप्तामा एस्को फलाइत हुन्छ एस्लाइ नेपाल झिकाउनुपर्छ

  • @bhuvanghimire5922
    @bhuvanghimire5922 2 роки тому

    याे केटा अपराधि रहेछ । यसलाई भाैतिक र कानूनी कारबाहि गर्नु पर्छ याे अपराधिलाई ।

  • @punamshrestha8895
    @punamshrestha8895 3 роки тому

    जिंदगी नै अरुको भूमिमा बिताए केहि छैन तर नेपाल मा त फर्क ,भाई तिमी पंनि ,अनि सबै हिसाब हुन्छ, बोले जस्तो सजिलो जिन्दगी कहा हुन्छ र

  • @asmitamang7524
    @asmitamang7524 4 роки тому +145

    यसकाे कम्पनी कुन हाे अनि साउदी कुन ठाउँ रैछ ।जानकारी पाउ त यसलाई एउटा कट्टु र सेन्डाे मा नेपाल एयरपोर्टमा लिन आउनु।

    • @rajkumarsunar128
      @rajkumarsunar128 4 роки тому +8

      Yo kun thauma xa saudiko sir khoji gari yo vedeo dekhayera police lagayera xittai nepal pathaune kosis garnu plz saudima hunuhuxa

    • @rajanpathak7337
      @rajanpathak7337 4 роки тому +8

      त्यति काम गरेर सहयोग गरौ त सर तपाईलाई एउटा चेलिको धर्मै लाग्ने छ।

    • @santoshmagar1268
      @santoshmagar1268 4 роки тому +3

      Sahi kura help garnuhos

    • @emlims4032
      @emlims4032 4 роки тому +3

      Uttar tamang g... go ahead..!!!!

    • @asmitamang7524
      @asmitamang7524 4 роки тому +4

      म साउदी जुबेल भन्ने ठाँउमा छु यसकाे कुन कम्पनी र कुन ठाउँ रैछ जानकारी पाउ त।

  • @laxmighale4874
    @laxmighale4874 4 роки тому +19

    जति फुर्किन्चस फुर्की केटो
    7/7 बर्ष सम्म तलाइ चोखो माया गरेर कुरि बस्ने श्रीमती को पाप त लाग्छ नै तेरो शरीरमा तागत हुन्जेल सम्म मात्र हो तेरो फिलिपिनो 😠😠

  • @user-yu5zy2hd5z
    @user-yu5zy2hd5z 3 роки тому

    यहाँनेर पीडित भन्दा ,,पत्रकार बहिनी धेरै नर्भस देखियो !

  • @windowofnepal9381
    @windowofnepal9381 4 роки тому +3

    एम्बेसीमा उजुर गर्नु पर्ने भयो

  • @kamalkhankamalkhan5034
    @kamalkhankamalkhan5034 4 роки тому +71

    हामी केटि मान्छेलाई आफ्नो बुढा अरुसित बोल्दा त रिस उठछ झन अर्को बुढी लेरआई आफै ठोलो कुरा गर्छ तेस्तो रिन तिरेर र छोरा छोरी पढाएर मात्र काहा हुन्छ बुढी लाई डोबोस दिनि भए उस्लाइ पुग्नी सम्पत्ति देर मतै डिबोर्स गर्नु प्रछ रिन तिरेर आफू छुट्ने कुरा गरिराको छ यस्तो हुदैन रिनपनि तिर्नु प्रछ पैसा पनि दिनु प्रछ डिबोर्स गर्नी बेला मा

  • @Dilipkushmi
    @Dilipkushmi 4 роки тому +37

    महान श्रीमति ।।।।श्रीमान चै कुकुर । दुनियाँ भरको कुरा गर्छ यार् दाइले । आफ्नै बच्चा हरु त हुन नि जति कमाई हुन्छ । पठाउनु पर्यो नि यार । ७ बर्ष श्रीमति छोरा छोरी छोडेर उतै बसेको रैछन यार । पक्कै बिग्रेको रैछ । यार यो दाइ ।लास्त मा यो दाइ को कुकुरको हालत हुन्छ । हेरि राख । यो दाइ लास्त मा धेरै दु ख पाउछ । एति राम्री श्रीमति हुदा हुँदै एति माया गर्ने ।

  • @rajugurung4262
    @rajugurung4262 3 роки тому +1

    पानरा हाजार ले पुगदैइन माहिना मा तीस चालीस हाजा पनि कम हुन छ !!

  • @chumalungchumalungma3966
    @chumalungchumalungma3966 3 роки тому +1

    आवारानै बन्नु हो भने बिबाह नै नगर्नु

  • @sudhapokhrel2289
    @sudhapokhrel2289 4 роки тому +54

    यस्ति सति सावित्री श्रिमतीलाई धोका दिनेलाई कहिले सुख नहोस

    • @ambikabiswokarma6311
      @ambikabiswokarma6311 4 роки тому

      Laj lagdaina raixa yo kukur lai aajai bolna teslai ta nepal jhikaunu parxa ra yeslai kada vanda kada sajay dina parxa sala khate tero budi lai khutta ma dhog aaera galti vayo vandai ma hunxa ??

    • @ambikabiswokarma6311
      @ambikabiswokarma6311 4 роки тому

      Thukka kukur

    • @fhf2816
      @fhf2816 4 роки тому

      यो दिदी पनि ठिक छैना मिडिया को कम छैना

    • @sihammakdici8596
      @sihammakdici8596 4 роки тому

      @@fhf2816 kina thik xaina.. duniya saga ghumne arkako life bigarne lai.. k chahi ramro hunxa.. haram khor haru.

  • @basantidherairamrosongasho306
    @basantidherairamrosongasho306 4 роки тому +69

    बहुबिबाहा केश गर्नु पर्छ एस्लाइ दिभोर्स नि गर्नु हुदैन एस्लाइ जिन्दगिभर तद्पाउनु पर्छ।सबै रिन तिर्न पर्छ एस्ले

  • @nauloyatraentertainment6755
    @nauloyatraentertainment6755 4 роки тому

    कडा भनदा कडा कारबाही गरन परछ यस्ता लाई गलती गरने लाई सजाय हुन परछ यस्तो हरूले गरदा सबै दुख गरने दाजुभाइ हरूकाे बेजत भइरहेको छ कडा भनदा कडा कदम चालनु हाेला चाहे केटा चाहे केटि कारबाही हुनै परछ।

  • @pramodkoiralapramod7674
    @pramodkoiralapramod7674 2 роки тому

    आफ्नो घर को स्वास्नी मतलब छैन बिदेसी केटी का अङालो मा नेपाली नारी जस्तो मन दयालु र इजत गर्न र माया दिने अरु कुनै देस को बिदेसी नारी हुदैन ॐ

  • @reshmakc8908
    @reshmakc8908 4 роки тому +86

    फिलिपिनोको भर परेर आफ्नो सोझी स्वास्नी छोराछोरीलाई धोका दिएछौ भाइ ,भोलि रुनुपर्छ तिमिले।

    • @premchhantyal5258
      @premchhantyal5258 4 роки тому

      नेपाल बोलाएर जेल कोज्नु पर्छ यस्तालाई।

    • @dhangurung1029
      @dhangurung1029 4 роки тому +1

      हो हजुर सैइ भनु भयो फिलिपिनो केटी को भर हुदैन है केटा हो आफ्नो परिबार हेनु बास

    • @Noobgaming-ph3kl
      @Noobgaming-ph3kl 4 роки тому +1

      Ho dherai kta haru faseko xa

    • @amarlimbu3669
      @amarlimbu3669 4 роки тому

      100 kunaidin Paxuto lagxra runu parx yo manxe

    • @yasuthapa4247
      @yasuthapa4247 4 роки тому

      Hoin hau k saro vako bides ma baserw chadik Moz masti ma ramayerw Ghar pariwar vulne hau Philippines sanga life bitxa ra bro

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 роки тому +104

    *थुक्क गु खाने रैछ यो मान्छे, आफ्नो परिवारलाइ भुलेर बिदेशमा मस्ती गर्ने यो नरपशुलाइ जहाँ छ त्यैँ पुक्लुक्कै हानेर मारिदिए हुन्छ*

  • @abrgamming7963
    @abrgamming7963 3 роки тому

    अब याे भाइ लईन मा अाउला भन्ने चै लागेन अब तपाईं मिडिया हुनु हुन्छ यस्लाई जहाँ भए पनि नेपाल मा लिएर जेल हाल्नु पर्छ ।

  • @budheb.k8890
    @budheb.k8890 3 роки тому

    दुबै जना लाई एकै ठाउमा मिलाएर राख्नुपर्छ , कुनै पनि महिला माथी खेलवाड गर्नु हुदैन, फिलिपिन महिला र यी श्रीमती लाई मिलाएर राख्दा ठिक हुन्छ

  • @sukgururng8142
    @sukgururng8142 4 роки тому +39

    बिदेस जान हैसियत सम्म न भएको मान्छे त्यही बुडिको मर्फत के बिदेश गएको आफ्नो आउकत देखाइ हल्होनी बझियाले।।।

    • @pabeetragurung1177
      @pabeetragurung1177 4 роки тому

      Kamauna gakoanxe utai bihe garer bachha janmayer basbasn...

  • @juddakawar1829
    @juddakawar1829 4 роки тому +32

    साउदिमा रहुनुहुने दाजुभाइ हरु कसरी हुन्छ सम्झएर यो मान्छेलाई नेपाल फिर्ता पठाइदिनुस

  • @chefsandeshtamang
    @chefsandeshtamang 4 роки тому

    Ganga madam ko conversation talk way chahi sarai man paryo point to point very clear 👍️

  • @santoshadhikari1738
    @santoshadhikari1738 2 роки тому

    श्रीमती होस त यस्तो होस तर यो श्रीमान चै गदारि लाग्यो दिदिको साहस लाइ माने हजुर को जस्तो कसैलाई नहोस म पनि बिदेशी जिबन बिताको आज 11 बर्ष भयो मन मिलेर बस्नु पर्छ दाइको कुरा 16आना गल्ति छ

  • @biyograi2097
    @biyograi2097 4 роки тому +27

    त्यो कुकुर लाई पक्राउ गरि नेपाल झिकाउनु पर्यो सहयोग गर्दिनुस गङ्गा दिज्यु 🙏🙏

  • @subashpantha9759
    @subashpantha9759 4 роки тому +158

    थुक्क साले खाते घर का आफ्नो परिवार लाई रुवाउने कुकुर साले नामर्दा

    • @sanjay-bz8mh
      @sanjay-bz8mh 4 роки тому +1

      Ho ni hjr

    • @mayalama4764
      @mayalama4764 4 роки тому

      , kt manxe lai matra anek kura garxa ni hera kta manxe ko chartikala thukka namarda afno budi afno xora xori lai palna nasakne arko randi sanga moj masti garera basna sakne thukka

    • @klpanaklpana8404
      @klpanaklpana8404 4 роки тому

      ठुक्क खाते

    • @krishnapudasaini892
      @krishnapudasaini892 4 роки тому

      Yo dai sida ho yeer

    • @junab.k1797
      @junab.k1797 4 роки тому +1

      50 हजार मागनु दिदि 😭😭

  • @sherchanprabhat3142
    @sherchanprabhat3142 3 роки тому

    म पनि बिदेशमा बसेको ३० बर्ष भय फिलीपिन केटी संग घरजम गरेर बसेको नेपालीहरु ९० प्रतिशत धोत्ती न टोपी भयको मेरो आखाँले देखेको छु मेरो सोल्टी पर्नेको दुई छोरा भयो हङकङ आई डी पायो फिलपिनमा घर किन्यो पछि लात मार्यो बिट्रिस आर्मीको लाहुरे पछि हङकङ आएपछि आफ्नो गर्लफ्रेन्ड फिलपिन बिबाह गर्यो तलब पनि उसैलाई दियो पछि बच्चा बच्ची पनि फिलपिन तिर लियर गई लाउेर पनि फिलपिन तिर संगै गयो दुई तीन बर्ष पछि फिलपिनबाट लाउरे आफ्नो ज्यान बचायर हङकङमा आयर सेक्युरिटी गर्द‌ैछ।फिलपिनले आफ्नो बालबच्चा कैले लोग्नेलाई दिदैन।नब्बे प्रतिशत फिलिपिन्स केटीहरु धोकेबाज हुन्छ ।यो साथीहरूले धोका पायर खाली हात आउन परेको छ।दुईदिनको लागि मात्रै जिन्दगी नसोच्नुस् भबिष्य सोच्नुस् जबसम्म शरिरमा तागत पैसा छ तब सम्म माया पाउनु हुनेछ ।भाइ तपाईंको फिलपिन श्रिमतिलाई नेपाल गयर बस्नु भन्नू कस्तो प्रतिक्रिया पाउनु हुनेछ।