युद्धले कसैलाई कहिल्यै फाइदा गर्दैन । रुस र युक्रेन युद्धको मूल्य नै अहिले समग्र विश्वले चुकाइरहेको छ । आफ्नो अस्तित्व खोज्दा अरुको अस्तित्वको पनि त ख्याल गर्नुपर्छ । तसर्थ विश्वशान्तिको कामना गरौँ ।
रूसी राषट्रपति जस्तो देश प्रेमी नेता को खाचो छ नेपाल लाई आफ्नो स्वार्थ को लागि आफ्नै स्वास्नी छोरी बेच्ने नेपाली कुलाङ्गर नेता हरुले देश बेचेर सक्न लाई सके
एकदमै राम्रो भिडियो प्रस्तुत गर्नु भयो खुसी लाग्यो दाजु। रुस र नेटो को युद्ध कहिलेइ पनि नहोस भनी कामना गरौं। यदि युद्ध भयो भने पृथ्वी को विनाश निश्चित छ।
युद्ध आफैमा खराब हो तर पनि बेला बेला यस्तो लाग्छ पश्चिमी मुलुकहरुको दादागिरी कति सहनु यो मानेमा पुटिन अङकलले ठिकै गरिरहेका छन।कम्तिमा एउटा देश त छ पश्चिमी देशहरुलाई "आफ्नो सिमा पार नगर" भन्ने।
बाईबलमा यस्तो अगमवाणी छ💕१थेसलानिक:५:२०= अगमवाणीलाई तुच्छ नठान्नुहाेस 💕मलाकीकाे पुस्तक४:१-३=पृथ्वीभट्टी झैँ दन्कनेछ 💥 💕सपन्याह १:१-१८=महा दिन नजिकै छ ,याेद्वाकाे चिच्चायाई ठुलाे हुनेछ अध्याराे र विरत्तकाे दिन शहरहरू र कुनाका धरहराहरूका विरूद्वमा तुरही र लडाईकाे साेर सुनिने छ, पृथ्वीमा बस्नेहरू अचानक भस्म हुनेछन् 💥💣️ 💕यर्मिया ४:५-६ त्याे विपत्ति अाउनुभन्दा पहिला सियाेनमा भागेर शरण लिनु भनिएकाे पनि छ💕ढिला नगरी🙏🙏परमप्रभुकाे र धार्मिकता र नम्रता खाजी गर भनिएकाे छ💕🙏🙏🙏 💕२पत्रश ३:६-७=पृथ्वी अागाेकाे निम्ति साचिएकाे छ💥💣️ 💕प्रकाश १६:१७-२१=क्राेधकाे दिनमा देश-देश र शहरहरू ध्वंस-विध्वंस भए भनिएकाे छ🤔💥💣️🙏🙏
🙏🙏🙏🙏 सार्है राम्राे छ, विश्वघटना UA-cam Channel ! सार्है राम्राे जानकारी मुलक प्रस्तुति, सुमधुर Voice र उत्कृष्ट Sound Setting! सम्पूर्ण विश्वघटना टिमलाई धन्यबाद तथा उत्तराेतर प्रगतिकाे शुभकामना ।। ९ Minutes पछि नयाँ भिडियाे आउँछ भन्ने Pre-Aid आउदा कस्ताे आतुर साथ पर्खे, याे नयाँ प्रस्तुतिलाई । फेरि पनि धेरै धेरै धन्यवाद, सम्पूर्ण टिमलाई।। 🙏🙏
@Gyan Live hahahaha muji hasayo chikni tw yaha pani aais sale Jit usa ko re hahahhaha usa ko chamcha muji geda fuke Aaija ho fb Viber ma kura garna num de Call mai debate garamla 🤣🤣🤣🤣 Muji runche sukumbashi fucche Hahahahha
एक्दम सत्य कुरा हो सर बिश्वास लाग्दैन भने पर्खन्नु होस अबको १५ देखि २० बर्ष पछि आफ्नै देस नेपालमा यो स्थितीती नाआउला भन्नू सकिन्न सर आज भोलि को स्थिति हेर्दा बुझ्दा सर
Russ ले यो war जित्यो vaney usle सुरु म russ लाई stability raakhnu parxa Ani America Lai टुक्राउन parxa jasaree अमेरिका ले China र russ Lai टुक्राउन khojdai xa
अधिक संख्या केही पनि होइन। सबैभन्दा ठूलो कुरा उत्तम रणनिती नै हो। युद्द रणनितिमा बेलायतलाइ कस्ले भेटला र! दोस्रो युद्धमा एलाइड शकति राष्ट्रहरुको बिजयमा बेलायती रणनितीको ठूलो भुमिका थियो। युद्ध रणनितिमा रुस कतिको छं भन्ने त युक्रेनसँगको युद्धले देखाइसक्यो। अब सबैभन्दा ठूलो समाधान भनेको शान्ती बार्ता र सम्झौता नै हो।
Conventional warfare is totally wrong: हावा कुरा नगर्नुहोस् - Ukraine र Russia को युद्ध भएदेखि हजुरले सधै अमेरिका कमजोर छ भनेको मात्रै छ - अमेरिका मन नपर्ने भए यस विषयमा Video नै बनाउनुहोस्! Russia सँग 9 लाख 50 हजार सेना रे अनि NATO को 30 वटा देश सँग चाहिँ जम्मा 4 लाख 50 हजार मात्रै रे 🤣🤣🤣 कति हाँस्नु यार! यो सबै गलत हो यहाँ उल्लेख गरिएको NATO को 30 वटा देशहरु सँग भएको हात हतियार र शैन्य शक्ति भन्दा धेरै त अमेरिका एउटा देश सँग मात्र छ! यो कहाँ लेखिएको छ? यसको source कुन हो?? यो Video मा उल्लेख गरिएको conventional warfare totally wrong छ है साथी NATO सँग 36 लाख भन्दा बढी active सैनिकहरु छन्
रुस ले जम्मा 10% power मात्र use गरेको छ, अनधुनिक fighter plane use गरेको छैन । अनि रुसले अाफुलाई धेरै खतरा महसुस गर्यो भनी atomic war head use गरेर पुरै बिश्व धश्त पार्छ अाफु पनि सकिन्छ । रुस बिनाको धर्ति के काम भनिसकेको छ putin ले धेरै पहिले नै।
Conventional warfare is totally wrong: हावा कुरा नगर्नुहोस् - Ukraine र Russia को युद्ध भएदेखि हजुरले सधै अमेरिका कमजोर छ भनेको मात्रै छ - अमेरिका मन नपर्ने भए यस विषयमा Video नै बनाउनुहोस्! Russia सँग 9 लाख 50 हजार सेना रे अनि NATO को 30 वटा देश सँग चाहिँ जम्मा 4 लाख 50 हजार मात्रै रे 🤣🤣🤣 कति हाँस्नु यार! यो सबै गलत हो यहाँ उल्लेख गरिएको NATO को 30 वटा देशहरु सँग भएको हात हतियार र शैन्य शक्ति भन्दा धेरै त अमेरिका एउटा देश सँग मात्र छ! यो कहाँ लेखिएको छ? यसको source कुन हो?? यो Video ले बताएको Conventional warfare totally wrong छ है साथी
Jo sanga jati sukai army vaye pani yo war ma na ta nato le jitcha na ta america le jitcha na ta Russia le nai coz Russia already said that if there in not Russia in world map they don’t need world without Russia that means nuclear war
Energy rich ra agriculture sufficient Russia lai China KO support Matra le Europe lai energy rokera inflation ra economic crisis le dhosta huncha. Anta ma Europe dhosta huncha ra America ekali parcha
विश्व घटना च्यानलमा प्रस्तुत यी जानकारी सही हो भने अमेरिका महाशक्तिशाली राष्ट्र कसरी कहलियो ? रुस किन त्यसपछी मात्र आयो ? सुपरपावर भनेर आजकल चिनिने मुलुकहरुको सूचीमा अमेरिकालाई नै किन पहिलो स्थानमा राखियो ? रुसलाई किन राखिएन ? यसबारे पनि प्रकाश पार्न सकेको भए तुलनात्मकरुपलेयो भिडियो अझ राम्रो हुने थियो !
Conventional warfare is totally wrong: हावा कुरा नगर्नुहोस् - Ukraine र Russia को युद्ध भएदेखि हजुरले सधै अमेरिका कमजोर छ भनेको मात्रै छ - अमेरिका मन नपर्ने भए यस विषयमा Video नै बनाउनुहोस्! Russia सँग 9 लाख 50 हजार सेना रे अनि NATO को 30 वटा देश सँग चाहिँ जम्मा 4 लाख 50 हजार मात्रै रे 🤣🤣🤣 कति हाँस्नु यार! यो सबै गलत हो यहाँ उल्लेख गरिएको NATO को 30 वटा देशहरु सँग भएको हात हतियार र शैन्य शक्ति भन्दा धेरै त अमेरिका एउटा देश सँग मात्र छ! यो कहाँ लेखिएको छ? यसको source कुन हो?? यो Video मा उल्लेख गरिएको conventional warfare totally wrong छ है साथी NATO सँग 36 लाख भन्दा बढी active सैनिकहरु छन् सबै कुराहरु सँग comparison गर्ने हो भने नि - single USA भन्दा कमजोर छ Russia
नाटोको सपोर्टमा धेरै माङ्ने थाङ्ने देशहरु उभियला हजुर तर रुसियाको सपोर्टमा थोरै उभिएला तर एक्दम विशाल र शक्तिसाली देशहरु उभिन्ने छन हजुर त्यो कुन कुन देश हो भनेर तपाले पनि आफै अनुसन्धन गर्नु सक्नु हुने छ !धन्यवाद 🙏
@Gyan Live tapaiko comment parera malai haso pani lago sir🤣🤣kehi kurama pani malai chitta bujho tapaiko comment parera Ani sir malai utta kura bhannu parne vo abo tapai le k vane tapaile sampurne desh ko kura garnu vayo tra hamro nepal ko kura chai garnu vayena ni Yadi biswa Yudha vayo vane hamro nepal chai kasko pakchyama ubhinxa hola ra kasle pitxa hola ni sir🤣hamro nepal lai
युद्धले कसैलाई कहिल्यै फाइदा गर्दैन । रुस र युक्रेन युद्धको मूल्य नै अहिले समग्र विश्वले चुकाइरहेको छ । आफ्नो अस्तित्व खोज्दा अरुको अस्तित्वको पनि त ख्याल गर्नुपर्छ । तसर्थ विश्वशान्तिको कामना गरौँ ।
सहि ho
❤️❤️
@@kismatlimbu4932 जी धन्यवाद !
@@kismatlimbu4932 जी धन्यवाद !
Manlai kunthit paardai aruko khutta ma lampasar parnu pani teti bebaharik hoina ! Tehi bhayera aja biswa ma yo awastha sirjana bhayeko ho !
अहिले सम्म कुनै episod छोडेको छैन!
Yeah .... me Also dherai jasto chodeko xaina
Guff. Nada
Me too brother
It means 950 episode herisaknu vayo
QW
रूसी राषट्रपति जस्तो देश प्रेमी नेता को खाचो छ नेपाल लाई आफ्नो स्वार्थ को लागि आफ्नै स्वास्नी छोरी बेच्ने नेपाली कुलाङ्गर नेता हरुले देश बेचेर सक्न लाई सके
Right 👍👍
Sai ho
Valdimiri Putin jasto dictator leader hami laai chhainaa .hami laai, Abraham Lincoln, Obama bark ,Modi jasto leader chhaiyeo .
जा न त तेतै मु जि
Afno swasni chori kina bechte ra? Afnalai ta neta banauchan, arukolai becheka chan.
एकदमै राम्रो भिडियो प्रस्तुत गर्नु भयो खुसी लाग्यो दाजु। रुस र नेटो को युद्ध कहिलेइ पनि नहोस भनी कामना गरौं। यदि युद्ध भयो भने पृथ्वी को विनाश निश्चित छ।
Very nice news 😮
अत्यन्त रोचक जानकारी । अन्त्यमा डरलाग्दो चित्र प्रस्तुत गर्नुभयो र चिन्तित तुल्यायो ।
कसैले पनि जित्न सक्दैनन्
मानव बिनास हुनेछ !!!
धेरैमा धेरै राम्रो जानकारी लाग्यो !!!
Yo ladai jasari ni roknu paryo
संसार विकासको चरण सीमामा पुगेर नी मासिन थाल्यो हामी चै कुकर बम हेरेर डराउँछौ 😂
Sahi kuro ! Tara sano manchhe lai sanai ko dar ! Kehi chhaina cooker nabhai bhaatai pakdaina !
युद्ध आफैमा खराब हो तर पनि बेला बेला यस्तो लाग्छ पश्चिमी मुलुकहरुको दादागिरी कति सहनु यो मानेमा पुटिन अङकलले ठिकै गरिरहेका छन।कम्तिमा एउटा देश त छ पश्चिमी देशहरुलाई "आफ्नो सिमा पार नगर" भन्ने।
China 🇨🇳 North Korea 🇰🇵 and Iran 🇮🇷
Also with Russia 🇷🇺💪
बाईबलमा यस्तो अगमवाणी छ💕१थेसलानिक:५:२०= अगमवाणीलाई तुच्छ नठान्नुहाेस
💕मलाकीकाे पुस्तक४:१-३=पृथ्वीभट्टी झैँ दन्कनेछ 💥
💕सपन्याह १:१-१८=महा दिन नजिकै छ ,याेद्वाकाे चिच्चायाई ठुलाे हुनेछ अध्याराे र विरत्तकाे दिन शहरहरू र कुनाका धरहराहरूका विरूद्वमा तुरही र लडाईकाे साेर सुनिने छ, पृथ्वीमा बस्नेहरू अचानक भस्म हुनेछन् 💥💣️
💕यर्मिया ४:५-६ त्याे विपत्ति अाउनुभन्दा पहिला सियाेनमा भागेर शरण लिनु भनिएकाे पनि छ💕ढिला नगरी🙏🙏परमप्रभुकाे र धार्मिकता र नम्रता खाजी गर भनिएकाे छ💕🙏🙏🙏
💕२पत्रश ३:६-७=पृथ्वी अागाेकाे निम्ति साचिएकाे छ💥💣️
💕प्रकाश १६:१७-२१=क्राेधकाे दिनमा देश-देश र शहरहरू ध्वंस-विध्वंस भए भनिएकाे छ🤔💥💣️🙏🙏
Antimka kura ssrai ramro lagyo nata nato jitchha na ta rasiya jitchha kebal ahakar ra ghamadale jitchha har manish jati hunchha
🙏🙏🙏🙏 सार्है राम्राे छ, विश्वघटना UA-cam Channel ! सार्है राम्राे जानकारी मुलक प्रस्तुति, सुमधुर Voice र उत्कृष्ट Sound Setting!
सम्पूर्ण विश्वघटना टिमलाई धन्यबाद तथा उत्तराेतर प्रगतिकाे शुभकामना ।।
९ Minutes पछि नयाँ भिडियाे आउँछ भन्ने Pre-Aid आउदा कस्ताे आतुर साथ पर्खे, याे नयाँ प्रस्तुतिलाई । फेरि पनि धेरै धेरै धन्यवाद, सम्पूर्ण टिमलाई।। 🙏🙏
सही जानकारी मुलक भिडीयो धन्यवाद सर।
मलाई त एकदम राम्रो लाग्यो यो कुरा सुनेर।😢😢😢
राम्रो जानकारी गराउनु भयको मा धन्यबाद ।
always great presentations biswa ghatana team
Good news 👏👏👏सुन्दा पनि गजव लाग्ने सामग्री
wow Dada हजुर को voice le naii मलाइ पगल बनाइ सक्यो ।कति राम्रो voice
नेटाे विरुद्ध चीन र रुस सैनिक गठवन्धन
गर्ने तयारी गर्दैछन्!यसाे भयाे भने नेटाेले
पनि सय चाेटी साेच्न बाध्य हुने छ!!!
right
@Gyan Live चाइना र कोरियाले साथ दिए पुग्छ अनि रसीया सङ्ग पाच पटक विश्व युद्ध गर्ने क्षमता छ अरे अहिलेसम्म कसैलाई थाहा छैन रसीया सङ्ग के छ ?भनेर
@Gyan Live हो हुन त यसै भन्न सकिन्न के हुन्छ भनेर हेरौ
@Gyan Live hahahaha muji hasayo chikni tw yaha pani aais sale
Jit usa ko re hahahhaha usa ko chamcha muji geda fuke
Aaija ho fb Viber ma kura garna num de
Call mai debate garamla 🤣🤣🤣🤣
Muji runche sukumbashi fucche
Hahahahha
जानकारी लाई धन्यवाद छ
बिश्व घटना हेरेर डर लाग्यो यी भानाइहरु कतै सत्य त हुने होइन्😔😔😥😥
एक्दम सत्य कुरा हो सर बिश्वास लाग्दैन भने पर्खन्नु होस अबको १५ देखि २० बर्ष पछि आफ्नै देस नेपालमा यो स्थितीती नाआउला भन्नू सकिन्न सर आज भोलि को स्थिति हेर्दा बुझ्दा सर
एकदमै लाग्दो घटना सुनाउनु भयो सर
सबै खेल खेल्ने खेलाडी अमेरिका हो अनि जेलेन्स्की लाई मार्नु पार्छ तब मात्र युद्ध रोकिन्छ रुस जिन्दावाद
Russ ले यो war जित्यो vaney usle सुरु म russ लाई stability raakhnu parxa Ani America Lai टुक्राउन parxa jasaree अमेरिका ले China र russ Lai टुक्राउन khojdai xa
yo channel kaam chhaina ulto ulto boldo raicha
@@madanraigamingvideo7769 yes europe ko dada dherai vyo
1M subscribers soon ☺️
मलाइ त लास्टको भनाइ मन पर्यो र त्यस्तै हुनु पर्यो छिट्टै
अधिक संख्या केही पनि होइन। सबैभन्दा ठूलो कुरा उत्तम रणनिती नै हो। युद्द रणनितिमा बेलायतलाइ कस्ले भेटला र! दोस्रो युद्धमा एलाइड शकति राष्ट्रहरुको बिजयमा बेलायती रणनितीको ठूलो भुमिका थियो। युद्ध रणनितिमा रुस कतिको छं भन्ने त युक्रेनसँगको युद्धले देखाइसक्यो। अब सबैभन्दा ठूलो समाधान भनेको शान्ती बार्ता र सम्झौता नै हो।
Conventional warfare is totally wrong: हावा कुरा नगर्नुहोस् - Ukraine र Russia को युद्ध भएदेखि हजुरले सधै अमेरिका कमजोर छ भनेको मात्रै छ - अमेरिका मन नपर्ने भए यस विषयमा Video नै बनाउनुहोस्!
Russia सँग 9 लाख 50 हजार सेना रे अनि NATO को 30 वटा देश सँग चाहिँ जम्मा 4 लाख 50 हजार मात्रै रे 🤣🤣🤣 कति हाँस्नु यार! यो सबै गलत हो
यहाँ उल्लेख गरिएको NATO को 30 वटा देशहरु सँग भएको हात हतियार र शैन्य शक्ति भन्दा धेरै त अमेरिका एउटा देश सँग मात्र छ!
यो कहाँ लेखिएको छ? यसको source कुन हो??
यो Video मा उल्लेख गरिएको conventional warfare totally wrong छ है साथी
NATO सँग 36 लाख भन्दा बढी active सैनिकहरु छन्
मज्जा आयो
कसेको जीत हुदईन, मानब जातीको पृथिबि बाट बिनास हुंछ। मानब जाती बिकास बाट बिनास तर्फ मोडीराखेको छ ।
राम्रो हो
रुस ले जम्मा 10% power मात्र use गरेको छ, अनधुनिक fighter plane use गरेको छैन । अनि रुसले अाफुलाई धेरै खतरा महसुस गर्यो भनी atomic war head use गरेर पुरै बिश्व धश्त पार्छ अाफु पनि सकिन्छ । रुस बिनाको धर्ति के काम भनिसकेको छ putin ले धेरै पहिले नै।
tyo nuclear lunch garnalai thau Pani chainxa hola Russia itself destroy vayepaxi lunch garne Pani hudainan
yo bishwo ghatana bhanne channel kaam rainacha..paila paila thikai lagtheoo aaile hawa hawa kura gardo raicha
सत्य कुरा तितो नै हुन्छ मित्र
you are right bro
It is really i know
जित हार हुदैन युरोप ध्वस्त हुन्छ ।कीनभने रुस हारने स्थीती भयो भने परमाणु बम को प्रयोग गर्न सक्छ ।जसले रुस र युरोप पुरै ध्वस्त हुन्छ!
राम्रो जानकारी
नमस्ते विश्व घटना ।
मानव संकट मा बिग्यान अभीसाब,मानव ता हरायो, लोभ-लालच पापी संसार।
Ramro knowledge sir
Yo channel le biswo ma gateka mahattopurna ghatana ka bare ma jankari dinchaa safalta ko subha kamana
अहिले सम्म कुनै एपिसोद छोदेको छैन तर अजकल लाग्छ गलत पनि आको छ आस्ती दुबै को बारेमा बिल्कुल गलत थीओ मेरो दुबै मा 10 बर्स को आनुभब छ।
म पनि रसियन सेनामा भर्तिहुन चाहन्छु ।
Maja aayo
America alone has 14 lakhs army. If the war breaks out; every single fighter counts to NATO’s army.
Sathi America also counted in nato
Even though usa defeted from afgan and Vietnam,,
Sabai russia ma gaye vane. Jatha china le handaina america lai
Conventional warfare is totally wrong: हावा कुरा नगर्नुहोस् - Ukraine र Russia को युद्ध भएदेखि हजुरले सधै अमेरिका कमजोर छ भनेको मात्रै छ - अमेरिका मन नपर्ने भए यस विषयमा Video नै बनाउनुहोस्!
Russia सँग 9 लाख 50 हजार सेना रे अनि NATO को 30 वटा देश सँग चाहिँ जम्मा 4 लाख 50 हजार मात्रै रे 🤣🤣🤣 कति हाँस्नु यार! यो सबै गलत हो
यहाँ उल्लेख गरिएको NATO को 30 वटा देशहरु सँग भएको हात हतियार र शैन्य शक्ति भन्दा धेरै त अमेरिका एउटा देश सँग मात्र छ!
यो कहाँ लेखिएको छ? यसको source कुन हो??
यो Video ले बताएको Conventional warfare totally wrong छ है साथी
Jo sanga jati sukai army vaye pani yo war ma na ta nato le jitcha na ta america le jitcha na ta Russia le nai coz Russia already said that if there in not Russia in world map they don’t need world without Russia that means nuclear war
Appreciative presentation..
Ramro lagyo
So informational video thank you 🙏
Ati nai sandharbik video aaja ko😍😍😍
Energy rich ra agriculture sufficient Russia lai China KO support Matra le Europe lai energy rokera inflation ra economic crisis le dhosta huncha. Anta ma Europe dhosta huncha ra America ekali parcha
Dherai Ramro Xa😊
Nepal Ko Geopolitical Barima Video BanaunuNah....
😊
right sahi kura garnu bhayo sir le said not good war very danger ...stop
Ending Quote was painful.
I aslo heard all the news which you have been presented continually. Its very nice to heard your news sir.
Awesome video
लास्टमा भनेको कुरा सही हो, र त्यसमा पनि के भन्छुभने - करोड, लाख, हजार हुँदै भन्दानी मृत्युले अझ छिटो फट्को मार्ने छ, मानव जाती लोभ हुनेछ ,।
That was awesome job keep it up bro
Great video 🙏👍
बिकास सङ्ग सङ्गै बिनास पनि जोडिएर आउँछ भनेको येहि हो।
Great analysis 😮😮
Thank you sir
sahi ho news i belived this news ❤
Soon 1 million ❤️❤️❤️❤️❤️❤️
Good analysis👍️👍️👍️👍️
sahe la
1 million soon dai Big fan
Sahi
very nice analaysis
tq sir
SOON 1m hit 😍
aajachahi saachai ramro lagyo
विश्व घटना च्यानलमा प्रस्तुत यी जानकारी सही हो भने अमेरिका महाशक्तिशाली राष्ट्र कसरी कहलियो ? रुस किन त्यसपछी मात्र आयो ? सुपरपावर भनेर आजकल चिनिने मुलुकहरुको सूचीमा अमेरिकालाई नै किन पहिलो स्थानमा राखियो ? रुसलाई किन राखिएन ? यसबारे पनि प्रकाश पार्न सकेको भए तुलनात्मकरुपलेयो भिडियो अझ राम्रो हुने थियो !
Conventional warfare is totally wrong: हावा कुरा नगर्नुहोस् - Ukraine र Russia को युद्ध भएदेखि हजुरले सधै अमेरिका कमजोर छ भनेको मात्रै छ - अमेरिका मन नपर्ने भए यस विषयमा Video नै बनाउनुहोस्!
Russia सँग 9 लाख 50 हजार सेना रे अनि NATO को 30 वटा देश सँग चाहिँ जम्मा 4 लाख 50 हजार मात्रै रे 🤣🤣🤣 कति हाँस्नु यार! यो सबै गलत हो
यहाँ उल्लेख गरिएको NATO को 30 वटा देशहरु सँग भएको हात हतियार र शैन्य शक्ति भन्दा धेरै त अमेरिका एउटा देश सँग मात्र छ!
यो कहाँ लेखिएको छ? यसको source कुन हो??
यो Video मा उल्लेख गरिएको conventional warfare totally wrong छ है साथी
NATO सँग 36 लाख भन्दा बढी active सैनिकहरु छन्
सबै कुराहरु सँग comparison गर्ने हो भने नि - single USA भन्दा कमजोर छ Russia
रुस नभए नेटो पनि हुदैन बिस्लेसन यसरी गरौं ।
नेटो ध्वस्त हुन्छ।
रसियालाई एक ल्याउँदै अमेरिका र नेटोलेट होक्न आट्यो भने रसियाले अन्तिम विकल्प परमाणु हतियार नै ठोक्छ यसमा दुईमत छैन।
हजुर, तेश्रो बिश्वयुद्ध द्वारा मानव जातीको अन्त्य हुन्च ।
सबै सकिये टन्टै शाफ हुनेथियो
Hoina hola😁😁😁
यदि रसीया ले चाहने हो भने ३ दिन भित्रमा युक्रेन लाई कब्जा गरि सक्थ्यो तर जनधन को कमसेकम क्षेती होस् भनेर यो युद्ध लम्बिदै छ ।
सहि 😊
हाहा जाजु को कुरा 🤣🤣
Truth
@@humanitymatters3897 hahahaha ईभा
yo muji biswo ghatana research nai gatilo nagardo raicha..yesle bhanda ta maile badi research garyaa chhu yar 😂😂
रूस जिन्दावाद नेटो मुर्दा बाद
Jai Nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵.
I am nepali bout i am full saport in rousiya
super
Mata bolne sailiko big fan
कसैको पछी नलाग्दा हुन्छ हम्रा लागि सबै उस्तै हुन
Videos haru lai like garera sahayog garam
Nepali videos ko like rate badhaunu parxa
यो च्यॉनललाई पनि पश्चिमा मिडीया वारको असर परेछ...!
पश्चिमको हैन, रुसको media को असर परेछ! NATO को Conventional warfare को बारेमा भनेको कुरा सबै झुट हुन्
Lets go for 1 million
❤
Thanks
"Life is short "
"Girlfriend is nothing "
"Mother father God bless you"
"Support is everything "100%
I have observe in the comments that, many of them support Russia due to hate of MCC.
Hajur ko news lay hamaysa hamro maan giterahayko cha ra hame burma ka nepali pani kai jamkari batai dinu havas hajur
Fact.
That's right ramre xa
खतरा त हुन्छ तर आणविक युद्ध हुदैन वा गर्दैन
Mangsebungko bisaye liyera aaunu paryo Biswa ghatanale.
Right
Wow
very nice
ramro lagao
100% right ho
IAM waiting for video
👍
हराउन सक्दैन भन्ने के ग्यारेन्टी छ??? रसियाको सपोर्टमा कोही नउभिएला र??
नाटोको सपोर्टमा धेरै माङ्ने थाङ्ने देशहरु उभियला हजुर तर रुसियाको सपोर्टमा थोरै उभिएला तर एक्दम विशाल र शक्तिसाली देशहरु उभिन्ने छन हजुर त्यो कुन कुन देश हो भनेर तपाले पनि आफै अनुसन्धन गर्नु सक्नु हुने छ !धन्यवाद 🙏
चिन पाकिस्तान उत्तरकोरिया अरबी मुस्लिम देशहरु रुसको पक्षमा उभिने छन
@Gyan Live म जापानमै छु उत्तरकोरिया ले मिसाईल जापान तिर कति पटक फाली सक्यो जापान उत्तरकोरिया सग नि डराउछ
@Gyan Live tapaiko comment parera malai haso pani lago sir🤣🤣kehi kurama pani malai chitta bujho tapaiko comment parera
Ani sir malai utta kura bhannu parne vo abo tapai le k vane tapaile sampurne desh ko kura garnu vayo tra hamro nepal ko kura chai garnu vayena ni
Yadi biswa Yudha vayo vane hamro nepal chai kasko pakchyama ubhinxa hola ra kasle pitxa hola ni sir🤣hamro nepal lai