जयमसिह हजुरहरु सबैलाई, म काठमाडौं देखि, मैले यो बचन सुन्दै गर्दा म सङ्ग भएको बाइबल र त्यहाँ पढ्नु भएको बाइबलको अनुवाद फरक देखेँ त्यहाँ पढ्नु भएको बाइबल मलाई सरल लाग्यो , त्यो बाइबल कहाँ पाइन्छ हजुर ?🙏🙏🙏
जयमसिह 🙏 kathmandu कुनै पनि el-shaddai मण्डली जसतै cannon church मा उपल्बधी छ, स्वर्गिया डानेएल राईले सन्सोधन दिनु भएको TBS (Trinitrian Bible Society) bible हो हजुर।
Amen
May God bless you all and God give you santawana to that family.
जयमसिह हजुरहरु सबैलाई, म काठमाडौं देखि, मैले यो बचन सुन्दै गर्दा म सङ्ग भएको बाइबल र त्यहाँ पढ्नु भएको बाइबलको अनुवाद फरक देखेँ त्यहाँ पढ्नु भएको बाइबल मलाई सरल लाग्यो , त्यो बाइबल कहाँ पाइन्छ हजुर ?🙏🙏🙏
जयमसिह 🙏 kathmandu कुनै पनि el-shaddai मण्डली जसतै cannon church मा उपल्बधी छ,
स्वर्गिया डानेएल राईले सन्सोधन दिनु भएको TBS (Trinitrian Bible Society) bible हो हजुर।
होसियार ! येशूको रगत भन्ने शब्द हटाईएको छ त्यो बाईबलमा …….😶
Amen