जय मसिह धन्यवाद पास्टर बाव परमेश्वर ले धेरै धेरै आशिष दिउन् तपाईं मेरो प्राथना को बिषय छ् मेरो सिरमति निर्मला रोका छोरा अर्जुन रोका छोरा चरन रोका बुहारि चमेली रोका नातिनी सँधया रोका। छोरी बिना राना जोवाइ अमर राना नातिनी उजेली राना को लागि येशू ख्रीष्ट को नाउ मा प्राथना गरिदिनुहोस आमेन
पसटर गुरु तपाईले मेरो समस्या धेरै छ र डर लगने र मन खेलने छटपटि हुनछ म अइले मलिसया म छु प्रथन गरिदिनु होला अतिने हुनछ केले हो चङगइ गरदिनु गुरु अमेन अमेन
परमेश्वरलाई महिमा होस जयमसिह पास्टर बालाई मेरो समस्या छ छोरी गौसरी पुन सानोमा ताल बाट लोतेर मुख आ हुदैन यसकारण 5 पटक अप्रेसन गरियो अप्रेसन गर्दा केइ आ हुन्छ फेरी जाम भैइहाल्छ छोरी कै लागी उपचार गर्न आर्थिक नभयको कारण म साउदी 6 बर्ष बसे यतिबेला हाल कुबेटमा घरेलु काम्मा आयको छु भर्खरै 1 महिना करस गरेको छ मेरो पनि नाक को समस्या छ दबाइ नखायर हुदैन मेरो घरमा मनि सबैले विस्वास गर्न सकोस रिन पनि 5 लाख करस छ म पुर्ण रुपले विस्वास का असल छोरी बन्न सकु पैसा पनि फसेको फसेको छ छिटै फिर्ता हुन सकोस मेरो खुट्टा पनि दुख्छ मेरो बिसय यहि हो नाम निम कुमारी पुन हो ठेगाना राज पुर गाउँपालिका 1 गुरुङ खोला हो धन्यवाद परमेश्वरलाइ
Jaimashi पास्टर बुवा मा नेपाल रामेछाप जिला बाट कमल विक बोल्दै छु मेरो लागि धेरै पर्थना गर्दिनु होला मेरो घर मा धेरै समस्या हरु आइरको छ मेरो ममी नी धेरै बिरामी हुनुहुन्छ अनि मेरो मेरो भाई संदेश को पनि छाती को समस्या छ पर्थाना गर्दिनु होला
जय मउसि हलेलुय अाज यो बचन सुनेर धेरै खुसी लाग्यो र मैले बिदेसको लागि प्राेसेस गरेको छु भएको छैन अनि मेरो परिचय पत्र बनाउन सकेको छैन एस काे मेरो बिदेश काे लागि र परिचय पत्र काे लागि प्रार्थना गरिदिनुस् गुरु बा आमेन
पास्थर जि मेरो लागि नि पार्थना गर्दिनुन ल मेरो नाम दिल बहादुर दिशा मगर हो घर पाल्पा हो म ऐले गुजरात्मा छु मलाई मन दर्याउने अनि सपना नराम्रो देखिने सोचेको केई नहुने रिन ले च्यापेको छ म बिश्वास गर्छु पर्मेस्वार्को महिमा होस
Mero pani renuka ho name physically mo barema pray gardinuss aani financial problems pani xa tesko lagi pani gardinus hjur lae prabhu ly deroi ashis garun
जयमसि, मेरोनाम Shyam laxmi Rai पैसा फिरताआएन मलाइ ठुलो समससे भयोभयङकरघटना हुनआटो घरजगगाजानआटो पारथनागरिदिनुन र पैसाजुटोस वा चलाउनेलेचाडैफिरतादिउन पारथना गरिदिनु
जयमसि गुरु बा मेरो नाम राम बाहादुर परियार घर मनहरी मलाइ घेरै रिन छ रिन तिर्नसकु मेरो काम कति गर्दा असफल हुन्छ यसको लागी प्रार्थना गरिदिनुस् गुरु बा जयमसी
Praise the Lord amen 🙏🙏🙏 Jaimashi to you all Respected mam of God I request to you please 🙏 prayer for Anugrah Baptist Church ministry North East India
जयमसिह पास्टर बा मेरो लागि पनि प्राथान गरी दिनुहोस् रिऋबाट छुट्कारा होस र सिरिमान रोग बाट निको भएको होस नाम टुक बाहदुर मगर हो म रुपा मगर हो 3छोरा छन् रुयल रुबेन रुहन हुन उनिहरुले पढ्दैनन पढ्ने मन लागोस
जय मसी पास्टर गुरुबा मलाई पनि दादा एलजी आको तिर्न चार बस भयो प्राथाना गरि दिनुअनी अरु सबै परी बारेमा प्राथाना गरी दिनु टिका घलान काठमाडौ चाबहिल चुच्चे पाटी
Jaymashi paster ji ma Haal Malaysia bata hoo Nepal ko kavre palanchok bata hoo Mero pariwar ma bimari Ra karga ko Karan le aati dukha maa xuu Mero wife full Maya pariyar Ra chori saraswoti pariyar ko lagi bimari bata changeei ko lagi pray garidinus please 😂😂😂😂😂
Guru ba Jaymashiha🙏 ma Juna karki Ma pariwar ma eklo biswasi ho malaii dherai satawot aauxa pariwar bata pariwar ma sabailea parmeshwor laii biswas garna sakos vanira prathana gardenuss ma ekal mahila ho mero lage dheraii prathana gardenu hola 🙏
अामेन अामेन हल्लेलुयाह अाज बिहान काे समयमा याे वचन सुन्न पाय त्यसको निम्ति तपाईं लाई धेरै धेरै धन्यबाद छ गुरुबा मेराे शरीर अशक्त र दुर्बल छ त्यसकाे लागि र परिवारकाे अाषिष कने लागि कृपया प्र थना गरिदिनु हाेला
पिता मसि यशुकाे नाममा पिता मेरा व्यबहार बिगि्रएको छ मैले डिभि भरेको छु मेरा अन्धकार का ढाेका पिताले खाेलि सक्नु भएको छ पिता मेराे परिवारको प्राथना गरिदिनु न सर 🙏यशुमसिकाे नाममा परमेशवर पितालाई करोड करोड धन्यवाद अामेन❤🙏
Jaimashi मेरो घरको लागि र मेरो आमकोलागी र मेरो श्रीमतीको लागि सबै सअनसारकोओलाअामलाई पर्न गर्दिनु पास्तर र मेरो aaman दमको रोगी हुनुहुन्छ चमेरो गुफा बनी दमको रोगी हुनुहुन्छ र मेरो बुवा र मेरो आमा र बुविको प्रथना गरिदिनुहोला प्रार्थना गरिदिनुहोला g janapatra शेर्पाको नाम kanchangha ती उमेर मम्मीको नाम दुर्बलता घ रतिकोलगी
जयमसि पास्टर बुबा मेरो परिवारको लागि पनि पार्थाना गरिदिनू हून अनुरोध गर्छु हाम्रो सन्तान हुन् सकोस परिवारमा सान्ती आवस हस जयमसि साबित्रा भूजेल तनौ दमौली
जय मसिह धन्यवाद पास्टर बाव परमेश्वर ले धेरै धेरै आशिष दिउन् तपाईं
मेरो प्राथना को बिषय छ् मेरो सिरमति निर्मला रोका छोरा अर्जुन रोका छोरा चरन रोका बुहारि चमेली रोका नातिनी सँधया रोका। छोरी बिना राना जोवाइ अमर राना नातिनी उजेली राना को लागि येशू ख्रीष्ट को नाउ मा प्राथना गरिदिनुहोस आमेन
Hunxa hami prarthana garxau la
Amen
Amen
,,रोशन गुरूङ लाई धेरै समय देखी बिरामी भैएको हुदै हजुरले प्रथना गरिदिनु होला
जय मसिह गुरु बा मेरो नाम उमिला हो मेरो टाउकोमा सममे छ घर परिवार लाई नि पारथाना गरि दिनु होस् 🙏🙏
पसटर गुरु तपाईले मेरो समस्या धेरै छ र डर लगने र मन खेलने छटपटि हुनछ म अइले मलिसया म छु प्रथन गरिदिनु होला अतिने हुनछ केले हो चङगइ गरदिनु गुरु अमेन अमेन
पासटर गुरुमेराेलगि परारथाथनागरदिनुन
Sem malai ustai hunchh piz mero lagi poni parthna gardinu pastar g
Re
@@raicd9405
Mo rabica Darjeeling bata Maro chest pain vairako xa pray garidinu hola paster ba jaimashi ❤❤❤
गुरुबा मेरो लागि पनि प्रार्थना गरिदिनु होला मेरो हात खुट्टा पोल्ने समस्या छ मनमा शान्ति छैन familyमा समस्या छ बुडा बुडी मिलेको छैन आमेन✝️✝️🛐🙏
Amen haleluya I'm from now Qatar! But Nepal home baglung TQ you brother God blessings you 🎉🎉❤❤🤫✝️🙏🏻🙏🏻
मो रीस मायाँ गुरुङ धेरै दिनदेखी खुटाको पैदला दुखेको छ प्रथन गरिदिनु होला
Hunxa hami pray garxau la god bless you
धन्यबाद, त्रीएक परमेश्वरलाई धन्यवाद! हाल्लेलूयहा 👏 🙏 आमेन 🙏.
परमेश्वरलाई महिमा होस जयमसिह पास्टर बालाई मेरो समस्या छ छोरी गौसरी पुन सानोमा ताल बाट लोतेर मुख आ हुदैन यसकारण 5 पटक अप्रेसन गरियो अप्रेसन गर्दा केइ आ हुन्छ फेरी जाम भैइहाल्छ छोरी कै लागी उपचार गर्न आर्थिक नभयको कारण म साउदी 6 बर्ष बसे यतिबेला हाल कुबेटमा घरेलु काम्मा आयको छु भर्खरै 1 महिना करस गरेको छ मेरो पनि नाक को समस्या छ दबाइ नखायर हुदैन मेरो घरमा मनि सबैले विस्वास गर्न सकोस रिन पनि 5 लाख करस छ म पुर्ण रुपले विस्वास का असल छोरी बन्न सकु पैसा पनि फसेको फसेको छ छिटै फिर्ता हुन सकोस मेरो खुट्टा पनि दुख्छ मेरो बिसय यहि हो नाम निम कुमारी पुन हो ठेगाना राज पुर गाउँपालिका 1 गुरुङ खोला हो धन्यवाद परमेश्वरलाइ
जयमसिह पास्टर बुवा मेराे दुई छाेराकाे कानमा समस्या छ परथाना गरि दिनुहाेस
Amen praise the Lord 👍 hame hererheko Chaw prathna Request pathaeyko Chu JMC 🙏🙏
प्रभु मइले घर बेच्न खोजेको छु यसको लागि प्रथाना गरनु होस
जयमसि गुरुबा मेराे नाम राज कुमारी लिम्बु म झापा बाट मेरो छाेरी निति र मेराे परीवा काे निति पथाना गरी दिनुना धैरे धैरे धनेबाद पभुयसु🙏🙏
धन्यवाद परमेश्र पित ा कृष्ण अधिकार ी मेराे खुट्टाकाे र ऋण काे समस्या छ मेराे लागि प्रर्थान गरि दिनु हाेला म चितवन वाट आमेन आमेन आमेन
आमेन आमेन पर्बु लाई धनेबाद भएको होस मेरो रिन बाट पर्थान गर्नु
Jaimashi पास्टर बुवा मा नेपाल रामेछाप जिला बाट कमल विक बोल्दै छु मेरो लागि धेरै पर्थना गर्दिनु होला मेरो घर मा धेरै समस्या हरु आइरको छ मेरो ममी नी धेरै बिरामी हुनुहुन्छ अनि मेरो मेरो भाई संदेश को पनि छाती को समस्या छ पर्थाना गर्दिनु होला
जय मसिह धेरै धन्यवाद 🙏🙏🙏
जयमसिह गुरुबा म बिजय श्रेष्ठ मेरो ढाढ को नसा च्यापियको छ मेरो आर्थिक अबस्था धेरै कम छ, हाल बसाइ कालिमाटी ।
Hunxa hami prarthana garxau la
जय मउसि हलेलुय अाज यो बचन सुनेर धेरै खुसी लाग्यो र मैले बिदेसको लागि प्राेसेस गरेको छु भएको छैन अनि मेरो परिचय पत्र बनाउन सकेको छैन एस काे मेरो बिदेश काे लागि र परिचय पत्र काे लागि प्रार्थना गरिदिनुस् गुरु बा आमेन
❤❤❤❤ Amen Amen Amen sir mero Lago Pani prathana garidinu ma kudetbata mero name Bhawani ho
जय मसि पिता परमेसोर लाई अनगिनति धनयाँ बाट मलाई पनि पारथाना गर दिनु मेरो घती दुख्छ धेरै बरस भयो सरिरमा एलर्जी छ
बाबुको बाहिर जानलाई भिसा लागोस पिता अामिन❤❤❤ अामिन❤❤❤अामिन❤❤❤
पास्थर जि मेरो लागि नि पार्थना गर्दिनुन ल मेरो नाम दिल बहादुर दिशा मगर हो घर पाल्पा हो म ऐले गुजरात्मा छु मलाई मन दर्याउने अनि सपना नराम्रो देखिने सोचेको केई नहुने रिन ले च्यापेको छ म बिश्वास गर्छु पर्मेस्वार्को महिमा होस
धन्यवाद पिता शुसिला अधिकारी चितवन मेराे घरमा असान्ति छ सान्तिकाे आशिष् आएकाे हाेस
पास्टर बा मेरो ताप्लेजुङ्ग मेरीङदेन 3 दोभान बजारहो मेरो बिराम प्यारलैसको सिङटोम छ मेरोबोलि प्रस्टछैना परमप्रभु तपाईले प्रष्ट बोलिदिनुभएको होस परमप्रभु परमेश्वर आमेन
जैमसिह हजुर मेराे रिनकाे लागि Pray गरिदिनुहुन अनुराेध गर्दछु।
Mero pani renuka ho name
physically mo barema pray gardinuss aani financial problems pani xa tesko lagi pani gardinus hjur lae prabhu ly deroi ashis garun
जैईमसी छ हैई हजुरु धन्यवाद ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आमेन मेरो लागि पनि प्रथना गरिदीनुन है बिदेश को लागि राम्रोसँग छिटो भिसालाओस भनेर
घर मा❤❤❤झगडाहुनछ 😢😢😢😢 मैले जति कमायो पनि कैले पुदैन परमे शोर पिता हजुर ले पाथा ना गराई दिसोन पिता
Bhim Balal jaimusi mero thuli chhori le chhito baptisma lieko hos parmrsworlai dhanyabad jaimusi
जैमसी सबैलाई हामरो सानुपसलछ चलेकोछैना प्राथनमा यादगरीदी नुहोसल
आमेन यशुको नाउमा जय मसि मेरो परिवार को लागि प्रार्थना गरिदिनुहोला जुना किसान हो मेरो नाम
मेरो चचको लागि पनि पाथाना गरनु हस पास्टर बुबा
Amen Hallelujah मेरो परिवार को लागि प्रार्थना गरिदिनु
Jayamasihi adranya pastor buwa dherai dherai dhanyabad hajur lai
जयमसि, मेरोनाम Shyam laxmi Rai पैसा फिरताआएन मलाइ ठुलो समससे भयोभयङकरघटना हुनआटो घरजगगाजानआटो पारथनागरिदिनुन र पैसाजुटोस वा चलाउनेलेचाडैफिरतादिउन पारथना गरिदिनु
Hunxa hami prarthana garxau la
जयमसिह। दुर्गा थापा Didi लाई मानसिक रोग निको होस् र परिवार सबै ले विश्वास गर्न सकोस्
Pastar buwa mero budi मैनकाला ko lagi प्राथना gari dinu धेरै kamjor xa ani mero lagi pani gari dinu hola mero name मानबहादर
मेरो नाम दिपा मेरो family paplm pl pe गुरु जि परमेसाेर पिता लाइ धनेबद amen
Hunxa hami prarthana garxau la
जयमसि गुरु बा मेरो नाम राम बाहादुर परियार घर मनहरी मलाइ घेरै रिन छ रिन तिर्नसकु मेरो काम कति गर्दा असफल हुन्छ यसको लागी प्रार्थना गरिदिनुस् गुरु बा जयमसी
Amen jcm hjr kinhola Malai Dhar lagxa hjr
Dar Prabhu bata hoina saitan bata ho dar ko aatma lai datnus ra prarthana garnu adhikar ko
Jmc🙏🙏 praise the baba mero lagi ne prathna garidinu hola mero नाम सोना हो🙏🙏🙏
jaimashi buwa mero sunai kamxa mero kaneko nimti prarthna gari Dinuhola .Aamin
Aamen❤❤❤❤aamen😢🎉😮🎉🎉🎉❤❤❤aaamen mero jibanmara mero nani munako lagi buroko lagi parthana ghardnu
मेरो नाम ओम प्रकाश चाैधरी मेरो लागि प्रराथाना गरिदीनुश म हाल कुबेत म छु आमीन
Praise the Lord amen 🙏🙏🙏
Jaimashi to you all
Respected mam of God I request to you please 🙏 prayer for Anugrah Baptist Church ministry
North East India
जयमसिह पास्टर बा मेरो लागि पनि प्राथान गरी दिनुहोस् रिऋबाट छुट्कारा होस र सिरिमान रोग बाट निको भएको होस नाम टुक बाहदुर मगर हो म रुपा मगर हो 3छोरा छन् रुयल रुबेन रुहन हुन उनिहरुले पढ्दैनन पढ्ने मन लागोस
जय मसी पास्टर गुरुबा मलाई पनि दादा एलजी आको तिर्न चार बस भयो प्राथाना गरि दिनुअनी अरु सबै परी बारेमा प्राथाना गरी दिनु टिका घलान काठमाडौ चाबहिल चुच्चे पाटी
Ma sunita ghatani mero pariwarko lagi ani mero srimanko lagi hamro harek samasyako lagi prathna gardinus hai baba
Praying🙇 for my daughter Ringlen short temper always Angry with me pray paster🙏🙏🙏
मेरो नाम रिता जिरेल हो सुगर र एन्जाइटी को बिरामी निको होस भनी प्रार्थन गरि दिनुहोस है 🙏🙏🙏🙏
पास्टर बा लौ न मलाई पनि धेरै समस्या छ मेरो मेरो जिन्दगी नै बरबाद भै सक्यो मन मा धेरै कुरा खेल्ने मन मा न राम्रो सोच आउने ❤❤❤मेरो नाम चै अजित सुनार हो
जयमसिह हजुर म कविता परियार बनेपा बाट मेरो लागि प्राथना गरिदिनु म यक्दमै आर्थिक अभाव मा छु।मेरो खाचो प्रर्मेस्वोर ले पुर गर्नु भएको होस भनेर ।
Hunxa hami prarthana garxau la
Pastr buwa jay muse 🙏🙏mero lage parthana garedinu hoila ma UAE bata xu hajur ❤️🙏🙏🙏
Jaimashiha mero paribarko lagi prathna garidinuhos
Jaymashi paster ji ma Haal Malaysia bata hoo Nepal ko kavre palanchok bata hoo Mero pariwar ma bimari Ra karga ko Karan le aati dukha maa xuu Mero wife full Maya pariyar Ra chori saraswoti pariyar ko lagi bimari bata changeei ko lagi pray garidinus please 😂😂😂😂😂
जईमसि सबै मनडलि परिवार लई म जय बहादुर नेवार मेरो लगि पाथाना गरि दिनु हो मो हाल मलेसिया बाट मेरो रिन तीन को लनगि हत जईमसि
❤❤❤❤❤❤❤❤
Amen❤❤❤❤❤❤❤ 6:33
Jaimashi paster buwa mero lagi parthan gsrdinus amen
धन्यवाद प्रमेसोर पिता ।। मेरो गोया आयो कि नै सर ।।
जयमसीह मेरो देब्रे खुट्टा को तल देखि माथि सम्म धेरै दुख्छ मेरो लागि प्रार्थना गर्दिनु होला
Jaimasiha 🙏🏻hajur ma kuwait 🇰🇼 ma xu maro lagi parhana gari dinu ma sabai kura bata bandhan ma xu ma pizz✝️🛐✝️🛐✝️🛐✝️🛐✝️🛐✝️🛐✝️🛐✝️🛐✝️🛐✝️🛐✝️🛐
Jesubadhai, jaimashih Pastor !
लोकेस मगर लाई पुसठ रोगको प्राथना गरदिनु होला
हे पर्मेसोर मेरो बुथो लाई भको सबै रोग ठिक होस पर्मेसोर
Guru ba
Jaymashiha🙏 ma Juna karki
Ma pariwar ma eklo biswasi ho malaii dherai satawot aauxa pariwar bata pariwar ma sabailea parmeshwor laii biswas garna sakos vanira prathana gardenuss ma ekal mahila ho mero lage dheraii prathana gardenu hola 🙏
Ok hami pray garxau la
Mero nam yam kumari bisokawrma mero paisa faseko xa puranu 5 6 bars vho aaunsakeko xaina guru ba pathana ghri dinu jaimasi❤❤❤❤❤❤❤
अामेन अामेन हल्लेलुयाह अाज बिहान काे समयमा याे वचन सुन्न पाय त्यसको निम्ति तपाईं लाई धेरै धेरै धन्यबाद छ गुरुबा मेराे शरीर अशक्त र दुर्बल छ त्यसकाे लागि र परिवारकाे अाषिष कने लागि कृपया प्र थना गरिदिनु हाेला
Tapai ko name aai sake ko xa hai vdo pura hernu la
Parvu mero husbendlai cancer vyko xa niko banaedinus ra ghar pariwarma aashis dinuhos aamen
मेरो सिरमानलेबिदेश हुनुहुन्छ पैसा पथाउनु हुदैन पैसा पथाउन लागि प्राथाना गरिदिनु होला
Mero lagi nii pray garidinuhos na 9 month vayo birami vako vako hospital jada kei dekhideina pet dhukhna kom hudeina marxu jasto hunx kahile tw
मलाई नि प्रार्थना जिउसबै दुखछ
Praise the lord please prathna for my stomach
Hunxa hami pray garxau la god bless you
परमेश्वर लाई धन्यवाद मेरो धेरै रिन भएको छ सिरीमान पनि बिदेश जाने काम भएको छैन यस्को लागि प्रार्थना गरिदिनुस् सर
Sewak gurujyu lai prarthnako nimti dhanyabad Yeshu prabhu ko pavitra nauma amen...
जयमसिह मेराेनाम सन्दिप घतानि काे मेराे जिबनमा छ लाख भन्दा बढि रिनकाे बन्धन छ छुटकारा काे लागि प्राथना माग्दछु
Amen
Mero dampatya jibanma...parmeshorle..yauta santan dinuvyko hos vaner pray garidinu hai sabaile
Dhanyabad guruba yati dherei sabaiko lagi yasta garnu bhayakoma.
Thank you God bless you
जय मशी मेरो नाम बाट पनि प्राथना गरिदिनु ऋण चुक्ता होस भनेर र सबै काम बनोस ।
Mero lagi pray gardinus ringaru bata xutkara pauna sakos bidesh janako lagi bato kholna sakeko hos amen
पिता मसि यशुकाे नाममा पिता मेरा व्यबहार बिगि्रएको छ मैले डिभि भरेको छु मेरा अन्धकार का ढाेका पिताले खाेलि सक्नु भएको छ पिता मेराे परिवारको प्राथना गरिदिनु न सर 🙏यशुमसिकाे नाममा परमेशवर पितालाई करोड करोड धन्यवाद अामेन❤🙏
मेरो नाम सम्झना नेपाल हाे ।सर 🙏
Christ Bista/USA Rochester New York
म महाराष्ट्र बाट हो Ame. AMEN
हलेलुयाह आमीन मो रेखा मगरहो मेरो घर दमक झापा 2 मो अहिले कुबेत मा छु
गुरबुवा मेरो लागि पथाना गरि दिनू होला घाति मा समसेया छ 🙏🙏
आमिन्🙏🙏🙏🙏पीता मयसुको कोनाउँ मा
आमेन दाइ मेरो परिवार को लागि प्राथना गरिदिनु होस हे
jmc मेरो पनि बिदेस जाने योजना छ तर केहि सफल हुदैन रिन छ Pray gardinus hai jmc
पबित्रा केसि क्यान्सर रोगको लागि प्रार्थना गर्दिनुहोला
Amen parvu hajurko rajya aaos💕💕🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻💕💕
Jayamice mero family ko lage pray gardinu mero xora kulate ma xa praya garnu plz
मलाई रिनबाटमुक्ति बनाइइदिनु यशुमसिको नाममा आमेन पर्भु पर्मेस्वर पिता 🎉🎉🎉
Jaimasih mero prthana ko bisye x mero atmiki jiban bhade ko hos
Ok hami pray garxau la
मेराे छाेरि बबिताकाे लागि असल घर र काम पाउन सकेको हाेस भनी प्राथना गरिदिनु उनी साई प्रास मा छिन
Plz🙏 pray for my brother cheosom critical condition admit at ICU lung problem brathing praying🙇 for heal
Jaimashi मेरो घरको लागि र मेरो आमकोलागी र मेरो श्रीमतीको लागि सबै सअनसारकोओलाअामलाई पर्न गर्दिनु पास्तर र मेरो aaman दमको रोगी हुनुहुन्छ चमेरो गुफा बनी दमको रोगी हुनुहुन्छ र मेरो बुवा र मेरो आमा र बुविको प्रथना गरिदिनुहोला प्रार्थना गरिदिनुहोला g janapatra शेर्पाको नाम kanchangha ती उमेर मम्मीको नाम दुर्बलता घ रतिकोलगी
Jayamahsi pastar buwa mero laggi pane pray gardinu hola ma provu ma aggari bandnu saku ra maro hata ra khuta dari dukhxa
जयमसि पास्टर बुबा मेरो परिवारको लागि पनि पार्थाना गरिदिनू हून अनुरोध गर्छु हाम्रो सन्तान हुन् सकोस परिवारमा सान्ती आवस हस जयमसि साबित्रा भूजेल तनौ दमौली
Meroni gharma sukha santi mili rahos parphu mero chhorako khoki niko bhai jawos parthana gari dinus hai🙏🙏🙏aaune dinharuma sabai ramro hos amen anwn amen.Thank you jesus
pastor buwa jaymasih🙏mero eauta samasy x ghar banauna sakisaheko xain prathna garidinus R chhora chhorile parmeswarlai pram garna sakeko hos prathana garidinos
Jayamasi guru buwa Amen
Aamin Sar maro nani ko lagi parthna gari dinu rugha khoki la yak damai sataux
Jaimashi dai plz मेरो मम्मी घाँटी काे बिरामी हुनुहुन्छ र अरू बिरामी हुनुहुन्छ plz मम्मी को लागि भीमकुमारी पुन को नाम मा र उपवास प्रार्थना गरिदिनु plz