जस्तो चिन्तन गर्छौ त्यस्तै हुन्छौ//म सकारात्मक मात्रै सोच्छु संकल्प गर्ने//By Ramesh Nepal

Поділитися
Вставка
  • Опубліковано 26 лис 2024
  • जस्तो चिन्तन गर्छौ त्यस्तै हुन्छौ//म सकारात्मक मात्रै सोच्छु संकल्प गर्ने//By Ramesh Nepal #video
    यो श्रब्यदृश्य सामग्री जीवनविज्ञानसंग सम्बन्धित छ । यी सामग्रीहरु सबै मनुष्यको लागि उपयोगी भएकोले सबैले प्रयोग तथा उपयोग गर्नुहोला ।
    Share, Support & Subscribe / @jeevan-satsang-basude...
    SUBSCRIBE: @Jeevan-Satsang-basudevpkr For More Videos:
    #jeevanSatsang #jeevanvigyan #lpbhanusharma #rameshnepal #meditation #spirituality #yogpranayamadhyan
    जीवन विकास विशेषज्ञहरू:-
    रमेश नेपाल (Ramesh Nepal) , एल पि भानु शर्मा (LP Bhanu Sharma )
    मनुष्यभित्र आन्तरिक दिव्यतारूपी सद्गुण र क्षमता एवं कार्यकुशलतारूपी आचरणको अथाह सम्भावना लुकेको हुन्छ । यी सम्भावनाहरूलाई सक्रिय नगरी जीवनमा गहिरो सुख, शान्ति एवं समृद्धि फलित हुन सक्दैन । प्रत्येक व्यक्तिभित्र बीज रूपमा रहेका सद्गुण एवं क्षमताहरूलाई उजागर गरी सुख, शान्ति एवं समृद्धिले भरिएको नवयुग निर्माण गर्नु नै जीवन विज्ञानको मूल ध्येय हो । यसले अध्यात्म, योग, ध्यान सहित नेपालको मौलिक सनातन संस्कृति र आधुनिक मनोविज्ञानबाट विकसित सूत्रहरूमा आधारित रहेर विभिन्न प्रयोगात्मक तालिमको माध्यमले व्यक्तिको अन्तर्निहित क्षमता एवं दिव्यतालाई विकसित गर्न मदद गर्दछ । यसका साथै विश्वका विभिन्न देशमा फैलिएर रहेका दुई हजार पाच सय भन्दा बढी कल्याणमित्र प्रशिक्षकहरूले भौतिक र अनलाइन गरी दुई सय भन्दा बढी प्रयोगशालाको माध्यमबाट दैनिक योग-ध्यानका कक्षाहरू सञ्चालन गरिरहेका छन् ।
    जीवन विज्ञान एक अत्याधुनिक आध्यात्मिक प्रयोगशाला हो जहाँ अध्यात्मका गहिरा सत्य एवं सूत्रहरुलाई विभिन्न साधना एवं जीवन व्यवस्थापन कार्यक्रमद्वारा सरल एवं सहज ढङ्गबाट जीवनमा उतार्न सिकाइन्छ । मनुष्यमित्र बीजरूपमा रहेको भागवत तत्व र पूर्ण कुशलताले भरिएको सम्भावनालाई उजागर गर्न मद्दत गर्नु जीवन विज्ञानको मूल उद्देश्य हो । जीवन विज्ञानका कार्यक्रमहरु व्यवस्थापन, मनोविज्ञान र अध्यात्मको उपयुक्त संयोजनबाट तयार गरिएका छन् । यिनले हाम्रो जीवनलाई आनन्दित बनाउँदै सुख, शान्ति र समृद्धिको मार्ग प्रशस्त गर्छन् ।
    उद्देश्य:
    • प्रत्येक व्यक्तिभित्र बिज रुपमा रहेको आत्मविश्वास, स्वास्थ्य, नेतृत्व, समृद्धि र सफलताको सम्भावनालाई साकार पार्न अभिप्रेरित गर्नु ।
    • मानवलाई आफ्नै भागवत तत्वसँग सम्बन्ध स्थापित गरेर ध्यानमय जीवन, आत्मज्ञान, प्रेम, खुशियाली, शान्ति एवं परम स्वतन्त्रतामा प्रतिष्ठित हुन सहयोग पुयाउनु ।
    • संघसंस्थाहरुलाई आफ्नो मानव संसाधनमा रहेको अधिकतम उत्पादनशीलता, सुमधुर सम्बन्ध एवं चौतर्फि विकासको सम्भावनालाई उजागर गर्न मद्दत गर्नु ।
    *जीवन रुपान्तरणका लागि ध्यान एवं साधनामुखी कार्यक्रमहरु:-
    जीवन विज्ञानका तालीम कार्यक्रमहरु आधुनिक व्यवस्थापन, मनोविज्ञान र अध्यात्मको उपयुक्त संयोजनबाट तयार गरिएका छन् । यिनले हाम्रो व्यक्तिगत एवं व्यवसायिक जीवनलाई सम्पन्न, सार्थक र सफल बनाउँदै आध्यात्मिक शान्ति र आनन्दको परम शिखरमा पुयाउँछन् ।
    १) व्यक्तित्व विज्ञान
    २ ) ऐश्वर्य विज्ञान
    ३ )तनाव विसर्जन क्रिया
    ४) Success N' Joy
    ५ ) प्रशिक्षक प्रशिक्षण तालिम
    जीवन विज्ञानबाट तालीम प्राप्त प्रशिक्षकहरूले हरेक दिन भौतिक तथा अनलाइनको माध्यमबाट निशुल्क रूपमा संचालन गरिरहेका योगाभ्यास, प्राणायाम सहितको ऊर्जाघ्यानमा सहभागी भई आफ्नो जीवन सुख, शान्ति र समृद्धिले भरिपूर्ण गर्नुहुन हार्दिक अनुरोध गर्दछौं तलको लिंकमा क्लिक गरी प्रयोगशाला संचालन हुने समय र अन्य जानकारी प्राप्त गर्न सक्नुहुनेछ ध्यान एवँ साधनामुखी कार्यक्रमहरु
    आफ्नो जीवनलाई गहन ध्यान एबं साधनाको माध्यमबाट आन्तरिक र बाह्य दुवै रुपमा बिकसित बनाउन चाहने अध्यात्मक-अनुरागीहरुका लागि जीवनविज्ञानले अत्यन्तै विशिष्ट साधनामुखी कार्यक्रमहरु प्रदान गर्दछ‌‌‍‍ । सहभागीहरूले बर्षे लामो साधनाको प्रतिफल केहि दिनको कार्यक्रमबाट प्राप्त गर्न सक्नुहुनेछ। चक्र विज्ञान,वोध विज्ञान,लय विज्ञान,सत विज्ञान,मौन रहस्य विज्ञान,ज्योति विज्ञान,विराट बिज्ञान,स्वयम्भु विज्ञान,आकाश विज्ञान र अमृत विज्ञान
    कुनै प्रश्न तथा जानकारीका लागि हामीलाई सम्पर्क गर्नुहोस
    Location(ठेगाना ): गणेश मार्ग (गणेश मन्दिर नजिकै), चाबहिल, काठमाण्डौ
    Telephone(सम्पर्क): ०१-४५७२८३० / ९८५१३३२८६३ / ९८५१३३२९६३
    (इमेल): info@jeevanvigyan.org & jeevanvigyan.o...
    Facebook: / jeevanvigyannp
    #yoga#bigyan#Nepalchakravigyan #meditationmusic #mantras #motivation #SpiritualMaster#bhajan #music #dhyanyogkaiseKaren #dhyanyogainEnglish #dhyanyogbook #SpiritualMasternepal #Stressandanxiety #jeevanvigyan #jibanbigyan #lpbhanusharmalatestepisode #jeevanvigyansatsang #jeevanvigyantitlesong #jeevanvigyangeeta #bhagavadgita #JeevanVigyanFoundation #RameshNepal #LPBhanusharma #aishwaryavigyan #shauryakantidhyanvidhi #jeevanvigyanyoga #jeevanvigyanprayogshala #jeevanvigyanfacebook #dhyanyogkaiseKaren #dhyanyogainEnglish #dhyanyogbook #Jeevansatsang #searchjeevanvigyan #mediationinNepal#motivation#nepalispiritual#gurudharmik#adhyatma
    #dipression#spirituality,discource,peace,nepal#positive thinking,science of living,#जीवनविज्ञान #प्राणायाम #ध्यान #योग #आध्यात्मिक#एलपीभानुशर्मा#तनावविसर्जन#चक्रविज्ञान#योगप्रायायामध्यान #भक्ति #healthyliving#nepalipravachan #jeevanbigyan#Stress#anxiety#JeevanSatsang#जीवनसत्संग
    L P Bhanu Sharma is a renowned spiritual leader, educator, life and executive coach and social worker. He is also the Founding President and Spiritual Guru at Jeevan Vigyan

КОМЕНТАРІ • 20

  • @bandananeupanae5518
    @bandananeupanae5518 12 днів тому

    thanks guru द्र्व

  • @gulsanchaudhary1404
    @gulsanchaudhary1404 11 днів тому

    Radhe radhe guru ji

  • @munabishwakarma4296
    @munabishwakarma4296 13 днів тому

    हरि ॐ गुरु 🕉️🙏❤❤❤❤
    हार्दिक हार्दिक नमन ❤❤❤❤❤

  • @sitabastola2591
    @sitabastola2591 12 днів тому

    हरि ॐ गुरूदेब

  • @bandananeupanae5518
    @bandananeupanae5518 12 днів тому

    ❤hari om

  • @shobhapathak3105
    @shobhapathak3105 13 днів тому

    Hari Om

  • @kamalashrestha2177
    @kamalashrestha2177 12 днів тому

    Hari om gurudeb🙏🙏🙏🙏🙏🙏💐💐💐💐💐💐

  • @dikshyapaudel1240
    @dikshyapaudel1240 13 днів тому

    Hari om gurudev

  • @saraswatibhandari5049
    @saraswatibhandari5049 13 днів тому

    Hari oum gurudeb

  • @anitakhadka4922
    @anitakhadka4922 13 днів тому

    hari om gurudev...

  • @menakasharmapaudel3241
    @menakasharmapaudel3241 13 днів тому

    Haridk Haridk Naman Gurudev ❤❤

  • @BistaBhuma
    @BistaBhuma 13 днів тому +1

    हार्दिक नमन गुरु
    आज भन्दा १५ बर्ष अगाडी जब म स्कुले जीवनमा थिए त्यो बेलामा स्कुल जानु अघि घरको कामको बाडफाट हुन्थ्यो हामी दिदी बहिनीमा मेरो भागमा घर बडारने र बिस्तरा मिलाउने काम पर्थ्यो , तेति बेला म टेलिभिजन हेर्दै काम गर्थे ,बिहान मैले हजुरको संत्सग पाए आज म देश बाहिर छु र पनि आफैमा खुसी छु,सकारात्मक छु सायद मैले सही समयमा हजुरहरुको संतसग पाएर होला ❤❤कोटी-कोटी नमन❤❤

  • @saraswatiaryal4404
    @saraswatiaryal4404 12 днів тому

    Hari om guru ji🙏
    Guru ji vagawan ko kripa
    Malai sadhai ma jasto vagyemani koi xaina jasto lageyo 🙏

  • @saritapoudel5577
    @saritapoudel5577 13 днів тому

    Beautiful guru dev ❤❤

  • @LaxmiChapagain-xs9ui
    @LaxmiChapagain-xs9ui 13 днів тому

    ॐ गुरु राधे राधे

  • @sanchaneopaney163
    @sanchaneopaney163 13 днів тому

    Hari Om Guru Dave 😊🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🕉🕉🕉🕉🕉🕉🌺🌺🌺🌺🌺🌺❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹

  • @DeepaBhusal-n3c
    @DeepaBhusal-n3c 12 днів тому

    Ma tw hjur KO Kura sunera poni annda anuvab ghrxu thank u so much guru ji yakpatk hjur sangha vetna man xa Kati ramro ❤❤

  • @indranarayansubedi5809
    @indranarayansubedi5809 13 днів тому

    हरि ॐ गुरुदेेव । जय होस ।

  • @soniathapa4837
    @soniathapa4837 7 днів тому

    Gurudev ma Naman

  • @AjayStha-z1e
    @AjayStha-z1e 12 днів тому

    Hariom Sadguru Naman.