अध्येता ध्रुव पौडेलज्यु को राम जन्मभूमि बारे गरेको अध्ययन र त्यागलाई सुन्न पाउंदा म ज्यादै प्रभावित भए। यस्ता विद्वान नेपालले पाउनु सुखद कुरा हो। वहांका अध्ययन र तर्क नेपालका लागि ज्यादैनै अमुल्य धन हुन। तर दुखका कुरा हाम्रा राजनैतिक दलका नेताहरुले किन यस्तो अमुल्य प्रतिभाको मुल्यांकन गर्न नसकेको। खाली कसरी नेतृत्वमा पुग्ने र भ्रष्टाचार गर्नेमा मात्र ध्यान केन्द्रित गरेको होला। वहांको तर्क र अनुसन्धान ज्यादै अमुल्य देख्छु। मैले यो कमेन्ट लेख्दा सिर्फ ५ जना जनताले कमेन्ट लेखेको देखियो। नेताहरु त सुत्यो सुत्यो जनताहरु किन सुतेकि होला? भारतमा काल्पनिक अयोध्यामा जनताहरुले अरबौंको चन्दा दिएर भब्य मंदिर बनायो। नेपालले पनि पौडेल ज्युले प्रस्तुत गरेको तर्कलाई विज्ञहरुको समिति बनाएर संसारका विज्ञहरु सित पुरातत्वविद् समेतको प्रमाणहरु प्रस्तुत गरेर प्रमाणित गर्न सकेत नेपालको नाम बढने थियो र ठुलो आर्थिक लाभ समेत हुन सक्ने थियो।
जहाँ भए पनि यो धर्तीमै जन्मेका थिए होलान् वा उपन्यास पात्र मात्रै थिए, के थिए थिए। राम त राम , उनि किराँत, भिल्ल, खस, इरानी अर्थात् चिना, काले, नाकाले कुन मुलका थिए त ? यो एजुकेटेड जमानामा उल्लू बन्नू र बनाऊनू समय बर्बाद गर्ने मुर्खता सिबाय अरु केहि होइन। धार्मिकपाखण्ड, राजनैतिक र साम्प्रदाइक पक्ष पोसण एजेन्डा बनाउने प्रयास हो भने राम सन्दर्भ केवल अल्प बुद्धिमता मात्र हो। विश्वासी,अन्धविश्वासी र् अन्धभक्त्त हुनकालागि उहिलेका रुढीबादी अनपढहरु जस्तो कोहि पनि तयार छैनन् आजकल, मोबाइल र यूटीऊबले खोज अनुसन्धान र निचोड सबै बताउने गरी रहेको बेला।
जय होस् हजुर हार्दिक नमन
अध्येता ध्रुव पौडेलज्यु को राम जन्मभूमि बारे गरेको अध्ययन र त्यागलाई सुन्न पाउंदा म ज्यादै प्रभावित भए। यस्ता विद्वान नेपालले पाउनु सुखद कुरा हो। वहांका अध्ययन र तर्क नेपालका लागि ज्यादैनै अमुल्य धन हुन। तर दुखका कुरा हाम्रा राजनैतिक दलका नेताहरुले किन यस्तो अमुल्य प्रतिभाको मुल्यांकन गर्न नसकेको। खाली कसरी नेतृत्वमा पुग्ने र भ्रष्टाचार गर्नेमा मात्र ध्यान केन्द्रित गरेको होला। वहांको तर्क र अनुसन्धान ज्यादै अमुल्य देख्छु। मैले यो कमेन्ट लेख्दा सिर्फ ५ जना जनताले कमेन्ट लेखेको देखियो। नेताहरु त सुत्यो सुत्यो जनताहरु किन सुतेकि होला? भारतमा काल्पनिक अयोध्यामा जनताहरुले अरबौंको चन्दा दिएर भब्य मंदिर बनायो। नेपालले पनि पौडेल ज्युले प्रस्तुत गरेको तर्कलाई विज्ञहरुको समिति बनाएर संसारका विज्ञहरु सित पुरातत्वविद् समेतको प्रमाणहरु प्रस्तुत गरेर प्रमाणित गर्न सकेत नेपालको नाम बढने थियो र ठुलो आर्थिक लाभ समेत हुन सक्ने थियो।
सत्यलाई जति सुकै दबाउन खाेजे पनि क्षणिक हुन्छ
अयोध्यापुरी भन्ने ठाउँ पनि छ माडीमा
Satye Sanatan ko jaye
मोदिको चाबुक खानु छ र खोज्नु हाम्रा सर्कारलाई😅
जहाँ भए पनि यो धर्तीमै जन्मेका थिए होलान् वा उपन्यास पात्र मात्रै थिए, के थिए थिए।
राम त राम , उनि किराँत, भिल्ल, खस, इरानी अर्थात् चिना, काले, नाकाले कुन मुलका थिए त ?
यो एजुकेटेड जमानामा उल्लू बन्नू र बनाऊनू समय बर्बाद गर्ने मुर्खता सिबाय अरु केहि होइन।
धार्मिकपाखण्ड, राजनैतिक र साम्प्रदाइक पक्ष पोसण एजेन्डा बनाउने प्रयास हो भने राम सन्दर्भ केवल अल्प बुद्धिमता मात्र हो।
विश्वासी,अन्धविश्वासी र् अन्धभक्त्त हुनकालागि उहिलेका रुढीबादी अनपढहरु जस्तो कोहि पनि तयार छैनन् आजकल, मोबाइल र यूटीऊबले खोज अनुसन्धान र निचोड सबै बताउने गरी रहेको बेला।