पृथ्वी सुब्बाले कर्मचारीलाई दिए कठोर निर्देशन, कर्मचारी चीनको जस्तो हुनुपर्छ मलाई त्यो चाहियो P S
Вставка
- Опубліковано 20 сер 2024
- sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
Guest:- पृथ्वी सुब्बा गुरुङ (Prithvi Subba Gurung)
Camera:- Naresh mijar
Video Editor : Amit Thakur
Production :- Sunaulo Nepal Online Pvt. Ltd.
Phone - 01 - 4102664
Official Facebook - / sunalonepal.co
Official website - www.sunaulonepa...
Follow us onTwitter: / sunaulo_npl
contact us in email -sunaulonepalnews@gmail.com
Embedding to a website is allowed.
Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
ल है पृथ्वी सुब्बा जि चाप्लुसी गरेर पद बढाउने कर्मचारी हरु तह लगाउनु
सच्चा कमनिस्ट भनेको यथार्थ बोल्छ सम्मान मन्त्री ज्यु
मान्छे त ठिकै हुन अब काम हेर्न बाकी छ❤❤❤❤
एकदम राम्रो कुरा गर्नुभयो मन्त्रिजिले, आस लाग्दो प्रस्ट बक्त, कार्यकाल सफलताको शुभकामना 🙏
Best wishes leader
Congratulations sir. Good speech.
नयाँ नवौंयुक्त मन्त्रीलाई धेरै बधाई तथा शुभकामना
🇳🇵❤️❤️ सलाम मान्य सुब्बा ज्यूँ 👏👏
गुरुङको छोरो बोली सिधा गर्ने गर्दोरहेछन् । तर यो बोलीमा निकै दम छ । काम गरेर देखाउनु होला ।
Fata ho yo
Kam pani gerx bahun jasto desh lutira hudina .jaba samma bahun ko latma janx tasti ho nepal
आयो अर्को गफाडी 😂😂
नेता मन्त्री भ्रष्ट घुस्याहा भुस्याहा हुनुपर्छ कर्मचारीहरु विकसित देशका जस्ता इमानदार हुनुपर्छ सहि बोला आपने
Tapai Pani sarkari karmachari parnu vhayo jasto cha
दुई चार दिन हल्लाएर विदाभए हुन्छ सुब्बा जि
सपना बाड्न सुरु भयो ञब चिन को ऊदाहरण दिनथाले हरियो घाँस देखाउन थाले
मिठो कुरा गर्नु भयो मन्त्री ज्यु ले
Mantri jyu ko bhanai 100% thik chha,aba kam garera dekhaunus tapain lai dherai dherai badhai chha.
Future primminister
❤❤❤❤❤tapaiko sidanta China max hola tara hamilai prithivinarayan shah ko upadesh anusar kam chaieko xa
Sidha kurabolnuvayo mantri ji lebest of lucj
मन्त्रि त यस्तो हुनुपर्छ।सबै नेपालका मन्त्रि यस्तै भए कति राम्रो हुन्थ्यो!तर के गर्नु मन्त्रि दुईदिने पाहुना हुन्छन्।
good good ......
क्या मज्जा आयो मन्त्री ज्युको आफ्नो मंत्रालय को कर्मचारी लाई दियको सम्बोधन ॥
छल कपट लोभि नभएको सुब्बागुरुङ्ग को यो कुरा सुन्दा देश बनाउने यिनै भुमिपुत्रहरुहुन बाकि ति लोभि छलकपटि चोरहरुले यस्तो बनाए ! वा वा कति राम्रो बिचार
मन्त्री जी यतिखेर आयर चाइनाको जस्तो ब्यरोकेसी चाहीयो ? भ्रष्टाचारको साँचोमा हालेर शिक्षा पाय पछी कस्तो ब्यरोकेसी चाहीयो , तपाईहरूको पार्टीमा भ्रष्टाचारी खोज्नुहोस् अनि अरूको कुरा गर्नुपर्छ कि !
नेपालकाे ब्यबस्था ले परिभाषामा उच्चस्तरको कार्यनीति कार्यनयन मा अलपत्र 20 देखि 40 बर्ष पुग्यो राजनीति नेताहरू काे ब्यबसाय भयाे
धेरै राम्राे
Political parties le karmachari appoint garda party ma bhag lagau hunchha ani china ko example....yo Sarkar ko pani din ganti chhita suru hunchha jasto chha... right person in the right place at the right time....is lacking!
Gurung mananiy le mukhya mantri bhai zero bata sampurna kura vyawasthapan garnu ma saraniy yogdan xa. Samman garxu.
A gurung msntri vayo vote magna ga ko ho
कर्यकालको शुभकामना राम्रो काम गर्नु
माथिल्लो तहको टाउकेनै भ्रष्ट,भ्रष्टाचारमा मुछीएको छ।यिनले जतीनै भूके पनि काम हुनेवाला छैन।काले काले मिलेर खाउ भाले।
Congratulations to you
नेताले नयाँलाई अवसर दिए पो रुपान्तरण हुन्छ त ? बूढो गोरुले गाई अगोटेर राखे जस्तै राखेको हुनाले कहिल्यै रुपान्तरण हुँदैन ।
मन्त्रीज्यू, दलमा नयाँ नेता नभएका कि दलहरूमा पूराना नेताकाे हैकम नसकिएकाे हाे ? अनि अब केकाे लागि कहिलेसम्म क्रान्त्रिका कुरा गर्ने हाे ?
❤❤❤❤
कर्मचारी मात्र चिनको जस्तो हो कि तिमि हरु पनि बन्नेहो,हावा कुरा धेरै सुनियो,नखोके हुन्छ,
गुरुङ को कुरा सहि भए पनि तिम्रा टाउके भ्रष्टाचारमा चुर्लुम्म डुबेको र कानून मिच्ने खालको छ | भ्रष्ट ग्यांग मा रहेर सिद्धान्तको कामै छैन | काम गर्न खोज्नेलाई काम गर्न दिदैनौ, सरकारमा स्वार्थि र माफियाका दलाललाई राखेपछि कताको समृद्धि होला? हेरी राख सही काम गर्न खोज्यौ भने तिमीलाई फाल्छन |
👍
त्यस्तो कर्मचारी संयन्त्र बनाउन नेता र मन्त्रीको हैसियत कस्तो हुनुपर्छ, यो खातेलाई थाहा छ त??
भ्रष्ट हाकिमसाप हरु लाई तह लगाउनु है सुब्बा साप !! ❤
❤❤🎉
हर्क सम्पंग जस्तो जिरो भ्रस्ट गर्नु होस् बधाई छ .
जनता काम चाहन्छन् ,अब काम गर्ने ठाउँमा गएपछि काम गरेर देखाउँ बधाई छ
Hoina asko Kam pahilai dekhekai hota gandaki Pradesh ko mukhya Mantri vakai hota k chai khutyako thiyo Ra Khai khasai khutyako ta dekhina...
नेपालमा खुरापात नगरी नेता नै भइदैन। तर जे जस्तो भए पनि गुरुङ्गको छोरा हो, अरु भन्दा सिधा नै हुन्छ।
नेपाल को कर्मचारी नै खराब छन् । कर्मचारी ईमानदार हुने भए देश उहिले गतिलो भैसक्थ्यो।
कर्मचारी चाइना को जस्तो खोज्नी ले नेता पनि चाइना को जस्तो हुनुपर्छु।
sahi ho
Right...fasiko ni kanun navysamma yesto ho..
Badai 6 sir
कुर त स्पष्ट गर्यो मन्त्री ज्यु ले ,र कर्मचारी लाई एउटा सन्देश पनि दियो तपाईंहरू पनि काम चोर हो अब तेसो नगर्नुहोस् । नेपाली समाज को भ्रष्ट सस्कार को दुरुस्त चित्रण गर्नु सार्बजनिक जिवनको ब्याक्ती को लागि निकै गारो काम हो।
Wow
ती कुरो सुन्नेहरु(कर्मचारी) चोखा घुस् नखाका कोही होलान् ?😂😂
Good
सति ले सरापेको देशमा , बोल्ने को कमि छैन। यिनले पनि धमिलो पानीमा माछा मार्न खोजे । ढाट को निम्तो खाइ पत्याउनु ।
तिम्रो काम पनि मुख्यमंत्री हुदै देखिएको हाे। त्यति आसा त छैन तैपनि गरिखाउ शुभकामना
मुर्खता। कामचोर भाषण हैन। पहिले तपाईको भ्रष्ट तस्कर कानून मिचाहा कुशाशनी गुरू नेताहरूलाई जेल ठोक्नुस र शर्वस्वहरण गर्नुस र तपाई स्वयं चिनमा झै तपाईले भने झै कडा परिश्रम/ड्युटी गर्नुस role model बन्नुस 😮😮😮
नेपाली भेराहरुलाई गफै ले तह लगाउने भयेा!
Des bigarnuma karmachariko hat thulo xa...kam nagridine...voli aau..parsi aau vanne..yesko matlab paisa bina kam nagaridine..yeslai chai jasari vaye ni hatai dinu paro mantri jiu
अर्को नाटक जोकर !
नेताहरू पनि china को जस्तो हुनुपर्छ।
ओलीको चेलाले ओलीभन्दा खत्रा गफ दियो यार
Gaff batai suru hunza sir. Tapai chai gafai nagari kasari kaam garnuhunxa?
नेता गु खानी छन्। कसरी कर्मचारी चीन को जस्तो हुन्छ ?
Nicee
कुनै देशलाई नेपाल सँग नजोडी आफ्नै भुगोल अनुसार काम गरौं ।
अरु संग पनि सिक्नु पर्छ राम्रो कुरा
सर्जी हजुरले भन्नुभो जनताले जहिले पनि तिनीहरूले भोट हाल्छ भन्नुभयो। के नेपाल सरकारले तिनीहरुलाई मन नपरेको मान्छेलाई भोट नहाल्ने सिस्टम व्यवस्था गरेको छ र नेपाल सरकारले
विचार वामपन्थी काम
दक्षिणपन्थी ।
वामपन्थी र दक्षिणपन्थीको समिकरणमा चिनको जस्तो
काम गर्नुभनेको गफ मात्रहो ।
Congratulations mantri jiu
Neta ni neta, Driver chai jo bhayeni hune ani passanger chai selective
कर्मचारीलाई सुझाव दिनु भन्दा तिमीहरू चोर्ने काम बन्द गर्नु पर्यो । आफू चाई चोर्ने अनि आफू भन्दा मुनी बस्ने कर्मचारी लाई सुझाउने अलि मिलेन
हर्क साम्पाङ जस्तो कठोर हुनुपर्छ
बाहुन नेता हरु ले गोफ्ले हरुलाई पनि गफ हान्न सिकाएका छ्न😂😂😂😂😂
कुरा ठुलो होइन, काम ठुलो गर
मन्त्री नियुक्ति भैसके पछि अाफ्नाे कामकाे बिषय बस्तु तिर प्रवेश गर्नुनी । के दर्सन छाटिराकाे हाेला उफफफ
पहीला एदी हीम्मत छ भने केपी ओलीलाई जेल हालेर देखाउनु
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
भष्ट ओलि को पछोैटे ले गफ दियो है ❌
yo hamro gurung samudae ko sansakar jati dharma pani sidhai bolne bani ani gurung haru ko sanskar jati dharma samudae hari bainsi ranga masu khane jat gurung haru ko boli kam ma kada hune bhae ka lae nepal ka bahun xetri Dahi cheure kahne haru ko tesai daraune tara chalbaji ma bahune xtri dherai chatur bhae ka le kam garna apthyara oarba thikai ho bhane aba paryatan mantri lamjunge pahadi gurkha samudae ko jat ko gurung bhae kale yesle bolne bolile karyap kurupai parne kala xan hamra gurung mantrim ju lai salam xa
तिम्रो गुरुङको काम मुख्यमन्त्री हुदा देखेको हो बढी गफ नदिएको राम्राे ल
Grrat Gurung sir bicar china jasto hunuparxa m.
कुन मन्त्रालयको मन्त्री हुन ।मन्त्रालय नै थाहा भएन।।
Guff😆😆😆😆😆
मन्त्रीमात्र परिवर्तन भको हो कर्माचारी त उही हो नी😅 माखों मरनेवाला छैन 😂😂 माखो मरदैन ,1,2,3 ,,,,,
malai lagchha garera dekhauna parxa bolnu bhanda
karmachari lai mas ko katha
सब का सब भ्रस्ट्, असक्छम्, पद्खोर अनि नैतिक धारातल खुस्केको नेता र हराम कर्मचारी हरु बाट देश को प्रगती उन्नती हुन्छ भन्ने कुरा मा भर पर्नु परेको अवस्था देख्दा कस्तो अभागी देश मा जन्मेको रहेछु जस्तो लाग्छ ।
चिन हैन नेपाली वीर पुर्खा बनाऔ
Gurung jee le kam garlan jasto cha
Ani neta nepalko jasto
मन्त्री जि गण्डकी प्रदेश काे इजत राख्नु हाेला
Pujibadi utpadan pranali suru bhayar khetipati ojhelma pareko ho kamred ?
KP lai thik huna pahila samjhaye huncha.
Sumana le garna khojeko pani yehi ho, Kp baa mandainan, ke grnu hunchha khai hajur le bolera ?
Karma charile pani neta ko mantriko vasan garda sundai thikai hune vo nepali janta Nepali neta sabi arulai arthi dena dherai sipalu afule makho mardainan
facilities kun deshko
Mukhyamantri vako manxe ho Aru ko vanda dam ta 6 😊
2/4 din ka pahunaharu lai k thaha
Pahuna lagna gako gharko barema
Tyo mantralaya ko barema thaha nai napai kun din Pheri niskinu parne ho
Conversation
चाइना जस्तै गर्नु है सर
Kp paxi hamra ba PS hun haii
Natak
Baijaniki karankasathaaawasyata
.awasyekata.badaun
Janpremikamkojyadaiparyetangaru😮
Kuro chai thik gare budha le.
Aba ko bikalpa balan sha ho prtakxiya nirbachit karya kari pramukh hunxa sambidhan banau bachunu xa vana.
Ronaldo haina Messi chai ho tyo rogi kto