नेपालमा यस्तै बिकास गर्नु पर्छ भनेर जानकारी गराउनु हुन हार्दिक अनुरोध छ,यात्रा शुभ रहोस् ,समाजको सेवा गर्दै रहनुहोला,म ह्युस्टन यु एस एबाट हेर्दैछछु,भाग्य र शक्ति एक जयहोस।
नमस्कार भाग्य सर, धेरै खुशी लाग्यो, अहिले मेरो मामाघर, कालिम्पोङ मा भ्रमण गर्दै हुनु हुदो रहेछ, तपाईको सिक्किमको भिडियो पनि सबै हेरे, अति नै सुन्दर अनि उत्कृष्ट लाग्यो, छर्लङै त्यहि पुगेको जस्तै भान भयो, म पनि धेरै पहिला सिक्किम, कालिम्पोङ, खर्स्याङ अनि दार्जिलिङ गयेको थिये, तर अहिले त्यहां धेरै परिवर्तन र बिकास भयेको रहेछ, त्यो सबै तपाईंको भिडियो मार्फत हेर्ने मौका पाये, त्यसको लागि धेरै- धेरै धन्यवाद छ तपाईलाई ! कति राम्रो, मिलनसार , हसिंलो अनि सहयोगी हाम्रो नेपाली दाजु- भाई, दिदी- बहिनी हरु, तपाई हरुलाई स्वागत अनि सम्मान गरेको देख्दा मनै हर्सित भयेर आयो😃 अब तपाईहरुको आगामी यात्रा सुखद अनि शुभ रहोश भनि, भित्री हृदय देखि नै कामना गर्दछु🙏🙏🙏
सिक्किम कालिङपोङ तिरका शहर बजार गाउँघर त्यहाँका जनजीवन लगायतका विषयहरूका भिडियोहरू हेर्दा साह्रै नै रमाईलो लाग्यो आफु नै घुमेको जस्तो अनुभव भयो। भाग्यसरलाई धेरैधेरै धन्यवाद.....भिडियोहरू हेर्दै जाँदा त्यहाँको खानपिनको बारेमा छुटेको देखेर अलि खल्लो महशुस भयो आगामी दिनका भिडियोहरूमा समेट्नु होला धन्यवाद.... नमस्कार
हजुरलाई हाम्रो गाउँमा एकदमै स्वागत छ 💐🙏 हजुर श्री गणेश मन्दिर पुग्दा त्यही पल्लापट्टि माता सरस्वती मन्दिर अनि श्री हनुमान मन्दिर पनि जानुभएको भए अति उत्तम हुने थियो। Kalimpong मा धेरै सुन्दर ठाउँहरू छ जहाँ तपाईं घुम्नुभएन, भविष्यमा फेरि आउनुहोला अनि त्यहाँ सबै ठाउँ घुम्नुहोला ।
kati safa thau hou sikkim maile dherai jasto sabai video here ,batoko side ma alikati pani fohor dekhina siriguri sarai fohor thiyo tara sikkim sarai safa,hami nepali le dherai kura sikna jaruri cha
भाग्य दाई तपाईको सबै भिडियोहरु हेर्छु म तर के नपुगे के नपुगे जस्तो लाग्छ किनकी हजुरले सबै को जनजीवन र जनजीवीकाको भिडियो ल्याउनुहुन्छ तर कुनै पनि समाजमा भएका अपांग व्यक्तिहरुलाई कसरी राखिएको छ कस्तो छ अपांगता लाई हेर्ने चिन्तन यो बारेमा पनि हजुर पुग्नुभएको ठाउँमा भिडियो बनाउनुस न यसबाट पनि हाम्रो समाजमा केही सकारात्मक सन्देस जान्छ की
हामी नेपाली जहाँ जहाँ छाै अाफ्नाे कला संस्कृति भुलेका छैनाै सम्मान छ यहाहरू सम्पूर्ण मा
जाहाँ नेपाली त्यहाँ भाग्य न्यौपाने जय नेपाल जय सिक्किम दार्जलिङ्ग का नेपाली भाषि गोर्खाली 🇳🇵🙏
khai Kalebung chai vaneyko
कालेङ पोङ लाई ससुराली गाउँ बनाउनुपर्छ भाग्ये जि।
hora
नेपालमा यस्तै बिकास गर्नु पर्छ भनेर जानकारी गराउनु हुन हार्दिक अनुरोध छ,यात्रा शुभ रहोस् ,समाजको सेवा गर्दै रहनुहोला,म ह्युस्टन यु एस एबाट हेर्दैछछु,भाग्य र शक्ति एक जयहोस।
नमस्कार भाग्य सर, धेरै खुशी लाग्यो, अहिले मेरो मामाघर, कालिम्पोङ मा भ्रमण गर्दै हुनु हुदो रहेछ, तपाईको सिक्किमको भिडियो पनि सबै हेरे, अति नै सुन्दर अनि उत्कृष्ट लाग्यो, छर्लङै त्यहि पुगेको जस्तै भान भयो, म पनि धेरै पहिला सिक्किम, कालिम्पोङ, खर्स्याङ अनि दार्जिलिङ गयेको थिये, तर अहिले त्यहां धेरै परिवर्तन र बिकास भयेको रहेछ, त्यो सबै तपाईंको भिडियो मार्फत हेर्ने मौका पाये, त्यसको लागि धेरै- धेरै धन्यवाद छ तपाईलाई ! कति राम्रो, मिलनसार , हसिंलो अनि सहयोगी हाम्रो नेपाली दाजु- भाई, दिदी- बहिनी हरु, तपाई हरुलाई स्वागत अनि सम्मान गरेको देख्दा मनै हर्सित भयेर आयो😃 अब तपाईहरुको आगामी यात्रा सुखद अनि शुभ रहोश भनि, भित्री हृदय देखि नै कामना गर्दछु🙏🙏🙏
आफ्नै छिमेकि भएपनि नगएको ठाउँ हजुरको भिडियो मार्फत हेर्न पाईयो❤❤ धेरैधेरै धन्यबाद। ❤❤❤
तपाईंले दामी भिडियो देखाई दिनु भयो
धेरै राम्रो लाग्यो दार्जिलिङको रिमबीक लोधोमा मा पनि भिडियो बनाई दिनु होस भाग्य सर र शक्ति सरले स्वगत छ
भाग्ये सर हजुर नपुगेको ठाउँ चाहिँ नेपल काे कुनै छैन हाेला 🙋🙋🙋🙋🙋♀️
सलाम छ हजुर लाई
घरमा बसि बसि नेपाल लगायत
सबै देश काे भिडियो देख्न पायकाि छु ❤❤❤❤❤
कति रमाईलो मानिसहरु सारै खुसि लाग्यो।
Bhaggya sar bharat ko nepali ko sammodan ko mullya chhaina. Kati ramro mero bata indin bai lai manai dekhi salam🎉❤itahari.
Rili khola 😊Kalengpong ko yaad dilaunu bhayeko ma dhanyabad. Thanks for the video.
जानकार काे लागि धेरै धेरै बधाई छ
Sawagat cha bhai lai hamro kalimpong ma dukha garera pani jhari ma aawnu vayo thank you so much
रिङके बुकको राँगो,, लोक गीतका सर्जक कालेबुङ कै पत्रकार, नाटककार श्रीमान सी.के. श्रेष्ठ हुन्।
Nice 👌 thank u all kpg peoples respect to him n i miss to meet him 😢
सिक्किम कालिङपोङ तिरका शहर बजार गाउँघर त्यहाँका जनजीवन लगायतका विषयहरूका भिडियोहरू हेर्दा साह्रै नै रमाईलो लाग्यो आफु नै घुमेको जस्तो अनुभव भयो। भाग्यसरलाई धेरैधेरै धन्यवाद.....भिडियोहरू हेर्दै जाँदा त्यहाँको खानपिनको बारेमा छुटेको देखेर अलि खल्लो महशुस भयो आगामी दिनका भिडियोहरूमा समेट्नु होला धन्यवाद.... नमस्कार
🙏धेरै राम्रो पहाड मा पनि धेरै बिकसित रहे छ राम्रो लाग्यो ।
नेपालकै झल्को दिने कालिम्पोङ बजार ।
Ramroo lagyo❤❤
पानी ले नराम्रो गरियो नि But राम्रो Viedos भाको छ..! रेली पाला माघे मेला. Kalimpong..❤🙏🏻👌🏻
Wow sari ramero thau❤Ani sari hasali manche ❤
Saturday n Wednesday haat lagcha kalimpong ma n Thursday chai khasai kehi hudaina.❤❤ Love from kalimpong
Hamro beautiful kalimpong ❤
Bhagya bhai n Sakti bhai wlc to darjeeling n kurseong 🙏enjoy ur trip in toy train ❤
भाई तपाई लाई हात मात्र जाडनु सकिन कति रिकव्ठ गरि सके ऐक चाेटि भेट्नु भनदा तपाई काे फुर्सद न भाकाे हई भनछ नि जहा पैसा वहा ऐसा बधाई छ
तपाईं दार्जिलिङ आउनु हुँदा रेलवे स्टेशनको नजीकै रहेको धीर धाम अवश्य जानु होला। पशुपति नाथको मन्दिरको दर्शन गरे भान हुन्छ।❤
Love from Bhutan 🇧🇹
Kalimpong gaya but..yo thow chay gako thina bhai video bata hernu payara khusi lagyo❤❤❤❤❤
Wow so nice beautiful place enjoy your happy nice day and happy life
१दिन यो गरीब को vlog पनि viral हुन्छ ❤❤😢😢
पुर्ब सीमना गे्टर नेपाल सम्म पुगेर देखाऊनू पर्यो नेपाली परीबार भनौं ग्रेट र नेपाल
हजुरलाई हाम्रो गाउँमा एकदमै स्वागत छ 💐🙏
हजुर श्री गणेश मन्दिर पुग्दा त्यही पल्लापट्टि माता सरस्वती मन्दिर अनि श्री हनुमान मन्दिर पनि जानुभएको भए अति उत्तम हुने थियो।
Kalimpong मा धेरै सुन्दर ठाउँहरू छ जहाँ तपाईं घुम्नुभएन, भविष्यमा फेरि आउनुहोला अनि त्यहाँ सबै ठाउँ घुम्नुहोला ।
Hamro kalimpong ma aaideako ma tapai lai dherai dherai swagat ani dhandyabad cha hajur lai ❤
Bhagya sir 👌👌🙏🙏♥️
thanks you so much youtube family for 121subscribe keep supporting guys😢😢🎉❤❤❤
सबै ठिकै लागे तर त्यो रूख डाइनेश्वारको समयको भन्दा चााही दन्त्य कथाहरूमा अल्झेको बालकहरू नै भन्ने बुझियो
हामी जाको भए पनि नेपाली भाषी चाई पक्कै हो यो चाई कसैले भुल्न भएन है भाई हो सबै लाई नमस्कार 🙏
सबै दामी तर पार्कको रूक को आयु ....
Bichara sakti dailai agadi basna dinuna bhagya dai plz,waha lai banta aauna khojne hunale ,malaini garo hune bhako hunale bujchuni ❤❤
सबैजना साथीहरू एक अर्काेलाई सपोर्त गरौं ❤
Ok
Gareko xu back dinu La sis
Bhagya daju dammi cha keep it up ❤😊 👍
Back please
@@Sangenmamero ma ma bck dinxu
हिइ कम दाजिलिङ मा सर हजुलाई🙏🙏🙏🙏
❤ enjoy bhagya Bhai 🙏
Thank you for covering kalimpong.
धेरै वर्ष बाद गणेश मन्दिर दर्शन गरन पायो धेरै ठूलो परिवर्तन भए छ
Safe journey ❤❤❤❤lots of love frm Sikkim
Writer of this song is from Kalimpong. Mr. C K Shrestha and singer Mr. Suresh Gandarba from Nepal
Neupane le garo j hosss ❤😂
सिकीम नगए पनि घर बसि बसी देकेनु पायो राम्रो रक्ष ठाउ❤❤
Bhai tapaiko video mo pani purai herchu Tara kalimpong ma Aaunu bhayo maile miss gare
pashupatinagar pani awnu paryo bhagya sir ❤
Mero kalimpong bazar ❤❤
lastai हसायो दाइ ले
म चाहिँ हाम्रो दार्जीलिङ को video पर्खी रहे को छु😮😮😊😊
Wowow so nice👍👍👍👍👏👏👏👏
Very nice vlog.
ॐॐ भाग्यमानी
Nice place kalimpong da
🙏Gharmai basera sabai thau herdai xam
ॐ
Bhagya sir🙏
राम्रो छ
1000 नपुगेको साथीहरू यता जोडिएर जाउ है
Back please 🙏
Good❤❤❤
Very good
Nice place kalimpong.
kati safa thau hou sikkim maile dherai jasto sabai video here ,batoko side ma alikati pani fohor dekhina siriguri sarai fohor thiyo tara sikkim sarai safa,hami nepali le dherai kura sikna jaruri cha
Yo video ma vako chai sikkim hoina west Bengal ko kalimpong ho
@@Kumouni kalimpong pani safa dherai as compared to siliguri when both lies on same state
@@jaydeshjaynepal2159 hazur tyo ta 6
@@jaydeshjaynepal2159 Kalimpong testo safa xaina sikkim Gangtok jasto dherai fohor xa
@@jaydeshjaynepal2159Bro be typing same comment in very video lmao
M watching from Sikkim
रेलिखोला बगर जता भाग्य सर तेतै नजर
daami छ कालिपुङ
गणेश भगवानको नजिकबाट फोटो खोई 🙏🙏 अरू ठाउँमा नजिकबाट खिचिदिनु ल
भाग्य दाई तपाईको सबै भिडियोहरु हेर्छु म तर के नपुगे के नपुगे जस्तो लाग्छ
किनकी हजुरले सबै को जनजीवन र जनजीवीकाको भिडियो ल्याउनुहुन्छ तर कुनै पनि समाजमा भएका अपांग व्यक्तिहरुलाई कसरी राखिएको छ कस्तो छ अपांगता लाई हेर्ने चिन्तन यो बारेमा पनि हजुर पुग्नुभएको ठाउँमा भिडियो बनाउनुस न
यसबाट पनि हाम्रो समाजमा केही सकारात्मक सन्देस जान्छ की
❤❤❤video thyakkai 3.5 din paxi matra aayo k hudai xa pani le ramailo garen hai 😂😂🙋♂️🙋♂️
❤❤❤❤always be
नेपाल पनि पानी परेको छ भाग्य भाई
Damiii❤
सबै नेपाली छ त के हो।❤❤
Kalimpong ❤❤❤❤
Dami xa hai bro
❤❤❤❤❤❤
सम्पुर्ण साथी हरु support गरौ है त्🙏🙏
Back me sister ❤️
back
Back please 🙏
@@Jeshikaoli20 ok done 👍️
@@sailungvlogs2024 done
Thanks for 147 subscribe keep supporting youtube family ❤🎉
Back please 🙏
@@menukashrestha7916 okay done
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉 Good 👍
❣️🙏❣️
Same ktm❤❤❤
Omg🙏🙏🙏❤️❤️
Lucky sir ktm. Aepaxi mero sano ghar ma pani ghuna aaunu parx hsi kirtipur😊 #luckyboyshostel
Hlo dada
🎉🎉👍👍
Kalimpong Town dekhi najhik Mangal dham delo durbin ghumnai parney thaw ta gumaunu vayenaxa
vagy sir 🙏 ma Darjeeling bata haii
भाग्य सर यो गादिभारा कस्ले तिर्छ या फृ दाता हो कसरी पत्ता पाउने होला सारा देखाउने लाई धेरै धन्नेबाद
अनि डाइनोसरको को पलको हो भनेर देख्नेचाई को रछ
पुर्खाहरू ले देख्दै र भन्दै आएका छन् पिडी देखि पीडी र जोगाउँदै आएका पनि छन्
Namaskar 🙏❤️
👌
🙏❤❤👌👌👌👍👍🎉🎉
❤❤ first cmnt
भाग्य सरको फ्यानहरू को को हुनुहुन्छ? ❤❤
Pokharama pani Kumudini Homes dherai aghadibaata chha
Nice
Pahilo comment❤