पाथीभरामा चल्ने गोलि सिमा मिचिदा कहाँ लुकाइयो?
Вставка
- Опубліковано 9 лют 2025
- पाथीभरामा चल्ने गोलि सिमा मिचिदा कहाँ लुकाइयो? #nepal_india_border #pathivara
#nepalindiaborder
#pathivara
In the production of Tamsling TV
email : tvtamsaling@gmail.com
©Tamsaling TV Pvt. Ltd.
____________________________________________
►Please subscribe our channel:
/ channel
►Web : www.tamsaling.tv
►Facebook : www.facebook.c...
►FB Page : www.facebook.c...
____________________________________________
►तामाङ समुदायको धर्म सस्कार सस्कृति इतिहास कला साहित्य शिक्षा स्वास्थ्य राजनीतिक,सामाजिक गितसङ्गित चलचित्र मनोरञ्जन लगायत सम्पूर्ण गतिविधिहरुको जानकारी अब मात्र ताम्सालिङ आवाज सम्प्रेषणमा समर्पित ताम्सालिङ डट टिभीमा ।
►यस्तै नयाँ नया भिडियोहरु सबै भन्दा अगाडि तपाईको मोबाइलमा प्राप्त गर्नको लागी तलको रातो बटममा थिचेर सस्क्राइब गर्न नभुल्नु होला साथै लाईक कमेन्ट र सेयर पनि गर्न नभुल्नु होला । धन्यवाद ।।
_________________________________
►All the Audio and Video rights of this Music Video is owned only by ©Tamsaling TV Pvt. Ltd.
►यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed
येस्तो छ दुर्दसा नेपाल को सुरक्षा कर्मचारी को
छि कति लोसे हुन apf घिन लाग्न थाली सक्यो
पाथिभारामा, चल्ने गोली सिमानामा मिच्दा चल्दैन, कारण नेपालको सासकहरू,भारतको धोतीको खुटटाको पानी खान्छन, धोती सधैँ नेपाली।सासकहरूको पुजनिय हो
नेपाली ले नेपाली लाई पो गोली हान्छ त आरु लाई त किन सक्छ र 😂😂😂😂😂
😂😂😂😂😂😂😂yo Indian Darjeeling KO topi ho😂😂😂😂😂
A vi 😂😂😂dhoti lungi gamcha kax Sab madhesh KO cultural dress ho........Gali nai garna maan xa vane Indian vana.......
Commission khani taskar hunn daka haru desh ka lagi kei gardaina 500 pusta pugni lutna basya hunn teti ho
पर्खाल लगाउ नेपाल र ईन्डियाको बोर्डरमा, म मेरो तर्फ देखि १ लाख सहयोग गर्दछु
नेपाल पनि चाइनालाइ दे होइन भने नेताहरुले देश बेच्छन्
Ma Pani kei rakam Dina tayar xu, Indian lai tha X hamro deshle parkhal Lagauna sakdaina vanera, Ra khas Kura parkhal nahuda sima bechna netalai sajilo hunx sir
Borders ma wall lagau plz🙏🙏 ma 1lakha healp garxu Hamro deslai sarai hepyo😢😢😢😢😢😢😢
Border siel hunu jaruri xa.
Right kura 👍 ma pani ready chhu 2,4 lakh dina
सीमा रक्षाको लागि संघर्ष गर्न तत्पर जनतालाई सलाम ।
कुटनितिक पहल बाट समस्याको समाधान हुनुपर्ने भ्रष्ट नेताहरु लाइ कुर्सी मोह देशको दुर्दशा।
यी देश बिचुवाहरुले शासन गरेसम्म यस्तै हो।
Yes
Kp le sas Jane Bela samma Desh bechera sakla jastox ani Desh rinma dubayera Marx
@@amritrai8200 अपुत्रो ओली मरे पछि केपिका भेडाहरुले घिउ र भात खान्छन्। 😀
परराष्ट्रमन्त्री आर्जु राणा लाई हार्दिक श्रद्धाञ्जली
पाथीभरा मा निर्दोष जनता माथी चलाउने गोलि सिमा सुरक्षा मा प्रयोग गर्न सक्ने हिम्मत छ यो सरकार सङ्ग !
एकजना संचार कर्मीले सिंगो नेपालका पक्षमा पिल्लर बनेर अडान लिईरहेकाछन उनलाई त सलाम ठोक्नपर्छ तर सम्बन्धित निकाय कहां मरे केगर्दैछन ?
यस्तो छ दुर्दसा नेपालको सुरक्षा कर्मचारीको...
जन्ता को खुन पसिना खाएर सीमा सुरक्षा गर्न नसक्ने कर्मचारी प्रशासन ओलिको गुलाम
नेपालि काे जमि मिचने भारत चाेर हाे
हामि एक हाे
सहि हो ,,, सिमा मिच्ता चुप लागेर मुतने अनि जनता मा गोलि र भाटा बजाउने
कता गयो गृहमन्त्री
माचिक्ने केपि लाई थाहा छैन यस्तो कुरा
Kp kukurle nae arako ho Indian harulae.
त्यो भारत बिस्तार वाद भन्ने प्रचन्ड नेता भारतको लागि पनि लडिन्छ भन्ने अहिले बिस्तार बिस्तार सिमा मेचिराखेको छ
यो ससस्त्र पुलिसहरु नेपालमा मात्र दादागिरी देखाउछ्न सिमामा पुगेपछी भिजेको मुसा जस्तो गर्छन
उनिहरुले हिन्दी बोल्दा आफुले नेपाली बोल्नुनी हामिलेचै हिन्दिनै बोल्नुपर्ने उनिहरुले पनि नेपाली बोलदा हुदैन
किन हिन्दि बोल्ने नेपाली ले नेपाली बोल्ने नि इन्डियन ले नेपाली सिकेर बोलोस् नेपाली ले हिन्दीमा नबोलौ ❤❤😂
नेपाल क़ो अर्मी सिमाको राक्ष्य गर्नु पर्ने अर्मी चै डाल भात खदाई ब्यारेग म सुत्ने भारत को दोत्ती ले दिर रात सीमा सारेको सारेको ब्रस्टा सरकार भारत ले पैसा मात्रा दियों बने नेपाल नै बेच दिनछ यो बन्दा बिडाम्बना के हुनासकीछ।
भारतकाे गुलामी हुन काङ्ग्रेस एमाले र माओबादीका भ्रस्ट लुटेरा नेताहरु यी तिनवटा पार्टी र पार्टीका नलायकहरुले भारतकाे जुठाे खाईसकेका छन त्यसैलेगर्दा बाेलदैनन ।
#tankdahal
सिमा मिच्ने कै दया र कृपाले सरकार टिकि रहेको छ त गोलि जनता तिर नचलाए खेर जाने होला।
Thank you so much sir good luck patrakaar sir Jay Nepal ❤
सम्पूर्ण पत्रकार,सुरक्षाकर्मी,माननीय संसद,स्थानीय सरकार,नेपाली जनता एकजुट भई नेपालको वरीपरी सिमानामा दूई देश समन्वय गरी पिलर सिमाना निर्धारण गरौ र हरेक समय निगरानी राखौ।गुमेको भूभाग फिर्ता गर्न नसकिएला तर बचेको नेपाल जोगाऔं
देश भित्र अङ्ग्रेज भरसटचारी भए पछि बाहिर ले तेसै हेप्छ
सतिले सरापेर होइन खराब नेता त्याग छोडन नसक्दा परिणाम हो हरेक 5 बर्ष मतदान हुन्छ खराब नेता हटाउन र सहि नेत्रित्व छान्न लागि जनता बुद्धि नआउनु
Yesssssssssssss 💯💯💯💯💯💯
वोलन नसकने शशत्र
Yo desh bechne bhrast netaharulai ab nepalu Janta le lakkhetnu parchha❤❤❤❤❤🎉🎉🎉🎉🎉
नेपाल आर्मीलाई १० १० किमी को अंतरमा क्याम्प बनाई सिमामा राख सडक़ बनामन र भ्रष्ट नेटालाई सलाम ठोक्न होईन
नेताले कुटनैतिक कुरा गर्ने हो अधिकार अधिकारी मान्छे भनेको जि.अधिकारी नै हो
नेपालको सीमाना मा कड़ा भन्दा कड़ा सुरक्षा हुनु पर्छ भारत ले धेरै हेपी राखे को छ हाम्रो नेपाल लाई जगौ सबै नेपाली जनता 🙏🇳🇵
Wall lagauda hunxa gar.dhoti Chor Indian haru le dherai dukha deyi
Nepal desh zindabaad
😊
खोइ केपि ओलि, खोइ प्रचण्डे, खोइ सेरे
नेपाल सरकार काे दुरदसा
नेपाल राज्य र नेपाली जनताहरु टाट पल्टाउने र महिनै पिच्छे भारतीय राजदूतावास बाट तलव बुझि लिने नेपाली सैनिक प्रशासन अनि पुलिस प्रशासन र नेपाल र नेपाल सरकार ''भारतीय'' शब्द मनमा पलाउँदै लग् लग् काँपेर, पसिना निस्केर, घाँटी सुकेर, पिसाब नै चुहाउने गरेको भारत बिहार र युपीका जनता हरुको मुख बाटै बारम्बार सुनेको छु!!
नेपाल राज्य सरकार नेपाली सेना, नेपाली सस्त्र प्रहरी के हेरेर बसेका छन भारतीय दादा गिरी बन्द गर ।
भारतीय अतिक्रमणवादी नेपालको सार्वभौमभूमी नेपालको सम्पुर्ण सिमा क्षेत्र हिमाल,पहाड,तराई अतिक्रमण भूमि कालापानी लिपुलेक,लिम्पियाधुरा फिर्ता गर ।।
सबै नेपालीले बिरोध गरौ ।
जमिन मिच्ने लाई सहनु हुदैन
सही कुरा
Good titles
Aba great Prakhal lgaununai parxa..Nepalile jay Nepal ❤❤❤
Right kura garnu bhayo sir🙏
Jaya Nepal
नेपालिकाे हैसियत देखायाे,,धाेतिले
जातिय कुरा गर्यो भन्लान जब सम्म नेपाल मा नेपालि बाहुन सासन चल्छ तबसम्म देश नेपालले दुख पाइ रहने छ
Good qo
Good luck
यो भिडियो हेर्दा एति दुख लाग्छ पावर देखाउने यो देशका शासक देखि तर पनि जनताहरु किन बुझ्दैन भोट दिने वेला
राणा छोरो के पि ओलि र शेरे जाओस त्यहाँ बोल्न। सि डि यो नै चोर बाहुन छ होला किन बोल्थ्यो त्यहाँ।
सशस्त्र बोल्नुपर्ने ठाउँमा रिपोर्टिङ बोल्नु कठै मेरो देश 😢
त्यो बोल्ने दाइ लाई 🙏🙏🙏
देश चलाउने गुलाम गर्दै ठिक्क छ आज जनताले दुख पाउँदा का गयो देशको सरकार
यो धोतिहरुलाई चाईनिसहरुले ठिक पार्छ
सरकार नालयक हो, नेपालको बन्दुकेहरुमा हिम्मत छैन अनि छिमेकी शत्रुले देशको सीमा नमिचेर के गरून् त? जनतालाई गोलि हानेर मार्न निर्देशन दिने सरोकारवाला पक्ष र बुद्धिहिन शसस्त्र निकम्मा हुन् ।
एक जना पत्रकार भिड्दै गर्दा यो सुरक्षा बल रमिता हेरेर बस्छ।
जय नेपाल
ओलि र सेरबहादुर प्रधानमन्तृ हुदा बौडर् मा किन समस्या हुन्छ?
सिमामा त लुरुक्क परेको हेरा पाथीभरा दमक मा चलाको दम्ब खोई प्रहरीको?
🇳🇵🇳🇵🇳🇵💪💪💪
ल हेर धोतीको ज्यादती !!! नेतै बसिया भाको देशको यस्तै हो हालत !
गृहमन्त्री रमेश लेखक कहाँ हरायौँ।
Ajhai ak choti napi vayo vane hamro kachankawal 5 purai india tir parxa 2km vitra ta pasisakeko xa nepaltir
सबै काङ्ग्रेस र यमालेका झाेले नेपालका पुलिस जति भारतका दलाल चाेर ठगकिन भारातिय चाेर सङग बाेल्न नसक्नि
Greater Nepal 🇳🇵Make Again
NEPAL
😢
ऋषी धमाल हुनुपर्ने
तेहा जान्न त्यो इन्डियन दलाल हो
सरकार को ध्यान जानू परेयो येस्तो कुरा मा
हिन्दीमा बोल्नु हुँदैन यो चोरहरूसँग नेपालीमा बोल्नुपर्छ।
Janta veery good jai nepali
नेपाली नागरिकले यस्तो गरेको भए नेपालको सुरक्षा कर्मीले आफ्नो नागरिकलाई गोलि चलाइ हाल्छ तर ईन्डियाको ब्यक्तिले यस्तो हरकत गर्दा पनि ट्वाल्ल हेरि बसेको छ
नेपाली नेताहरु विदेशी दलाल गुलाम भएर बर्बाद बनायो।स्यालुट छ यो मान्छेलाई।अब जागौ नेपाली हो नत्र दुख पाईनेछ पछि बडो नराम्रो संग।
पाेटलिमा राखेकाे के हामी आफै छौ ख्याल गरुमहाे नेताजिहरु 😎😎😎😎
❤❤❤❤🙏🙏👍
Yo kip kaha gayo
Gantantra kharij garum raja lau desh bachau rajtantra jindabad ❤
Shima michida na chalne banduk ke janta Lai Taki Taki Hanna ho police re !!!!😮😮😮😮
Sahi question sima ma Kaha lukxa Kaha aafnai janata mathi chalxa goli ?
जाग नेपाली
नेपाली सेना भनेको खोरमा दन्यायर पालेर राखेको खसी जस्तै मात्रै हो।यसले आफ्नो देश रक्षा गर्नको लागी हैन भ्रष्ट दलाल नेताहरुलाई सलामी ठोक्ने मात्रै हो।
Nepal ko sai sai na army ghanta garna palekoa simana rakchhya nagarne haru yo sabai sadentra neta harko ho ❤😢❤
यो रवि दाई कहिले प्रधानमन्त्री बन्ने होला। र इन्डिया नेपालको बोर्डरमा तार लगाउने कहिले होला।
Dhanyaba patrakar sir Netaharu ko var parera hudaina pahila aafai garnu parx aawaj uthaunu parx.
गाेठाला ,स्थानिय ब्यक्तिले देशकाे सिमाना बचाएका छन् ।
Patra kar dai lai slam xa..
कहाँ गए नेता खै नेपाली जनता हान्ने राईफल नेपाली भुमी अतिक्रम गर्दा कहाँ गए सिडियो कहाँ गए गृहमन्त्री किन मौनरहेको
NEPAL GOVERNMENT PLEASE MAKE PASSPORT SYSTEM BETWEEN NEPAL AND INDIA AS SOON AS POSSIBLE MUST URGENT.
Bastab ma passport aniwarya chahincha
ओली कहाँ गयो ओलीलाइ पठाउनु पर्छ यो ठाउमा अनि मात्रै हामी नेता मान्छौ!!
नेपालको सुरक्षाकर्मी दाजुभाईहरू बोर्डरमा बसेर यस्तै हालतमा बस्ने हेपिएर बस्ने हो भने तिमीहरूको बन्दुक जनतालाई देउ, सिमा मिचिँदा गोली हान्न र आवाज उठाउन नसक्ने अनि आफ्नो दाजु भाइलाई चाँहि आफ्नो पहिचानको आवाज उठाउँदा गोली हान्ने ?
के गर्ने देश चलाउने भ्रष्ट भएसी यस्तै हो .....
Nepal ko jole sarkar dhoti India ko jumra haru haru ho , tar abo Nepali janta haru sacheta vai sakeko xa , India ko yo dadagiri sahanu hunna hai Nepali janta haru ho , sabi jutau ani sangai uatau des bachauna lai , jai nepal jai matru bhumi❤
Vayo janta sacheta sabai afanai taal ma janta desh kun bato ma jadaixah
नेपालका सिमाबिद्हरु गड्डा चौकी नाकामा पनि निरीक्षण गर्न पुगुन् ।
कहा मरेछ राष्ट्रि अनुसन्धन आयोग
नेपाल देशका मुख्यत कुख्यात धुन्दुकारी इन्डियन हिन्दुस्तान हिन्दुबिस्तार बादीकरण नै हो ?
हामीको हालत 😢
Banladesh le vako vay golithok ni thiyo kandetae laga sarlar
कांग्रेस एमालेकाे दुईतिहाई बहुमतकाे सरकार र सरकारी निकायहरु कहाँ लुकेर बसेका छन् ?
जे गर्दा पनि टुक्रा टुक्रा पारेको हाम्रो नेपाल सरकार दुई तिहाई आलुपाडे जस्तो छ के गर्नु
सरकार लम्पसार छ विचरा जनता जाग्नु पर्ने