कुवेतमा बन्धक परेकी सुमित्रा बैनीको उद्दार भयो। हेर्नुहोस् बैनीले ज्यान बचाएर नेपाल आइपुगिन।
Вставка
- Опубліковано 24 чер 2024
- कुवेतमा बन्धक परेकी सुमित्रा बैनीको उद्दार भयो। हेर्नुहोस् बैनीले ज्यान बचाएर नेपाल आइपुगिन।
© www.mechikalikhabar.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
Phone : 9847879773
!!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com
भोजराज दाईको काम कोकोलाई मन पर्छ नि❤❤❤
Bhoj raj is great
@@bhagatkhatri8262 🙏🙏🧡🧡🧡🧡🧡
महान भोजराज जी को सेवा तन मन धन र लगन ले गरेको काम प्रती सम्मान को साथै सेलुट गर्छौं 🙏❤️🙏. कुबेत का समाज सेवी महान स्रष्टा जियु हरु लाई सम्मान 🙏❤🙏।
भोजराज सर लगायत समपुर्ण टिम लाई मेरो उच्च सम्मान का साथै सलाम
सलाम भोजराज दाजु
भोज राज सर भनेको भगवान को रुप हो भोज राज सर धेरै धेरै धन्याबाद सर हजुर लाइ🙏
धन्ने बाद् भाेजराज् सर्🙏🙏🙏🙏🙏 बाघ् काे मुख् बट उम्कियर निस्नु भाे नेपाल् धन्ने बाद् sis लाई सहयाेग् गर्नु भकाेमा👍️👍️🙏🙏
धन्यवाद भोजराज जि लाई यो महान कामको लागि फेरि फेरि पनि यस्तै राम्रा कामहरु गर्दै जानु।
भोजराज सरका सम्पूर्ण टिमहरूलाई धेरै धेरै धन्यवाद।
अति राम्रो काम गर्नु भको छ भोजराज सर हजुर अनि हजुर को टीम ले सधै येस्तै काम गर्दै जानू होला हरेक पिडा मा परेका लाई हजुर ले साथ सहयोग गर्दै आउनु भयको छ सलाम छ हजुर लाइ❤❤
भोजराज सरको काम त मान्नु पर्छ
धन्यावाद छ भोजराज सर अनि सम्पुण मेचीकाली खबरका साथीहरुलाई ,सुख दु ख नभनी दिन रात नभनी उदार गर्न सफल हुनुभयो सरकारले गर्नु पर्ने काम भोजराजले गर्नु भएको छ ❤❤❤❤❤❤
यो भोजराज थापा मानब होइन मेरो लागि त एउटा जिउँदो भगवान् 🙏🙏🙏 हो सधैं भरि खुसी भएको सुन्नु पाम हजुर को परिवारलाई रक्षा गरुन सधैं भरि भगवान् ले।
Dharai badhai xa vojraj sar lai❤❤❤
वाउ भोजराज भाई धन्यवाद छ तपाई लाई यति ठुलो महान काम को लागि कुवेत मा अलपत्र परेको यो बहिनीलाई उद्धार गर्नु भएछ छ🙏🙏
नेपाल मा रोजगार न पाएर अर्काको ठाउँ मा पैसा कमाउने सपना बोकेर जाने दिदी बहिनी हरुलाई दुख माथि दुःख खप्नु पर्छ साच्चै नेपाल को सरकार को केही काम हुन सकेन रोजगार दिएको भए विदेशी हरुको किन कुटाई अनि भनाइ खानु पर्थ्यो साच्चै भोजराज दाजु मा पावर अनि पैसा हुन्थ्यो भने उहाँले नै सबैलाई रोजगार दिलाउनु हुन्थ्यो। धन्यबाद छ दाजु हजुरलाई सक्दाे सहयोग गर्नु भएको 🙏🙏🙏🙏 हजुर जस्तो व्यक्ति नेपाल मा नेपाल का नेता हरु भएको भए हामी चेली मात्र न भएर हरेक युवा को सुख को भारी बिसाउने चौतारी हुन्थ्यो होला
सलाम छ भोजराज सरलाई
महान भोजराज सरलाई सलुट र मुरि मुरि धन्यवाद छ।
धेरै धेरै धन्यवाद छ है उद्वार गर्ने सबै जो कोहि लाई धेरै धेरै धन्यवाद ,खासै मेरो आफन्त कोहि नभए पनि किनभने त्यो ठाउँ मा हामी परेको भए कस्तो हुन्थ्यो होला त्यो सोचेर उद्वार गरिदिनु भएकोमा मलाई नै एक दम खुसी लाग्यो। धेरै धेरै धन्यवाद सबै टिम लाई ।
भोज राज भाइ हजुर लाइ कसरि धन्याबाद दिउ दिन मा लाख पटक धन्याबाद दिदा पनि पुग्दैन
Bhoje Raj Sir Great Jobs From Gorkha Kumar Gurung Like me Great Jobs Sir well done ❤❤❤❤❤❤🎉Lovely Great 🎉🎉🎉
Vojraj sir lai dherai dherai dhanyabad k garne sarkar vaneko lutne matra ho
Bhojraj thapa dukhi pidit ko lagi vagwan vayera aunu vayo ❤️❤️❤️🙏🏽🙏🏽🙏🏽
Good job sir salut xa hajur lai🙏🙏🌹🌹
साना ठूलो सबै मिलेर एक अकालाई support गरै है साथि हरु 🙏🙏🙏
हस् ❤❤❤❤❤
धेरै धेरै धन्यवाद भाेजराज सरलाई 🇰🇼🇳🇵
सलाम छ भोजराज सर
श्रहानिय काम भोजराज भाइ
Salute to Bhojraj sir ❤❤
Vojraj thapa lai dhannyabad xa
Good jabs dai 🇳🇵
Good job dai 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏👍👍
Great job bhjoraj bhai
दलाल काे हाे त्यसकाे पहिचान र कारबाही बारे बाेलाै है भाेजराज सर
good bhojraj sir❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
Good job bhai bhoj Raj aagami dinma Pani ramro Kam gardai janu ramro Kam garne lai khutaa tanneharu dherai xan tyasaile yakdam bichar garnu la
साच्चै नै भोजराज सरको काम लाई चाहि मनै देखि सलोट🙏🙏🙏🙏🙏 तर एउटा कुरा छोरी मान्छे जस्तो सुकै परिस्थिति अनि दुख भएपनि बिदेश चाहि नजानु अनि नआउनु म चाहि भन्न चाहान्छु, अनि अर्को कुरा नेपाल सरकारले पनि यसमा ध्यानाकर्षन गराउन चाहान्छु
Jay balaji
सम्पुर्ण टिमलाई धन्यवाद
Good job sir
Great❤❤❤❤❤
Kushi lagyo dai 🙏❤️❤️🙏
भोजराज sir लाई धेरै धेरै धन्यवाद
good job vojraj sir all tim ❤❤❤❤
Bhojraj sir salam x aru ni nepali chelilai yasarini udar garnu hos
Badhai xa ❤️❤️❤️
🙏🙏💞💞 namaste daju hajur ko kaam ramro xa
हाम्रो नेपालको सरकार ले तातो पानी मा डुबेर मर्नु पर्ने यो सबै हेर्दा यदि अरु देश को जस्तो सानो भए पनि रोज गार भको भए यसरी बिचल्ली हुन पर्दैन थियो बेचेको जस्तो होईन भोज राज सर म पनि त्यसै गरी आको हो यहाँ आए पछि हामीले घर जान्छु भन्ने बितिकै माग्ने भनेको पैसा हो दलालीले पनि काम गर्न न सक्ने भए किन आको कुटे पनि सहनु पर्छ भन्ने गर्छन यो धेरै पिडा को कुरा हो तर ईश्वर को कृपाले हामी चाई सुरक्षित छौं धेरै धेरै धन्यवाद कुबेद मा बस्ने सहयोगी हात हरुलाई र बिसेस धन्यवाद सम्पुर्ण मेचीकाली टिम लाई सम्मान छ भोज राज थापा लाई 🙏🙏🙏
भोजराज सरको काम लाई सलोट छ
Kushi lagyo dai 🙏❤️🙏❤️🙏❤️
Salute to vojraj sir
Bhojraj Mahan xa❤
Bhojraj bro you are great person ❤️ you are a great heart person bhojraj bro ❤
Dhanyabad bhojraj sir ❤
Nice job ❤❤❤
Good job sir🙏🏼🙏🏼🙏🏼🙏🏼
Jyan bacher aayau tho bhanda thulo khushi ho paisa tw nepal mai kamainxa bahini
Salut xa bhoj raj bhai lai
Great job Bhojraj sir nepali Sarkar ko Aakha dimag vako vaye kina dukha parthiyo Ra nepali Janta Le sake sama Sisnu khole khayera Afanai Gau Ghar afno Desh ma dukha garau Sathi ho mula sarkar ko Asha nagaram afnu lagi afai dukha garera bihana beluka khane bato Banau
Gd job bhojraj sir 🙏🙏🙏🙏
बल्ल थाहा भयो विदेश कस्तो हुँदो रहेछ यस्तो अरूलाई नहोस् योसनदेस अरुकाहपुगोस्। 🇳🇵💯💯👌🙆🏾♀️🙆🏾♀️
Good job dai 🌹🙏
वाव बधाइ छ
सलुट छ भोजराज सर ले आजभोलि धेरै राम्रो काम गर्नुभयो छ गुड जप❤❤
Godd jop dada❤
Vucra sar 🙏🙏🙏🙏🙏tapaili saman xa tapaili kun sabdali Dany bat diu ma sar sarae ramro Kam garnu vako xa. Sadai astai dikna pairhu 👏👏👏👏👏👏🙏🙏🙏🙏🙏🙏
Good luck ❤❤❤❤
Great work bhojraj ji 🙏❤️
Good job
Good job bhojraj dada🤝🙏
Good job Sir 🙏
👍👍👍👍Nice
Good job 👏👏❤
good job bhojraj sr❤❤❤
ल बधाई छ सम्पुर्ण लाई होसियार हुनु दिदी बैनि नेपाली लाई पर्दा नेपाली काम लाग्छ तर यो माल्दिभस मा नेपाली दिदी बैनि ले बोलाउदा अाफनै नेपाली दाइ भाइ सँग बोलाउदा बोल्दैनन अरु देसको मान्छे सँग मजाले बोल्छन
अाफ्नै नेपाली दिदी बैनि भने हेर्दै हेर्दैनन
धनियं बाद भोजराजं सर हजुरलाइ
Good job bhojraj sir i salute you🙏❣️
Good job Bhoj raj daju🙏🙏🙏
सबै सबै लाई बिदेश राम्रो हुदैन म पनि साउदी 6 बर्ष बसेकाे कति पिडा खपेर अहिले हाल जोर्द्न म छु धन्यवाद भाेज राज सर 🙏
good 🙏🙏👍👍
So sad new sir 🙏🙏🌹🌹 ;; hajur sir ko tim haru Lai poni thank 🙏🙏🙏🌹🌹❤️❤️ !! Bidas ma bosnu voyko ma thanks 🙏🙏👍👍❤❤❤❤;; 💕🎈🎈🤞🤞🥰🥰👍👍 ;; akutha new harda khusi Lago sir ? 🙏🙏🌹🌹❤️❤️❤️ !!
Good jobs bhoj raj sir
Dherai ramro sar malai ni sapot la
Vojraj bhai lai salam cha aalapatra pareko baine lai udhar garnu vayo
एकदमै राम्रो छ
wawo❤❤❤
Grate😮😮
👍👍👍
👍👍👍👍👍👍👍👍👍👍
Omg
❤❤❤❤❤❤
Uhalaie vojraj sir kunahi aautta roj gariko aaosyak hoss
पेटमा बच्चा हाेला ,चेक गर्नु
❤❤
Well well sir
❤❤❤❤
Arkako desh ma puge paxi vaneko Ra socheko jasto hudaina kasailai Socheko vanda ramro hunxa hola kasailai Jahan Garo pida dukha hunxa Becheko hunxa tesaile 2. Sal 3 sal rudai vasnu parxa😢😢
❤❤❤❤❤❤❤
Great work dada❤
🙏🙏🙏🙏👍️👍️👍️
भोगाई भोग्ने लाई थाहा हुन्छ दुख के हो भनेर साला बिदेशी ले कति अत्यचार गर्छ तो हामीलाई थाहा छ आगामी दिन मा हजुर को भगवान ले जय जय गर्दिनु होला पशुपतिनाथ की जय जय हो
Eni haru sahayog gare dai na gare die 😢😢😢😢