Nepali Season Song ll नेपाली ऋतु गीत ll Pukuluku Kids Rhymes | Nursery Rhymes

Поділитися
Вставка
  • Опубліковано 10 бер 2022
  • Nepali Season Song ll नेपाली ऋतु गीत ll Pukuluku Kids Rhymes | Nursery Rhymes
    Concept/Production: Arcoiris Pvt. Ltd.
    Creative Director : Santosh Paudyal
    Technical Director : Pabitraw Ratna Shakya
    3D and Graphic Artists: Sanjay Chaudhary, Bipin Kapali, Sajan Dangol, Nirmal Sapkota, Dipendra Kumar Bhalami & Niroj Maharjan
    Singer : Sarahna Paudyal
    Digital Support: AV Digital
    Music: Realtime Creation
    Special Thanks : Rupen Pradhan, Sanjeev Neupane, Niroj Manandhar, Suraj Shahi Thakuri, Rajkumar Shrestha, Pranshu Shakya, Mohit Munal, Santosh Dangal, Nepalflix Family, Sumit Shrestha
    ऋतु गीत
    हरियो पालुवा
    पलाउने बेला
    को हो को हो कोईली
    कराउने बेला
    के भन्छ चैत बैशाखलाई ?
    बसन्त ऋतु भन्छ यसलाई
    गर्मीले पसिना
    बगाउने बेला
    सुख्खा हुन्छ चारैतिर
    चर्किन्छ घाम धेर
    के भन्छ जेठ असारलाई ?
    गृष्म ऋतु भन्छ यसलाई
    गड्याङ गुडुङ बादल
    पानी बर्सि आउने
    खेतमा धान रोप्नेबेला
    भ्यागुता कराउने
    के भन्छ साउन भदौलाई ?
    बर्षा ऋतु भन्छ यसलाई
    आकाश हुन्छ सफा
    चंगा उडाउने
    दशैं तिहार पिङ र भैलो
    सबै रमाउने
    के भन्छ असोज कार्तिकलाई ?
    शरद ऋतु भन्छ यसलाई
    चाडजति सकिएर
    मन हुन्छ खिन्न
    जाडो पनि बढ्न थाल्छ
    अब दिन दिन
    के भन्छ मंसिर पुसलाई ?
    हेमन्त ऋतु भन्छ यसलाई
    जाडो बढ्छ अब धेरै
    हिँउ नै पनि पर्छ
    अलि पछि हुरी चली
    रुखका पात झर्छ
    के भन्छ माघ फागुनलाई ?
    शिशिर ऋतु भन्छ यसलाई
    बसन्त, गृष्म
    बर्षा र शरद
    हेमन्त शिशिर गरी
    ६ ऋतु छन त
    गाउँदै गीत याद गरौं
    ६ ऋतुबारेमा जानौं है
    #babySongs NepaliKidsSongs #childrenSongs #song #cartoon # #NepaliBaalGeet #PukuLuku #nurseryrhymes #kids #nursery #parenting #kidssongs #nurserydecor #rhymes #childdevelopment #nurseryinspiration #babymusic #kidsmusic #nurserystyle #kindergarten #toddlermusic #music #nurseryideas #toddler #nurseryroom #musicforkids #childrensmusic #babiessongs #MoralStories #bedtimestory #bedtimestories #childrensbooks #kidsbooks #storytime #bedtime #kukhurikaa #nepalikidsrhymes

КОМЕНТАРІ •