Program Bungmati Aawaj Episode -11

Поділитися
Вставка
  • Опубліковано 19 вер 2024
  • कार्यक्रम बुंगमती खोइचाका स्थानीयका समस्या र समाधानको पहल गर्ने उद्धेश्यले तयार गरीएको हो । यो कार्यक्रम Japan Society for the Promotion of Science(JSPS) र नेपाल फोस्टर मेटको सहकार्यमा रेडियो सगरमाथाले तयार पारेको हो। यो कार्यक्रम तपाई हरेक महिनाको पहिलो र तेस्रो बिहिबार बिहान ८ बजे र यसको पुन प्रसारण बिहिबार नै बेलुका साढे ७ बजे सुन्न सक्नुहुन्छ ।
    साथै www.radio sagarmatha.org.np र रेडियो सगरमाथा को फेसबुक पेजमा पनि सुन्न सक्नुहुन्छ ।
    दक्षिण एसियाकै पहिलो सामुदायीक रेडियो, रेडियो सगरमाथा । ताजा समाचार र समसामयीक मुद्धा उठाइएका कार्यक्रमहरु सुन्न अनि हेर्नको लागि हाम्रो यस Channel लाई Subscribe गर्नुहोला ।

КОМЕНТАРІ •