86 वर्ष पुगेका हजुरआमाको पालामा जाँतो बिना चुलोमा खाना पाक्दैनथ्यो।अहिले पैसा बिना चुलो आगो बल्दैन ।

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • In the time of grandparents, life went on without money. However, food was not cooked in the oven without grinding. In our time, even though the technology is like a big mill to grind, it does not burn without money.
    Now, they are remembering that days when they used to grind the mill while talking about love for cooking in the evening and morning.
    हजुरबाबा र हजुरआमाको पालामा पैसा नभएपनि जिवन चल्थ्यो । तर, जाँतो नपिसेर चुलोमा खाना पाक्दैनथ्यो । हाम्रो पालामा पिस्नलाई बडेमानको मिल जस्ता प्रबिधि भएपनि, पैसा बिना चुलो बल्दैन ।
    त्यो समयमा साँझ बिहानको खाना पकाउनलाई रातभरी माया प्रेमका गफ गर्दै जाँतो पिस्नुभएको दिनहरु अहिले सम्झिरहनुभएको छ ।

КОМЕНТАРІ •