Khem Century - Ke Sarhai Ramri Hau Timi • के सार्है राम्री हौ तिमी Shanta Sunar New Lok Dohori Song
Вставка
- Опубліковано 6 жов 2024
- Presenting new Nepali Lok Dohori Song Ke Sarhai Ramri Hau Timi by Khem Century & Shanta Sunar featuring Binod Bhandari & Juna Bishwokarma only on Shubharambha Digital's official UA-cam channel.
Shubharambha Digital Presents:- New Nepali Lok Dohori Song 2081
|| Ke Sarhai Ramri Hau Timi के सार्है राम्री हौ तिमी ||
#khemcentury
#junabishwokarma
#netraaryal
#shantasunar
#newlokdohorisong2081
#binodbhandari
#kesarhairamrihaurimi
----------------------------------------------
♬ Vocal:-
Khem Century
Shanta Sunar
♬ Lyrics:-
Netra Aryal
♬ Thego | Music:-
Khem Century
♬ Arrange:-
Binod Bajurali
♬ Recordist:-
Gobinda Parajuli
Sagar Bajurali
♬ Vocal Edit:-
Rajendra Bajurali
♬ Mix | Master:-
Khadak Bajurali
♬ Studio:-
Studio Malashree
♬ Dholak | Tabala | Madal:-
Bhuwan Gandharva
♬ Sarangi:-
Dharma Gandharva
♬ Basuri:-
Ratna BK
🎬️ Video Credits:-
🎬️ Director :-
Binod Bhandari
🎬️ Cast:-
Binod Bhandari
Juna Bishwokarma
🎬️ Choreographer:-
Prasant Magar
🎬️ Cinematographer:-
Nabaraj Uprety
🎬️ Visual Edit:-
Manoj Karki
🎬️ MUA:-
Bimala Tamang
🎬️ IT Support:-
Rajendra Aryal
♬ 🎬️ Audio | Video:-
SHUBHARAMBHA DIGITAL MUSIC PVT.LTD.
9849141880
________________________________________
✔ Email : Shambhukunwar67@gmail.com
►Subscribe us UA-cam
/ @shubharambhadigitalmusic
►Find us on Facebook :-
/ singershambhukunwar
►Twitter:- / shubharambha67
►Audio/Video Available Only On Shubharambha Digital Music Pvt. Ltd.
►All the Audio and Video rights of this Music Video is owned only by Shubharambha Digital Music Pvt. Ltd.
Contact us at:- +9779849141880
सुनिरहु लाग्ने स्वर,सब्द र लय भएको एक उत्कृष्ट लोकगीत ।के सारै राम्री हौ तिमी 🤔🤔
कोरियोग्राफी wow !अभिनय र नृत्य बबाल बबाल सफलताको शुभकामना।
खेम सेन्चुरी दाईको फ्यान जतिले लाईक गर्नु है❤❤❤❤
😢😢😢🎉😢😢😢
@@DineshPariyar-h6x 😍😍😍😍😍
लुम्बिनी प्रदेशको मात्र नभई नेपाली लोक संगीत क्षेत्र को एक असाधारण कलाकार । सधै पाइलाहरु अगाडि बढिरहुन ।
कुनै फूल मन्दिर कुनै फूल घाटमा
मेरो जिन्दगि छ तिम्रै हातमा😍
मिठो गितको लागि हार्दिक बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई 💐
म चाहि लोकप्रिय तथा सर्बप्रिय गायक खेम सेन्चुरीको उत्कृष्ट श्वर र संगीतलाई पछ्याउदै आए है❤❤❤
❤❤❤
भिडियो त तेस्तै हो गित चाहिँ खेम दाजुको सदाबाहार राम्रो हुन्छ🤗
😊
धेरै राम्रो गीत,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा हजुर हरुको मायाले यहाँ सम्म आएको छु, म सङ पनि जोडिएर अझै बढी साथ सपोर्ट गरिदिनु है 🙏
मेरो फेब्रेट गाएक खेम सर धन्यवाद खेम सर एस्तै मीठो गित को कामनासाथै अपेक्षा गर्दछु
ब्यबसायिक सफलता को शुभकामना दाजु
❤ ginger viral you
Ati mitho song hai
❤❤❤❤
म चाहिँ लोकप्रिय गायक खेम सेन्चुरीको नाम देखेर आको है।
Same
Same❤❤❤
Same
Ma pani
Ma chai khem dai Ani binod dai dekhera aako hai❤
अहा कती राम्रो छ भनेर सुन्ने आतुर जति यता हाजिर गरम❤❤गीत अति मन पर्यो हिजो देखी परखेर बसेको थिए सफलताको धेरै धेरै सुभकमना छ सम्पूर्ण टिम लाई ❤❤❤🎉🎉🎉🎉
😂😂😂
लोकप्रिय गायक खेम जि अनि नेत्र जि को शब्द अति नै मिठो 🎉🎉🎉🎉
बयान गर्ने शब्द नै छैन ।। सम्पुर्ण टिमलाई बधाई छ सफलता चुमोस🎉🎉🎉
Oo😅88y ÿ6ggyy5yyy6yyyy66hy6
Best of luck all (मिठो स्वरकी धनी हाम्री प्यारी बैनि शान्ता
खेम सेन्चुरीको देसै खानि गित❤❤❤🎉 सुभकामना छ
Tara binod kheleyo Bani khasai chalako xaina kre
के साह्रै राम्री हौ तिमी ❤आहा कति मिठो हाम्रो मौलिकतामा झल्किएको होल टिमको सु्न्दर प्रश्तुती❤❤❤
देखेको हुन्न लेखेको हुन्छ
लेखेको पनि छेकेको हुन्छ वाआ कति सुन्दर प्रस्तुति मन मनैमा गुन गुनाई रहनु मन लागि रहि रहने सम्पुर्ण टिमलाई हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछु।❤❤❤
मेरो प्रिय गायक खेम सेञ्चुरी ❤❤ खेम सेञ्चुरी मन पराउने ले यता हाजिर गर्यौ।❤
Py😊9o5k
गीत अति मन पर्यो मलाई त अडियो सुनेको अब भिडियो को पर्खाइमा छु❤❤❤
म पनि सेम
कति राम्रो होला 💗 सोधामी maystomati❤❤
फेरि मेरो भाइ खेम को अर्को आयो स्वरकोत असाध्यै धनी मेरो भाइ खेम।
आहा निकै उत्कृष्ट म्युजिक भिडियो बधाइ छ सफलताको शुभकामना 🎉👌❤️
म चाहिँ खेम दाजुकाे अावाज सुनेर अाएकाे हो है big fan खेम दाजु 🙏🙏🙏🙏❤️❤️😘
आकाश चुम्न सफल हुनु भाई खेम बहिनी सान्ता अति राम्रो छ गीत लाखौं पटक सुन्दा पनि धोका नपुग्ने❤❤❤❤❤❤❤❤
खेम सेन्चुरी हजुरको बारेमा जति कुरा गरेपनी कमै रहन्छन लय & स्वरको खानी नै छ। तपाई भित्र यति भन्न चाहे।❤❤
नयाँ र साना user हरुलाइ सबैले support गरम मिलेर अगाडी बडम
बालेर दियो पुजेर कलाश ,घट्दैन माया भईरहन्छ पलस शुभकामना सम्पूर्ण टिमलाई ❤❤❤❤
Shanta sis ko swor unique chha. Good luck. Hope Khem Chenturi bhaile arko mauka pani dinu hola.
Congratulations to Best wishes 🎉💐 हार्दिक बधाई साथै सफलताको शुभकामना सम्पुर्ण टिमलाई 💐
खानि भो टिकटक के सारै राम्री हौ तिमिले पनि...😘😘आहा! कति मिठो स्वर सम्राट खेम सरको अनि शान्ताजीको पनि कमी छैन भने कोरियोग्राफी निकै मन पर्यो मोडल बिनोद सर र जुना जि भरपुर मेहनत गरेको देखियो ।।।सम्पुर्ण टिमलाई सफलताको अग्रिम सुभकामना!!😊😊🙏🙏
देखेको हुन्न लेखेको हुन्छ लेखेको पनि छेकेको हुन्छ २❤❤❤❤❤❤❤❤ सफलता को सुभकामना सबै टिम लाई खेम दाई नेत्र दाई विनोद दाई शान्ता दीदी जुन बैनी 🙏🥰🥰🥰🥰🥰🥰🥰🎆🎆🎆🎆🎆🎆💕💕💕💕🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
धेरै राम्रो छ है। I am big fan of khem century❤🎉
लोक दोहोरी अति जुरुक्क अनि मिठो स्वर धनी खेम दाजु ले ल्याउनु भएको सबै लोक भाका अति इतिहासकै एक भगवान हुन हामी सबै मन मुटु बस्न सक्नु दाजु ❤❤धन्यवाद
एकदमै राम्रो छ लय , शब्द, सृजना र आवाज सबै राम्रो छ खेम सेन्चुरिको नाम नै काफी छ । ❤❤ करौडौ दर्शकहरुले हेरुन मन पराऊन धेरै धेरै शुभकामना ।❤❤🎉
देशैमात्र खाएको भए त हुनेनि, मेरी आम्मै संसारै खाने भो ल ! ! ! खेम सेन्चुरी र नेत्र अर्यालको डाईहर्ट फ्यान हो म त्यसैमाथी बिनोद भन्डारी डाइरेक्टर ! अति राम्रो गीत
अाउनुहोस्् यक अर्को लाई सपोर्ट गर्दै संगै अघि बढौ...
लय सब्द नै कति मिथो हुन्छ के khem dai ra netra daiko❤❤😊
सर्वप्रिय लोकप्रिय खेम सेन्चुरी दाई को स्वर र म्यूजिक को म चै BIG FAN अनि यो गित लाई रातदिन मेहनत गरेर एति मिठो शब्द कोर्ने नेत्र अर्याल दाई 🙏🙏
गीत संगीत लाई धेरैं मन् पराउने म् आज झ्यायतै हेर्दा सुन्दा धेरैं मन् छोयो है ❤🎉🎉 सम्पूर्ण कलाकार टीमलाई हार्दिक बधाई ❤❤
सम्पूर्ण टिमलाई शुभकामना ❤ शम्भु सर गित करोडौं क्लबको कामना 🙏🎵
आहा दादा हजुर कति राम्रो गित उस्तै राम्रा शब्द यस गितमा समाबेश हुनुहुने सम्पूर्ण टिम लाई धेरै धेरै शुभकामना धन्यवाद मीठो गितको लागि❤❤🎉
धेरै धेरै सफलताको शुभकामना सबै टिमलाई,दामी छ गित💞💐🌺लोकप्रिय गायक खेम सेन्चुरी💞💐🙏my favourite singer❤
जिन्दगी आफै अनमोल छ त्योसमाथि अझै हांसीखुसी जिवन जिउनु सुनमा सुगन्ध जस्तै हो सधैं खुसिको कामना सुन्दर प्रस्तुती लाई उच्च सम्मान
Ke saro mitho geet lyayera aaunu vo khem Vai dherai pachhi hjrko geet ko pratikshama hamesa rahane hjrko thulo fan ❤❤❤❤❤❤❤❤❤love you entire team gayikadaya bahini aawaj dherai mitho lagyo safaltako mastai lakhau karorau suvkamana pyuthan napa 1 khaira jhim damsight near
कति मिठो गित गाउनु भयो फेरि अभिनय पनि तेस्तै सफलता को सुभकामना सम्पुर्ण टिम लाइ❤❤❤❤❤
आहा ❤❤ क्या दामी गीत "के सार्है राम्री हौ तिमी" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
आहा कति मिठो गित सधाबार गायक खेम सेन्चुरि दादा को आवजको ठूलो फेन 🎉🎉🎉😊😊😊🤴🤴🤴🤴🙏🙏🙏👌👌👌❤❤
आहा दामी छौहै सोलटेनी कनछी बधाई सबै लाई धन्यवाद🙏💕
आहा क्या मिठो ळय सुर यो टिमको बयान कसरी गरौ आफैमा भरिपुर्ण परिपक्क उत्कृस्ट समग्र मा सबैको जय हो संगीत प्रेमी डिबी एस खरिगैरे 💞🧁❤️🧁🇳🇵✈️🌹👌👏
आहा कती राम्रो गीत ख़ेम दाई लगायत सम्पूर्ण टीम लाई सफलता को सुभकामना छितै करोड़ क्लब प्रवेश गरोस ।🎉🤞😍
के सारै हौ तिमी सब्द
को गीत किन यति धेरै मन पर्यो i don't know but दिनमा 3/4 पटक सुन्ने र हेर्ने गर्दछु सारै मन छुयो🙏❤🎉🇳🇵
साच्चिकै सबैको मन मुटु बस्न सफल गाएक हुनु हुन्छ चेम सेन्चुरी सर
आहा बिनोद जि क्या दामी अभिनय अनि खेम दाइ को कुरै नगरम कति मिठो सोर🎉🎉🎉❤❤❤
आहा खेम जि को गीत भनेसी सुन्दा साह्रै आनन्द हुन्छ, पछिल्लो समयमा सबैभन्दा मलाई मनपर्ने गायक हुन् खेम जि ❤ तर भिडियो चाहिँ अलिकति चित्त बुझ्दो भएन बिनोद भण्डारी ज्यु ले sad acting चाहिँ आँसु झार्ने नै गर्नुहुन्छ तर यो डान्सक knowledge चाहिँ नुन बिनाको तरकारी जस्तै देखिन्छ । यो गीतमा पल शाह, विजय पुन, सुनिल क्षेत्री आदि भए सुन्मा सुगन्ध हुने थियो ।।।
आहा कत्ती मिठो गीत धेरै पछि यत्ती मिठो गीत सुन्न पायो हजुर यो गीतले देश खान्छ
आहा मीठो गित ❤❤❤
आहा ! कति मिठाे गित सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना गित कराेड कलवमा पुगाेस कामना गर्दछु ❤️❤️❤️🌷🌷🌷
पर्खाईमा ❤❤🎉🎉
आह क्या मीठो गीत सफलता को सुभ कामना छ 🌹🙏🌹
कति मार्मिक गीत , समाजमा अझै पनि घट्छन् यस्ता घटना । कति मन छुने गीत अाँसु राेकिन मानेन ।
आहा कति मिठो सफलताको शुभकामना सम्पुर्ण टिमलाई 🎉🎉
आहॅा लय शब्द स्वर भीडीयो सबै कुरा भरीपुर्ण ❤🇳🇵🙏मीठो गीत
आफुलाई मन परेको पात्र जिन्दगी भरी होस् मेरै मात्र आहा ❤❤❤
खेम सेन्चुरी लगायत सम्पुर्ण कलाकार टिम लाई शुभकामना 🙏💐🌹 5:24
Dami dami badhai x safaltako suvakamana xitai karod kalabma pugosh suvakamana
आहा खेम दाजुको स्वरको गित 🙏♥️🙏👍
कति मिठो गित मत सुनेको सुनै भय सपोट गर्नु
अति नै मिठाे गित बधाई छ टिमलाई 👏👏👏👏
Aaha Kati Mitho Geet❤❤
एउटा जुन आकास मा अकौ जुन भुइँमा कति राम्रो सब्द🙏🙏
खेम सर किन् यति धेरै मन् पर्छ के मलाई plz उहाँ सङ् जीवन मा एक पटक भेट्न पाउँ 👌🙏
Khem Century Is always best in Folk Singing... But Masallhaa ❤❤❤The lady voice is so Typical...Owhh 👏👏👏👏🥰🥰🥰
सुनिरहन मन लाग्ने कस्तो राम्रो गीत❤
अति राम्रो गित खेम भाइ को अलि चलेको कलाकार ले गाको भय अति सुन्दर हुने थियोे अझ
टिकटकमा देखेर आईपुगिम खाेज्दै सारै मिठाे लयाे
Kitna sundar video 😘💞
मलाइ खेम सेन्चुरी दाइ र बिस्नु माझि को गित बजार मा न आउदा सम्म तिज आकै लाग्दैन मलाइ त तर खेम दाजु को धेरै ठुलो फ्यान है आवाजमा त निकै जादु छ दाइको त ❤❤❤❤❤❤❤❤❤❤❤
आहा मिठो धेरै पटक सुने सुनौ सुनौ लाग्छ
म पनि लोक गित प्रेमी ❤ त्या माथी खेम सेन्चुरी दाइको प्रस्तुति❤ तेस माथी एति मीठो धुन सगै मेरो यात्रा बगिरहने छ love you dai ❤ love you song 1000 तोक सलाम छ दादा🙏🙏💃💃💃🤘🤘
सानो youtubebar साथीहरू मिलेर आगाडी बडौ🙏🙏नमस्ते नम्स्कार जय देस ❤❤जय संगीत
यो,होनित,गित संगीत,नेपालको,घरपरियार,बसेर,हेरन, मिलने, सँगसँगै नाच्न पनि मिल्ने,भिजोल,र,डिरेसपनि,उतिकैइ,सुहाएकोछ,रमाइलो,खालको,गित,उतम,अतिउतम,💃💃💃💃💃🌹🌹🌺💐💐💐
Sarai ramro xa ❤❤❤❤khem century ❤❤ma hajur ko big fan
Best lyrics writer Netra Aryal Daju🙏❤
Full respect daju lai sadhai
Tesmathi Khem century daju ko mitho voice ma ❤🙏👌
Babal xa
Khem सर को आवाज मा जादु छ। उहाको आवाज भयपछि जुन गीत पनि आफै राम्रो लाग्छ ।❤❤❤
यती राम्रो गीत सृजना गर्ने गीतकार लाई मान्नै पर्छ।। खोट लगाउने कतै पनी ठाँउ छैन।। शान्ति को त के नै कुरा गरौ र?? यती मिठो तरिकाले गाँउनु भाछ, शब्दमा ब्याख्या कसरी गरौ म?? सफलताको भब्य शुभकामना छ।। यो तिजमा यो गीतले बिस्व बजारमा तहल्का पिटोस्।।
आहा खेम दाइ को जुन गित सुने पनि उस्तै आनन्दा आउन्ने🙏🙏🙏🙏🙏🙏🙏🙏 ❤❤❤❤❤❤❤❤🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀खेम दाइ किङ
म चाई जुना g लाई हेर्न आको है❤❤
कति धेरै राम्राे गीत खेम सेन्चुरी
मलाई एक दमै मन परेको सिंगर
खेम सर को पर्तिभाको फेनहरु येता हाजिर होम 👌👌👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏
बिनोद भण्डारीको अभिनय अनि खेम दाईको स्वर हैट , निशब्द ।
आहा अती दामी छौहै बधाई छ सबै लाई धन्यवाद 💙💜❤💙💜💜💙❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
स्वर शब्दका शम्राट खेम सेन्चुरी दाईको गित सबैको मनमन मुटुमा बस्न सफल हुन्छ अज म त झनै सुन्ने र सुनिरहने गर्दछु
Female vocal अलि निखारिनु पर्यो । नयाँ सुन्दैछु । खेम दाजुको big fan... #best wishes all .
But she has unique voice. Good luck Santa sis.👍
धेरै राम्रो सिर्जना गर्नुभएको रहेछ धेरै धेरै बधाई छ हजुर 💐💐💐💐💐
आहा कति राम्रो गीत जति सुने पनि धित नमर्ने👏👏👏
सुभकामना सम्पूर्ण टिम लाई 🎉🎉🎉🎉🎉
Kti ramro R mitho x yo geet hjur harulai badhai x❤❤❤❤❤❤
खेम सेन्चुरिको गित नराम्रो हुने त कुरै हुन्न नि नाम नै काफि छ आहा कति मिठो ❣️
खेम दाई को big frn यता हाजिर हौ ल ❤❤❤❤
हार्दिक शुभकामना अझै राम्रा गीत सुन्ने हेर्न सौभाग्य हामी दर्शक श्रोता लाई मिलोस्🙏🙏
मलाइ धेरै मन पर्यो खेम जिको कुनै पनि गित आउदा सुनि राख्छु तिकतोक मा पनि
Salute to team:what a beautiful combination of melody/music/lyrics and wishig your grand success!❤❤❤
Super ⭐⭐⭐⭐⭐ congratulations khem Ji lai badhi chha nice song super hit ma chha good
Lok dohori geetma ak chatra raj garn safal khem senchuri r netra aryal badhai x
waiting ....🎶🎶🎶🎶