यो बाबु हरु लाई देख्दा बाल्यकाल झस्काई दियो यहि नै ठिक छ जिबनसैली बजारमा ल्याएर बर्गर खुवाउनु भन्दा यहि खाना खुवाए यो काम गराए संस्कारी बन्ने छ बाबु नानीहरू
खासगरी कन हामी प्रदेश मा रहेका प्रदेशिका लागि गाउँ कै झल्को मेटाउनु भिडियो बनाउने गोर्खाली चेली मिरा गुरुङ र सिरु थापा मगर को बिग फ्यान म उहाहरुका प्रत्येक भिडियो हरु हेरिएको हुन्छ ।सम्मान नानाहरुलाई ❤️🤗 म चाहि पश्चिम नेपाल बाजुरा देखि है 🙏
साच्चिकै बालपनको याद धेरै अयो म नि सानोमा यस्तै जीवन बिताएको हो । हाम्रो नि 80/90 वटा भेडाको हुल र गाई भैंसी 10/15 वटा थियो यसरी नै लेकमा गोठ आउ जाउ गर्थे । हाम्रो गोर्खा सुन्दर गोरखा मिरा बहिनीलाई धन्यवाद ।धेरै धेरै ।
Mira bainile kati organic video lyaunu hunxa ho herda pani kati majja ani aaj voli pani yadari gotha paleko dekhda ajhai purane parampara rahexa hai kunai thauma jasto lagxa ❤
कति रमाईलाे पाेईलि सानाे छदा यसरी नै गाेठ् बसियाे ऐले त मधेस् पसियाे अबाे त यसरी बस्तु बाख्राकाे पछि हिड्न सकिन्न हाेला मधेस् काे पानिले 🤔गै ती दिन् हरु😢
हाम्रो आफ्नो लोपोन्मूख ठेट रहनसहन Document गरि विश्व सामु पुर्याएकोमा मिरा वैनीलाई धेरै धेरै धन्यवाद। तिम्रो (म भन्दा सानै भएकोले 'तिमि' भनेको है) यो योगदानवाट नया पुस्ताले धेरै लाभ लिनेछ। आफ्नै Tamu culture जान्नको लागि विदेशीले वनाएको Documentary हेर्नु पर्ने वाध्यता व्यहोरेको म जस्तोले तिम्रो Contents हेर्दा एकदमै Authentic र त्यै मध्यको एउटा पात्र हुँ भन्ने महशुस हुने रहेछ। तिम्रो त्यो गुरूङ 'लवज' र तमु भाषा मिश्रित वार्तालावले contents लाई अझ मौलिक वनाएको छ। Always nurture that component of your content. Wish you all the best. - मेलवर्न, अष्ट्रेलिया वाट थप एउटा शुभचिन्तक
jangal Dekhera Ati Khusi Ani Man RAMU XA bany tara Kati Tada Tada Hi goth Haru pani Bafary Baf Man Huraki Hunxa Asto Dekhda Sano ma Ko Yhd sarai Auxaxa❤❤
जुगाले खाइदेला नि तेस्मा नि त म पनि लेखमा निकै बसेको छू नि त
यो बाबु हरु लाई देख्दा बाल्यकाल झस्काई दियो यहि नै ठिक छ जिबनसैली बजारमा ल्याएर बर्गर खुवाउनु भन्दा यहि खाना खुवाए यो काम गराए संस्कारी बन्ने छ बाबु नानीहरू
याे होनिता ठेड बर्खे नेपाली गाउँले अर्गानिक तरकारी मिरा ज्यू लाई यो vlog एपिसोड को लागी धेरै धेरै धन्यवाद।
Wow kasto ramro thau
यतिधेरै कठिन परिस्थितिमा पनि रम्न जानेकि।हजुरहरुलाई सलाम ।।🙏🙏🙏
😢कति रमाइलो साव्छ हावापानी भको ठाउँ मिरा जि अनि तेउ सानो नानी कति तर्काल है
खासगरी कन हामी प्रदेश मा रहेका प्रदेशिका लागि गाउँ कै झल्को मेटाउनु भिडियो बनाउने गोर्खाली चेली मिरा गुरुङ र सिरु थापा मगर को बिग फ्यान म उहाहरुका प्रत्येक भिडियो हरु हेरिएको हुन्छ ।सम्मान नानाहरुलाई ❤️🤗 म चाहि पश्चिम नेपाल बाजुरा देखि है 🙏
असाध्यै रमाइलो भिडियो मिरा जि बच्चाहरूलाई त झन कति रमाइलो होला आहा ❤❤❤❤❤
ल धन्यवाद गुरुङ्गनि नानिलाई एकदम अर्गानिक गाऊले जिबन र भिडियो को लागि ❤❤
यो भिदियोले बालापनको याद झस्काइदियो 😊 साच्चै kati रमाइलो थियो त्यो दिन ❤😢
आहा कित रमाइलो कित सुन्दर हरियालि बाताबरण जेहोस हजुरको च्यानलबाट आफु पुग्न नसकेपनि सबै हेरन पाइएको छ बहिनि लाइ धेरै धेरै धन्यबाद ❤❤❤❤❤❤❤❤
@Mira Grg Form Gorkha मलाई 28 वर्षा अगाडिको याद आयो रमाइलो हुन्छ गोठमा ❤❤🎉🎉❤️❤️🥰🥰😘🌹🌹🙏
❤❤🎉🎉वाउ गोठालो जीवन कति रमाइलो ❤❤🎉🎉🎉
पहिले देखिनै हो हाम्रो भेटघाट युट्युवमा त तर मान्छे त कहिले पनि नहुन सक्छ म पनि मुरमु गुरुङ नै हो तपाईं कुन गुरुङ हो र नि सानु मिरा गुरुङ जि
साच्चिकै बालपनको याद धेरै अयो म नि सानोमा यस्तै जीवन बिताएको हो । हाम्रो नि 80/90 वटा भेडाको हुल र गाई भैंसी 10/15 वटा थियो यसरी नै लेकमा गोठ आउ जाउ गर्थे । हाम्रो गोर्खा सुन्दर गोरखा मिरा बहिनीलाई धन्यवाद ।धेरै धेरै ।
Tapaiko vediole gau ghar ani bachpanko yaad aauxa,yo tinta nanibabuko chulbulle ta jhanai majja aauxa
फेरि त्यो दिनको याद आयो यो भिडियो देख्दा ❤❤
Mira bainile kati organic video lyaunu hunxa ho herda pani kati majja ani aaj voli pani yadari gotha paleko dekhda ajhai purane parampara rahexa hai kunai thauma jasto lagxa ❤
कति रमाईलो हो नानि हरु पनि ❤❤
कति रमाईलाे पाेईलि सानाे छदा यसरी नै गाेठ् बसियाे ऐले त मधेस् पसियाे अबाे त यसरी बस्तु बाख्राकाे पछि हिड्न सकिन्न हाेला मधेस् काे पानिले 🤔गै ती दिन् हरु😢
कति रमाइलो ठाउँ मीरा दीदी काे गाउँ एक दिन अवश्य घुम्न जाने छु ❤😊
मलाई पनि योदेखदा खुब सानो हुँदा को याद आयो mira didi
यो फिल्म हेर्दा म पनि गाइ गाोरुहरुको पछिपछि जंगलमा गोठाला गरि रहेको छु जस्तै लाग्यो।
रमाईलो लाग्यो ❤😊
Love you Mira g love. Form gujrat
हाम्रो आफ्नो लोपोन्मूख ठेट रहनसहन Document गरि विश्व सामु पुर्याएकोमा मिरा वैनीलाई धेरै धेरै धन्यवाद। तिम्रो (म भन्दा सानै भएकोले 'तिमि' भनेको है) यो योगदानवाट नया पुस्ताले धेरै लाभ लिनेछ। आफ्नै Tamu culture जान्नको लागि विदेशीले वनाएको Documentary हेर्नु पर्ने वाध्यता व्यहोरेको म जस्तोले तिम्रो Contents हेर्दा एकदमै Authentic र त्यै मध्यको एउटा पात्र हुँ भन्ने महशुस हुने रहेछ। तिम्रो त्यो गुरूङ 'लवज' र तमु भाषा मिश्रित वार्तालावले contents लाई अझ मौलिक वनाएको छ। Always nurture that component of your content. Wish you all the best.
- मेलवर्न, अष्ट्रेलिया वाट थप एउटा शुभचिन्तक
गोठ त सार्नु भयो तर बाबू नानी लै स्कुल जान आउनु अलि असहज हुन्छ कि बर्खा याम को बेला म
Kati ramilo hami gauma huda ko yad aayo kati organic videos 📹 mira sister ju dheri dheri dhanybad gardaxu❤❤❤❤❤❤
आहा कति रमाइलो हो हरियाली देख्दा त म नै हराभरा भोनी 😅😅
Fantastic documentary appreciated 😍
के रमाइलो छके गाउ ले जिबन अर्गानिक भिडियो मिरा सोल्टीनि को 💕💕💕💕🙏🙏🙏🇲🇫🇲🇫🇳🇵🇳🇵
Sana Babu nani kati dherai urjasil ho khusi lagyo real adventure.
Hajurko vlog herna dherai ramaelo lagxa peaceful environment
कति रमणीय बाताबरण भको ठाउ रहेछ ।
यस्तै उकाली ओराली मेलापात वनजङ्गल गरेर होला अझैपनि तन्दुरुस्त छ।आजकलका केटाकेटी त ईत्ति हिँडेपनि ह्याऊ गर्छन❤❤कति टाँठा बाबुनानी❤
Sis hajur ko village Kati ramro so beautiful place audha dinma Pani yastai video herna pau god bless you sis❤
तपाईंको video सारै रमाइलो लाग्छ
What a lovely view of Barpak,it is really nice to see thank you 🙏
यो सानो नानि दुइ चोल्थि बातेको नानि कति राम्री हौ कसम
Sadaii hernaa man lagxah hajur KO vlog ekdam fresh hunxah ....bides huni haru KO lagi😢
Wow❤️❤️❤️ nice volg dhun panii kate mitho lagiyoo
Sanu nani kati kada ho sarai ramailo ho got sarda ta ❤❤❤❤❤❤
साह्रै राम्रो भिडियो बनाउनुहुन्छ 🙏
jangal Dekhera Ati Khusi Ani Man RAMU XA bany tara Kati Tada Tada Hi goth Haru pani Bafary Baf Man Huraki Hunxa Asto Dekhda Sano ma Ko Yhd sarai Auxaxa❤❤
धेडो र मोइको खोवाई देखेर मलाई बितेको पुरानो याद आयो
Bichara Nani babu haru Kati gharoxa ❤❤❤❤
पुरानो यादअाए❤❤❤❤❤
Thanks for 149 subscribers keep supporting guys please❤❤
Dherai ramailo video ma sadhai tapaiko vlog Herne garxu ni nana❤
Gau ghar ko sarai yad po aayo yo video herera ta😢😢😢😢
It is rare to see such an organic video. Maybe this natural thing is the best.❤It's rainy season. Take care of yourself
❤❤bunuko vidiyo aakdam aargenik x so good oork bunu ❤❤
Yo honit argnik vidiyo ati rmaelo gau tau sarai rmaelo gau
Watching gharti magar from India. No comments today.
Good meera ji hjr ko vedio yakdam organik
चैत्र वैशाख महिनामा सार्नु पर्ने गोठ मीरा जि
Aahaa ❤❤❤❤
कति टाठो हो यो बच्चाहरू।खुरूरू कुद्छ त।
❤️❤️❤️❤️❤️❤️🏏🏏🏏🏏🏏🏏🏏🏏
मिरा बहिनी त्यो निगुरो मलाई पनि थोरै दिनु हैइ कस्तो खनु मन लाग्यो बा🇳🇵🙏🙏
Sarai ramailo video 👍👍👍
Kasto ramro banaunu vako ...keep it up miraa ji ❤
Beautiful video sis and all kids very hardworking ❤❤❤
Wow what a great place
Goth tira dukha xa ni ❤ Meeraji ❤
यो हो नि गाउँ घरको अर्गानि भिडियो ❤❤❤
Hi friends namaste all nice video mira I see ❤❤
Amazing video❤
गाऊँ घरको याद आयो Mira sis good sis
Wow❤❤
Super videos
Wow super dear🙏🙏🙏🙏🙏🙏
wowww pahile ko sanu ko yad aayo yo vodie hera ta pig frn sis🙏🙏🙏
Beautiful my Gurseni soltiny❤
Big Fan
I love gorkha (Barpak)
Nice video❤❤❤❤❤.
Your video is really good and beautiful
Ok 👍
Nice video ❤❤❤❤
Meraaa ❤❤❤❤
Nice❤
Damii xa video didi hjr ko🫶👍👍🤗🤗
यो चौउ चौउ चाहिन जतै पनि खानै पर्ने
Dami Mira.❤ ji.
Tarika yo honita gaugharko organic life
मिरा दिदि को अनुहार अलि बिग्रेको अनुभप गरे मइले 😅😅
Nice vlog
Hello mira mo erup bata ajata malai purai merow gau ra sanu bela ko yat ayoo malai ta sanu nani sarai ramrow lagiyoo
big fan didi❤
Nice 👍 ❤
Big fan dd ❤
Dami hjur❤
Waw so peur
👌👌👌❤️❤️❤️
❤❤
Mira ji❤❤
Hajur ko Gau tira ma Pani aauxu hai organice khane kura khnu
सानो सानो नानी बाबु कति टाठो हुन भन्या बैनीको युटुब मार्फत अर्गानिक लोकल भिडियो हेर्न पाइन्छ खुसी लाग्छ
पानी त ठुलै परयाे नि मिरा नानि।
Ma pani 8 barsha yestai gothma baseko Sachai aananda hunxa pani parda ghas katna chai Sarai garo❤❤
Musroom yo pali chaina ki kya ho meera ji jungle ma
लेकमा पनि भैंसी पालन हुने रैछन अचम्म लाग्यो मलाइ त??
👌🏻👌🏻👌🏻👌🏻👌🏻