संचिकै,,,,,,रमाइलो भयो कस्तो आफ्नै कथा गाउनु भएको तपाईहरु बीच केहि न केही सम्बन्ध थियो जस्तो लाग्यो। जे होस् शुभकामना। राम्रो मान्छे हरु को प्रस्तुतिले खुब आनन्द भयो
आहा सार्है रमाइलो दोहोरी अलि छोटो भयो अलि 40/45 मिनेट को भए सुनमा सुगन्ध हुन्थ्यो तै पनि केही छैन भाग 2 पनि छिट्टै आवस प्रतीक्षा मा बस्छौ अग्रिम शुभकामना ।
वा भाग्यमानी मान्छे भने को खेम सेन्चुरी जस्तो हुनुपर्छ 😂 दुबै जना बैनी हरु को आबाज र शब्द प्रहार मा दम छ गित अलि छोटो भयो भाग 2 छिटै हेर्न पाइयोस् सफलता को सुभकामना दुबै जना बैनी हरु लाई 👌✊❤️🌷
नमस्कार सम्पूर्ण मेरो भगवानरुपि दर्सक हजुरले सल्लाह सुझाव दिदै गर्नु होला है हामीले रमाईलो लागि मात्र यसरी दोहोरी गाएको छौ अन्नेथा चाई नासोच्नु होला है धन्यवाद 😂😂
Yo dohori geet wo ñice song good sum an,januka,ji lai badhai chha good vidio chha good Kala Gala nice dohori yo geet sarjak lai dherahi dherahi chha good
यति राम्री स्वर्गकि परि झै दुबै जना जानुका तामाङ र सुमन थापाले झकडा गरकाे पटक्कै सुहाएन हजुर गित सारै राम्रो बनेकाे रहेछ सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना !!💔💔👩❤️👩👩❤️👩🥀🥀❤️❤️🌹👌👌👌👌💔💔💔💔💔👍️👍️👌👌👌❤️💔💔👩❤️👩👩❤️👩👩❤️👩👩❤️👩
@sunam thapa magar ji अनि @januka tamang ji हजुर हरूको प्रस्तुति एकदमै राम्रो राम्राे अनि सब्ब्या लाग्यो अर्को भाग पनि आउँछ भन्ने आशा छ कृपया आउँदो भाग मा @khem senchury लाई अतिथि बोलाउनु हाेला 🙏🙏🙏🙏
धेरै राम्रो छ सुमन बहिनी र जानुका बहिनी बेजोड लाइफ दोहोरी खेम सेनचुरी लाई दुबै जाना ले मन पराउनी दुबै जाना सुमन & जानुका बहिनी हरु धन्यवाद रमाइलो लागेयो मलाई । अब अर्को लाईफ दोहोरी मा खेम भाई र २ जना सुमन र जनुका बहिनी हरु को साथमा सँगसँगै लाईफ दोहोरी गाएको हेर्नु पाउ छिटै भनन चाहान छु
अति राम्रो लाग्यो दोहोरी तर सारै भावुक भयको देखियो
अाहा कति मिटाे लाईभ दाेहाेरी अब खेम लाई ल्याउन पराे सुमन थापा जि
सारै मज्जा लाग्यो यो दोहोरी गित
आहा कती मीठो गित बहिनि हरु को स्वर उस्तै राम्रो छ शुभ कामना छ सुमन अनि जानुका
Nice दोहोरी
Januka d miss you❤
संचिकै,,,,,,रमाइलो भयो
कस्तो आफ्नै कथा गाउनु भएको तपाईहरु बीच केहि न केही सम्बन्ध थियो जस्तो लाग्यो।
जे होस् शुभकामना। राम्रो मान्छे हरु को प्रस्तुतिले खुब आनन्द भयो
खेम सर लाई बिच मा राखेर गायको हेर्न मन छ छिटै लियर आउनु ल best off luck all time
भाग दुइ पनि ल्याउनु है सुमन सिस खेम दाइ को साथ मा सारै रमैलो लाग्यो
निकै राम्रो दोहोरी भाग२ ल्याउनुपर्यो। खेम सेन्चुरी लाई पनि सङ्गै राख्नु पर्यो।
दामी खेम संगको लिएर आउनु अब को एपिसोटमा
आहा सारै राम्रो गित सम्पुर्ण टिम लगाऐत सुमन बैहिनी सुभ कामना छ
कति राम्रो दोहोरी धेरै धेरै धन्यवाद दुबैजनालाइ👌👌❤️❤️❤️❤️❤️
आहा कति रमाइलो दोहोरी शुमन जि धेरै धेरै बधाई तथा सफलताको शुभकामना छ 🍒🍍🙏🐒🎀🍇🍇🎋🎉🎉🌹🌹
आहाँ सुमन र जानुका बैनीहरु जती राम्री हुनु हुन्छ त्यो भन्दा पनि राम्रो गाउनु भयो सफलताको कामना दुबै जना बैनीहरुलाई।
Miss you januka dd ❤❤❤love you❤❤❤
भाग-२ पनि आउनु पर्छ है सुमन दि खेमजि संगै
आहा सार्है रमाइलो दोहोरी अलि छोटो भयो अलि 40/45 मिनेट को भए सुनमा सुगन्ध हुन्थ्यो तै पनि केही छैन भाग 2 पनि छिट्टै आवस प्रतीक्षा मा बस्छौ अग्रिम शुभकामना ।
Kati ramro geeth suman thapalai ra yo tim lai badhai xa
अाहा कति मिठो स्वरपनि मान्छेपनिअति राम्रो गितपनि खेमलाई कस्ले अाफनो बनाउछ है हेरनबाकि छ
नमस्ते ,सुमन,जानुका ,हजुर।।।धेरै धेरै ,राम्रो ,गाउनु,गित,दुबै ,जानले,सोह,र।शब्द ,पनि ,राम्रो ,धेरै धेरै ,धनयबाद ,साउदी ,अरब बाट,हेरदै,छु।बाई
रामरो छ दोहोरी
सानदार दोहोरी मुम्बै बाट हेरेकोछु
अति कडा दोहोरी
धेरै राम्रो प्रेम कथामा आधारित गीत।
सुमन थापा जि जानुका तामाङ को 6/7 वर्षा पुरानो जोडि हो है सुमन जि होसियार पुराए र गित गाउनुस है सम्बन्ध छुट्ला है होसियार
आहा कति मिथो दोहोरी होके सुमन सिस तर झगदाचै नर्नु होल बाइदोवाइ जनुका सइस नै पहिला देखि सहकारी होनि
बबाल छ दोहोरि
यी दुई जनाको झगडा गीत मार्फत सुन्न पाइयो खुसी लाग्यो best of luck all of you guys
जानुका जी को सोर लाई सलाम छ्❤️❤️❤️🙏🙏
Janukako sor kati mitho 😘😘
यो ठाँउमा सुमन परियार भाको भय झन सुगन्ध हुने थियो
वा भाग्यमानी मान्छे भने को खेम सेन्चुरी जस्तो हुनुपर्छ 😂 दुबै जना बैनी हरु को आबाज र शब्द प्रहार मा दम छ गित अलि छोटो भयो भाग 2 छिटै हेर्न पाइयोस् सफलता को सुभकामना दुबै जना बैनी हरु लाई 👌✊❤️🌷
कति भाग्यमानी मान्छे खेम सेन्चुरि ,,,गित अल्लि छोटो भो ,,भाग २ को प्रतिक्षा अब
कति भाग्यमानी मेरो पारो खेम दाजु❤️❤️❤️❤️❤️❤️❤️
Dherai ramro suman thapa aani januka tamang dubai janko aati mitho aawaj sammanxa dubailai
Owow kati metho voice both of my febrate, 🌹🌹🌹
कडा दोहोरी 👍️
आहा कति रमाइलो दोहोरी
आहा कति मिठो दोहोरी
नमस्कार सम्पूर्ण मेरो भगवानरुपि दर्सक हजुरले सल्लाह सुझाव दिदै गर्नु होला है हामीले रमाईलो लागि मात्र यसरी दोहोरी गाएको छौ अन्नेथा चाई नासोच्नु होला है धन्यवाद 😂😂
धेरै राम्रो छ नानी मेरो बहिनी
अतिनै राम्रो माया प्रेमका भावुक मन छुने गीत गायर रमाईलो अझ तपाईं हरु सुमन+जानुका को जोडी त भयवानले नै जुराय छन 💌🌹💐💕💔💜💚💙💗
Huss 🙏 didi ahi Vaka ma hajur ra suman pariyar dai sanga marmik live dohori leraunu na hai malai dherai man parxa yo geet
Love you too
आजसम्म भरिन्थ्यो काख् मेरो, तामाङ्नीले नखोसे भाग मेरो ।(By Suman) नन्द भइदेऊ भुलेर सब कुरा, कति सपना हुन्छन् रे अधूरा।(By Januka) लाज मान्दिनौ बोल्दिन्छ्यौ जे पनि, रुँदै बस्छु गर्दिन बे पनि।(By Suman)
Yo dohori geet wo ñice song good sum an,januka,ji lai badhai chha good vidio chha good Kala Gala nice dohori yo geet sarjak lai dherahi dherahi chha good
दुबै जनाको दमदार स्वर|
यति राम्री स्वर्गकि परि झै दुबै जना जानुका तामाङ र सुमन थापाले झकडा गरकाे पटक्कै सुहाएन हजुर गित सारै राम्रो बनेकाे रहेछ सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना !!💔💔👩❤️👩👩❤️👩🥀🥀❤️❤️🌹👌👌👌👌💔💔💔💔💔👍️👍️👌👌👌❤️💔💔👩❤️👩👩❤️👩👩❤️👩👩❤️👩
सनसिल्ता र अनुसासित टिमलाई बधाई छ सफल्ताकाे शुभकामना
Ekdum ramailo dhohori both sister
Nice song log time pat 2 chahiyo
सुमन थापा मगर र जानुका तामाङ को स्वर शब्द सारै राम्रो छ सबै कलाकार हरु लाई सफलताको शुभकामना
सरै राम्राे लाग्याे
राम्रो सार्है राम्रो 💐💐💐
Suman Thapa magar ❤️❤️🙏
असाध्य रमाइलो
बिचमा खेम जि पनि हुनुपर्ने दुई चार टुक्का खेम जि भाको भय कति राम्रो हुने थियो
@sunam thapa magar ji अनि @januka tamang ji हजुर हरूको प्रस्तुति एकदमै राम्रो राम्राे अनि सब्ब्या लाग्यो अर्को भाग पनि आउँछ भन्ने आशा छ कृपया आउँदो भाग मा @khem senchury लाई अतिथि बोलाउनु हाेला 🙏🙏🙏🙏
झगडा सारै रामाे छ खेम दाईलाई नि राखनु पछ है जानुका र सुनाम दिदी हरू
Git Sarai mitho xa hai 2Jana milera Gaunu❤️❤️❤️❤️❤️❤️❤️💗💗💗 i love both of you And respect 🙏✌️✌️✌️
वाउ नाई ❤❤😊
Like u best sing aaba 2 janna millera bihe garnu paryo hamro khem dajju sanga
फेरि भाग 2 ल्याउनु पर्यो कति छोतोहो
अर्को भाग पनि आहोस पर्खाइमा
अस्तिकै दाेहरि दाेहर्यार हाले छ त दिदि
खेम र जानुका साचाे प्रेम हाे सुमन
आहा कति मीठो तर एउटा केटा को लागि यी दुइको दुश्मनी नहोस।साथी नाता नटुटोस
Congratulations januka tamang and suman thapa Magar Miss you sister haru
राम्रो छ
भाग दुई पनि छिट्टै लिएर अाउनु पर्यो है
wow nice song path 2 aaun parxa ho khem januki good jodi
Januki so cute 100 beautiful song best of luck God bless you ❤❤👌👌👍👍
जानुका तामाङको प्रस्तुती निकै राम्रो छ ।
wow superb song👌👍
Naniharuko dohiri ekdamai ramailo lqgyo
धेरै राम्राे थियाे तर अलि छाेटाे भयाे ।अासा भाग दुईकाे।दुबै दिदी बहिनीलाई शुभकामना।
Wao super nice wonderful Jay git sangit love u all
सुन्दरता कि खानी गाइका दोय उस्तै सुन्दर प्रोफोमेन्स्👌👌👌👌👌👌👌👌👌👌
Wawoo ekdamai dami bhag 2 ni chaeyo Ali lamo banaunuu kk yo Ali choto vyo
Januka no 1 khem ji ko jodi mil6
धेरै राम्रो अलिक छोटो भयो
भाग 2पनि हेर्न पाईयोस ख्याम ज्यु लाई पनि हेर्न पाईयोस
Very nice song 👌👌👌👌👌
Januka ji ko biha hos khem ji saga shubhakamana
All the best didi 😍😍😍😍🎬️🎧️🙏📽️🎤
How nice dohori sang safata kamana xa al
धेरै राम्रो छ सुमन बहिनी र जानुका बहिनी बेजोड लाइफ दोहोरी खेम सेनचुरी लाई दुबै जाना ले मन पराउनी दुबै जाना सुमन & जानुका बहिनी हरु धन्यवाद रमाइलो लागेयो मलाई ।
अब अर्को लाईफ दोहोरी मा खेम भाई र २ जना सुमन र जनुका बहिनी हरु को साथमा सँगसँगै लाईफ दोहोरी गाएको हेर्नु पाउ छिटै भनन चाहान छु
जानुका century ra suman century काे स्वर धेरै लाग्छ
ल हेर अब मगर्नी र तामाङनि चेली मिलेर आगो लगाये अब फेरि देशै पिटिने पक्का 100% ग्यारेन्टी मेरो
Wow beautiful performance 😍😍
Very nice song
Wow कति मिठो
Very nice
दुबै जना राम्रो हुनुहुन्छ 👍️👍️👍️
साउता साउतिनी काे live दाेहाेरी पनि हेरियाे आज मज्जाले
Dami xa jhagada na garnu hola
Dohori Ramro chha ❤️❤️❤️
Suman thapa donot destrubed to januka tamang . she can do enjoyed
him . Thanks for let do enjoy with him
जानुका सङ्ग त पुरानै हो क्यारे
कति भाग्यमानी खेम्सेन्चुरी ब्रो दुइटा गल्फेनड
Khem dai lai januka dd suhau xa hai ❤
Wow nice song
Ramro x
part 2 pani plzzz.....
Niceeeeeee