Saathi Episode 68 साथी भाग ६८
Вставка
- Опубліковано 10 вер 2024
- 𝐀𝐫𝐭𝐢𝐬𝐭'𝐬: Jasu Rai, Lakshna Rai, Om Neupane, Aakash Limbu, Nischal Neupane ,Dhan Maya Giri, Daksana Rai ,Sanjita Dhimal,Indira Rai,Dipika Rai,Lakshmi Rai,Himesh Timsina,Sadikshya Pokhrel,Filip Rai,Nishu Hang Rai,Maya Limbu,Binod Sampang
Camera / Edit = Himesh Timsina
Direction = Jasu Rai
Creative team = Lakshna Rai, Himesh Timsina
Special thanks = Dreams Multimedia, Itahari
Online Supporter : Bishal Rai (𝑴𝒇𝒖 )
LIKE | COMMENT | SHARE | SUBSCRIBE
**** ******* ***** *******
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
#Jasuraifans
#jasuraifans
#Jasuraiofficial
#Jasucomedy
#Freshepisode
#गफनेमाइली
#Gafanemaili
#Saathi68ep
#Newepisode
नमस्कार म जसु राई 🙏 सानेको आमा हजुरहरुको माया, साथ, हौसला पाए सङ्सगै आज हामिले भाग ६८ लिएर आएका छौ । हजुरहरुले माया गरेर हेरिदिनु हुन्छ भन्ने आशा राखेका छौ , र हजुरहरु कुन कुन ठाउँ बाट हेर्दै हुनुन्छ कमेन्ट गर्नुस है ।। सबैमा मीठो सम्झना र न्यानो माया 🙏🙏❤️
M ktm bata herdai xu
Best wishes hjurlai mhlai yo seriyal saboivanda best lagx❤
म ईटहरी बाट❤
Ma Dehradun batw ✋✋
Ma palpa dekhi.
एक हप्ता को पर्खाइ भन्दा नि यो सेकेन्ड सेकेन्ड को पर्खाइले पो झन मन आतियो
😂😂😂Sem
@@binitamagar357 है 🤣🫣🫣
सानेको आमाको अभिनय सार्है राम्रो लाग्छ अझै प्रगतिको शुभकामना 👍️👍️👍️🙏🙏🙏😊
M lai pani ramro lagxa
ल है हागेको आमा साथिको घरबार बिग्रीनु बाट जोगाइदिनु होला साथी होस त यस्तो हागेको आमा र सानेको आमा जस्तो❤❤❤❤दसै तिहार मनाइ राख्यो भने त सानेको आमा सौता आउँछ अलिक छिटो नै पठाउनु😀😀😀😀
hange ko haina tya sane bau arko sanga lagnu ati sako 😂😂
कस्तो मन भकानिएर आयो आज को कथा ले मेरो तेहि अतित बल्जयो😢😢😢😢😢😢😢
😢😢😢😢😢
Mero pani atit baljhiyo 😢yeti ruyo kasam yo atit lai samjhera 😢 😢 😭 😿
Mero ni sem😢😢😢😢
आज काे भागले 😢😢😢सारै रुवायाे पर्देश बाट हेरिरा छु हाम्रो देश छाेडेर।अरुकाे ठाउँ आउनु पर्ने नेपाली जनता पिडा😢😢
साने को आमा रुको देखेर कति खेर आसु झरेको पत्तों पाएन सारै राम्रो सिरेल हाङ्गे को आमाले भोगेको छ नि साथी को माया छ
आजको भाग कस्तो लाग्छ,हेरेर प्रतिक्रिया दिनुहोला,म सानेको बाउ...
कति दिनको लागि बिदेश जानू भको छिटो फर्कनु पर्छ है,तपाईं बिना शून्य लाग्छ सानेको आमालाइ अनि मलाइ पनि😂
एउटि बाहुनिले गर्दा तपाईं बिदेस जानै पर्ने भो है 😂
@@Khemrajrai-eq4ll😂😂😂
@@asmitalimbu-bk9mp बितायो चोक्टाले😂
Sachai jane ho bides?
Woa woa woa❤❤❤दामी ❤❤❤बुढा बुढी को माया एस्तो हुन्छ पैसा बिन नहुने के गर्नु😢😢😢😢😢
Best sereil साथी हाम्रो समाज मा जस्तो घट्ना घट्छ तेहि देखिन्छ अनि आफ्नो जिवान मा घटेको घट्ना पनि येस्तोइ हो ❤❤❤
बिदेशमा हुने दाजु भाई दिदी बैनीहरुले आशु झर्यो भन्ने जति एता हाजिर गरौं त😊
म पनि छु आज को भाग हेर्दाआखा मा आँसु नै रोक्न सकेन हेर्दा हेर्दै आँसु झरेको पत्तो पएन्😭😭😭
Kasam hoit yeti ruye ni uff 😢😢😢
उम😢
सानेको बाउलाई बिदाई गर्दा मेरो आशु खस्यो बिचरा सानेको आमा रोको देखेर म नि रोए सिरेल रिल हो मेरो आशु रिएल 😢😢😅😅 साथि सिरिल को ग्रुपलाई बधाई छ अझै राम्रो गर्दै जानु होला 🙏
आजको भागले सारै मन छोयो सानेको आमा सँग सँगै आँसु खसेको पत्तै पाइन मैले सानेकाे बाउलाई सुभ यात्रा 💐💐🙏🙏
याे सिरेल नछुटाई कन म पनि हेर्छु याे चाेटीकाे भागले त आँशुनै आयाे मेराे त 😢😢😢❤😢
आजको एबिसोट हेरेर म पनि निकै भावुक भय!कुनै बेला म पनि एसरी नि झोला बोकेर हिड्दा मेरो परिवार एसरी नै भावुक भयेको थियो र आज सम्म पनि पर्देश मै छु!!आगमी दिन्हरुमा पनि एस्तै एस्तै सिरियल ल्यानु होला!!
म पनि😢
ज जस्ले यो कमेन्ट पड्नुहुन्छ उहाहरुलाइ पसुपतिनाथ ले रक्षा गरुन् ❤❤❤❤❤❤❤
बिदेश नजाउ चाडपर्व आउदै छ भन्दा रुन मन पर्देश बाट हेर्दै छु सधै हेर्छु निकै राम्रो साने आमा बा अभियान 😢
ल है सानेको आमा बिचार गर्नु है सानेको बाबा अन्तै लाग्लान फेरि😅😅😅❤❤
Mero pariyar Pani fan ho Mero xora Lai ni sarai man parxa yo sereal ko kala kar Lai vetna jam matra vanxa🎉🎉
बिदेश जादा को सिन हेरेर मन नै कस्तो भक्कानेर आयो😢😢 सारै घर को याद आयो म हाल कुवैत बाट हेर्दै औटा पनि भाग नछुटायर हेर्छु म तर लास्ट को सिन चाइ एक्दम मार्मिक😢😢😢😢
Mo haal Malaysia dekhi 😢
हैट रुवायो साने को आमा र बाले 😢😢😢
जसु राई नाना र थसुली नाना ले दोबाटे सिर्यल छोडे देखि दोबाटे सिर्यल लाई प्यारालाइस भको छ 😂😂
हजुर हरुकाे सिरियल,शन्देशमुलक,यथार्थतामा आधारित,हृदय विदारक नेपालिकाे कथा वाेकेकाे ,,,,तथ्य झैं लाग्छ,आगामिदिनहरुमा पनि यस्तै मनमाेहक दृश्यकाे अपेक्षा गर्दछु
आज सम्म नछुटाई हेरिरहेको छु ।धेरै राम्रो छ।तर आज खे किन हो आँसु रोक्नै सकिन।😭😭😭
❤❤❤❤❤ ramro xa aagami dia yo vanda ajhai ramro ramro banaudai janu hola ❤❤
Sacchi mtw aaj Samma herekothin fbma Telarc dekher ramrojasto lager surch Garer aajai dinvari 68vagsamm hereko hasda hasda ruda ruda 😂😂😂sarai ramro lagyo Nepali soriyl madhe best lagyo Ali dhilo dhilo aayohou sadhai sadhai dinuni
आशु आयो पुरानो िदनको याद आयो😢😢😢😢❤❤❤❤
देउरानी कान्छी त बुढा बिदेश हुदा भाँनडारि सङ्ग लागेर लाइफ नै बर्बात पार्न लागेकी छिन अब जेठानि सानेको आमा लाई पनि बा सङ्गतले पो बिगार्ने हो कि तेस्तो त नहोस है साने आमा😢😢😢😢😢😢
Bani bhayo Yar natarw ma kahile Pani nepali herdina the ahile bas tapai haru ko sathi hernu man lagxa 😢😢
धेरै माया हाङ्गु baby❤❤❤
aafu pani pwrdeshma vayera hola ksm aaja yo vag herna aakha vatta aasu rukna sakina😭😭😭😭😭derai garo hunxa afno family sng xudnuko pida
हाम्रो पुर्बेली सिरियल सारै राम्रो लाग्छ आज को यो भाग ले आशु नै आयो सबै जाना को अभिनय राम्रो छ प्रगति गर्दै जानुहोला ❤👍
साच्चिकै निकै मार्मिक प्रस्तुति बिगतको याद दिलायो 🤦🤦 यथार्थ दृश्य 👍👍👍
छोरा मान्छे ले हतपत्त आशु झार्दैन भन्थे तर last मा चै आँसु झारिदियो😢😢
Omg, Last scene make me cry . Lovely
सानेको पापा त मलाई सारै मन पर्छ। हो।❤😂😂😂😂😂😂😂
यो सिरियलमा हेर्दा त म आफै आको दिन पो सम्झिए 🥹🥹🥹🥹
म झापा बाट हो यो बिदेसिनु पर्दा को पिडा ले सारै नै रुवायो सरै राम्रोछ यो सिरियल🎉❤❤
आजको सिरियलले सारै रुवायो आफुलाइ परेर होला बिदेस जाने बेलाको पल सम्झेर मन नै थाम्न सकिन
लास्ट मा त रुवायो पो 😢😢❤❤
साथी सिरीयल कहिले पनी नछुटाइ हेर्छु सारै मन पर्छ। मेरो जीवन मा मिलेको छ ❤❤❤❤❤❤❤
यो एपिसोडले भावुक बनायो 😢❤
Dherai 😢 aansu aayo
सारै राम्रो छ साथि सिरेल ❤❤❤
Soniya ruda❤ kasto cute 🥰 dekhiyeko 😊😊
ल समाजमा रहेका बेथिति अनि घर परिवारलाई राम्रो शन्देश मुलक टेलिशृयल राम्रो छ🎉 ओरगतिको कामना अनि यो शुटिङ्ग कता हुदैछ?😊
यो हप्ता को सिर्याल ले मन ने छुयो मन ने रुवा यो 😢😢😢😢😢❤❤
सरै राम्रो छ सिरियल सो कहिले काँही मनै कटक्क हुन्छ यो सिरियल ले सफल त को सुभ कामना सम्पूर्ण साथी टीम लाई
ल दामी छ ❤
सानेको मुमा टिकटक लाइभमा बसेको एकदम मलाई मन पर्छ गाइज😅
साह्रै रुवायो हौ आजको सिरियल को भागले👌👌
धेरै नै राम्रो लाग्यो आजको भाग हेरेर आँखामा आसु नै आयो ❤❤❤😢😢😢😢
आजको एपिसोड हेरेर मलाई मेरो हाफ्नो भोगाइ जस्तो लाग्यो। बिहे गरेको 20 वर्ष पछि छोरा छोरी काे भविष्य को लागि बिदेसिनु 😢 कति गाह्रो हुन्छ त्यो मलाई राम्रो सँग थाहा छ 😢 आजको एपिसोड त मेरै लागि बनेको जस्तो लाग्यो।thank you jasu Rai ji❤❤❤
Sarai ramro lagx hooo yo serial❤❤❤❤
Yo didi vai ko jagda khuba man parxa malai
😭😭😭😭😭😭😭लास्तै भाबुक बनायो लास्तको कथाले हामी तेसै कहाँ प्रदेसियको हो😭😭😭😭😭
Excellent acting skills. This episode, I cried a lot. Love u all🥰🥰.
😢😢yo sirial kina ati dharai heart touching 😭😭😭
Boju ko Saari change grnu paryo jstai lagyo abo dherai dherai din vayo jstai lagyo lagako😂 dherai dherai Maya sabai team lai❤❤❤
Sarai ramro
Sane ko aama ko sarai ramro aviny xa ❤❤❤❤❤
Jasu mam sathai saathi teem ko thulo fren..abo neupane ko rol ko lage aut neupane chahenx hola..ma cheinpur bate jarera dharan ma baso baas gardai xu.melxa vane ma pane xu hei jasu mam
Super amazing comedy funny serail ❤❤❤😂😂😮😊😊😊😊
घर परुवार सङ्ग छुट्टिनुको पिडा😢😢 त्यति सजिलो कहाँ हुन्छ र!😢 बिदेश गएसी पनि अलिक राम्रै कमाको देखाउनु। धेरै दुख पाएको नदेखाउनु।
Sarai ramro xa aaj ko vag herer aafno tyo din samjher aasu ni aayo safalta ko suvkamana.
😢😢😢कति रोए म त यो भाग हेरेर😢😢😢
दुईटा बाटो भन्दा राम्रो छ निरन्तर बनाइ राख्नु होला साथि टेलिसिरियल सारै राम्रो छ ❤❤❤❤
कसतो साचिकै जसतो लागने यो सिरेल हेरेर नरूने को छ होला है सानेको पापा बिदेश हिनेर सारै रूवायो 😊
आँसु आयकै थाहा भयन आजको episode 😢😢
आजको एपिसोड ले म पनि निकै रोय कुनै बेला मैले नि यसरी नै श्रीमान बिदेश पठाको थिए ,😢😢 आज एक्लै छु , उ आउने बाटो हेरिरहन्छन यी दुई आँखा परेली रुझाएर 😢😢😢😢
धेरै राम्रो लगेउ म नियमित हेर्छु साइप्रस बाट पहिलो कमेन्ट आज गरेको छु छुटिदा धेरै रोए तेइ दिनको याद आयो❤❤❤
सानेको बौको ढाड खुस्काइ दिने भयो सानेउमाले
Super duper xa serial dherai dherai Babaal xa super hit chha good actors all people happy new-year all team good luck congratulations
छिया अन्तिममा त कस्तो रुनु आयो😭😭😭
सदै हासेको आजत आँसु आयो😢
अर्को भाग तिर हाँगेको आमा टेम्बु चलाएर धनी भाको देख्न पाउस्❤
Hange ko aama chora lai sharai man parxa❤
मलाई त सानेको आमाले पछि थाहा पाएर हाङ्गेको आमा सित दुश्मन हुन्छ जस्तो लागि रहेको छ?कारण पहिला भन्नेको भए म फकाएर अरु सित लाग्न दिन्थे म नी सँगै काम गर्नु जान्थे बुढो सङ्ग भन्नेर !यो चाई मेरो मनमा उब्जिएको कुरो हो है साथी हो!नेपालीको पिडा यही छ विदेशिनु बाध्यता छ !खेती गरुँ जग्गा जमीन छैन् ज्याला मजदुरी गरुँ दिन भरी गरेको कामले बेलुका छाक टार्न नै पुग्दैनन् ?प्रदेशमा राम्रो हुन्छ भन्ने जस्तो कमाइ होस तलब समयमै दियोस् ?यति नै भन्दै बिदा भए अहिले चाई❤❤❤❤❤
Last ma ta kasto tahanai napae aasu aaexa 😭😭😭😭😭
आजको आजको एपिसोड हेरेर त झन्डै झन्डै कस्तो गाह्रो पो भयो
yo sereyal chai 7 dina ma 2 chte chai banayona meldaina hajur haru malai sarai manparxa❤❤❤❤❤❤
कोरिया बाट समाज को यर्थात कथा
Ow nice video I like it❤
हागे को आमालाई धेरै धन्यवाद साथीको घर बचाईदिएकोमा
अामाकाे अभियान चेै सारै राम्रो लागछ ❤❤
यो बिदेश हिडेको सिन ले चै मुटुमा काडा होइना भाला नै रोपो यार 😢😢😢
नमस्कार दि दि म हाल मलेसिया बाट हो मन्जोयो आजकाे एबिसाेट ले दि दि 🙏🙏🙏🙏
कस्तो मन भयो कनियो आफूले पनि दुःख भोगेर होला दुःख त देख्नै सकिन।
नमस्कार हाल म कतारबाट हेर्दाै छु
अफ्नै भोगाइ जस्तो लाग्यो😭😭😪😪
dinkai hernu paya pani huntheu josto hunxa hajur haru ko sathi sirel i ❤❤❤❤❤ you sathi sirel🎉🎉🎉
Yo sereal sarai ramro lagxa
So nice vediyo hjr🎉🎉🎉🎉
पठाईहाल्नु पर्छ है नत्र एक हप्तामा त केके पो भइसक्छ😂😂😂always love you ❤❤all team❤
मान्छेको मन कति बेला change हुन्छ था हुन्न । सानेको बाउ था नपाई फस्ने भ ❤❤❤
My favorite serial.. Poland 🇵🇱 Dekhi herdai xu ❤❤❤❤
Xaay😢😢😢😢 saneyko papa aaru saggg mask KO man parenaaaaaa
Hajur ma Pani Dubai ni ho Mayro Pani aakha bat aasu aayo jindaki vanayko yestie ni rahixa Kati dhayri Maya hunxa aafano family ko
अामा काे पनि कला राम्रो छ😂😂❤
लास्ट मा त झ्याप्प लाएर आँसु आइदियो यार