नेविसंघको ४ जनाले बालेनको अफिसमै गएर हंगामा गरेपछि Balen गर्जिदै भने पार्टीको धङधङी बोकेर नआउ, गइहाल

Поділитися
Вставка
  • Опубліковано 1 жов 2024
  • #danphemedia #balenshah #nepalicongress #nebisangh
    Spoker: .....
    Host: Dipesh Kumar Jaiswal
    Camera man: ... ... ...
    Technical Support: .....
    (नोट: हाम्रो यस डाँफे खबरको अगाडि छुवाछुत, जातपात, भौगोलिक विभेदका कुराहरू कृपया नगरिदिनुहोला🙏 धन्यवाद !)
    हाम्रा भगवानरूपी दर्शक, शुभचिन्तकहरूलगायत सम्पूर्णलाई दुई हात 🙏 जोडि नमस्कार भन्दै हामी आग्रह गर्न चाहन्छौं कि अरूभन्दा चाहिँ अलि भिन्न, फरकपन गर्ने हाम्रो प्रयत्न जारी छ ।
    अब अझै देशलाई पछाडि धकेल्न देशको हितविरुद्धमा लाग्ने, जनताको विपक्षमा काम गर्ने/लाग्ने जो-सुकै होस्, डाँफे नेपालको तर्फबाट तिनीहरूसँग कुनै पनि किसिमको सम्झौता हुदैंन,गरिदैंन ! NATION FIRST 🙏❤️ धन्यवाद !
    डाँफे नेपाल - जनहिताए, जनता जनार्दन, जनताको अदालत🙏
    हजुरहरूसँग पनि काहिँ, कसैले गलत काम गरिरहेको सूचना छ भने हामीलाई सिधै तल दिएको नम्बरमा सम्पर्क गर्नुहोस्, चुप लागेर नबस्नुहोस् ।
    तपाईंलाई कसैले डर, धम्की दिएको छ, कसैले ठगेको छ, दु:ख, हैरानी दिएको छ वा तपाईं पीडित हुनुहुन्छ, तपाईंलाई कुनै समस्या, कसैले पीडा दिएको छ भने हामीलाई सिधै तल दिएको नम्बरमा सम्पर्क गर्नुहोला । र अर्को कुरा, तपाईंले कतै सरकारी कार्यालयहरूमा बेतिथि, बिसङ्गती वा विकृतिहरू देख्नुभाछ भने पनि हामीलाई सिधै खबर गर्नुहोला ।
    तपाईंहरूसँग भएका कुनै घटना, परिघटना, विषयवस्तु, सामाजिक वा पीडादायक कथावस्तु, प्रतिभावान व्यक्तिको कला, क्षमता वा प्रत्येक विषयवस्तु मिडियामा ल्याउनु परेमा तथा कुनै जिज्ञासा, चासो, गुनासो गर्न चाह्नुहुन्छ भने हामीलाई सिधै सम्पर्क गर्न सकिन्छ :
    Official Contact No. : 9865429007 (whatsapp, message or call)
    Email: danphemedia30@gmail.com
    डाँफे नेपाल मिडिया प्रा.लि.द्वारा संचालित डाँफे खबर डटकम नेपाल सरकारको "सूचना तथा प्रसारण विभाग" र "प्रेस काउन्सिल नेपाल" को कार्यालयमा आधिकारिक दर्ता भएको हाम्रो डाँफे मिडियामा विशेष, उपयुक्त विषयवस्तु मात्र समेटिन्छन् !
    सूचना तथा प्रसारण विभाग दर्ता प्रमाणपत्र नं. : ४५२४-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सूचिकरण दर्ता नं. : ४५०६-२०८०/०८१
    कम्पनी रजिस्ट्रारमा दर्ता नं. : ३२८७५४/०८०/०८१
    विज्ञापन बोर्डमा सूचिकृत नम्बर: ०३५५/२०८०/८१/०१
    News Portal Website: www.danphekhabar.com
    Subscribe us: / @danphenepalmediapvtltd
    Follow our page: www.facebook.c...
    Facebook; Dipesh Kumar Jaiswal: www.facebook.c...
    के तपाईले हाम्रो यस डाँफे मिडिया च्यानललाई SUBSCRIBE गर्नुभयो ? यदि गर्नुभाको छैन भने यस्तै सामाजिक सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्दिनुहोस् र bell icon 🔔 पनि थिच्नुहोला ।
    यदि यो👆️ भिडियो तपाईलाई मन परेको छ भने कृपया एक लाईक, एक सेयर र सभ्य शब्दमा एक कमेन्ट गर्न नबिर्सनुहोला ।
    हाम्रो युट्युव च्यानलबाट प्रसारण भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानल वा पेजमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिने ब्यहोरा जानकारी गराइन्छ ।
    Danphe Media Group is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited & lead to punishment.(Embedding to the websites is allowed)
    Don't Forget to us Follow, Like, Comment, Share & SUBSCRIBE...
    All Rights Reserved © Danphe Nepal Media Pvt. Ltd. 2024
    © Copyrights: Danphe Media Group

КОМЕНТАРІ • 180

  • @realitysong9210
    @realitysong9210 7 годин тому +61

    नेविस‌घकाे नाममा नेकपा एमालेको झुण्डहरु मात्रै हुन निहु खाेज्ने यिनहरुकाे पेसा नै हो ।

    • @dyneshdcc3409
      @dyneshdcc3409 3 години тому +2

      yasta aarajak byagti haru lai yasto gatibeti garda jeel halnu parcha

    • @dipbahadurrai4764
      @dipbahadurrai4764 Годину тому +1

      10 hajar pakyo ketaharuko,

  • @khemneupane2023
    @khemneupane2023 4 години тому +33

    याे झाेलेहरु बाेल्ने नै यसैगरि हुन ।अब सबै तिर बाट बाटाे बन्ध हुदैजादाकाे पराकाष्ठा हाे ।

  • @rajendrabhandari4028
    @rajendrabhandari4028 2 години тому +14

    कुनै पनि शैक्षिक संस्थामा राजनितिक दलको भातृसंगठन खोल्न पुर्ण रुपमा बन्देज लगाउनुपर्छ।

  • @Khagda1
    @Khagda1 4 години тому +29

    बालन कुनैपाटिकेाहेाईन तिमेरु झेालेहरुलाई किनभेटने

  • @BhubankumarChhetri
    @BhubankumarChhetri 3 години тому +18

    अब झोलेहरुले बालेन शाहलाई कानुन सिकाउन आएछ ।

  • @PashupatiAdhikari-vt9yn
    @PashupatiAdhikari-vt9yn 5 годин тому +17

    बालेन नभएको बेलामा के यस्तो सुविधा थियो त ?बालेनले शुरु गरेको कामलाई सबैले सहयोग गरौं।

  • @shivsunuwar9454
    @shivsunuwar9454 7 годин тому +22

    ऐ झाेले हाे तिमीहरुकाे सरकारले कहिले कसलाई स्कलरशीप दियाे ?

  • @dharmarajkafle7867
    @dharmarajkafle7867 3 години тому +6

    पार्टीको झोलेलाइ होइन छात्राबृती दिने जसकोलागी आवस्यकता छ उसलाई दिनुपर्छ ।

  • @naindraacharya1858
    @naindraacharya1858 4 години тому +13

    कस्ता कस्ता ल्वाठहरु हुन यी पार्टीका झोलेहरु जहां पनि मसल मात्रै प्रयोग गर्न खोज्छन। तर्कमा कुनै दम छैन बेतुकको तर्क गर्दा रहेछन ल्वाठहरु यस्ताले के राजनीति गरेका होला।

  • @rameshupadhya8299
    @rameshupadhya8299 4 години тому +22

    झोले कराउदै जान्छन ,वालेन जिन्दावाद।

  • @kumarthapa1089
    @kumarthapa1089 3 години тому +6

    वलि को अर्को खेल सुरु भय छ है बालेन सग नयाँ खेल ।।।।।

  • @anitashrestha7548
    @anitashrestha7548 3 години тому +7

    बालेन राजा हो राजा हरेकको मन,मुटु,मष्तिष्कमा बस्न सफल युवा ❤❤ तिमीहरू जस्ता हनुमानहरू लाई किन भेट दिने ??

  • @Techno.Gorkhali
    @Techno.Gorkhali 5 годин тому +9

    Go ahead mayor saab

  • @balbahadurpun6978
    @balbahadurpun6978 7 годин тому +24

    कुरा बुझियो नेकपा एमालेको अरिङ्गाल हरुको जमात हो भन्ने कुरा ।

  • @chandrathapa8087
    @chandrathapa8087 4 години тому +13

    याेजाठा हरु त्याहि गाेलि ठाेक्नु पर्ने ह

  • @kumarshrestha285
    @kumarshrestha285 8 годин тому +14

    Yo jhole haru lai lat hannu parxa

  • @krishnaalemagar68
    @krishnaalemagar68 3 години тому +12

    यस्ता झोले कार्यकर्ता लाई रोजगार दिएका छन ठुला ठुला पार्टीका नेताहरूले यस्ता झोले कार्यकर्ता पाल्नका लागि भए पनि ठुला ठुला पार्टी र नेताहरूले घोटाला गर्नुपर्ने मनग्ये पैसा कुम्ल्याउनु नै पर्ने बाध्यता हो

  • @RamLama-i7x
    @RamLama-i7x 3 години тому +10

    यी बाँदर हुन

  • @3dgamer158
    @3dgamer158 4 години тому +8

    School ,collage ra teacher sab party bhanda baira hunu paryo...

  • @dr.gamarvloger4725
    @dr.gamarvloger4725 3 години тому +5

    ओलिको काल आउन लागेको छ । अब धेरै समय छैन भन्ने लागेको छ त्यसैले जे गर्छु यहि हो भनेर गरेको छ चादै माथी पुग्छ अब

  • @niranjanpalanchoke7691
    @niranjanpalanchoke7691 Годину тому +4

    बालेन जिन्दावाद

  • @silenceshiva5404
    @silenceshiva5404 3 години тому +7

    झोले, पपटलालहरुको चुरीफुरी 🤣🤣

  • @RamLama-i7x
    @RamLama-i7x 3 години тому +7

    पटीकाृ झाेले हाे लज छैन

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 4 години тому +4

    पार्टीका विद्यार्थी संगठनहरूले तिनका विद्यार्थीहरूलाइ सजिलै scholarship मिलाई दिइहाल्छन ?
    वर्तमान मेयर वालेन शाह कुनै पार्टी संग आबद्ध नभएको स्वतन्त्र मेयर भएकोले विद्यार्थीहरूले पनी कुनै दलको भातृ संगठन संग आबद्ध हुनु भएन किनकी विद्यार्थी र शिक्षकले राजनीती नगरेको
    राम्रो ।

  • @NakulThapa-nd6fq
    @NakulThapa-nd6fq 4 години тому +3

    यी पार्टी का गुन्डा दल लाई के को न्याय चाहियो लौरो र खुडा लिएर निस्किए भैगो नि

  • @smileforu4226
    @smileforu4226 4 години тому +5

    Yo 4jana li Saudi Arabia pathie dau🎉

  • @sahanabuzz4
    @sahanabuzz4 8 годин тому +7

    यो नविन भण्डारी खतरनाक छ ।मेयर बालेन लाई यो नविन भण्डारी बाट बचाउ जनता हरु

    • @tantrichill192
      @tantrichill192 5 годин тому +2

      Yo.khatara??? Eslai swoyamabhu pathauna, herau kati khatra rahecha

    • @axlrose4644
      @axlrose4644 4 години тому +2

      Kasto khatarnak, khatarnak KO Pani khatarnak ho Balen khatarnak kofather ho mayor Balen.balen sanga debit garna aafno aukat hera 1st, bheedo le lion khadaina, lion le bheedo khanxa.bheedo le khani grass go

    • @tilaksharma3269
      @tilaksharma3269 2 години тому

      Ha ha ha khatraa ray country kun condition cha teyo thoughts chinaa hawaa ko yastho huncha educated team work just yo stomach feed system matri ho ssaat

  • @punrashmi5508
    @punrashmi5508 3 години тому +3

    राजनीति गर्ने काम नगर्ने ढाचा बोलि को सैली नै येस्तै देखिन्छ!!!

  • @GyanendraRai-b4t
    @GyanendraRai-b4t 3 години тому +4

    Khate ho party ko jhole ho.

  • @3dgamer158
    @3dgamer158 4 години тому +4

    Scholarship k party lai dinu parne khate hoo...Balen is great

  • @sobkunwar9781
    @sobkunwar9781 Годину тому +1

    यी झोलेहरु कति खायर आएका हुन अरु केही कामनपायर यसरी झोला बोकेर आउछन्। यी प्रस्न तिम्रा स्वास्थ्य मन्त्रीलाई सोध्नुभय राम्रो हुनेछ।पार्टीको झोलाबोकेर नगर प्रमुखलाइ सोध्ने होइन!

  • @SarojRimal-ow7oy
    @SarojRimal-ow7oy 3 години тому +5

    Sabai kp ko jola ho

  • @bhojrai3688
    @bhojrai3688 3 години тому +2

    balen sir Jindabaad.

  • @ompaudel4463
    @ompaudel4463 3 години тому +3

    पार्टी le pathako ho yo..goruharu lai piter lakhete hunxa...gate dekhi jo...

  • @tarakhanal9844
    @tarakhanal9844 7 годин тому +3

    सकियो धंग धंगी ;सिस्टमले काम गर्छ वालेननै भेट्ने किन ?केको वारगेनिंग !पार्टिले शिछा सको झोले पढन छोडेर राजनीति गरछन आफ विग्रे गरि खानेलाइ पनि विगारे !

  • @HarkaBaniya-f3p
    @HarkaBaniya-f3p 3 години тому +1

    ❤❤Balean jaya Hos

  • @prakashkarki4676
    @prakashkarki4676 3 години тому +1

    देउवा जम्मैलाई भेट्दै हिड्छन् त ।

  • @Pratap-y1f
    @Pratap-y1f 4 години тому +2

    Party ko jholey haru sarkar sanga karauna jani balen sanga hoina

  • @haribahadur8299
    @haribahadur8299 3 години тому +2

    hera desh ko vawise esto jhole yuwa

  • @surajchaudhary5573
    @surajchaudhary5573 7 годин тому +4

    Sab party ka jhole haru hun .......

  • @AbaFacts27
    @AbaFacts27 4 години тому +1

    Jai balen Jayn hajir xa

  • @nishashrestha7509
    @nishashrestha7509 9 хвилин тому

    झोलेहरु प्रति हार्दिक श्रद्धाञ्जली 💐💐💐

  • @Chameliale-x9n
    @Chameliale-x9n 3 години тому +3

    Yo m..g jholay kati bolayko ho resh uhthdo😡

  • @junilim2487
    @junilim2487 3 години тому +1

    Yesta netaharu ra sansaad dekhera laaj lagera aaucha Nepal ko netaharu ra mantriharu dekhera janta matra hoena prakriti pani risaako ho🇳🇵🙏

  • @3dgamer158
    @3dgamer158 4 години тому +1

    Party ko jhole ko aba kurai sunnu hudaina....

  • @tantrichill192
    @tantrichill192 5 годин тому +3

    Yo muji harulai sabai lai ek ek laat hanera office bata nikalnu ni

  • @chintanmagar6066
    @chintanmagar6066 3 години тому +2

    Jholay haru 😡😡😡

  • @lekhnathbhujel9877
    @lekhnathbhujel9877 3 години тому +2

    Yo jholeharu le balenlai tharkayer khan painxa bhaner hola

  • @Shahdeepak266
    @Shahdeepak266 3 години тому

    याे पार्टीको झाेलेहरू ताई न तुई काे कुरा गर्नेहरू पहिला आफ्नाे पार्टीले के गर्याे भनेर खाेज्नु पर्याे नि? यहाँ आएर स्कलरसिप काे बारेमा ठुल्ठुलाे कुरा गर्छ थुक्क झाेलेहरू यस्ता गाेजी का मिडियाहरूलाई जाे जसले जहाँ भेट्याे त्याहाँ दाँत र करङ झर्ने गरि हान्नु पर्छ।

  • @santoshbhandari6613
    @santoshbhandari6613 3 години тому

    तिमी कांग्रेसीहरू ले बालेन्नलाई कानुन नसिकाउ, तिम्रा हजुरबा हरु लाई गएर शोध

  • @khemyakha1753
    @khemyakha1753 3 години тому +2

    Gu khane anuhar yahi ho heritakhum

  • @ShankarBohara-z6p
    @ShankarBohara-z6p 2 години тому

    नेविसंघको नाममा यी मुजीहरू कापढेका हुन एति जान्ने मान्छे भए किन एतिका वर्ष भए खै बिकाश गरेको बिकाश गरेको देख्दा पार्टिको सपोर्टमा पैसाको लोभमा हुन भुकि राका

  • @Krishna-p7e6h
    @Krishna-p7e6h 6 годин тому +3

    Kun netako jutho thall ho yo jhole

  • @rajanshrestha8130
    @rajanshrestha8130 4 години тому +2

    Kun desh ka agent hun ini haru nepal ko ho vaney publick aja bipat ma xan sahayog gar

  • @Chameliale-x9n
    @Chameliale-x9n 3 години тому +1

    Yo jholaylai thukka jay balen ❤

  • @3dgamer158
    @3dgamer158 4 години тому +2

    Katii paisa kako cha iniharule scholarship ko nam maaa...

  • @haririmal3271
    @haririmal3271 2 години тому

    यो काङ्ग्रेसको झोले हरुलाइ ठोकौ न ठोकौ।

  • @chandrashah3251
    @chandrashah3251 2 години тому

    यि पाटीका गुसँग भेट्नुभन्दा नभेटेकै बेस

  • @3dgamer158
    @3dgamer158 4 години тому +2

    Sab party ko jhole haru jana badipidit lai sahayog garnaa khate party ko jhole haruu...

  • @itsmeutsab5450
    @itsmeutsab5450 2 години тому

    गाला पड्काएर निकाल न हाउ।।।

  • @deepakpoon9679
    @deepakpoon9679 7 годин тому +4

    Jhole haru alikati pani laaz layena? Mantri pm le nasakera timiharu jhole lai pani balen ko bikash ma adchan halna pathaueko prasta bujinxa. Mahanagar le kanun banaune haina vanne tha xaina jhole haru?

  • @bohoragovinda4269
    @bohoragovinda4269 Годину тому

    यो भन्दा पहिलो घाँस खान गको थिईस डाम्ना

  • @nepal12241
    @nepal12241 39 хвилин тому

    अराजक हरु

  • @santoshbhandari6613
    @santoshbhandari6613 3 години тому

    राजनीति सक्कियो नेविसंगको

  • @purushottamdevkota8726
    @purushottamdevkota8726 3 години тому +2

    JHOLE LE KHAI PAI AAYAKO COMMICEN KHOJEKA HUN

  • @niranjanpalanchoke7691
    @niranjanpalanchoke7691 Годину тому

    वाईयात नेबिसंध

  • @godronakop8885
    @godronakop8885 3 години тому +1

    परिचालित झोले

  • @Shahdeepak266
    @Shahdeepak266 3 години тому

    झाेले काे कार्यकर्ताहरूलाई राम धुलाई हान्नु पर्छ के

  • @prakashadhikari1631
    @prakashadhikari1631 Годину тому

    मुजी नेताको झोले कोई छ भने जन्ताको अघि आउ केटा हो तिमी हरुको जस्तो जोस हामी शीत पनि छ बुज ओके कोई नेताको झोले छ भने यो गुरुप मा सबै बालेन बीरोदी हो ल?

  • @subashpanthi8910
    @subashpanthi8910 2 години тому

    यि कङ्ग्रेसका एमालेका बानलाइ गेटबाट भित्रै छिर्न नदिदा ठिक।मिल्छ भने 10 डाडा कटाइदेउ

  • @keshavpoudel7911
    @keshavpoudel7911 2 години тому

    यी झोलेहरु कै कारण शिक्षा बर्बाद बनाएका हुन

  • @mastientertainment6353
    @mastientertainment6353 2 години тому

    खातेहरुलाई नुनचुक लगायर देश निकाला गरे हुन्छ केपिका झाेलेहरु

  • @Pratap-y1f
    @Pratap-y1f 4 години тому +1

    Jholey haru lai kina vetnu paryo

  • @taradhakaldevi9046
    @taradhakaldevi9046 3 години тому +1

    Yo bidhyarthi sanga vaneko ho halla garneho .sahamatima na aaune .vande mattra ho.

  • @rabindrabajracharya8373
    @rabindrabajracharya8373 2 години тому

    यो झोले हरु खान नपाएर आएजस्तो छ , डन्डा खुवाएर पठाउनु पर्ने।

  • @chaudharyp-pq6ot
    @chaudharyp-pq6ot 3 години тому +1

    attitude hera na ...esta hunxan student neta😒😒😒😒

  • @sajannepali199
    @sajannepali199 3 години тому +1

    ❤❤❤lutayra hun ieni haru

  • @jamesshrestha-dg7gl
    @jamesshrestha-dg7gl 3 години тому +1

    pasu harulai hanna lattai laat. Netako chakarima lipta xa jhyakne haru

  • @bikashcnz9581
    @bikashcnz9581 44 хвилини тому

    साला आफ्नै #के_पी बा र शेरे दाई भाउजुलाई गएर सोध, यिनीहरुको हात खुट्टा बाधेर भाटाले कम्मर भाच्नु पर्ने

  • @rajlimbu5997
    @rajlimbu5997 32 хвилини тому

    झोले हरु लाइ भेटने टाइम छहिना बालेन सङगा ☝️

  • @chandrapandey1063
    @chandrapandey1063 4 години тому

    यो काँग्रेस यामले का झोले हरू हुन् लाठी चार्ज गरेर लखेट्

  • @chetbahadurbaraghare09
    @chetbahadurbaraghare09 3 години тому

    Ram chandra sir

  • @Loyalman24
    @Loyalman24 2 години тому

    झोलेहरु आफ्नो ठॅाऊको मेयरलाई प्रश्न गर्नु नी गयर झोले वीधार्थीहरु

  • @lokensingh4122
    @lokensingh4122 2 години тому

    याे भातेकाे हैसियत नै छैन बालेन लाई भेन्ने

  • @SusmaMagar-x5i
    @SusmaMagar-x5i 3 години тому +2

    Ran d k c kp m c k na

  • @RajkumarDangol-f7s
    @RajkumarDangol-f7s 4 години тому +2

    Ne bi sangha kharej gara...

  • @shivakafle5815
    @shivakafle5815 Годину тому

    संयम खोइ ? सवै झुन्ड बनाएर गएर एकैपटक पतर पतर गरेछन ।

  • @lakpasherpa8556
    @lakpasherpa8556 3 години тому +1

    Yo jhole khate haru lai Kam xaina

  • @rajukafle9888
    @rajukafle9888 8 годин тому +2

    420

  • @RamAc-e1t
    @RamAc-e1t 2 години тому

    ए तेरो कार्यलय हो हल्ला गर्नी फताहा हरु

  • @RitaKC-lh5vc
    @RitaKC-lh5vc 2 години тому

    Party ko Jhole haru laai king vetnu

  • @yamrajgurung5834
    @yamrajgurung5834 4 години тому +1

    Gala phutne gari deuna matkne darelai

  • @basudevparajuli5752
    @basudevparajuli5752 3 години тому

    तेरो शेरे र तिमी भरौटेलाई त भेटन त पाउदैन भने तिमीलाई किन दर्शन दिने

  • @chetbahadurbaraghare09
    @chetbahadurbaraghare09 3 години тому

    Rc sir

  • @GeeMocktan
    @GeeMocktan 4 години тому

    The body language looks very poor. What kind of leader has been producing this country for the last decades and decades....

  • @SajeshAmgain
    @SajeshAmgain 42 хвилини тому

    K p oli Le pathako hola niu khojna

  • @shivarajpaudel2402
    @shivarajpaudel2402 2 години тому

    Kati ramro kam❤❤❤ yin lai cheet chhorna paune vayenan ni

  • @rameshkumarrana9122
    @rameshkumarrana9122 2 години тому

    Rip jhole haru...

  • @sikhathapa8403
    @sikhathapa8403 Годину тому

    यस्ता झोले हरु लाइ भेट्ने नै होइन नि । देउवा र वोलि लाइ भेट्न गय हुन्छ झोले हरु 😂😂😂

  • @bohoragovinda4269
    @bohoragovinda4269 Годину тому

    यो झोलेको झोला भर्दिन परो