🔴शंकर क्षेत्रीले गरे भाइरल टेलरवाली निशा संग धुमधामले बिहे , बेहुला बेहुलीको चल्यो दोहोरी - 2023

Поділитися
Вставка
  • Опубліковано 31 січ 2023
  • Present :-
    शंकर क्षेत्रीले गरे भाइरल टेलरवाली निशा संग धुमधामले बिहे , बेहुला बेहुलीको चल्यो दोहोरी/दोहोरी-2023
    ...........................................................................................................
    #Shanker_chhteri#Nisha_Ranpal
    =======================================
    =======================================
    Orginal Song Credit:-
    : • Old Is Gold Panche Baj...
    ♪ Vocal : Raju Pariyar & Bima Kumari Dura
    ♪ Lyrics : Raju Pariyar
    ♪ Music : Raju Pariyar
    =======================================
    🎙गायक/Singer
    Shankar Chhetri
    Balchandra Baral
    🎙गायिका/Singer
    Nisha Ranpal
    Suman Thapa Magar
    Devi Ale
    Kalpana Dahal
    =======================================
    सहयोगी कलाकारहरु / Support Singer
    बिशाल बिसी / Bishal Bc
    आमर भट्टराई / Amar Bhattrai
    गौरव राउत / Gaurav Raut
    निशा सुनार / Nisha Sunar
    बिमला सुनार / Bimala Sunar
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    पवन शाही /Pawan shahi
    इलेक्सन सुनार /Election Sunar
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    पी एन साईला /Pn Saila
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन शर्मा बिरही/Arjun Sharma Birahi
    🎬️छाँयाकन / Video Recordist
    प्रवेश श्रेष्ठ
    अमिस उप्परकोटी
    सुर्य परियार
    🎬️सम्पादन / Editor
    समिर रामदाम / Samir Ramdam
    इश्वर भन्तना / Ishwor Bhantana
    🎬️रंग / Colour /Poster
    Samir Ramdam
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    समिर रामदाम / Samir Ramdam
    9816673915
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2023 All Right Reserved to Shanker Chhetri.
  • Розваги

КОМЕНТАРІ • 425

  • @indudanuwar545
    @indudanuwar545 Рік тому +16

    कमेन्ट हेरेर दुख लाग्यो मलाई, यो एउटा गीत मात्र हो, भनेर किन बुझ्दैन नेपालिहरु!! अरुको जीवनमा कति चासो दिन्छ नेपाली।।।

  • @tulsioli5534
    @tulsioli5534 Рік тому +5

    गाली र ताली ले मान्छे निखाररे र आउँछ,
    र सफलता मिल्छ बलियो भयर टिक्छ गल्ति एउटा बाट मात्र हुन्छ भन्ने हुदैन ईमोस्नल मा बेवकुफ बनाउने पनी धेरै हुन्छन, संकर र निसा को साङ्गीतिक जोडि मनोरन्जनात्मक सुपर छ,कल्पना जी इन्द्रेणी मा कहिले जाने हो , इन्द्रेणी मा गायको देख्ने रहर छ।

  • @RajeshShrestha196
    @RajeshShrestha196 Рік тому +4

    जेरीको नामले गर्दा दुइचारवटा ताइनतुइको गित गाएर पेट भर्न पाका छन शन्खरेले ।

  • @gomaregmiacharya2848
    @gomaregmiacharya2848 Рік тому +23

    कल्पनाले गायको टुक्का सहि लाग्यो

  • @shila_trailer1
    @shila_trailer1 Рік тому +3

    .जिन्दगीमा जे जस्तोसुकै भएनि हासेर बिताउनु पर्छ भन्ने उहाँ हरु बाट सिक्नु पर्छ

  • @rameshthapa8854
    @rameshthapa8854 Рік тому +6

    लल बधाई छ सङ्कर जि रिलमै भए पनि राम्रो लाग्यो

  • @Gloomy_Boy511
    @Gloomy_Boy511 Рік тому +4

    शंकरेको शब्द छि छि छिछी।।।

  • @mahendrakc5448
    @mahendrakc5448 Рік тому +2

    कति रमाईलो लाग्यो , कसै कसैलाई को मन नपर्ने भने पनि अर्काको अधिकारलाई हेपेर बोल्न पाईन्न
    जे गरेको छ शंकरले धेरै राम्रो गरेका छन
    जेरी शंकर हाम्रो लागि दुईवटा एकै हुन

  • @ytreflection
    @ytreflection Рік тому +4

    गीत का सब्दले शन्कर त्यति सभ्य मान्छे हो जस्तो लागेन। परिबार सङै बसेर सुन्न नसकिने जस्ता शब्द छन् । निशा बैनी को रोजाइ ठिक भयन कि।

  • @pramilakc741
    @pramilakc741 Рік тому +4

    यो गीत हो र सुटिङ हो भन्ने हामि सबै दर्शकहरुले बुझाै गीत लाई अन्तिम सम्म हेर्ने बानी बसालाै यतिकै कोहि कसैलाई गाली गर्ने काम गर्न हुन्न आ आफ्ना ठाउँमा सबैको मर्यादा हुन्छ भन्ने कुरा बुझाै , मलाई लाग्छ निशा sister बाट यस्तो भुल कदापि पनि हुन्न,सँकर भन्ने मान्छेको जेरि दिदि सँगको सम्बन्ध कस्तो थियो भन्ने कुरा अन्तरवार्ता बाट नै सबैलाई छर्लङ्ग भाछ। प्रस्तुति को लागि धन्यवाद छ।

  • @Dhading.khabar
    @Dhading.khabar Рік тому +5

    हरेस नखानु शंकर जि मर्दको छोरो यस्तै हुनुपर्छ मर्दको जिवनमा यस्ता उत्तरचढाब आइरहन्छ

  • @mrsuriya9852
    @mrsuriya9852 Рік тому +5

    खत्रा प्रहार थियोे कल्पना दाहलको शंकर लाई

    • @bhawanachhetri9141
      @bhawanachhetri9141 Рік тому

      😁😁म नि त्यहि सोच्दै थिएँ

  • @rudramagar8549
    @rudramagar8549 Рік тому +31

    Views पाउँन लाई कति नाटक गरेको बिहेको
    चटके 🤬🤬🤬 धोकेबाज
    बबिता जेरी बानियाँ जिन्दाबाद✊✊✊
    👋जेरी फ्यान यता ल👋
    🙏🙏🙏

  • @laxmigiri5458
    @laxmigiri5458 Рік тому +8

    सायद जेरि जिको मन जलाउन लाई यस्तो गित बनाइयको होला nice song

    • @anuragidip7637
      @anuragidip7637 Рік тому

      गलत बिश्लेषण । एकदम ठुलो नेगेटिभ सोच

  • @RukumeliDaju6778
    @RukumeliDaju6778 Рік тому

    जेरी को मन दुखाउ बाएको गित हो सङकरे डाम्ना🙄

  • @krishnashrestha7727
    @krishnashrestha7727 Рік тому +34

    आज यो सङकरले गर्दा निशा बहिनीले टिकटोक भरी गाली खाकी छिन 😭😭😭 अनि भेडा नेपालीहरुले कुरै नबुझी रिप सम्म लेख्न सकिराको छ।ए नेपालीहरु कसैलाई गाली गर्नुभन्दा पहिले बुझेर सोचेर गाली गर

    • @tikatiwari5526
      @tikatiwari5526 Рік тому

      Kura nabji gali garnu gslat ho

    • @tigersingh9178
      @tigersingh9178 Рік тому

      You are right bro

    • @barciniaa5006
      @barciniaa5006 Рік тому

      संकर ले क कस्को जिन्दगी नै लुतिदेको रैछ र हो दिभोर्श सबैको हुन्छ जेरि शकर को मात्रै भाको छ र अरुको पर्सनल कुरामा किन अरुको ताउको दुखाइ

  • @ramharimagar9463
    @ramharimagar9463 Рік тому +1

    Hello शंकर sir , मुसा system मा बिहे गर्या हुन्।

  • @romnathchaulagain6408
    @romnathchaulagain6408 Рік тому

    धेरै राम्रो लाग्यो मलाई

  • @chanmayagurung9898
    @chanmayagurung9898 Рік тому

    कल्पना बैनी गितको टुक्का चाहि सहि भन्नु भयो

  • @puskalsharma293
    @puskalsharma293 Рік тому +2

    अाहा सारै रमाईलाे दाेहाेरी साचै बिहे त हाेईना हाेला गित मात्र हाेला बधाई छ सम्पुर्ण लाई 👌👌👌💯🌹

  • @pabitrakhadka5973
    @pabitrakhadka5973 Рік тому +3

    योत अभिनय गरेको मात्र हो बिजेता गर्ने छन् बिहेत जेरिलाइ बाहिक अरुसँग गरेर त छोरिको रजेरिको सराप लाग्छ

  • @AaaBbb-nm6el
    @AaaBbb-nm6el Рік тому +1

    कल्पनाको गित को टुक्रा धेरै सहि हो

  • @iceberg4622
    @iceberg4622 Рік тому +1

    Both of you good job!!! All teams

  • @saritaneupany9730
    @saritaneupany9730 Рік тому +1

    सारै राम्रो छ है

  • @ishojbhujel4867
    @ishojbhujel4867 Рік тому +8

    आहा अतिनै राम्रो रमाइलो भयो सम्पूर्ण टिम लाई शुभकामना व्यक्त गर्दछु 🙏🙏🙏🙏

  • @user-pn2eg3kc4h
    @user-pn2eg3kc4h Рік тому +3

    मलाई पनि मन पर्दैन याे संखरे

  • @meenasubba4762
    @meenasubba4762 Рік тому +6

    Jodinu xuttinu aafno aafno prasanal life ko aantarik kura ho... Kalakar vaneko rastra ko gahana ho hami sabaile samman garnu parxa!! So nice relay dohori 🙏🙏🙏🙏🙏

  • @ramuthapa1572
    @ramuthapa1572 Рік тому +40

    जिन्दगीको सबैभन्दा ठूलो भुल हो निशा नानू तिम्रो यो,पाल्पालि भएको नाताले भनेको,यस्ता अर्धपागल जे नि गित गाउने शंङ्कर सँग नि दुलाह दुलहीको भुमिका देखिने होइन नि नानू तिमि,तिम्रो त सुरिलो स्वार सुन्दर भबिस्य छ यस्ता सँग अन्तरवार्ता किन दिएको

    • @yambaral8250
      @yambaral8250 Рік тому

      100%Sahi vanu vayo

    • @jossankhan1931
      @jossankhan1931 Рік тому +1

      I 100% agree with you

    • @bholaadhikari9697
      @bholaadhikari9697 Рік тому

      यकदम सहि कुरा 👍️👍️😡😡

    • @maheshb.k4208
      @maheshb.k4208 Рік тому

      Aauta git ma matsra ho hjr bujnu parxa

    • @vishnurayamajhi4450
      @vishnurayamajhi4450 Рік тому

      यस्तो पागल सङ्ग गित गाउन भन्दा घरमै बस बहिनी तिमि, आफ्नो नाम बदनाम नगर,छि छि छि,,,

  • @pabitrakhadka5973
    @pabitrakhadka5973 Рік тому +3

    आहा कति रमाइलो प्रतिभा भएको व्यक्ति सबै कलाकार टिमलाइ धन्नेबादछ तर बिहे चाहिँ जेरि बहिनी गर्नु होला भाइ पहिलो मायाँको छोरि पनि छिन् कहिलेकाहीँ मानिस्हो गल्तिहरु हुन्छन् अबपहिको जस्तो गल्ति नगर्नुहोला दुबै जनाले छोरी को लागि भएपनि हजुर दुबै जना मिलेर बस्नु मिल्नु भाइ केहि बिग्रेको छैन अझैपनि बिगतका गल्तिहरू सुधारेर समन्ध राम्रो बनाउनोस् दुबै जनाले छोरी पनि छिन् कहिलेकाहीँ मानिस्हो गल्तिहरु हुन्छन् अबपहिको जस्तो नहोला अभदेखि राम्रो होलानि

  • @iceberg4622
    @iceberg4622 Рік тому

    Nisha bahini vocal sunirakhhujasto very sweet ❤❤❤

  • @subaswaiba5142
    @subaswaiba5142 Рік тому

    गित यक्दमै राम्रो छ तर #यो गित सुनेर जेरि दि झसङ्ग भयोहोला

  • @RajuSharma-ox6tf
    @RajuSharma-ox6tf Рік тому +2

    कडा आयो कल्पना sister को

  • @SumanSuman-ke8cm
    @SumanSuman-ke8cm Рік тому +1

    आहा !कति राम्रो गीत

  • @danbahadurrana7373
    @danbahadurrana7373 Рік тому +1

    धेरै रमाइलो छ

  • @hemantam5243
    @hemantam5243 Рік тому +5

    आहा निकै उत्कृष्ट प्रदर्शन गर्नु भएको असाध्यै राम्रो प्रस्तुति कला र गला मा सजिएको निकै मिठो प्रतिभा जति नै तारिफ गरे पनि कमै हुन्छ हाल बिरानो मुलुक मलेसिया 🇲🇾 देखि हेर्दै छु नमस्कार 🙏🙏 असाध्यै मन पर्याे सफलताको अजम्बरी शुभकामना सम्पुर्ण टिमलाई प्रोत्साहन स्वरुप एक कमेन्ट बक्समा छाडेर गएको छु मिठो सम्झना संगै धेरै माया सबैमा 🌺🌺🌺🌺🌺✍️✍️✍️👌👌👌🙏🙏

  • @kusumsunar6732
    @kusumsunar6732 Рік тому +5

    wow super xa song and video 👌👌👌👌👌👌👌👌👌👌👌

  • @balaramkhadka7669
    @balaramkhadka7669 4 місяці тому

    Nice jode hai ❤❤

  • @balaramnepali5061
    @balaramnepali5061 Рік тому +7

    बबाल छ अब मेरो बिहे म यहि गित बजाउनु पर्छ

  • @raviravi-pe9qc
    @raviravi-pe9qc Рік тому +1

    दामि छ👌👌👌🌹🌹🌹

  • @user-pm5tq2wo1z
    @user-pm5tq2wo1z Рік тому +1

    साच्चिकै बिहेभय पनि के नै बिग्रने होलार जेरि ले डिभोस गरिसकिन क्यारे संखर जि को पनि मनै त होनि गित ट्रेन 1 मै परोस सफताको सुभकाना

  • @niraazniraaz3583
    @niraazniraaz3583 Рік тому +2

    jerry is dohori queen always jeery dd😘

  • @pawankhadka7719
    @pawankhadka7719 Рік тому +3

    रमाइलो छ गित

  • @bilbarali6742
    @bilbarali6742 Рік тому

    good kalpana song

  • @smarakshrestha53
    @smarakshrestha53 Рік тому

    साच्चै हो र शंकर भाइ । ल बधाई छ jery संग जस्तो नहोस ।

  • @anuragidip7637
    @anuragidip7637 Рік тому

    खुबै मन पर्यो

  • @sobitapokharel2342
    @sobitapokharel2342 Рік тому

    हे हान्दिउ के हो मुखमा लातले। किरा पर्लाउ संकर जेरि को पापले ।। पन्चे बाजालेः,,,,,

  • @sabinsunarofficial
    @sabinsunarofficial Рік тому +3

    Khup ramro vanlan talai sankar khup machi machi gais geet kalpana dd le sai vanu vayo👍👍

  • @moonabt12.1k
    @moonabt12.1k Рік тому

    सिन्दुर हाल्देको छैन त् अझै 🙄🙄 सिंदुर हाल्देको भिडियाे पनि हाल्नुन

  • @bikashbhandara
    @bikashbhandara Рік тому

    वैवाहित जीवन सुखद अनि फलदायीक होश सुभकामना हार्दिक बधाई छ

  • @Anjalbhattarai111
    @Anjalbhattarai111 Рік тому +189

    भन्न त नमिल्ने हो उहाँहरुको मर्जी हो तर सामाजिक व्यक्तित्व जो जो ले संखरलाई साथ दिनु भयो धेरै जसो दर्शक लाई मलाई जस्तै नरमाइलो लाग्यो होला। म जेरी को ठूलो फ्यान हो र कल्पना बैनी र बालचन्द्र सर पनि मन पर्ने कलाकार हो। संखर को गीत त म जेरी को बुडो हो भनेर जेरी को सम्मान को लागि सुन्थे म त शंखर न पहिले चिन्थे न अहिले चिन्छु🙏

    • @devikhadka8942
      @devikhadka8942 Рік тому +2

      Right

    • @sonyabashyal1298
      @sonyabashyal1298 Рік тому +3

      Ho sem malai poni jerry didi noi man parxaa..
      Shankhar tw malai man pardaina xixii

    • @devikhadka8633
      @devikhadka8633 Рік тому +3

      कल्पनाको टुका सहि लाग्यो

    • @mithubhandari7392
      @mithubhandari7392 Рік тому +1

      Right

    • @unaghimire7942
      @unaghimire7942 Рік тому +2

      येस्ता ले गर्दा हो समाज बिर्ग्ररिने

  • @rajbogativlogs1036
    @rajbogativlogs1036 Рік тому +1

    राम्रो छ

  • @nabarajtripathi9152
    @nabarajtripathi9152 Рік тому

    रमाइलो छ

  • @ramchandrabhandari690
    @ramchandrabhandari690 Рік тому +1

    दुःख लाग्छ बालचन्द्व,कल्पना,सुमन जस्ता कलाकारले जेरिकाे मनलाई अझै टुक्रापारि शंकर जस्ताे मान्छेलाई साथदेकाे देख्दा हुनत जेरिलाई डाउन गर्नखाेजनुनै याे टिमकाे काम हाेला अनि निसा उदाउदै गरेकि कलाकार यसरी शंकरसँग देख्दा अच्चम्मलाग्छ चिनिनु ठुलाेकुरा हाेईन कुन रुपमा चिनिने त्याे फरक कुराहाे

  • @purnathapasalyani851
    @purnathapasalyani851 Рік тому +2

    म त साचिकै बिहे भयो कि भनेर मजा ले पूरा हेरि बसे अनि गित पो रहेछ धेरै राम्रो दोहोरी बधाई सम्पूर्ण टिम लाई

  • @narendrasakun4891
    @narendrasakun4891 Рік тому +1

    Derai ramro bako xa Sankar gi

  • @ismirikakali2052
    @ismirikakali2052 Рік тому +1

    Oho congratulations 🎉

  • @rameshbudhathoki1201
    @rameshbudhathoki1201 Рік тому +8

    👌👌👌मीठो गित्💗💗💗

  • @riturokaya1808
    @riturokaya1808 Рік тому +4

    आहा कति राम्रो दोहरी ❤❤❤❤🥀🥀🥀🥀🥀🙏🙏🙏🌹🌹🌹

  • @binukalel6789
    @binukalel6789 Рік тому +1

    Devi aale didi 😍😍😍😍😍

  • @user-it4fn8sl9q
    @user-it4fn8sl9q Рік тому

    जे भनेनि बालकृष्ण दाई खुसी हुनुहुदैन

  • @sujantamang4003
    @sujantamang4003 Рік тому +2

    निसा लाई चै धोका नदिनु ल शंकर दाई😄

  • @dnmagar3187
    @dnmagar3187 Рік тому

    पहिला जेरिको जीवन जस्तो खेलबाड हुने हो कि ख्याल गर्नु है निसा

  • @mamatakambang5529
    @mamatakambang5529 Рік тому +20

    जिन्दगी मा बुडि छोडुवा सङ्ग बिहे गर्नु भन्दा बुडि मरेको सङ्ग गर्दा हुन्छ बुडि छोडने बानी लागेको ले भोलि आफुलाइ नछोडला भन्न सकिन्न

  • @kamalasunarr
    @kamalasunarr Рік тому +6

    Dhaire ramailo atayant aand aayo sune ra keep going shankar bro and nisha sis and others one love it😍😍🤩

  • @bjmahato6107
    @bjmahato6107 Рік тому

    एस्को त स्वर पनि कस्तो छ आलु जस्तो sankhareko

  • @yashuchy110
    @yashuchy110 Рік тому

    Dami xa dohori

  • @dilmayabista1732
    @dilmayabista1732 Рік тому +1

    Sankar ki shor ramro xain

  • @kausilabista230
    @kausilabista230 Рік тому +1

    Wow 🥰🥰🥰🥰

  • @shaktikhadka166
    @shaktikhadka166 Рік тому

    पैले जेरिलाइ छोडिदियो अब यसलाई छोड्दैन भन्ने के छ यस्ता चारुवाले।

  • @subatsinglungba9477
    @subatsinglungba9477 Рік тому

    कस्तो जिन्दगि फिलिङ्स हुन्छ होला एउटा संग छोडेर अर्को संग रमाउदा त

  • @rabindrathapa7317
    @rabindrathapa7317 Рік тому

    So nicely voice nisha g ko

  • @sunitapariyar9532
    @sunitapariyar9532 Рік тому +1

    Sari ramro xa hajur 🥰🥰🥰🥰

  • @gomaregmiacharya2848
    @gomaregmiacharya2848 Рік тому

    शङ्खर को अलि नाटक देखे मैले रुपको घमन्ड अलि बडि अनि जेरी दिदी लाई स्याटर नहानि गित गाव गित

  • @melinakhatiwada4942
    @melinakhatiwada4942 Рік тому

    कल्पना सिसले गाउनु भको टुक्का यकदम राम्रो लाग्यो

  • @kritikapoudel713
    @kritikapoudel713 Рік тому +1

    Sankar Vai ko git Ali man pren kin suharat ko kura garn pro Nisha ko swar vne Dami xa

  • @jaybahadur5771
    @jaybahadur5771 Рік тому

    Good luck 👍👌👌👌👌 shankar g very good 👍👍💕💕💕💕💕

  • @sujatadhital9376
    @sujatadhital9376 Рік тому +2

    यसले त अाज यो सुटिङ नभएको भय रियल भएको भए हुने भनेर मनमनै हजारौं सपना सजायको हाेला,धाेकेवाज,, जेरिदिदिकाे अासुले,जिबनभरि सिङ्गल बस्न पराेस,

  • @kausilabista230
    @kausilabista230 Рік тому

    Sabai ramailo Lago dami live dohori

  • @nirmalamagar2043
    @nirmalamagar2043 Рік тому

    Kati ramailo ajhai sumanji ko miss vyo molai chai

  • @manusuba655
    @manusuba655 Рік тому

    वाउउ क्या मिलेको जाेडि अब चै याे जाेडि लाई कसैका नजर नलाग्याे

  • @shraddhapandey1770
    @shraddhapandey1770 Рік тому +1

    कल्पना जी ले सहि गराउनु भाे

  • @ramurawat6063
    @ramurawat6063 Рік тому

    कसैको जीन्दगी माथी खेलेर अर्को बाटो हिड्दा लढ्दैन भन्न मिल्दैन ।
    मन मिलेन भनेर डिभोर्स गरेको १ साल नपुग्दै दोश्रो बिहे यहाँ निर थाहा हुन्छ कुन गलत ।
    Anyway happy married life 🧬 everything is goes well

  • @manjuchetri2208
    @manjuchetri2208 Рік тому

    Ramro lako ho geet😍😍😍🥰🥰

  • @KingKing-zy5ly
    @KingKing-zy5ly Рік тому +1

    साच्चै हाे कि दाेरि मात्र हाे

  • @uttamparki4274
    @uttamparki4274 Рік тому +1

    Super performance

  • @ambikapokharel3735
    @ambikapokharel3735 Рік тому +1

    रमाइलो अनि मार्मिक गीत्😊😊

  • @Mr-Hukumbasi
    @Mr-Hukumbasi Рік тому

    कल्पना बिहे गरेर अमेरिका गयेकी होइन र? येता पो देखियिन त

  • @santoshkumarchaudhary9055
    @santoshkumarchaudhary9055 Рік тому +1

    साह्रै सुन्दर प्रस्तुती !!!!!

  • @kabitasubedi7620
    @kabitasubedi7620 Рік тому +4

    Nice song ♥️🎶

  • @bhandevjoshi1433
    @bhandevjoshi1433 Рік тому +1

    Good song 👍

  • @prakshkumarsharmasharma3582

    Kati mitho song

    • @siddharaj7357
      @siddharaj7357 Рік тому

      धेरै राम्रो सुहाको जोडिको दोहोरी बधाई छ

  • @nishchalbist1993
    @nishchalbist1993 Рік тому

    शंकर ब्रोले बिहेको दाउरा अझै सम्हालेर राखेका रैछन त।😀😀😀

  • @laxmilama9806
    @laxmilama9806 Рік тому

    बिहे चै साचै हो कि गित मा मात्रै हो

  • @bhimpoudel6760
    @bhimpoudel6760 Рік тому

    Very nice song dear ❤

  • @sumitrachepang2009
    @sumitrachepang2009 Рік тому +2

    Congratulations hajur very nice song

  • @rameshthapa8854
    @rameshthapa8854 Рік тому

    पहिलो बुढिको कमेन्ट् देखिनत ?

  • @dhanagc2894
    @dhanagc2894 Рік тому +1

    झ्याप हेर्दा जेरी सेम हैट 😂

  • @user-lf5rw3yv4v
    @user-lf5rw3yv4v Рік тому

    भिउजको लागि हेडलाइन्🤔

  • @ali-im7qb
    @ali-im7qb Рік тому +1

    आफ्नो लाईफ हो कसैले कसैलाई नराम्रो नभन्नु।भोलि आफु पनि के हो कसो हो।आफु नभए आफन्त होलान। बल्ल खायो भन्नेदिन नआउला भन्न सकिन्न। राम्रो छ दोहोरी 🙋🙋

  • @kamelaalhamdan4740
    @kamelaalhamdan4740 Рік тому

    याेत रिलमा मात्रै हाेला रियल मा हैन हाै.मेराे बिचार मा..