सारै रमाइलो लाग्छ,मैले भाग एक देखि नै निरन्तर हेर्दै आइरहहेको छु।खुसी लाग्छ। अनि उहाँ दिदिको आगमनले सुनमा सुगन्ध थपिएको छ है दिदिहरु,,,।आसेवारो।इलाम हाल मलेसिया।
एकदमै रमाइलाे सिरियल सन्देश मुलक सरयल छ मैले सुरु भाग देखि नै हेर्दै अाएकाे छु हजुर हरु सबै जना कलाकार एक से एक राम्राे क्यारिकेचर , राेल गर्न सफल हुनु भएको छ सबै दर्शक हरु काे मन जित्नु भएको छ रमाइलो गर्नु भएको छ धेरै धेरै धन्यवाद अनि बधाई साथै शुभकामना पनि दिन चाहन्छु अझै राम्राे गर्दै जानू हाेला कहिल्यै नछुट्नु हजुर सबै टिम निरन्तरता दिनु हजुर सबैलाई उत्तर उत्तर प्रगति काे धेरै धेरै शुभकामना ।हाैस त नमस्कार यति भन्दै बिदा हुन्छु । खुल्दुली ,सिरियल काे नियमित दर्शक राेहिणी गाैतम घर सुनसरी धरान -६ पानबारी ।हाल साउदी बाट हेर्दै । तर लाष्टमा एउटा सुझाव दिन मन लाग्याे कस्ताे भने अरुणा दिदी याे सिरियल फुर्के नम्मर वान ,खासखुस सपरियल,जस्ताे चैँ बिचमा नछाेड्नु है ।खल्लाे लाग्छ ।
मलाई यो कमेडी अति नै मन पर्छ यसलाई अझै हसाउने कोसिस गर्नु होला साथै प्रत्येक एपिसोड हल्का लामो बनाउनु पर्यो।।कतार दोहा बाट साथै बिदेसमा बस्नु हुने सम्पुर्ण नेपालीहरुको तर्फबाट।।
३क्कै परे .टिमले यो सिरियल हेर्दाहेर्दै हास्न पुगेउ हसायो सन्देश पनि समाबेश गरेको छ । (साइन्टिस ) ब्रो बबाल लाग्यो अग्रज दिदी हरु को मिश्रण ले झनै स्वाद छ खुलदुली को ब्याकराउन म्युजिक सुपर ..........साइको ट्क्क
सबैकोगौले पोशक देखिन्छ राम्रै छ अझै रेअल देख्यो भने राम्रो हुने छ जसरी अरुणा कार्किजिले नेचुरल कुरा छ त्यसरी नै सबैले सिक्नु परेयो र अहिलेको देशको घत्नालाई समिटर बन्यो भने अझै राम्रो हुनेथियो कि हाल बेलायत
ल तक्मे बुडा को तरुनि तक्मे लाइ छोडेर एक्लै एत्ता? किन तरुनि ले तक्मेलाइ छोडेउ होला मलाइ पनि लागेउ खुलदुलि।जेहोस रमाइलो छ राम्रो छ है भन्न चाहे तरुनि दि लाइ साथै सबै खुलदुलि टिम लाइ है।
Ma sabai new video harxu hajr haru ko video Mali sari ramro lagaxa maro gar Gorkha ho ane aila ma qatar bata hardaI xu moli dahari ramro lagxa I'm so happy
अलि कति लामाे भएको भए धेरै राम्रो हुन्थ्यो कम्तीमा 35 मिनेट सम्मकाे हुनुपर्छ । अनि याे कुन ठाउँमा सुटिङ हुन्छ खुल्दुली सिरियल पलिज कमेन्ट मा रिपलाई गरिदिनु हाेला है त खुल्दुली परिवार ।।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🚩🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सारै रमाइलो लाग्छ,मैले भाग एक देखि नै निरन्तर हेर्दै आइरहहेको छु।खुसी लाग्छ। अनि उहाँ दिदिको आगमनले सुनमा सुगन्ध थपिएको छ है दिदिहरु,,,।आसेवारो।इलाम हाल मलेसिया।
हजुर हरु को सबै जना को अभियान धेरै राम्रो छ
खुलदुलि हेरदा मजाअाँउँछ है दुबैई बाट हेरदै हाे सेती दिदी रिसायकाे अति मन परछ माेटि दिदी हाँसेकाे मनपरछ
ढिलो पो भयो त आज खुलदुली हेर्न मलाई साथीहरु लाई नमस्कार छ हजुर सबै लाई र प तातो तातो चिया ल्याउदै छु यो चिसो मा सबै साथी हरु लाई पिएर जानुहोस है
ek dam ramro chha khulduli n best of luck khulduli pariwar
एकदमै रमाइलाे सिरियल सन्देश मुलक सरयल छ मैले सुरु भाग देखि नै हेर्दै अाएकाे छु हजुर हरु सबै जना कलाकार एक से एक राम्राे क्यारिकेचर , राेल गर्न सफल हुनु भएको छ सबै दर्शक हरु काे मन जित्नु भएको छ रमाइलो गर्नु भएको छ धेरै धेरै धन्यवाद अनि बधाई साथै शुभकामना पनि दिन चाहन्छु अझै राम्राे गर्दै जानू हाेला कहिल्यै नछुट्नु हजुर सबै टिम निरन्तरता दिनु हजुर सबैलाई उत्तर उत्तर प्रगति काे धेरै धेरै शुभकामना ।हाैस त नमस्कार यति भन्दै बिदा हुन्छु । खुल्दुली ,सिरियल काे नियमित दर्शक राेहिणी गाैतम घर सुनसरी धरान -६ पानबारी ।हाल साउदी बाट हेर्दै ।
तर लाष्टमा एउटा सुझाव दिन मन लाग्याे कस्ताे भने अरुणा दिदी याे सिरियल फुर्के नम्मर वान ,खासखुस सपरियल,जस्ताे चैँ बिचमा नछाेड्नु है ।खल्लाे लाग्छ ।
धेरै धेरै राम्राे लाग्याे, म mr धन बहादुर अधिकारी डिस्ट्रिक नर्थ लखिम्पुर असम डाक कुक्सा बारी पो,ओ ,, गाउँ कुकसा बारी
लु अबो खुल्दुली कमेडी हेर्नू लाई सुरु गरियो दामी छ 🌹🌹🌹🌹
खुल्दुली मन पराउनी जति हजिर गरुम त??
👍👍
रामु थापा Bournvita
मलाई यो कमेडी अति नै मन पर्छ यसलाई अझै हसाउने कोसिस गर्नु होला साथै प्रत्येक एपिसोड हल्का लामो बनाउनु पर्यो।।कतार दोहा बाट साथै बिदेसमा बस्नु हुने सम्पुर्ण नेपालीहरुको तर्फबाट।।
धेरै राम्रो छ खुल्दुली ......मलेसिया बाट हेर्दै छु ....
दामि छ खुल्दुली सिरिएल हाल दोहा कतार ।।
खुल्दुली सारै राम्रो लाग्यो।म कतार बाट हेर्दैछु ल।अझै यस्तै यस्तै राम्रो कुराहरु अगाडि ल्याउनु होला
Malaysia dekhi ho jhanak Khan lai fheri leunu hola jhana Khan ko tharo boli ko ko lai Man parxa fheri aunu parxa Like thoknu hola
खुल्दुली ले खुल्दुली नै बनायो है दाम्मी छ सेती काकी 👏
From khandbari
dherai ramro chha khulduli sirel
malai ekdam ramro lagyo So
Thikai xa 👌
Khulduli
Dharai ramro lagyoo
राम्रो छ खुल्दुली ।साउदी बाट हेर्दैछु
I from USA like this show,,
Ramro lage Aruna kaki khulduli Ahila samma Abu Dhabi dakhi nirantar herdae xu ramro chha
राम्रो छ है राम्रो अझै राम्रो वनाउनुहोला
La dami x hy khulduli team
यो खुल्दुलि ठिक छ अरुणा कार्किको सबै याक्सनहरु राम्रो छ
ramro lagxa khulduli
धेरै राम्रो छ खुल्दुली म हाल मलेशिया देखी हेर्दै छु
bblll ramailo lagyo
भाइ फुटे गोबर लुटे भने जस्तै भयोनी यो भागले धेरै कुरा सिकायो धन्यवाद होल टिमलाइ
Ramro lagxxa yo serial
Malasiya bata herdai xu ekdam ramro xa hai and 30 minat same ko lagi vanaunu hola hai
राम्रो लाग्यो गजबको छ
याे हप्ताको कथा ले चाहिँ साच्चैँ खुल्दुली बनायाे खुल्दुली ले शिखर चुम्नेछ ्एक दिन बधाई खुल्दुली परिवारलाई
👍👍
ma dubai bata herdai chu khulduli dherai ramro lagyo
आजको episode अति नै राम्रो छ मलाई त अरुना कार्की दिदिको अभिनय को ठुलो फेन हु । मेरो घर रोल्पा हाल - साउदी अरब
Sarai ramro lageyo sabai time lai badai xa
Ma Bahrain bata herdai xu khulduli ramro xa khulduli Tim lai badhai xa
dami xa aga aste aste ramro ramro banunu hola my ghar dolpa,,,,,,,,,
म किशोर गिरि मलेशिया बाट हेर्दै छु , सबै राम्रो छ मुखामा खान्नु पर्ने को श्रीमतीको रोलमा हेल्नु हुने पनि देख्न पाइयो खुशी लागेको छ
एकदाम राम्रो 300 भाग देखि 500 सय भाग माथी सम्म पुराउनु होला म मलेसियामा बाट हेर्द छु म सुरु देखि नै फ्यान हो
खुल्दुली सबै परिवार लाई लाल्सो फ्यफुला म त हल कुवेत बाट हेर्दै छु
Wow dherai ramro xa
Wow dammi chha ma every week herchhu
राम्रो छ कमेडि नेपालको राजनीति एस्तै छ
mo Qatar bata derai man parxa khulduli tl flmy
Ma qatar bat good comedy khulduli
Dami xa all tem best of luck ईराक बाट
derai ramro x
nice Malaysia baba
३क्कै परे .टिमले यो सिरियल हेर्दाहेर्दै हास्न पुगेउ हसायो सन्देश पनि समाबेश गरेको छ ।
(साइन्टिस ) ब्रो बबाल लाग्यो
अग्रज दिदी हरु को मिश्रण ले झनै स्वाद छ
खुलदुली को ब्याकराउन म्युजिक सुपर ..........साइको ट्क्क
Aati ramro
सेती काकी नामस्ते म त खुल्दुली सधै भरी हेर्छु हल कुवेत बाट
I am watching from Australia and I like this show 😃
सारै राम्रो छ अझैई राम्रो गर्दै जानू यहि छ सुभकामना
दुबै देखि हेर्दै छु आज सम्म कुनै भाग छुटाको छैन
खुसि लाग्यो
अह कति रमाइलो
मलाइ बल 😀😀😃
दामी छ Uae बाट
सबैकोगौले पोशक देखिन्छ राम्रै छ अझै रेअल देख्यो भने राम्रो हुने छ जसरी अरुणा कार्किजिले नेचुरल कुरा छ त्यसरी नै सबैले सिक्नु परेयो र अहिलेको देशको घत्नालाई समिटर बन्यो भने अझै राम्रो हुनेथियो कि
हाल बेलायत
ल तक्मे बुडा को तरुनि तक्मे लाइ छोडेर एक्लै एत्ता? किन तरुनि ले तक्मेलाइ छोडेउ होला मलाइ पनि लागेउ खुलदुलि।जेहोस रमाइलो छ राम्रो छ है भन्न चाहे तरुनि दि लाइ साथै सबै खुलदुलि टिम लाइ है।
Dammi chha
Khulduli ayo feri
Khum kanwar Palpali (UK) ramro cha bahini thank u
Wow damixa ma Saudi bata aaji ramro gardi janu
राम्रो छ कमिटी
अरुना कार्की तपाईंको धेरै राम्रो अाईटि लाग्छ मलाई त म मलेसिया बाट
khulduli ekdamai man parne serial ho thanx to all characters . watching from k s a
Attti ramro x comedy hjuurrrr haruko
Wow nice ma bangaluru bata herdhi xu
हजुर यक्दमए राम्रो छ
दामी छ
Ramro lago man paro
Dubai bat herdai xu ramro xa...
Dami xa yo sereal 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
Wow dami xa la
ramro x ma omanbat
Ramro xa hai
Khulduli herne time balla mileko abastha
Ma sabai new video harxu hajr haru ko video
Mali sari ramro lagaxa maro gar Gorkha ho ane aila ma qatar bata hardaI xu moli dahari ramro lagxa I'm so happy
खुल्दुली राम्रो छ यूके देखी ड
nice
UAe 🙏🏻 ramro lagxa malai
राम्रो छ म मलेसिया बाट हेर्दै हो
मेरि सेती दिदी हाइ हाइ
karuna di ko haso chai ho
Ramro x
खुल्दुलिको सबैटिम्लाई 🙏🙏🙏🙏🙏
Woooou nic x yo comedy m saudibat herdeixu
Dami xa la
फूर्ति प्रसाद को fan हरु यता हाजिर गरम मिठाई दिन्छु 😁
Nice khulduli
tapai ko yo comedy nice xa malai man paryo
दामि छ
खासै मजा लागेन
खुल्दुलि
Nepali congratulations on the new design
राम्रो छ म ओमन बाट
दामि छ खुल दुलि
अलि कति लामाे भएको भए धेरै राम्रो हुन्थ्यो कम्तीमा 35 मिनेट सम्मकाे हुनुपर्छ । अनि याे कुन ठाउँमा सुटिङ हुन्छ खुल्दुली सिरियल पलिज कमेन्ट मा रिपलाई गरिदिनु हाेला है त खुल्दुली परिवार ।।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🚩🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
I from Nepal nice
Damie xa
bhuleko xuin love you
Angshu maharzan sabthok Is good video Manparyo Japandekhi here