КОМЕНТАРІ •

  • @kanchhiofficial8023
    @kanchhiofficial8023 23 дні тому +3305

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Kanchhi Official मा अपलोड भएको कान्छीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Kanchhi Official नामका नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला, धन्यवाद ।

    • @KhilarajDahal
      @KhilarajDahal 23 дні тому +85

      ❤❤❤❤❤❤❤

    • @PempalhamuLepcha
      @PempalhamuLepcha 23 дні тому +47

      Big fan hai maa

    • @Surendrasunar1234
      @Surendrasunar1234 23 дні тому +28

      मलाई मनपर्ने सिरियल कान्छी ❤❤❤

    • @Sadikshyaaashika
      @Sadikshyaaashika 23 дні тому +14

      Big fan kanchi did or sister

    • @KapilRajbanshi-fq7iu
      @KapilRajbanshi-fq7iu 23 дні тому +20

      यो सिरियल आउदा खुशी हुने जति यता हाजिर हौ? नमस्कार 🙏 यो कमेन्ट् जस्ले पढ्दै हुनुहुन्छ उहाँ को आमा बुबा को आयु लामो होस यो कमेन्ट पढ्ने सबैमा भगवान ले रक्षा गरुन...❤️🙏

  • @laxmibhandari7952
    @laxmibhandari7952 23 дні тому +444

    सागरकाे आमाकाे व्यवार देखेर रिस उठ्ने जति यता हाजिर हाै त

    • @FunnyClipperButterfly-lx5xn
      @FunnyClipperButterfly-lx5xn 23 дні тому +3

      रिस त लास्टै उठ्छ नि।।।तर यहि क्यारेक्टर छैन भने।सिरियल नै खल्लो होला फेरि।।।।

    • @user-Bimaladangi
      @user-Bimaladangi 22 дні тому +2

      Malai pani ris uthxa tyo baddi lai ta

    • @user-un2ec8zl6x
      @user-un2ec8zl6x 22 дні тому

      Ma pani

    • @user-uy3ef2fs7m
      @user-uy3ef2fs7m 21 день тому

      ❤❤

    • @sitagurung1492
      @sitagurung1492 21 день тому

      Mali pani ris uthi sakho hai😠😠

  • @DipendraprasadRegmi
    @DipendraprasadRegmi 23 дні тому +206

    सागरले अाफ्नो अामालाई गाउँ पठानुपर्छ भन्ने जति यता हाजिर हुनुपर्छ ❤

  • @user-yd5cy7ll1j
    @user-yd5cy7ll1j 23 дні тому +63

    कान्छि कतिदुख लुकाउन खाेजिकि कान्छि माहिला भनेर सपै एउटै हुदैन ❤️❤️

    • @HareshXetri-cp7wt
      @HareshXetri-cp7wt 17 днів тому

      कानछि कतिदुखलुकाउन❤❤❤❤

  • @sabitribudhathoki7396
    @sabitribudhathoki7396 23 дні тому +54

    कति राम्री कान्छीको छोरी❤❤❤❤ हाँसो कति मिठो आमा जस्तै।❤❤❤❤

  • @KanchiNani807
    @KanchiNani807 23 дні тому +523

    कान्छी र सागरको जोडी कस कसलाई मनपर्छ कृपया like गरिदिनुहोला❤🙏

  • @omshresthaomshrestha8702
    @omshresthaomshrestha8702 23 дні тому +283

    कान्छीकाे सासुलाई मन नपराउने कति जना हुनुहुन्छ ❤️❤️🎊

  • @AlishaBk-wc2or
    @AlishaBk-wc2or 20 днів тому +9

    सुकुमाया टिबि हेरदा धेरैईधेरैई खुसि लाक्छ❤❤❤धेरैईधेरैइ माया

  • @user-ry5ws1hd5l
    @user-ry5ws1hd5l 22 дні тому +11

    हरेक हप्ता कान्छी र भुन्टी सिरियल नछुटाई हे्र्ने काेकाे हुन्छ लाइक गरुम है 🙏❤️❤️❤️

  • @laxmibhandari7952
    @laxmibhandari7952 23 дні тому +384

    त्याे सिताराम बुढीलाई गाउँमा लखेटे हुन्छ भन्ने जति हाजिर हुम त साथिहरू।

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 23 дні тому +378

    सागरले आफ्नो आमालाई घरबाट निकाल्नुपर्छ भन्ने को को हुनुहुन्छ😊

  • @user-bg8hj8xt8y
    @user-bg8hj8xt8y 22 дні тому +19

    कान्छि कि सासुला,ई गा,उ पठौनै पर्छ भन्ने जति ऐता है साथि हरु🙏🙏❤❤❤

  • @liladxn39
    @liladxn39 23 дні тому +24

    मत कान्छि सिरियल दिन दिनै आय पनि हुने थियाे जस्ताे लाग्छ❤

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 23 дні тому +647

    हरेक हप्ता कान्छी र भुन्टी सिरियल नछुटाई हेर्ने कोको हुन्छ लाइक गरुम है

  • @ambikakhadka6950
    @ambikakhadka6950 23 дні тому +673

    कान्छिको सासू लाई गाउँ पठाउन पर्छ भन्ने जतिले एता हाजिर गरम है साथीहरु 🌹🌹❤️❤️❤️🙏🙏🙏🙏

  • @PrabishaRai7932t
    @PrabishaRai7932t 23 дні тому +16

    सागर र कान्छी गाउँ जानु हुन
    सँगै बस्नु पर्छ❤

  • @bhimbahadur1142
    @bhimbahadur1142 23 дні тому +27

    सागर को आमा लाई दुधमा बीस घोलेर खुवाउन कोकोलाइ मन छ❤❤❤

    • @Miss.541
      @Miss.541 20 днів тому +1

      😂😂😂😂malai man xa

    • @DipikaTm
      @DipikaTm 18 днів тому +1

      मलाई पनि मर्न मन छ

  • @dyyeueye4596
    @dyyeueye4596 23 дні тому +716

    कान्छी को आमाले कान्छी लाई गाउँ छिट्टै लानु पर्छ भन्ने को को हुनुहुन्छ हाजिर हुम त ❤❤❤❤❤❤❤

  • @user-vc2tg7wi9g
    @user-vc2tg7wi9g 23 дні тому +11

    सागरले आफ्नो आमालाई गाउँ पठाउनुपर्छ र कान्छीलाई नराम्रो व्यवहार गरेको हेरन सकिएन❤❤❤❤❤❤❤❤❤

  • @prakashlinuchaa7923
    @prakashlinuchaa7923 22 дні тому +6

    कति सहनसिल हो कान्छि ।हरेक कुरालाई सहजै स्वीकार्ने

  • @chauhan4896
    @chauhan4896 23 дні тому +1024

    सागरको आमालाइ जसरी भए पनि सागरले घर निकाला गर्नुपर्छ भन्ने जति यता हाजिर हुम त❤❤❤❤❤

  • @SushilaRai-ul2ee
    @SushilaRai-ul2ee 23 дні тому +150

    सिताराम 🤦‍♂️
    कान्छीको सासू मन नपर्ने जति यता हाजिर हुम त gugys❤

  • @user-zi2lj9ko1l
    @user-zi2lj9ko1l 23 дні тому +7

    Baby Lai असर पर्छ कि एस्तो गर्दा ❤ baby ko सातो जान्छ है एस्तो रोल नगर्नुस् है❤ cute baby

  • @naryanlamichhane8231
    @naryanlamichhane8231 23 дні тому +8

    कान्छी ले सासुका सबै हर्कत सागर लाई भनै पर्छ ।

  • @harkabahadurrokaya7409
    @harkabahadurrokaya7409 23 дні тому +296

    सागरले आफ्नी आमालाई गाउँ पठाउनुपर्छ भन्ने जति यता हाजिर

  • @ParbeshGurung-dj1re
    @ParbeshGurung-dj1re 23 дні тому +631

    कान्छी हप्ता दुई पटक आउनु पर्छ भन्ने काे काे हुनुहुन्छ ❤❤❤

  • @user-pm9yb8eg6i
    @user-pm9yb8eg6i 23 дні тому +8

    कान्छी लाइ छिटो गाउँ लैजानु आमा ले ❤❤

  • @user-fq1ly7ng4q
    @user-fq1ly7ng4q 23 дні тому +10

    सबैका श्रीमती कान्छि जस्तै हुने हाे भने कसै काे घरमा झगडन नै हुदैन थियाे

  • @rupeshthapa3988
    @rupeshthapa3988 23 дні тому +113

    सागरको आमा चोथाले बुढिलाई मन नपराउने को को हुनु हुन्छ??

  • @user-pj3sg6ms4e
    @user-pj3sg6ms4e 23 дні тому +170

    कान्छी नाटक एक देखि दुई सय छ सम्म दैनिक हेर्ने हरु यता हाजिर हुम है❤❤

  • @KalpanaPradhan-uv4pp
    @KalpanaPradhan-uv4pp 22 дні тому +9

    सासुको सबै सडयन्त्र कान्छिको आमाले थाहा पाएर सागरलाई सुनाएको आमाको सबै सडयन्त्र सागरले बुझेर कोठाबाट निकालेको हजुरहरु क कसलाई हेर्न मन छ

  • @devikhadkathoki528
    @devikhadkathoki528 23 дні тому +7

    अहिले यस्तो व्यवहार गरेको छ सासुले पछि गएर पछुताउनु पर्छ भन्ने जति कोको हुनुहुन्छ ❤😊

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 23 дні тому +42

    सागरको आमालाई मन नपराउने जति सङ्ख्यामा कोको हुनुहुन्छ 😢

  • @gomabista9819
    @gomabista9819 23 дні тому +144

    सागर सरले आमालाई छिटो गाउँमा पठाउनुपर्छ भन्ने जति को को हुनुहुन्छ?यता❤❤❤

  • @user-zn4so2lf5x
    @user-zn4so2lf5x 22 дні тому +4

    यो कान्छिको। सासुको मर्ने दिन कहिले आउला निहारिका देखि नसहने यो बुरि त मरेपनि हुनछ मलाइत‌ लाटो रिस उठ्यो त्यो बुडि निकालेको हुनछ कान्छि र सागर मात्र हुनुपछ ❤❤❤❤❤ I miss kanxee di❤❤❤❤❤❤❤

  • @ChandrikaLama-lr9yw
    @ChandrikaLama-lr9yw 23 дні тому +7

    सागर र कान्छी को जोडी कहिले छुट्नु हुन्न भन्ने कोको हुनुहुन्छ

  • @user-wr4gv2pt4s
    @user-wr4gv2pt4s 23 дні тому +167

    कान्छी सिरिएल आउदा कोको खुसी हुनु हुन्छ like गर्नुस है ❤❤🎉🎉

  • @TONDEMUSIC2.0
    @TONDEMUSIC2.0 23 дні тому +194

    कान्छी रा भुन्टी सिरियल दुबै नछुटाई हेर्ने जत्ति यता हाजिर हुम है ❤😊

  • @RajkingKing-eo8po
    @RajkingKing-eo8po 22 дні тому +8

    कान्छिकाे सासुलाई गाउँ पठानु पर्छ भन्ने जति यता हाजिर हुमत साथिहरु 🙏🙏🙏❤️❤️❤️🎉🎈

  • @user-cq4se2vg4g
    @user-cq4se2vg4g 22 дні тому +4

    कान्छी सीरीयल को सबै टीम लाई सलाम छ ♥️ सारै राम्रो सीरीयल कान्छी ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @Lilashrestha573
    @Lilashrestha573 23 дні тому +101

    कान्छीको सासुले कान्छीलाई गरेको व्यवहार मन नपराउने को को हुनुहुन्छ ।❤

  • @Srijukc
    @Srijukc 23 дні тому +30

    याे सासू र घर बेटिलाई तह लगाउनु पर्छ भन्ने काे काे हुनु हुन्छ❤💜💚🙏🙏

  • @user-wk1qz7em6z
    @user-wk1qz7em6z 23 дні тому +3

    कान्छी दिदि ले कहिले सुख पाउने होला कान्छी दिदि को सासु लाइ गाउ छुटो सागर दाइ ले आमा लाई गाउँमा पठाउनु पछ सागर दाइ र कान्छी दिदि को सुख आउला हइ❤❤❤❤

  • @dineshjung
    @dineshjung 21 день тому +6

    कान्छी र सागर को जोरी बोवाल लाग्छ भने जती यता हाजिरी हुम त❤❤❤❤

  • @user-kk7re2rm7l
    @user-kk7re2rm7l 23 дні тому +145

    कान्छी को आमाले कान्छी लाई गाँउ छिट्टै लानु पर्छ भन्ने को को हुनुहुन्छ हाजिर हुम त ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @SitalShah-zg3yc
    @SitalShah-zg3yc 23 дні тому +43

    कान्छी लाई कान्छी को सासुले हान्दै गर्दा कान्छी को आमा पुग्दा को को खुशी हुनु भयो😊❤

  • @binathapa749
    @binathapa749 23 дні тому +2

    आमा भन्ने शब्द नै काफी!!!! माया को त के कुरा❤❤❤❤❤❤❤❤

  • @sagarkhati983
    @sagarkhati983 21 день тому +2

    पैलाकाे जस्तो राम्रो हुना सकेना किन हाे कान्छी सिरियल 🎉🎉🎉

  • @roshnimagar12345
    @roshnimagar12345 23 дні тому +26

    कान्छी को आमा आएर को को खुसी हुनुहुन्छ ❤❤❤❤

  • @amarlama335
    @amarlama335 23 дні тому +855

    लौन सागर दाइ तपाईको ममिलाई गाउँ पठाउनु पर्यो कान्छी दिदिलाई नराम्रो व्यवहार गरेको कति दिन हेरेर बसुम भन्ने कोको हुनुहुन्छ 🙍‍♂️🌾🌿🥀🦋🍀🌿💅👉️🙏🙏🙏

  • @gobindaneupane4900
    @gobindaneupane4900 21 день тому +2

    कान्छी सिरियल म भाग 01बाट हेर्दै आएको छु

  • @KantiSanu-ne1rw
    @KantiSanu-ne1rw 23 дні тому +4

    याेसिरेल त मेराे सासनैहाे जस्ताे लाग्छ ❤❤❤❤❤❤❤❤❤❤❤

  • @Qgl123
    @Qgl123 23 дні тому +66

    ❤❤कान्छी र सागर को नानी लाई माया गर्ने को को हुनुहुन्छ 😙

  • @TaraPoudel-uz1qj
    @TaraPoudel-uz1qj 23 дні тому +107

    यस्ती राक्षस जस्ती आमालाई सागरले कान्छीकाे छेउछाउ बाट लखेट्नु पर्छ याे बुढीकाे राेल अनिनै भयाे याे बुढी शहरमा हाेईन गाउमानै सुहाउछ भन्ने जति एता आउनु हाेला

  • @Kajalofficial7
    @Kajalofficial7 23 дні тому +8

    कान्छीको सासुलाई घर। निकाला गर्नु पर्छ
    भन्ने जति यता हाजिर हुम ल साथीहरु ❤❤❤

  • @Balen2079
    @Balen2079 23 дні тому +70

    कान्छी सिरियल आउँदा खुशी हुनेहरु जति यता हाजिर हौ है ❤

  • @humkalabasnet849
    @humkalabasnet849 23 дні тому +35

    कान्छिको झुठो बोल्ने बानी मन नपर्ने को को हुनुहुन्छ खाली झुठो बोल्ने

  • @saritalama6843
    @saritalama6843 23 дні тому +3

    यो कान्छीको छोरीलाई के गरेकी भनेर सोड्नको लागि त्यो मान्छेलाई सन्तोष र कान्छाले त्यो मान्छेलाई जसरी नी समातेको देख्न पाउँ ❤❤❤❤

  • @PrabishaRai7932t
    @PrabishaRai7932t 23 дні тому +1

    कान्छाले आइले नै बिहे गर्नु हुन

  • @khempant8150
    @khempant8150 23 дні тому +57

    ल है सागर सर ले आफनो आमां लाई पहाड लगायको को को लाई मन parx plz like❤

  • @LaxmiRana-yb7sr
    @LaxmiRana-yb7sr 23 дні тому +66

    सागर ले आफ्नो आमा लाई गाउँ छोड्न जनै पर्छ भन्ने जत्ति हाजिर हुम त❤

  • @p10gyangpradiptmgofficial
    @p10gyangpradiptmgofficial 23 дні тому +1

    My best serial kanxi,bhunti❤❤❤❤❤❤🎉🎉🎉🎉😢😢😢🎉🎉🎉🎉❤❤❤❤

  • @SujanAdhikari-dx4xr
    @SujanAdhikari-dx4xr 22 дні тому +1

    सधै राम्रो लाग्छ यो सिरियल जति हेर्यो तेति हेरुम लाग्छ अझै धेरै अघि बढीरहोस❤

  • @krishnarajbhattarai8046
    @krishnarajbhattarai8046 23 дні тому +91

    कान्छीले आमा सँग नै सबै बास्तविक ता कुरा भन्नै पर्छ

  • @sarmilatamang4273
    @sarmilatamang4273 23 дні тому +228

    कान्छी सिरियल एकदमै मन पराउने दर्सक साथी हरु को को हुनुहुन्छ यता हाजिर हुनुहोस् है 🙏🌺🙏🌺🙏🙏🙏🙏

  • @kamalapokhrel229
    @kamalapokhrel229 23 дні тому +4

    सिताराम आमै कहिले नि नसुदृने रछिन यिनलाई गाउँ पठाए ठिक हुन्छ भन्ने को को हुनुहुन्छ??

  • @niirmalaadhikari3280
    @niirmalaadhikari3280 23 дні тому +1

    कति राम्रो सिरेल हो कति राम्रो सारै mon parcha सारै मनपर्छ आशाजी

  • @TOTAL_GAMING3.02
    @TOTAL_GAMING3.02 23 дні тому +78

    सागर रा कान्छी को फ्यान जत्ति यता हाजिर हुम है ❤😊

  • @TONDEMUSIC2.0
    @TONDEMUSIC2.0 23 дні тому +53

    कान्छी को सासु ले कान्छी लाई गरेको व्यवहार मन् नमनपराउने को काे हुनु हुन्छ ❤😊

  • @pitambarchhetri9572
    @pitambarchhetri9572 23 дні тому +2

    सिताराम सिताराम ❤

  • @DiluSunuwarOffical
    @DiluSunuwarOffical 22 дні тому +1

    यो आमै सुद्रिएको सिन चाहियो कान्छी दिदी प्लिज🙏

  • @amrita_om132
    @amrita_om132 23 дні тому +73

    यो सिरियल आउदा म जस्तै खुसी हुने कोको हुनुहुन्छ 😊

  • @rabingotame1877
    @rabingotame1877 23 дні тому +59

    कान्छि ले सबै कुरा छाप छुप पार्नु महा गल्ति हो भने जति सबै एता हाजिर हुम्त कान्छि ले सबै कुरा लुकाउनु हुदैन भने जति छितै आउनुस त😊 मलाई त कता कता कान्छि लाइ पो रिस उथ्न लागियो सबै सत्य भनु पर्छ कान्छी ले अति भो सासुको अतेचार सेदार्नु पर्छ सबै एक ले अर्का लाई लाइक गरम त😊😊😊😊😊😊

  • @ritaPoudel-md8tg
    @ritaPoudel-md8tg 23 дні тому +2

    सागर ले अामा लाई छिटोभन्दा छिटो गाउँ पठायको हेर्नु मन छ

  • @kalpanasapkota9
    @kalpanasapkota9 23 дні тому +1

    साना युटुबरहरु आउनुहोस एक आर्कालाई फलो गरौ❤❤

  • @Sarozchhetri
    @Sarozchhetri 23 дні тому +25

    सासु लाई गालि गर्ने जति यता like गर्नुहोला 👍️👍️

  • @gomabista9819
    @gomabista9819 23 дні тому +39

    कान्छी की आमाको आगमनले अति खुसि लागो❤❤❤

  • @kamalaAdhikarivlogs-1266
    @kamalaAdhikarivlogs-1266 22 дні тому +1

    kanxi serial kina trending maa pardoinw😥 and kanxi de mere sabse favourite and best hunuhunxa

  • @user-gg3ed4ox9c
    @user-gg3ed4ox9c 21 день тому +2

    कानछि छाेरि रामाे् 🎉🎉🎉

  • @nealsmamainali1201
    @nealsmamainali1201 23 дні тому +41

    कानछी र सागरको नानी लाई माया गने कोको हुनुहुनछ❤❤❤❤

  • @JituThapa-hq3lg
    @JituThapa-hq3lg 23 дні тому +29

    कान्छी को सासु लाई सबैले हेला गरेको हेर्न मन हुने जति यता हाजिर हुन प-यो

  • @namedpstatus1378
    @namedpstatus1378 23 дні тому

    धेरै राम्रो छ यो सिरियल सबै जना लाइ धन्यबाद ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @saritalimbu9068
    @saritalimbu9068 23 дні тому +32

    सागर ले आफ्नो आमा लाई कडा सजाय दिएको क कसलाई हेर्न मन छ हाजिर होउ🙏

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 23 дні тому +26

    कान्छी दिदि र सागर सर को नानी लाई साचो मनले माया गर्ने कोको हुन्छ

  • @sarmilarai6252
    @sarmilarai6252 16 днів тому +1

    कान्छी सिरियल हेर्दै यता हामिहरु नि एक अर्कामा सपोर्ट गरम है साथिहरु❤❤

  • @meeenakhatri-tv8iz
    @meeenakhatri-tv8iz 23 дні тому

    My best serial kanchhi

  • @gomabista9819
    @gomabista9819 23 дні тому +31

    अब कान्छी कि आमाले कान्छीलाइ संगै गाउँमा लानुपर्छ❤❤❤

  • @Nischal_sahayatri2
    @Nischal_sahayatri2 23 дні тому +68

    कान्छी जत्तिको सर्जक नारी पाउनु हरेक परिवारको लागि अमूल्य उपहार हो ❤

  • @ramakhadka9397
    @ramakhadka9397 22 дні тому

    कान्छी र सागर छुट्नु हुदैन संगै बस्नु पर्छ र आमालाई सागरले गाउँ पठाउनु पर्छ

  • @sunitabudhathoki526
    @sunitabudhathoki526 23 дні тому +1

    सागर र कान्छी गाउँ जानू हुदैन र सागरले भाईलाइ पनि अाफ्नाे अफिसमा काम लउनु पर्छ र आमालाई गाउँ पठाउनु पर्छ

  • @PujaShrestha-ks8ox
    @PujaShrestha-ks8ox 23 дні тому +42

    कान्छी र सागर लाई मन पराउने जती एता हाजिर हुम् त । ❤️❤️🤗

  • @SR.RAJA_OFFICIAL
    @SR.RAJA_OFFICIAL 23 дні тому +78

    *सागरको आमा र भाई दुवै घर जानु पर्छ भन्ने जति यता हाजिर हुम् त 😊*

  • @bhupunirmal2666
    @bhupunirmal2666 21 день тому

    कान्छी र सागर को जोडी कहीले पनि छुट्नु हुनु हुदै है ❤❤❤❤❤

  • @user-kj3xt4uo3o
    @user-kj3xt4uo3o 23 дні тому

    म पनि छु है सागरले आमालाई घर बात निकालें हुन्थियो भन्ने 😢❤❤❤😊😊

  • @Deepika_Ghimire
    @Deepika_Ghimire 23 дні тому +16

    कन्छी को सासू ले जेल गको को को हेर्न चाहानुहुन्छ यता हाजिर हौं त❤🎉

  • @AaratiThapa12345
    @AaratiThapa12345 23 дні тому +33

    कान्छी र सागर को जोडी मन पर्ने जति लाइक गर्नु होला ❤❤🎉

  • @RajRestaurantGoa
    @RajRestaurantGoa 23 дні тому

    म अरु समय मा हेर्न नसके पनि जब खाना खाने बस्दा कान्छी या भुन्टी हेर्दै खाने आदत भइगो । कती मन् पर्छ मालाई wow म चाहान्छु यो सीरेल कहिल्यै न सकियोस्।

  • @shovashakya3656
    @shovashakya3656 19 днів тому

    कान्छीको आमा आएर धेरै राम्रो भयो। धेरै राम्रो छ टेलिसिरल तैनिक आउनुपर्छ।

  • @dakupun8301
    @dakupun8301 23 дні тому +15

    Kanxi ko aama kanxi lai vetna aako ma koko khushi hunuhunxa❤❤❤

  • @suryabhandari9010
    @suryabhandari9010 23 дні тому +31

    यो सासू भनौदी लाई त देख्नी बित्तिकै रिस उथ्नी कोको हुनुहुन्छ