१० दिनमै तयार हुने बोकासी मल कसरी बनाउने?

Поділитися
Вставка
  • Опубліковано 8 вер 2024
  • यस भिडियोमा नेत्र प्रसाद शर्मा पौडेल, नेपाल विकाससमाजका तालिम सहभागीले बोकाशी मल कसरी बनाउने भन्ने बिषयमा बिस्तृत जानकारी दिनुहुन्छ । जसमा उहाँले कसरी जैविक फोहोरलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्नुहुन्छ र स्वस्थ, घरमै उब्जाइएको खाना लाभ उठाउनुहुन्छ भन्ने कुरा देखाउनुहुन्छ।

КОМЕНТАРІ • 14

  • @hemrajbhandari8251
    @hemrajbhandari8251 27 днів тому

    धेरै राम्रो कुरा सिकाउनु भयाे।धन्यवाद ।

  • @Khimg-vlogs
    @Khimg-vlogs Місяць тому

    So nice video😊❤😊❤😊😊

  • @DurgaSingh-vw3zp
    @DurgaSingh-vw3zp 6 днів тому

    Em र original waste decomposer एकै हो कि भिन्न छ?

  • @karnagurung5158
    @karnagurung5158 Місяць тому +1

    यो मर्चा भनेको के होला हजुर?😊

    • @dipakdahal4440
      @dipakdahal4440 День тому

      मोर्चा भनेको जाड बनाउने केमिकल हो

  • @BishnuPrasadPoudel-ko6mf
    @BishnuPrasadPoudel-ko6mf Місяць тому

    जाेखेर बराबर हुनुपर्ने ।

    • @gitshah1
      @gitshah1 Місяць тому

      Lagbhag garda ni huncha

  • @nepaliesart5671
    @nepaliesart5671 7 днів тому

    Marcha k ho

  • @shakuntalaranamagar9452
    @shakuntalaranamagar9452 Місяць тому

    Morcha vaneko keho answer paau xito.

    • @nnrpanthusa
      @nnrpanthusa 13 днів тому

      मर्चा भनेको जाँड बनाउँदा पकाएको भात या ढिडोमा मलेर राख्दा सडाउने केमिकल हो नेपालमा झारपात र कोदोको पिठोबाट बनाइन्छ तर इस्ट भन्ने केमिकल ले पनि मर्चाको कामगर्छ

  • @makichumerebete3499
    @makichumerebete3499 Місяць тому

    मरचा भने काे के रछ

    • @sentvchannel
      @sentvchannel Місяць тому +1

      घरेलु रकसी बनाउनेहरुलाई सोध्नु उनिहरुले भन्दिन्छ्न ।

    • @saritapanta9459
      @saritapanta9459 Місяць тому +1

      लोक रक्सी को घरायसी क्यामीकल डल्लो हुन्छ

    • @sherrokaya8561
      @sherrokaya8561 Місяць тому

      हो हो .. लोकल रक्सी बनाउने हरूलाई सोध्नुपर्छ मर्चाको बारेमा । हाम्रोतिर मर्चालाई बिरुवा भनिन्छ ।