खाडीमा नेपाली दाजु भाइहरु छन र तिमीहरुको युटुब चलेको छ नत्र हात मुख जोड्नलाई रुदै गुहार माग्नु पर्थ्यो।सबिताले माफी माग्नु पर्छ होइन भने बहिष्का अभियान चलाउछौ।
नेताले देश बेचेर खाइ सक्यो जाबो गितमा खाडी जानेनी के लाहुरे भन्दा सबिता बहिस्कार रे थुक्क तिमिहरुका सोच खाडी लाई खाडी नभने झाडी लाई झाडी नभने के भन्नू पर्ने त ? सोच बदल पहिला म पनि खाडी मै छु बिदेशीको ट्वाइलेट सफा गर्छु तर म गर्व गर्छु किन कि म परिश्रम गर्छु आफ्नो मेहनतको कमाई खान्छु।
Sangit ma ucharan gariyako ho kalkar vanako dash ko gahana huna naramro kasailai vanu huna hjr sabai jana ko thulo strugal xa yasma hamila naramro vanu parna kai xn hjr haru suna man xn na sunam tara kalakar lai narmro navanam plz allk the best haso metho balchndara daiii love u
मलाइ लाग्छ अन्य ठाउँ भन्दा खाडी बाटै हेर्ने दर्शक धेरै हुनुन्छ हजुर को च्यानल मा त्यति सारो हेपेर नबोलिदिएको भए राम्रै हुन्थ्याे बाकी सवै राम्रै छ रमाइलो छ सफलता को शुभकामना
मैले त थोरै शब्द निकाल्नी तर चेतन मुलक निकाल्छिन भनी लागेको थियो सबितालाइ,तर मान्छे त खारब पो रहिछन,सबिता मिस युरोप बस्निले होइन,तिमिहरुको लाइभ दोहोरी हेरर खानि बाटो भको भनेकै हामी खाडिमा बस्निले ले गर्दा हो,ख्याल राख,गित गाउन छोडेर पसुपतिमा फुल बेचेर बस्नी दिन आउला,
खाडिका लाहुरे हरुले नै नेपाली लोकभाका तथा दोहोरी गीतको जगेर्ना गरेको कुरा चैँ थाहा रहेनछ सायद सबितालाई !!! हो सबिता जी खाडिमा काम गर्ने हामी लाहुरे चैँ होइनौं !!! तर तपाईंहरूको दोहोरी हेरिदिने र दोहोरी अनी तपाईंहरूको उन्नति र प्रगति भको हेर्न चाहने लाहुरे चैँ पक्कै हो हामी !! ताकि हामीले खाडीमा जसरी दु:ख गर्छौं नी त्यसरी हजुरहरुलाई दु:ख गर्नु नपरोस भनेर नत्र हाम्रो समय नहुँदा नहुँदै नी हेर्नुपर्ने अावश्यक्ता नी ठानीन मैले !!!
Tero bauu beijat. Hawa haru testo k vaneko xara. Kasto kasto kura pachne yetiko thatta gareko sabda naoachne mula haru. Ma pani khadi mai xu trmesto kei lagena ta . Uk ko lai laure Army vanne have sab ma vaniyeko ta honi
नमस्कार सम्पूर्णमा हामीले रमाइलो को लागि गायको यो रिले दोहोरी लाहुरे को बिसएमा बिदेश जानू हुने दाजुभाइ दिदिबहिनीहरू भनेको होइन सबै शब्द सुन्नु होला हाम्रै टिम मा भनाभन गरेर गाएको हो गलत नबुज्नु होला 🙏🙏🙏🙏
यो भिदियो delete हुनुपर्छ भन्नी जति सबै येता आउनुहोस् नेपाल मा ठग गरेर खाये जस्तो हुदैन बिदेशमा खादी होस या युरोप 😢। पतक्कै मन् परेन हुन त यो गित मात्र भयेपनी बिदेश बस्नी जतिलाइ हेपे जस्तो भयो 😢
सबिता जि तपाईलाई उच्च सम्मान छ तपाईको गितको शब्द शुन्दा म जन्मिनुनै मेरो गलत हो जस्तो लाग्यो किनभने जति पनि यो अथावा अन्ने दोहोरि हेर्ने 100 मा 70% खाडि बाटै हेर्छन तपाईको जय होस मेरो भय होस नभय नहोस 😂😢
खाडीमा नेपाली दाजु भाइहरु छन र तिमीहरुको युटुब चलेको छ नत्र हात मुख जोड्नलाई रुदै गुहार माग्नु पर्थ्यो।सबिताले माफी माग्नु पर्छ होइन भने बहिष्का अभियान चलाउछौ।
धेरै हसाउने रमाइलो गित रहेछ 🎉🎉🎉❤❤❤
Ssgar dai❤❤❤
आहा कति राम्रो गित सवरका धनीसबै कलकार लगाएत सबिता बैहिनी शुभ कामनाछ❣️❣️
Sagar is best ❤❤
नेताले देश बेचेर खाइ सक्यो जाबो गितमा खाडी जानेनी के लाहुरे भन्दा सबिता बहिस्कार रे थुक्क तिमिहरुका सोच खाडी लाई खाडी नभने झाडी लाई झाडी नभने के भन्नू पर्ने त ? सोच बदल पहिला म पनि खाडी मै छु बिदेशीको ट्वाइलेट सफा गर्छु तर म गर्व गर्छु किन कि म परिश्रम गर्छु आफ्नो मेहनतको कमाई खान्छु।
गित सबै राम्रो छ तर म खाडी बाट हेर्दैछु कतार मा छु तर सबिता बैनिले के भनेको हो अलि हेपेको हो र खाडिमा हुनिलाइ
Sangit ma ucharan gariyako ho kalkar vanako dash ko gahana huna naramro kasailai vanu huna hjr sabai jana ko thulo strugal xa yasma hamila naramro vanu parna kai xn hjr haru suna man xn na sunam tara kalakar lai narmro navanam plz allk the best haso metho balchndara daiii love u
मलाइ लाग्छ अन्य ठाउँ भन्दा खाडी बाटै हेर्ने दर्शक धेरै हुनुन्छ हजुर को च्यानल मा त्यति सारो हेपेर नबोलिदिएको भए राम्रै हुन्थ्याे बाकी सवै राम्रै छ रमाइलो छ सफलता को शुभकामना
गित पूरा सुन्ने बानिगरै अनि कमेन्ट गरै गितको भाब र मर्म बुझेर मात्र सबै जनाले खाडि भयनि युरोप भयनि नेपालमा बस्ने भय निअनि मात्र कमेन्ट गर्नु होला🎉🎉🎉🎉🎉
Like you best wishes Sagar hero
Khadi muluk Jani dajuvai le Garda chaleka kalakar harulai samman hamle Garda nepalmai gari khani bato vetaunuvaxa
Super dohori Sagar Dai big fan of you
Sankar dai dohori🎉🎉🎉🎉🎉🎉🎉
मैले त थोरै शब्द निकाल्नी तर चेतन मुलक निकाल्छिन भनी लागेको थियो सबितालाइ,तर मान्छे त खारब पो रहिछन,सबिता मिस युरोप बस्निले होइन,तिमिहरुको लाइभ दोहोरी हेरर खानि बाटो भको भनेकै हामी खाडिमा बस्निले ले गर्दा हो,ख्याल राख,गित गाउन छोडेर पसुपतिमा फुल बेचेर बस्नी दिन आउला,
Wow sabita ramailo xa sabita khoi ta suman dae r baludae❤❤❤❤❤❤❤I love you sabita❤❤❤
Ramailo wow wow 🎉
अति नै रमाइलो दोहोरि आहा शुभकामना छ सबै तिम लाइ❤❤
Sagar king ❤❤❤❤❤
Khhatra rmaelo nice
Excellent xa sabita gaule bahiniko
खाडी नभए तिम्रो मुखले पानी पनि पाउदैन्थ्यो के गफ गर्छौ गाई'का ज्यु
सविता बैनिको पर्सतुति राम्रो छ 🎉🎉❤❤
पानको पात माया तिम्लाई सम्झिन्छु दिनको रात भन्ने गित गाउनु त बरू कहिले काही त😂❤
Ati sundar dohori❤❤❤❤
Wow that looks amazing 😊
Very nice song 😂😂😂❤❤❤
Sankar dai dohori King Sankar 🎉🎉🎉🎉🎉🎉
❤❤❤❤❤
Bichara bidase dai haruko kumant harda ta sari man royo😢😢😢😢
Sagar is best singer sagar ko jodi sima vhako vhaya ajhai best hune thiyo
Sankar dai dohori King 👑💖💖
सबिता तिमिले खाडिमा जाने दाजु भाइको बेजेत गरेउ ।तिम्रो दोहोरी बहिष्कार गर्न अनुरोध गर्दछु ।
खाडिका लाहुरे हरुले नै नेपाली लोकभाका तथा दोहोरी गीतको जगेर्ना गरेको कुरा चैँ थाहा रहेनछ सायद सबितालाई !!! हो सबिता जी खाडिमा काम गर्ने हामी लाहुरे चैँ होइनौं !!! तर तपाईंहरूको दोहोरी हेरिदिने र दोहोरी अनी तपाईंहरूको उन्नति र प्रगति भको हेर्न चाहने लाहुरे चैँ पक्कै हो हामी !! ताकि हामीले खाडीमा जसरी दु:ख गर्छौं नी त्यसरी हजुरहरुलाई दु:ख गर्नु नपरोस भनेर नत्र हाम्रो समय नहुँदा नहुँदै नी हेर्नुपर्ने अावश्यक्ता नी ठानीन मैले !!!
देबि गौतम सर खाडीमा बस्न नी गाह्रो हुनथाल्यो !! हाम्रा कलाकारहरुले नी खाडीको त कुनै भ्यालु ( Value ) नै दिए झैँ लागेन !!! 🇳🇵 🇦🇪 😭😭😭😭
Tero bauu beijat. Hawa haru testo k vaneko xara. Kasto kasto kura pachne yetiko thatta gareko sabda naoachne mula haru. Ma pani khadi mai xu trmesto kei lagena ta . Uk ko lai laure Army vanne have sab ma vaniyeko ta honi
Ramroo xa ❤🎉❤❤
Sankar dai dohori King 🎉🎉🎉🎉🎉
Shankar dai❤
अति रमाइलो दोहोरी 👉️🙏🙏🙏🙏
Sankar dai 🎉🎉
Sankar dai 🎉🎉🎉🎉❤❤❤
Sabai lai 🙏🙏🙏🙏❤❤❤❤
Sankar dai 🎉🎉🎉🎉
🎉🎉🎉🎉🎉
नमस्कार सम्पूर्णमा हामीले रमाइलो को लागि गायको यो रिले दोहोरी लाहुरे को बिसएमा बिदेश जानू हुने दाजुभाइ दिदिबहिनीहरू भनेको होइन सबै शब्द सुन्नु होला हाम्रै टिम मा भनाभन गरेर गाएको हो गलत नबुज्नु होला 🙏🙏🙏🙏
कुन शब्द गाउदा राम्रो हुन्छ राम्रो हुन्न भन्ने कुरा न छुट्टाउन सक्ने पनि कलाकार भाछन
सागर दाई
Sankar dai kin sad
यो भिदियो delete हुनुपर्छ भन्नी जति सबै येता आउनुहोस्
नेपाल मा ठग गरेर खाये जस्तो हुदैन बिदेशमा खादी होस या युरोप 😢। पतक्कै मन् परेन हुन त यो गित मात्र भयेपनी बिदेश बस्नी जतिलाइ हेपे जस्तो भयो 😢
म नहेर्ने यो दोहोरी
हैन अरु भाका छैनकी क्याहो गित गाउन कति यहि भाका मात्रै सुन्नु
सिमा बिना सब खल्लो
गित गाउदा कुन शब्द ले काहा असर पर्छ भन्ने कुराको ख्याल गरेर गाउनु होला कृपया सबिता जि फेरि दुई सब्द ले गर्दा जिन्दगीभर पछुताउनु पर्ला🙏🙏
सबिता जि तपाईलाई उच्च सम्मान छ तपाईको गितको शब्द शुन्दा म जन्मिनुनै मेरो गलत हो जस्तो लाग्यो किनभने जति पनि यो अथावा अन्ने दोहोरि हेर्ने 100 मा 70% खाडि बाटै हेर्छन तपाईको जय होस मेरो भय होस नभय नहोस 😂😢
K saro chatak garya ho. Uk jane lai laure vanxa ne ta tyo hisab ma ramailo gareko. Ksto kasto pachne yo yettiko sabda chai napachne hinxa hawaharu
Recept garna sikha khadi ko lahure lai
❤❤❤❤😂😂😂😂😂😂❤❤❤❤❤❤🙏🙏🙏🙏🙏❤❤
Sagar bc ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Tarako seat mati huna parni ho, cobra gangko no one singer Tara sweety
❤❤❤❤
Sankar dai 🎉🎉🎉
Sankar dai 🎉🎉
❤❤❤❤❤
❤❤❤❤
❤❤❤❤