बिचारा मगर को छोरा लाई कस्ले पत्याउथ्यो र हो। मगर समुदाय का युवा ले यत्ती सम्म को प्रगती गरेकै हुन अब हामी मगर संघ ले उहाँ को कला लाई सम्मान गर्नु पर्छ है।
Magar sangh derai jaso kala sanskriti jagerna bhandai jun program ma pani naach gaan ra khana ma matrai jammanhunxa aru meeting ko bela manxey nai pugdyena😢 ani kaha bata hunxa ta bikash
नमस्ते सम्पुर्ण यो च्यानलको समुहहरुलाइ नारायण गोपाल ज्यु को पुन्यतिथिमा यहाहरुले बनाएको भिडियोमा मैले अरुण थापा बारे भिडियो बनाउन अनुरोध गरेको थिए स्विकारिदिनु भयो धेरै धेरै धन्यवाद यहाहरुलाइ।मेरो वास्तविक मेरो परिचय श्यामराज राई ओखलढुंगा जिल्ला हो।अरुण थापाको किस्सा मेरो काकाहरुले सुनाउनुहुन्थ्यो अरुणले जे गाए आफ्नै जिन्दगीको कथाब्यथाहरु गाए सार्है अभागी मान्छे भनेर कुरा गर्थ्ये ।बास्तबमा भएको चाहिँ के रहेछ मलाई जान्न मन थियो पूरा गरिदिनु भयो धेरै धेरै धन्यवाद ।
Meraa jibaan koraa kagaaz ta kishor kumar ko geet ho kahaa mohammed rafiq ko geet vandekoo hau daaju video nai banayesi raamro taayari garera k real kura ho tyo kura prastut garnu daju jayaa nepal
मेरो मन पर्ने गायक अरुण थापा❤
देरै दुःख लाग्यो गाएक अरुण थापाको जीबनी सुनेर जहा हुनुभयनी शान्ति मिलोस् 🙏❤
बिचारा मगर को छोरा लाई कस्ले पत्याउथ्यो र हो। मगर समुदाय का युवा ले यत्ती सम्म को प्रगती गरेकै हुन अब हामी मगर संघ ले उहाँ को कला लाई सम्मान गर्नु पर्छ है।
Magar sangh derai jaso kala sanskriti jagerna bhandai jun program ma pani naach gaan ra khana ma matrai jammanhunxa aru meeting ko bela manxey nai pugdyena😢 ani kaha bata hunxa ta bikash
❤❤❤
मेरो पनि भनाइ हजुरकै जस्तै मगर समुदायलाई बारबार जानकारी गर्दा कुनै चासो दिएन अरुण थापाको बारेमा कार्यक्रम गर्न।
नेपाली संगित जगतका नअस्ताउने नक्षत्र।हार्दिक समवेदना!
मेरा जीवन कोरा कागज कोराहि रैगया महोबत रफिले हैन किसोर कुमारको हो हार्दिक श्रद्वा सुमन दाजु अरुण थापा दाजु
Good job bro thanks 4 video.
अरुण थापाको सांगीतिक कार्यक्रम चाँडोभन्दा चाँडो होस्। यसको लागि मैले मगर समुदायमा कुरा राख्दा कुनै चासो दिएन।
One of my musical inspirations. Respect!
Arun Thapa one of my best singer.
Sujhab ra jankariko lagi thanks
😢😢😢😢
नमस्ते सम्पुर्ण यो च्यानलको समुहहरुलाइ नारायण गोपाल ज्यु को पुन्यतिथिमा यहाहरुले बनाएको भिडियोमा मैले अरुण थापा बारे भिडियो बनाउन अनुरोध गरेको थिए स्विकारिदिनु भयो धेरै धेरै धन्यवाद यहाहरुलाइ।मेरो वास्तविक मेरो परिचय श्यामराज राई ओखलढुंगा जिल्ला हो।अरुण थापाको किस्सा मेरो काकाहरुले सुनाउनुहुन्थ्यो अरुणले जे गाए आफ्नै जिन्दगीको कथाब्यथाहरु गाए सार्है अभागी मान्छे भनेर कुरा गर्थ्ये ।बास्तबमा भएको चाहिँ के रहेछ मलाई जान्न मन थियो पूरा गरिदिनु भयो धेरै धेरै धन्यवाद ।
बिल्कुल फरक आवाजका धनि
❤❤🙏🙏🇳🇵
So sad stroy of such talented singer
राज्यले मरनोउपरान्त संमान दिनुपर्छ अरुण थापालाई
🙏🙏🙏🙏😅😅❤️
love, like, want and need have very different direction and position if we understand it we can be happy from each relations.
के गरनु रुढिबादि ससकारले यसतााे गरछ मानछे समयसापेक्ष जिउनु परछ
Mohamed Rafi haina sir Kishore Kumar hunu parchha....
❤
यदि आज पनि उनी जीवित छन भने धिक्कार छ उनी बाँच्नलाई ।

😂😂😂
😂