ilam update today महिला नेतृ र युवा नेताहरुको खरो भाशण

Поділитися
Вставка
  • Опубліковано 12 січ 2025

КОМЕНТАРІ • 9

  • @शुभयात्रा-प2ग
    @शुभयात्रा-प2ग 8 місяців тому +1

    जय मुढा

  • @SureshTamang-od4hv
    @SureshTamang-od4hv 8 місяців тому +2

    सबै पहिचान बादी एकजुट हुनुपर्छ जै मुढा जै पहिचान जै डकेन्द्र थेगिम ज्युकाे जित सुनिश्चित गराैँ अनि याे एमाले कांग्रेस राप्रपा राष्ट्रिय स्वतन्त्र पार्टीको गुखाने हनुमान दास हाली गाेठालाे राजनिती चेतना नभएको राजेन्द्र लिङ्देन मिलन सुहाङ लिम्बूको टाउको झाेलामा ज्यु खाेलामा गरेपनि केही फरक पर्दैन हाेसियार इलामको जनता भाेट मुढामा है

  • @BUDDHABIRRAI-ge9jc
    @BUDDHABIRRAI-ge9jc 8 місяців тому +1

    जय पहिचान जय सस्कृती

  • @indraprasadrai5450
    @indraprasadrai5450 8 місяців тому

    इलामेली जनताले येसपालि पुराना, नया गद्दारपार्टी हरुलाई वाहिस्कार गरि साझा स्वतन्त्र उमेद्वार दकेन्द्र थेगिम लिम्बुलाई जिताएर देशब्यापी जनसचेतनाको तरंग ल्याउनु पर्दछ। पहिचान विरोधी हरुका गोटी सुहांग नेम्बाङ्ग र मिलन लिम्बुले उमेद्वारी फिर्ता लिएर डकेन्द्र थेगिम लिम्बुलाई सपोर्ट गर्नु ।

  • @lbkandangwalimbu
    @lbkandangwalimbu 8 місяців тому

    यसपालीको भोट मेरो मुढामा हुनेछ

  • @DevrajSubedi-eg8cg
    @DevrajSubedi-eg8cg 8 місяців тому

    🔔🔔🔔🔔

  • @RanjeetRai-sw2so
    @RanjeetRai-sw2so 8 місяців тому

    Vharstra chariko kall muda

  • @sureshkunwar6487
    @sureshkunwar6487 8 місяців тому

    kam xaina.

  • @PabanMagar-bo1fn
    @PabanMagar-bo1fn 8 місяців тому

    भ्रष्टाचार लाई उम्मेद्बारी अनि के गर्छौ हो