नाटक देखाऊनू लैजा मण्डला भन्दा भन्दा टेर पूच्छर लाऐनन दाजूभाईहरूले😑, साचो मनले चाहयो भने पारूहाङसूम्नीमाले पूराईदिनू हूदो रैछ🙏🙏,आज मण्डला परीवार हाम्रो हातैमा घरघरमा आईपूग्नू भयो 🤗सारै खूसी लायो❣ऊपहार पाये झै लागो कसम😋मण्डला परीवारलाई सफलता र खूशीको कामना👑🤘🤘
साच्चै सलम छ थेटरका कलाकार हरुलाइ बास्तबमा भन्ने हाे भने थेटरका कलाकार बिनाकाे फिलिम हेरन मज्जा अौदाईना / सिर्जना जि बुद्धि तामाङ जि र सम्पूर्ण टिम लाई विशेष धन्यवाद छ /
वाह!वाह!वाह! कस्तो जिवन्त नाटक ,जिवनको पहिलो नाटक प्रत्यक्ष हेर्न नपाएपनी यस च्यानलमा हेरियो ,साच्चै नै मन छोयो । धेरै कुराहरू देखायो,बुझायो ,सम्झना गरायो भनेर साध्य छैन , बिशेषगरि पुर्वीय संस्कृति जुन कुराहरू कति हराउदै गएको पनि हुनसक्छ त्यो देख्दा साच्चैनै यस्ता नाटकहरुले ती संस्कृतिहरुलाई आउने पुस्तालाई बुझाउन जगेर्ना गर्नेछ भन्नेमा आशावादी छु । नाटकको समय खासमा कति हुन्छ थाहा भएन तर यो नाटकको समय अलि कम भएको अनुभुति भयो । जे होस् धन्यवाद सबै कलाकारहरूलाई अनि निर्देशनक ज्युलाई । 👌👌👏👏👍️👍️ मलाई लागेको सुझाव भन्नुपर्दा कलाकार सबै राम्रा छन् तर भाषाको हिसाबले उहि पाराको लय,उच्चारणहरु भएको भए अझ सुनमा सुगन्ध हुनेथियो । धन्यवाद । जय नेपाल ।
यो समय नाटक युग होईन र पनि धेरै बर्ष पछि हेर्न पाईयो भिन्नै किसिमको रोचक र रमाइलो लाग्यो। अभिनय,छायांकन र कथा झन राम्रो सम्पुर्ण भरिभराउ wowooo आगामी आउने दिनहरुमा यस्तै प्रकारको नाटक,फिल्म हेर्न पाईयोस ।।अभिनयको त राजा नै हो दयाहाङ दाजै अब निर्देशनमा पनि अब्बल हुनुहुन्छ भन्ने लागेको छ अघि बढ्नुहोस्🙏🙏🙏🙏
"आइयौ नी यौँ, मनुष्य चोला होला नहोला, आइयौ सम्बन्ध साइनो अमारै होला, आइयौ आइयौ , आइयौ , आइयौ ।।।" Just an awesome creation...love every parts & corner of the drama...attraction towards play act is gradually increasing!... आलाग्ने director & the whole team🙏🙏🙏
बाउ बाजेको पालाको... 🙆♀ फुफु बोजुहरुले उहिलेको कुरा सुनाउँदा कति रमाइलो लाग्थ्यो, आज हेर्न पनि पाइयो धरै रमाइलो लाग्यो। कस्तो राम्रो,🙆♀🙆♀ फेरि फेरि यस्तै मिठो मिठो प्रस्तुतिहरुको प्रतिक्षामा छु। धेरै धेरै धन्यवाद साथै धेरै धेरै शुभकामना पनि छ। नचाहेको सम्बन्ध टुटेन, छाहेको सम्बन्ध जुटेन..
हेर्दाहेर्दै सकिगयो हौ। लाइभ बसेर हेर्दा झन कति मजा आउला🤔🤔 त्यसैले नाटक बाट आउने कलाकारहरु अब्बल हुन्छन। अभिनयहरु जिवन्त छन। चाहेको सम्बन्ध प्रेम सफल भएन..... नचाहेको सम्बन्ध मितको कहिल्यै टुटेन आइयौ।🥺😔 अलिकति प्रेमको कुरा, फौजदारी कुरा, लाहुरेको कुरा, मितको कुरा, सम्झनाको कुरा, तमोर नदीको कुरा, च्याब्रुङको कुरा, चौतारिको कुरा, छुटेर भेटिएपछिको कुरा.... कति मजाले देखाउनुभयो। सम्पुर्ण टिमलाई धन्यवाद छ।🙏🙏
नाटक हेरियो सारै गज्जब लाग्यो। लिम्बुवान गाउँको कथा रहेछ। याक्थुङ सांस्कृतिक सौन्दर्यमा लेखिएको रहेछ। संस्कृति भन्ने चिज मान्छेको मुटुमै गडिएको हुन्छ । हामी याक्थुङहरुलाई च्याब्रुङको धुन च्याम धुङ र ए हा हा भन्ने सुन्ने वित्तिकै भित्रै देखि अर्कै खालको तरङ्ग आउछ। नाटकले ६०/७० बर्ख पहिलेको समयमा पुर्याएर वर्तमान समयमा फर्काउछ। हरेक दृश्य ले नोस्टाल्जिक बनाउछ। याक्थुङ संस्कृति मा मन परेको केटिलाई तानेर लाने, बोकेर लाने चलन थियो र छ। त्यसरी लगेर केटिको माईति पक्षले राजि कि विराजी भनेर केटिलाई सोध्दा बिराजि भनेमा विनाशर्त चेलिलाई फिर्ता ल्याउने र राजि भनेमा ज्वाई संगै छोडिराख्ने चलन छ। त्यो पनि गज्जब ले देखाइएको रहेछ। जे होस नाटक धेरै उत्कृष्ट लाग्यो । दयाहाङ राई अभिनयमा मात्र अब्बल नभएर निर्देशनमा पनि अब्बल रहेछ भन्ने यो नाटकले प्रमाणित गर्छ।
DayaHang Sir ko atinai thulo Fan Sikkim bata sir🙏🏻🙏🏻...Dherai metho natak❤...Kalakarharuko prastuti tyatinai Realistic...Dherai Maya Sikkim bata sampurna Natyakar lagayat Sampurna team lai🤗🤗
अबको पुस्तालाई यो सायद काल्पनिक लाग्न सक्ला तर कुनै जमाना यस्तै रमाइलो सस्कार सस्कृति र बेथिति पनि थियो फलस्वरूप कोहि बहादुर भएर बिदेशीएर उतै हराए त कति यतै कतै त्यहि पात्र जस्तै बिलिन भएर गए अति नै राम्रो लाग्यो !!
नाटक अहिले सम्म Theatre मा हेरिएको छैन तथापि You Tube मा हेरियो। लिम्बू संस्कार र संस्कृति लाई जिवनन्तता दिने यो कथा, अभिनय कर्ताहरू सबै प्रति hats off lol. कोरोना पछि नाटक हेर्न जाने भईयो गाँठ्ठे!
सारै राम्रो बिषय वस्तुमा उत्कृष्ट प्रश्तुती। यहाॅ कुनै खोट देखाउने मेरो औकात त छैन तै पनि लिम्बू लिम्बूनीको पात्रहरू चाॅही प्यूर लिम्बू लवाजमा बोल्ने भइदिए सुनमा सगगन्ध हुने थियो। बुद्धि तामांको ठाउमा विलसन बिक्रमलाई सुहाउने थियो कि।
अत्यन्तै मन छोयो पुरै पुर्बी नेपाल को पनि किरात समुदायमा समेटेर लेख्नु भएको नाटक रहेछ। निर्देशक दया हाङ नेपाल को सुपर स्टार् अनि लेखक ज्यु लाई प्रगतिको कामना।
कति चाँडै बितेछ १ घण्टा ८ मिनट । अझै हेर्न पाए,अझै समय अलि लम्बिएको भए झैं मनमा खड्कियो । जति समय खर्च गरेर हेरेको थिए, साँच्चै नै कति मूल्यवान् वास्तविकतालाई समय दिए झैं अनुभूति भयो । 🙏🙏
प्यारी संगीता थापा दिदुको फेसबूकदेखि हेर्न आएकाहरु सबै यता है।दिदु त हरेक कुरामा मन पर्छ,यहाँ आएपछी थाहा भो बुद्दी तामाङ,दयाहाङ दाइ जस्ता महाहस्तिहरु पनि हुनुहुदो रहेछ।मितज्यु टिमलाई बधाई तथा शुभकामना छ।
एकदम जिवन्त लाग्यो ।।। कहिले नसकियोस जस्तो, जति हेरे पनि न अघाउने ।।। यसको दोश्रो भाग मित्ज्यु -२ छिटो बनाउनु होला ।।।। मेरो बाल्यकालको मित्ज्यु र वहाँसंग बिताएको त्यो पलहरुको याद आयो ।।। धेरै धेरै धन्यवाद यति मीठो प्रस्तुतिको लागि, दया जी ।।।।
श्री.दयाहाङ्ग दाई को अभियानको म निकै ठुलो प्रशंसक हु। दाई कथा अनि पटकथा एकदम मन पर्यो तर बुद्दि दाईको लवज अलिक हृदय स्पर्शि जस्तो लगेन मलाई अरु सबै एकदमै सुन्दर लाग्यो । धन्यवाद मित ज्यु समुहलाई😍आशा छ आउदा दिनमा अझै नयाँ कुरा हेर्न अनि सुन्न पाईने छ भन्ने।🙏🙏🙏
Same gaau ko parivasaa writer som naath khanal ,dayahang rai,budhi, Vijay Baraal mind blowing full video herisakdaa pani Thoppo bore lagena sahi ho👏👏👏👏👏 mazzaale sabai kura sameteko xa Sabaile Hernu parney ho sabaiko man santok hunxa
Not only acting, but also the background music, costume, body language, friendship, dream of foreign army and many more took me back to my society, culture and motherland.
1% limbu le garda Nepal ma dwanda ra jhagada huncha, aba hami sabai milera yo firangi Mongolian haru lai sakhab parnu parcha.. USA ma tetikai chinki lai mardaina
Yo katha le aaj purano pal lai ! ma sano xadha ko pal haru jhal jhali aayo akhama !!!... yastai thiyo mela bazar ma !! yo herisi man prasan bho !! Great job entire team,,, ❤️❤️❤️❤️
Yesto high quality ko performance hola jasto lageko thiyena im totally speechless credit goes to the light man too..Suscribe garera Salute gare hajur harulai
२०६३-०६६ सम्म म गुरुकुलमा नियमित रूपमा नाटक हेर्ने गर्थे।त्यसयता कार्यब्यस्तता र अनुकुल समय अभावका कारण नाटकघर मै गै नाटक हेर्ने अवसर जुरेको थिएन।आज youtube हेर्दा पनि एक किसिमको छुट्टै आनन्द महसुस गरे।धन्यवाद दया दाई,राजन दाई लगायत सम्पुर्ण सम्बन्धित नाटक परिवारमा🙏
तिन महिनाकाे प्रवास बसाईमा पछि अाज याे नाटक युट्युवमै भए पनि हेर्न पाईयाे साह्रै मन छाेयाे, अाफ्नाे सेराेफेराेकाे कथावस्तुले त मन छुनेनै भयाे तर अाज साच्चै विदेशमा रैछु भन्ने भान भयाे। विषेश साेमनाथ जि काे भगवती मा.वि. काे कार्यक्रममार्फत सुरु भएकाे रङ्गमञ्चकाे यात्रा ६४/६५ साल ताका बागबजारकाे फुटपाथमा कान्छाे भाई सँगसँगै हिड्दै गर्दा भेटेकाे बेला, संघर्षरत हुनुहुन्थ्यो, हाल अाएर यस्ताे परिस्कृत रुपमा देख्न पाउँदा अत्यन्त खुसीलागेकाेछ। मेराे नेपाली नाटक हेर्ने धाेकाे चाडैं पुरा हुनेछ भन्ने अाशाछ। धन्यवाद याे मिठाे, अझ भन्दा मेरै पाराकाे स्वद पस्केर चखाउनु भएकाेमा दयाहाङ्ग,साेमजि,बुद्धि तामाङ्ग,विजय वराल र सम्पुर्ण टिमलाई
I really love it...herdai garda ma tai samaya kaal ma pugechu......thank you Dayahang dai...feri yastai yastai typical story haru herne chahana x......
thank you to whole team for enagurating a beautiful hidden story of oldage people without technology on those time with a great examle of true love story with eastern cultural (limbu society)attachment...great act wow
I miss nepal and food...and mandala theatre...I remember waiting for the tickets and the entrance n 5 pm show...I miss so much thing..thank you for uploading...nostalgic moment for me.
Aadarniyaa mandala team🙏 Sathai natak laii jibantaa parnuu vayeka sampurna aadarniya kalakar pratii mero Naman tathaa aagamii din ko laagi suvakamana!🙏🌼♥️ Such a woah performance!♥️ Hats off to the entire team !🙏
दया दाइको फेसबुक पोस्ट डेख्ने बित्तिकै हुत्तिएर आएको म त तपाईं हरु नि?😊
Uhhxitindai aako moh.
Same म पनि राम्रो थियो तर सारै छोटो भयो साथै दयाहाङ भाइ नै नरैछ यस्मा कस्तो खल्लो लाग्यो
सेम
Same .
Ma chaee daya daju ko instagram post bata
नाटक देखाऊनू लैजा मण्डला भन्दा भन्दा टेर पूच्छर लाऐनन दाजूभाईहरूले😑, साचो मनले चाहयो भने पारूहाङसूम्नीमाले पूराईदिनू हूदो रैछ🙏🙏,आज मण्डला परीवार हाम्रो हातैमा घरघरमा आईपूग्नू भयो 🤗सारै खूसी लायो❣ऊपहार पाये झै लागो कसम😋मण्डला परीवारलाई सफलता र खूशीको कामना👑🤘🤘
Hamilai pani bolne thau rakhnus hai saba hajurle matra navnnu....
साच्चै सलम छ थेटरका कलाकार हरुलाइ बास्तबमा भन्ने हाे भने थेटरका कलाकार बिनाकाे फिलिम हेरन मज्जा अौदाईना / सिर्जना जि बुद्धि तामाङ जि र सम्पूर्ण टिम लाई विशेष धन्यवाद छ /
मन्डला को नाटक पनि एती मिठो हुन्छ भनेर सोचेको थिइन।।कहिल्यै कमेन्ट नगर्ने मलाई नि आफ्नो भावना पोखुम पोखुम बनाइदियो 💕💕
यतिको नाटक हेरिसके पछी धन्यवाद नभनी कहाँ सकिन्छ र।
धन्यवाद सम्पुर्णमा😍
वाह!वाह!वाह! कस्तो जिवन्त नाटक ,जिवनको पहिलो नाटक प्रत्यक्ष हेर्न नपाएपनी यस च्यानलमा हेरियो ,साच्चै नै मन छोयो । धेरै कुराहरू देखायो,बुझायो ,सम्झना गरायो भनेर साध्य छैन , बिशेषगरि पुर्वीय संस्कृति जुन कुराहरू कति हराउदै गएको पनि हुनसक्छ त्यो देख्दा साच्चैनै यस्ता नाटकहरुले ती संस्कृतिहरुलाई आउने पुस्तालाई बुझाउन जगेर्ना गर्नेछ भन्नेमा आशावादी छु । नाटकको समय खासमा कति हुन्छ थाहा भएन तर यो नाटकको समय अलि कम भएको अनुभुति भयो । जे होस् धन्यवाद सबै कलाकारहरूलाई अनि निर्देशनक ज्युलाई । 👌👌👏👏👍️👍️
मलाई लागेको सुझाव भन्नुपर्दा कलाकार सबै राम्रा छन् तर भाषाको हिसाबले उहि पाराको लय,उच्चारणहरु भएको भए अझ सुनमा सुगन्ध हुनेथियो । धन्यवाद । जय नेपाल ।
नचाएको सम्बन्ध टुटेन ,चाएको सम्बन्ध जुटेन💞🙏
Bismat..
यो समय नाटक युग होईन र पनि धेरै बर्ष पछि हेर्न पाईयो भिन्नै किसिमको रोचक र रमाइलो लाग्यो। अभिनय,छायांकन र कथा झन राम्रो सम्पुर्ण भरिभराउ wowooo आगामी आउने दिनहरुमा यस्तै प्रकारको नाटक,फिल्म हेर्न पाईयोस ।।अभिनयको त राजा नै हो दयाहाङ दाजै अब निर्देशनमा पनि अब्बल हुनुहुन्छ भन्ने लागेको छ अघि बढ्नुहोस्🙏🙏🙏🙏
विषेश गरी पूर्वी नेपालको बाहुन छेत्री किराती हरुलाई समेटेर तमोर नदी, अरुण , कावेली नदी लाई समेटेर, मित को सम्बन्धको बारेमा यो नाटक उत्कृषठ लाग्यो!
दयाहाङ दाजुको उत्कृष्ट निर्देशन मा
बुद्धिमान तामाङ्ग सिर्जना सुब्बा लगायत को मन छुने दमदार जिवन्त अभिनय।
सबै टिम लाइ धन्यवाद।
"आइयौ नी यौँ,
मनुष्य चोला होला नहोला, आइयौ
सम्बन्ध साइनो अमारै होला, आइयौ
आइयौ , आइयौ , आइयौ ।।।"
Just an awesome creation...love every parts & corner of the drama...attraction towards play act is gradually increasing!... आलाग्ने director & the whole team🙏🙏🙏
बाउ बाजेको पालाको... 🙆♀
फुफु बोजुहरुले उहिलेको कुरा सुनाउँदा कति रमाइलो लाग्थ्यो, आज हेर्न पनि पाइयो धरै रमाइलो लाग्यो।
कस्तो राम्रो,🙆♀🙆♀ फेरि फेरि यस्तै मिठो मिठो प्रस्तुतिहरुको प्रतिक्षामा छु।
धेरै धेरै धन्यवाद साथै धेरै धेरै शुभकामना पनि छ।
नचाहेको सम्बन्ध टुटेन, छाहेको सम्बन्ध जुटेन..
मण्डलामै गएर नाटक हेर्ने रहर थियो तर पाइएको थिनँ। आज एक घुट्की तिर्खा मेटियो।
हेर्दाहेर्दै सकिगयो हौ। लाइभ बसेर हेर्दा झन कति मजा आउला🤔🤔 त्यसैले नाटक बाट आउने कलाकारहरु अब्बल हुन्छन। अभिनयहरु जिवन्त छन। चाहेको सम्बन्ध प्रेम सफल भएन..... नचाहेको सम्बन्ध मितको कहिल्यै टुटेन आइयौ।🥺😔 अलिकति प्रेमको कुरा, फौजदारी कुरा, लाहुरेको कुरा, मितको कुरा, सम्झनाको कुरा, तमोर नदीको कुरा, च्याब्रुङको कुरा, चौतारिको कुरा, छुटेर भेटिएपछिको कुरा.... कति मजाले देखाउनुभयो। सम्पुर्ण टिमलाई धन्यवाद छ।🙏🙏
नाटक हेरियो सारै गज्जब लाग्यो। लिम्बुवान गाउँको कथा रहेछ। याक्थुङ सांस्कृतिक सौन्दर्यमा लेखिएको रहेछ। संस्कृति भन्ने चिज मान्छेको मुटुमै गडिएको हुन्छ । हामी याक्थुङहरुलाई च्याब्रुङको धुन च्याम धुङ र ए हा हा भन्ने सुन्ने वित्तिकै भित्रै देखि अर्कै खालको तरङ्ग आउछ।
नाटकले ६०/७० बर्ख पहिलेको समयमा पुर्याएर वर्तमान समयमा फर्काउछ। हरेक दृश्य ले नोस्टाल्जिक बनाउछ। याक्थुङ संस्कृति मा मन परेको केटिलाई तानेर लाने, बोकेर लाने चलन थियो र छ। त्यसरी लगेर केटिको माईति पक्षले राजि कि विराजी भनेर केटिलाई सोध्दा बिराजि भनेमा विनाशर्त चेलिलाई फिर्ता ल्याउने र राजि भनेमा ज्वाई संगै छोडिराख्ने चलन छ। त्यो पनि गज्जब ले देखाइएको रहेछ। जे होस नाटक धेरै उत्कृष्ट लाग्यो । दयाहाङ राई अभिनयमा मात्र अब्बल नभएर निर्देशनमा पनि अब्बल रहेछ भन्ने यो नाटकले प्रमाणित गर्छ।
निकै मिठो नाटक उ बेलामा मण्डलामा आएर हेरिएको थियो। आज youtube मा हेर्दा पनि theatre मै हेरे जस्तो अनुभुती भयो। आँखै नझिम्काई सकियो।।😍😍😍
DayaHang Sir ko atinai thulo Fan Sikkim bata sir🙏🏻🙏🏻...Dherai metho natak❤...Kalakarharuko prastuti tyatinai Realistic...Dherai Maya Sikkim bata sampurna Natyakar lagayat Sampurna team lai🤗🤗
आज पहिलाे चाेटि मन्डला थेटर काे नाटक हेरेकाे एकदमै राम्राे लाग्याे👍️👍️👍️
अबको पुस्तालाई यो सायद काल्पनिक लाग्न सक्ला तर कुनै जमाना यस्तै रमाइलो सस्कार सस्कृति र बेथिति पनि थियो फलस्वरूप कोहि बहादुर भएर बिदेशीएर उतै हराए त कति यतै कतै त्यहि पात्र जस्तै बिलिन भएर गए अति नै राम्रो लाग्यो !!
नाटक अहिले सम्म Theatre मा हेरिएको छैन तथापि You Tube मा हेरियो। लिम्बू संस्कार र संस्कृति लाई जिवनन्तता दिने यो कथा, अभिनय कर्ताहरू सबै प्रति hats off lol. कोरोना पछि नाटक हेर्न जाने भईयो गाँठ्ठे!
सारै राम्रो बिषय वस्तुमा उत्कृष्ट प्रश्तुती। यहाॅ कुनै खोट देखाउने मेरो औकात त छैन तै पनि लिम्बू लिम्बूनीको पात्रहरू चाॅही प्यूर लिम्बू लवाजमा बोल्ने भइदिए सुनमा सगगन्ध हुने थियो। बुद्धि तामांको ठाउमा विलसन बिक्रमलाई सुहाउने थियो कि।
This is way better than the movies Perfectly presented our cultural diversity... Thank you entire team🙏🙏
Great actors, great team and the great work.... करोडौं मुल्यको फिलिम जस्तै लाग्ने तर यति सहजले प्रस्तुत गरिदिनु भयो....सलाम।
दयाहाङ राईको फेसबुकबाट दौडेर आइपुगेको सारै मजा लाग्यो
अत्यन्तै मन छोयो पुरै पुर्बी नेपाल को पनि किरात समुदायमा समेटेर लेख्नु भएको नाटक रहेछ। निर्देशक दया हाङ नेपाल को सुपर स्टार् अनि लेखक ज्यु लाई प्रगतिको कामना।
Best story ♥️ all team ♥️🙏😍👏👏
अत्यन्तै राम्रो लाग्यो उ बेलाको जिवन्त कथा झल्काएको नाटक, विशेष बधाई छ दयाहाङ राई र सम्पुर्ण मन्डला परिवार लाई..!
बाँचिरहियो भने कामै लाग्ने रैछ
भेट त हुँदो रै´छ नि !😢
Touching lines
कति चाँडै बितेछ १ घण्टा ८ मिनट । अझै हेर्न पाए,अझै समय अलि लम्बिएको भए झैं मनमा खड्कियो । जति समय खर्च गरेर हेरेको थिए, साँच्चै नै कति मूल्यवान् वास्तविकतालाई समय दिए झैं अनुभूति भयो । 🙏🙏
अति राम्रो नाटक, सारै राम्रो लाग्यो।
चाहेको सम्बन्ध बनेन तर नचाहेको सम्बन्ध चाहिँ कहिले टुटेना है मितज्यू !
कस्तो सुन्दर नाटक । साह्रै मन पर्यो । गज्जब कथा र पात्रको अभिनयले मन छोयो । दया दाइको निर्देशन उत्कृष्ट । यसलाई सिनेमा बनाउनु हुन अनुरोध छ है ।
मन्डला जाने ठुलो रहर थियो आज हातमै हेर्न पाईयो ।
नाटक भनेको जिन्दगी हो ।
आहा गज्जब
Pailo choti natak heriyo.ajhai na sakiyeko bhaye bhanne bhayo😍🥳
प्यारी संगीता थापा दिदुको फेसबूकदेखि हेर्न आएकाहरु सबै यता है।दिदु त हरेक कुरामा मन पर्छ,यहाँ आएपछी थाहा भो बुद्दी तामाङ,दयाहाङ दाइ जस्ता महाहस्तिहरु पनि हुनुहुदो रहेछ।मितज्यु टिमलाई बधाई तथा शुभकामना छ।
एकदम जिवन्त लाग्यो ।।। कहिले नसकियोस जस्तो, जति हेरे पनि न अघाउने ।।। यसको दोश्रो भाग मित्ज्यु -२ छिटो बनाउनु होला ।।।। मेरो बाल्यकालको मित्ज्यु र वहाँसंग बिताएको त्यो पलहरुको याद आयो ।।। धेरै धेरै धन्यवाद यति मीठो प्रस्तुतिको लागि, दया जी ।।।।
कति मौलिक, कति मार्किक,
समय,संस्कार र संस्कृतिलाई कति सरल ढंगले प्रस्तुति गरेको।। विजय दाइको र बुद्ददाइको अभिनयले सरै मन छोयो।
यो नाटक मात्र होइन हाम्रो बिगत पनि यो हाम्रो पुर्खाको यथार्थ भोगेको जिवन गाथा हो । बिशेष धन्यबाद दया हाङ राई अनि सम्पुर्ण टिमलाई धेरै धेरै धन्यबाद ।
Mandala ko play youtube ma herna pauda dherai nai khusi lagyo.Thankyou guys
मैले ना ट क हेर्न थाले देखि, अहिलेसम्मकै बेस्ट नाटक । मन छोयो मार्मिक ।
श्री.दयाहाङ्ग दाई को अभियानको म निकै ठुलो प्रशंसक हु। दाई कथा अनि पटकथा एकदम मन पर्यो तर बुद्दि दाईको लवज अलिक हृदय स्पर्शि जस्तो लगेन मलाई अरु सबै एकदमै सुन्दर लाग्यो । धन्यवाद मित ज्यु समुहलाई😍आशा छ आउदा दिनमा अझै नयाँ कुरा हेर्न अनि सुन्न पाईने छ भन्ने।🙏🙏🙏
Showing our limbu culture ❤️❤️❤️hats off.💪🙏🙏🙏
limbu khate haru
Yo herda ra yo vaka haru sunda mali merai gau ma vayeako jasto mahsusu vayo.. dhannwad dayahang dai
Same gaau ko parivasaa writer som naath khanal ,dayahang rai,budhi, Vijay Baraal mind blowing full video herisakdaa pani Thoppo bore lagena sahi ho👏👏👏👏👏 mazzaale sabai kura sameteko xa Sabaile Hernu parney ho sabaiko man santok hunxa
सायदै यो UA-camमा रिलिज भएको पहिलो नाटक होला, धन्यवाद मण्डला थ्रिएटर परिवारलाई❤️
पहिले चोटी हेर्न आय है mandala को च्यानल मा दया दाइ फेसबुक मा देखेर गज्जबको लाग्यो!!
Yesto raamro kalakaar haruko prastuti free maa heirnu paauda koko khusi hunuhuncha ....
लकडाउनको सहि सदुपयोग भइरहेकै छ।
धन्यवाद मन्डला टिम लाई ।
दया दाई काे निर्देशनमा बनेको नाटक सारै मन पर्यो। बधाई छ दया दाई लाई।
चाहेको सम्बन्ध बनेन , नचाहेको सम्बन्ध चाहि कहिले टुटेन है!।।मन छोयो।
Not only acting, but also the background music, costume, body language, friendship, dream of foreign army and many more took me back to my society, culture and motherland.
1% limbu le garda Nepal ma dwanda ra jhagada huncha, aba hami sabai milera yo firangi Mongolian haru lai sakhab parnu parcha.. USA ma tetikai chinki lai mardaina
@@herolumber7881 vanna chai k khojeko??
@@herolumber7881 hau limbu le k po napyo ra?
How can some act be this much fine and perfect?
A lot respect to budhi dai and vijay dai .
Eagerly waiting for next.
धेरै खुशी लाग्यो यसरी youtube मा यो Drama हेर्न पाउदा🙏❤️
नाटक सकियको पत्तै भयनछ अति नै उत्कृष्ट। धन्यवाद सम्पुर्ण टिम लाई मनोरंजन को लागि🙏🙏
मनुष्य चोला होला नहोला, आइयौ ....
सम्बन्ध साइनो अमारै होला, आइयौ .....
कोटी कोटी नमन सम्पुर्ण टिमलाई,
थोरै उत्कृष्ट मध्यको उत्कृष्ट एक .
सिनाम मुन्तिर थुम्बेदिन अासपास थेबे मामाहरूसँग मतानमा बसेर शिरानघरे साँइली माइजुले चाख्न दिएकाे अारख पिउदै अन्तरे मामाले गाएकाे ठट्याैली पालम सम्झायाे। मनै भरि कावेलि सुसायाे।
पहिलो चोटि हेर्दै यस्तो भिडियो 🙏❤️❤️💕
🙏🙏सबैलाई नमन।
सबैलाई फेरि हेर्न पाउदा धेरै खुसी लायो।
sahrai man paryo. MANDALA THEATRE ra sara team lai shubhakamana
मेरो मनपर्ने कलाकार दयाहाङराई लाई हार्दिक बधाई अनि मितज्यु फिल्म सुप्पर डुउप्पर हिट होस सुभ कामना ।।
Film hoina ni natak ho.
@@phalewas7708 हो रछ।
Sarai mitho prastuti ❤️
Yo katha le aaj purano pal lai ! ma sano xadha ko pal haru jhal jhali aayo akhama !!!... yastai thiyo mela bazar ma !! yo herisi man prasan bho !! Great job entire team,,, ❤️❤️❤️❤️
पहिलो पटक नाटक हेरे साह्रै मन छोयो
एकपटक थिएटरमै गएर हेर्ने धोको छ।🙏🙏
बधाई छ सपुर्ण मितज्यु टिम लाई।।
नाटक हेर्नुको मजै छुट्टै हुनेरहेछ। असाध्यै राम्रो लाग्यो। बुद्धि तामाङ ज्यु र बिजय बराल ज्युलाइ फरक चरित्रमा देख्न पाइयो। धन्यवाद सम्पुर्ण टिमलाइ।
अत्ति दाम्मी ! कति मन छोयो ! भावुक पनि बनायो अन्त्यमा आँसु नै आयो । जय नेपाली रङ्गमंच ।
आहा!! मज्जा आयो हेर्न💕
कथा अभिनय सबै कुरा गज्जब❤️🙏
म दुई पटक सम्म हेरेकाे छु याे नाटक मन्डला थेटरमा अनामनगरमा
एउटा जिवन्त कथा, पात्र, समयरेखा र प्रस्तुती भएको खुराक।
hats off team #मितज्यू
Loved. कथाबस्तुले इतिहासको कालखण्ड बोके पनि माैलिकता बोके पनि मलाइ भने बढ्याैली कल्पन बाध्य बनायो ।
लब यु दया , बुद्धि , संगिता लगायत सबै टिमलाइ
Yesto high quality ko performance hola jasto lageko thiyena im totally speechless credit goes to the light man too..Suscribe garera Salute gare hajur harulai
Waoo so great purano jamana jhaljgali yad aayo ! Limbu culture sabai kura ekdom perfect
प्रतीक्षा गर्दा गर्दै आज त मज्जाले हेर्न पाइयो। धेरै राम्रो लाग्यो।
किराँती संस्कार र पहिचान झल्किने कथा साथै सबैको आकर्षक अभिनय...एकदमै मन छोयो💖❤
२०६३-०६६ सम्म म गुरुकुलमा नियमित रूपमा नाटक हेर्ने गर्थे।त्यसयता कार्यब्यस्तता र अनुकुल समय अभावका कारण नाटकघर मै गै नाटक हेर्ने अवसर जुरेको थिएन।आज youtube हेर्दा पनि एक किसिमको छुट्टै आनन्द महसुस गरे।धन्यवाद दया दाई,राजन दाई लगायत सम्पुर्ण सम्बन्धित नाटक परिवारमा🙏
पहिलो पटक हेर्दै छु, जिवन्त लाग्यो कथा अनि पात्रहरु
मनुस्य चोला होला नहोला साइनो सम्बन्ध अमर होला!! पहिलो पटक नाटक हेरियो सारै स्वाद लाग्यो। बुद्धि ब्रोको दमदार प्रस्तुति,
सुरुवात नै परम्परा सङ्ग गरिएको रुख ढाल्न पनि प्रकृति पुजा गरेर❤️❤️❤️
धेरै राम्रो ।। अरु नाटक हरु पनि हेर्न पाइन्छ कि भान्ने आश छ्।।।
कति राम्रो नाटक ! धन्यबाद मण्डला परिवार र सम्पुर्ण कलाकार हरुलाई । घरमै बसौ नाटक हेरौ सुरक्षित रहौ
मितज्यूँ 🔥🔥
“ऐ मनमाया यो
यो बहादुर मेरो भाई हो यसलाईं सकेजति माया गर”
धेरै राम्रो ! अब अर्को नयाँ
सुररवातीतिर खासै रस लागेन हेर्दै जाँदा राम्रो लागो म पहिलोचोटि नाटक हेर्दैछु।
नाटक मैले हेरेको सायदै यो पहिलो हुनपर्छ,
असाध्यै मनपर्यो, साह्रै राम्रो बनेको रहेछ । ❤️
फिलिम त राम्रो हो तर अधेरै अधेरो सकिदो रहेछ आल्ली मजा लागेन कथा राम्रो हो सबै सिन अधेरो
फिल्म हैन यो नाटक हो।
हाउ राम्रो पो! बनाए छ हौ नाटक त ,हेरुङ्ग हेरुङ्ग लाग्ने हेरि पनि पो हालिङ्ग त लागे है खुब मन पर्यो।
कडा किसिमको नाटक सारै राम्रो अन्य नाटकको प्रतीक्षामा छु जाठा
Chaheko sambandh banena nachaheko sambandh kahile tutena mithjyew...
heart touching line sabai meeth jhew team lai hardhik badhai sathai dhanyavad xa Yati Ramro natak prastuti gardinu vayeko ma
कुनै शब्द छैन दाई यस नाटक लाई बयान गर्न।
धेरै धेरै राम्रो
र यो मेरो पहिलो नाटक पनि हो।
तिन महिनाकाे प्रवास बसाईमा पछि अाज याे नाटक युट्युवमै भए पनि हेर्न पाईयाे साह्रै मन छाेयाे, अाफ्नाे सेराेफेराेकाे कथावस्तुले त मन छुनेनै भयाे तर अाज साच्चै विदेशमा रैछु भन्ने भान भयाे। विषेश साेमनाथ जि काे भगवती मा.वि. काे कार्यक्रममार्फत सुरु भएकाे रङ्गमञ्चकाे यात्रा ६४/६५ साल ताका बागबजारकाे फुटपाथमा कान्छाे भाई सँगसँगै हिड्दै गर्दा भेटेकाे बेला, संघर्षरत हुनुहुन्थ्यो, हाल अाएर यस्ताे परिस्कृत रुपमा देख्न पाउँदा अत्यन्त खुसीलागेकाेछ। मेराे नेपाली नाटक हेर्ने धाेकाे चाडैं पुरा हुनेछ भन्ने अाशाछ। धन्यवाद याे मिठाे, अझ भन्दा मेरै पाराकाे स्वद पस्केर चखाउनु भएकाेमा दयाहाङ्ग,साेमजि,बुद्धि तामाङ्ग,विजय वराल र सम्पुर्ण टिमलाई
Sarai Ramro Lagyoo What a Masterpeice A Masterpeice 🙏🙏 Thanks Whole entire Team 🙏🙏Thanks for Represting Limbu Culture 🙏🙏
निकै मिठो नाटक ! सबै कलाकारहरुलाई करोडौँ प्रेम र प्रशंसा ❤️
मन्डला थ्रियटर भित्र मात्र हुने यि उत्कृष्ट नाटक आज विस्व भरिका नेपालीहरुलाइ हेर्न सहज गराउने हुने लाइ धन्यवाद ।
Great pahila mandala ma live hereko yad aayo...thank to upload youtube ma....
I really love it...herdai garda ma tai samaya kaal ma pugechu......thank you Dayahang dai...feri yastai yastai typical story haru herne chahana x......
thank you to whole team for enagurating a beautiful hidden story of oldage people without technology on those time with a great examle of true love story with eastern cultural (limbu society)attachment...great act wow
I miss nepal and food...and mandala theatre...I remember waiting for the tickets and the entrance n 5 pm show...I miss so much thing..thank you for uploading...nostalgic moment for me.
mero pni chaheko samdanda kaile banena nachaheko sambandha rahirahayo..lasatai man chuyo...yo sabdhale thank you mandala theater..🤗
नाटक सारै राम्रो लाग्यो 1:10:39 बितेको पतै भएन । बधैछ । MANDALA THEATAR को सम्पुर्ण टिमलाइ ।
Aadarniyaa mandala team🙏
Sathai natak laii jibantaa parnuu vayeka sampurna aadarniya kalakar pratii mero Naman tathaa aagamii din ko laagi suvakamana!🙏🌼♥️
Such a woah performance!♥️
Hats off to the entire team !🙏