Visit to Daman दामन मकवानपुर जिल्ला Makwanpur Nagarpalika ##

Поділитися
Вставка
  • Опубліковано 16 вер 2024
  • The Risheshwor Temple(CHUMIG JANGCHUP) lies at an altitude of 2584 metres between Shimbhanjyang and Daman on the Northern tip of Makwanpur District.
    The temple was established during the medieval period, although the present structure is of a later construction. Risheshwor Mahadev is worshipped by both Hindus and Buddhists; Hindus consider the deity to be an incarnation of Lord Shiva, while Buddhists believe he is a manifestation of Padmasambhava.
    मकवानपुर जिल्लाको सुदूर उत्तर दामनमा प्रसिद्ध ऋषेश्वरको मन्दिर छ । समुद्र सतहदेखि करिब २,५८४ मिटर उचाइमा रहेको यस स्थानमा त्रिभुवन राजपथबाट सजिलै पुग्न सकिन्छ । अति सुन्दर प्राकृतिक दृश्यावली देखिने दामन क्षेत्रमा सिमभन्ज्याङ र दामनको बीच भागमा ऋषेश्वर मन्दिर पर्दछ ।
    ऋषेश्वर महादेवलाई हिन्दू र बौद्ध दुवैले समान रूपमा भक्तिभावले पूजाआजा गर्दछन् । हिन्दूहरूले यिनलाई शिवजी मान्दछन् । बौद्धमार्गीले धर्मगुरु पद्मसम्भव मान्ने गर्दछन् । ऋषेश्वरको मन्दिर सामान्य छ, जुन मध्यकालतिर बनेको मानिन्छ । जीर्णोद्धार भने पछिल्लो समयमा भएको हो ।

КОМЕНТАРІ • 12