मलाई पनि अति मन पर्ने हजुरको गित मध्ये को नम्बर १ गित हो नमाङ्ग म सङ्ग सहारा नमाङ्ग र सागर सरि चोखो माया ❤ साच्चिकै मनको सफा हुनुहुन्छ हजुर आज जे जति कुरा गर्नु भयो एकदम मन छोयो हजुरको हरेक सब्दले । हजुर नेपाली गितसङ्गित को एक चम्किलो तारा हुनुहुन्छ अझै चम्की रहनु होस हजुर लाई धेरै सुभकामना छ सैरेम 🙏♥️🇳🇵🎤🎶🎙️
जहिले पनी जहां पनी..आवाजले..सबैंलाई..मन्त्र-मुक्तं पार्न सक्ने आदर्निय राई ईज किगं..यहाको...बिग फ्यांन म जस्तैं करोडौं छू-छौं...यस कार्यक्रमबाट..पनी भरपुर मनोरन्जन मिल्यो धेरैं हर्षित छौं.सुरज.सि.ठकूरी र सबै टिम सगैं.सबैमा..आभार प्रकट सहीत.धन्यबाद.🙏🙏🙏🙏
ओहो, राजेश पायलको सुरुवाती सङ्हर्ष सुन्दा नै proud feel हुन्छ ,एतिको ठूलो नाम बनाउन गरेको दुख हरु बाफ्रे!!!राजेश हमाल र राजेश पायल दुई जना को जस्तो महान कलाकार हरु प्रती सम्मान छ
सेवा,सेवारो🙏🙏🙏🙏🙏हजुर हरु लै।साथै rai is king.सदाबहार गायक। बच्चापन देखि उहाँ को गित सुन्दै आको छु। जति सुने पनि सुनी रहु लाग्छ। जय होस हजुर को जय गित जय संगीत ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
I'm a metalhead from my very young age, but I have few favorite songs of Rajesh sir, which are Namaga ma sanga, Baiguni Raichhau Mayalu etc. But I've never seen his this side, he's so humble, so down to earth. He's carrying the responsibilities so well. Very well mannered.
Rajesh dai sanga ko pal maile pani voice of nepal ma bitaye ..waha sachainai man ko ek dum ramro manche pani hununcha sayad tesaile pani wahale sansarko man ma basna safal hununcha😍
स्वर सङ्गीतको मात्र धनी होइन। मनको पनि धनी !!उहाँको त्यस्तै नाम राईसकिङ्ग उपाधि आएको होइन रहेछ उहाँले गरेको सङ्घर्षले आज सफलता मिलेको छ हजुरको संगीत को सफलताको कामना !! हजुर को इनटरभिउ सुनेर अझै हजुरलाई हामी स्रोता बाट माया-- From india Darjeeling....
Hongkong को सेकोङ मा हामी पहिलो चोटि भेट भयको थिय तपाईं सङ्ग ।सायद तपाइलाइ को जस्तो लागेकोथियो कुन्नी मैले रेस्टुरेन्टमा waiter गर्दै थिय अनि अचानक म छेउमा आयर के हो पाट नचिने जस्तो गर्ने भन्दै मेरो रातो टोपी मा छुस्स हान्नु भयकोथियो बास्तबमा पहिलोचोटी देख्दैथिय मैले Rai is king लाई ।तेतिबेला किसोर बडा हुनुहुन्थ्यो ।सारङ्गा श्रेष्ठ पनि जानुभाथ्यो ।सायद हामी यौटै दौतरी हौ क्यारे मैले पनि slc दिनेताका सुनेको थिय फैलियो माया दुबो सरी। Rai is king को जय होस।
Rajesh sir sewa xa hajur lai 🙏🙏❤️❤️Hajur nepal kai swor ko dhani hunu hunxa sir hajur ko geet sunna pauda dherai nai ananda aauxa Rajesh sir 🙏🙏🙏🙏❤️❤️❤️❤️
सफल हुन लाई अविवाहित रहनु पर्छ , यो मुल मन्त्र हो , बिबाहित भए पछि ९०% समय स्वास्नीलाई दिनुपर्छ , नदिए झगडा , विवाद , ....हुदाहुदै पारपाचुके सम्म हुन्छ , त्यसैले खैरेहरु भन्छ ...आइमाई नभए पनि समस्या र भए पनि समस्या ..., few women could understand what am I saying
बल्ल राजेश पायल राईको शूरु देखिको संघर्ष सुन्न जान्न पाइयो धन्यवाद सुरज सिंह ठकुरी अनि कान्तिपुर।
महागायक राजेश पायल राई ज्यु प्रती नमन🙏👑
मेरो मन पर्ने गायक राजेश पायल राई उर्फ राई ईज किङ्ग जै नेपाल
सदावहार गायक राजेश पायल राई ज्यूको interview सुन्न पाउँदा छुट्टै आनन्दको महसुस हुन्छ❤❤।
❤❤❤
मलाई पनि अति मन पर्ने हजुरको गित मध्ये को नम्बर १ गित हो नमाङ्ग म सङ्ग सहारा नमाङ्ग र सागर सरि चोखो माया ❤ साच्चिकै मनको सफा हुनुहुन्छ हजुर आज जे जति कुरा गर्नु भयो एकदम मन छोयो हजुरको हरेक सब्दले । हजुर नेपाली गितसङ्गित को एक चम्किलो तारा हुनुहुन्छ अझै चम्की रहनु होस हजुर लाई धेरै सुभकामना छ सैरेम 🙏♥️🇳🇵🎤🎶🎙️
1st time I saw Suraj da was enjoying with his own show. Love this episode
संगीतको बाद्शाह!राजेशपायल!❤❤
जहिले पनी जहां पनी..आवाजले..सबैंलाई..मन्त्र-मुक्तं पार्न सक्ने आदर्निय राई ईज किगं..यहाको...बिग फ्यांन म जस्तैं करोडौं छू-छौं...यस कार्यक्रमबाट..पनी भरपुर मनोरन्जन मिल्यो धेरैं हर्षित छौं.सुरज.सि.ठकूरी र सबै टिम सगैं.सबैमा..आभार प्रकट सहीत.धन्यबाद.🙏🙏🙏🙏
सदावहार मौसम झै Rai is King❤
All time favorite King❤
Yep
wow! beautiful story ❤ सुनको कथा सुनेर पेट दुखिन्जेल हासे पनि
daaju haamrai honi❤
राई बास्तबिकतामा गायक हाे✊✊✊🇳🇵🇳🇵🇳🇵
ओहो, राजेश पायलको सुरुवाती सङ्हर्ष सुन्दा नै proud feel हुन्छ ,एतिको ठूलो नाम बनाउन गरेको दुख हरु बाफ्रे!!!राजेश हमाल र राजेश पायल दुई जना को जस्तो महान कलाकार हरु प्रती सम्मान छ
rai is king को जीवनी दामी लाग्यो ।
Rai is king 👑 को big fan कता हुनुहुन्छ🙏🇳🇵
👇
नक्कली कैडी 😂
मपनि हजुरको big Fan हो प्रेम कैदी ज्यू 🙏🎉🎉
🙏🇳🇵🇳🇵🇳🇵🎉
King is always king❤
Always a huge fan of Rai is King 🤴 Yo Yo 🤘 very inspiring intro 🥰👍 love from Bhutan 🇧🇹
Rai is King with the Spirit of reality and broad heart,God bless him a lot with new fantastic creation ahead.
धेरै समय पछि राई इज किङ राजेश पायल राई ज्यु को कार्यक्रम हेर्नू पाइयो 😊😊❤❤
Gajjab lagyo interview and Rajesh ko struggle sunda.
one off the best singer rai is king😮❤❤
क्या मज्जा आउदैछ मलाइ त दाइको अन्तरबार्ता हेर्न र सुन्न पाउदा
Rai is king देशको एक हुनाहार सिङ्गर हुन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मेरो मन पर्ने गायक राजेश पायल राई उर्फ राई ईज किङ्ग जै नेपाल /JAY NEPAL
मेरो जिबनको पहिलो चोटी शुरु देखि अन्ते सम्म हेरेको ईन्टरभिउ असातै मजा आयो😮
अत्यन्तै रमाइलो ❤❤❤❤
Rai is king हामी खोटाङ्गेहरुले संघर्ष गर्नु चै गर्वबाटै सिक्दै आएको हुन्छौं 🤟🤟🙏 you are my inspiration Rai Iz King🙏🙏
आज सम्म हेरेको अन्तरवार्ता मध्ये उत्कृष्ट लाग्यो
सेवा,सेवारो🙏🙏🙏🙏🙏हजुर हरु लै।साथै rai is king.सदाबहार गायक। बच्चापन देखि उहाँ को गित सुन्दै आको छु। जति सुने पनि सुनी रहु लाग्छ। जय होस हजुर को जय गित जय संगीत ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सायद यो सो राजेस पायल राई राई इज किङ को इन्टरभियु सुरु देखि अन्तिम सम्म सुनेर हेर्ने म मात्र होला ।
M pni xu sir
सदाबार जनप्रेमील गायक राई इज किङ श्री राजेश पायाल राई
Sirko karyakram dami dami lagyo pheri pani yastai jhakas programme herna pau best of luck and thanks purba illame
47:32 Rajesh payal rai is king and also suraj Singh Thakuri also king
rai is king nepali musical indesty ❤❤❤
He is one of our national ornaments for music.we need much more from him .........❤❤❤❤.
rai is king my favorite singer❤❤❤
Rai is king one of the my best idol
my best singer rajesh payal rai.daju.rai is king🙏🙏🙏🙏❤️🎊🎉🌹
As always Rai is king
Best wishes ❤️ ❤
राजेश नाम नै काफी छ संगीत का living legend❤
Rajesh payal dai experience lai explained garera agadi badheko bekti hunu raix ❤ good 👍
Rai is King ❤I love him
Rai is King best of the best performance
Rajesh❤❤❤
Meaningful interview to watch esp for younger generation
one off the my best singer rai is king always king❤❤❤🙏🎙️🎤🎵🎶🇳🇵🇳🇵🇳🇵
बल्लतल्ल सुरु देखिको संघर्ष सुन्न पाईयो राजेस दाजु को 🙏🙏🙏❤️❤️
Rajesh Dai darsan ❤❤❤❤
I'm a metalhead from my very young age, but I have few favorite songs of Rajesh sir, which are Namaga ma sanga, Baiguni Raichhau Mayalu etc. But I've never seen his this side, he's so humble, so down to earth.
He's carrying the responsibilities so well.
Very well mannered.
Wow😮 दामी मज्जा आयो।
Rajesha king❤❤
Rai is always king 👑 🇳🇵love you so much forever Rajesh daju 🙏🫰❤️❤️❤️🥰🌹🌹
❤Rai is King 👑
All times favorite and inspiration for everyone. Huge respect 🙏
super rai is king
राज पायल राईज्यूको आवाज मह भन्दा पनि मीठो छ |
Rai talk’s Genuine and Suraj enjoying with heart ❤
Respect Rajesh payaal .
Rajesh dai sanga ko pal maile pani voice of nepal ma bitaye ..waha sachainai man ko ek dum ramro manche pani hununcha sayad tesaile pani wahale sansarko man ma basna safal hununcha😍
Wow suppop king Rajesh payal Rai❤🎉
स्वर सङ्गीतको मात्र धनी होइन। मनको पनि धनी !!उहाँको त्यस्तै नाम राईसकिङ्ग उपाधि आएको होइन रहेछ उहाँले गरेको सङ्घर्षले आज सफलता मिलेको छ हजुरको संगीत को सफलताको कामना !! हजुर को इनटरभिउ सुनेर अझै हजुरलाई हामी स्रोता बाट माया-- From india Darjeeling....
Ekdam ramro hamro king ramro king + suraj daju ❤❤❤❤❤+ kantipur 🎉
Rai iz kung in nepal music histry ❤❤❤
अतेन्त्योई मज्जा आयो
Rai is king rajesh payal rai ❤❤❤
महागाएक ❤राई इज किङ❤❤❤❤
my favourite singer ❤❤🙏🙏
Living Legend. Longest reigning undisputed Champ of Nepali Music industry ❤🙏
दामी छ गाएक हुन पनि धेरै संघर्स गर्नु पर्दो रैछ
Amazing.. 🎉❤
ever green legendry singer..
Kings of nepali music. industry ❤
Rai is king 👉️👉️RAJESH PAYAL RAI❤❤❤❤❤
King is always king
आनन्द आयो यो अन्तरवार्ता सुनेर Rai is King 👑👑👑👑❤❤❤❤
Excellent talk!
Enjoyed thoroughly!
पछील्लो समयमा आफ्नो ब्याक्तीगत समस्या को कारण ले होला केही समस्या जस्तो देखीए पनी राजेश दादा को पुरै जीबन नै नेपाली गीत संगीत मै समप्रीत छ।💞🇳🇵🙏
खात्र गीत गाउँछ बा महा गायक राजेश दाई
king is king good bless you always king🎉
Hongkong को सेकोङ मा हामी पहिलो चोटि भेट भयको थिय तपाईं सङ्ग ।सायद तपाइलाइ को जस्तो लागेकोथियो कुन्नी मैले रेस्टुरेन्टमा waiter गर्दै थिय अनि अचानक म छेउमा आयर के हो पाट नचिने जस्तो गर्ने भन्दै मेरो रातो टोपी मा छुस्स हान्नु भयकोथियो बास्तबमा पहिलोचोटी देख्दैथिय मैले Rai is king लाई ।तेतिबेला किसोर बडा हुनुहुन्थ्यो ।सारङ्गा श्रेष्ठ पनि जानुभाथ्यो ।सायद हामी यौटै दौतरी हौ क्यारे मैले पनि slc दिनेताका सुनेको थिय फैलियो माया दुबो सरी। Rai is king को जय होस।
Rajesh sir sewa xa hajur lai 🙏🙏❤️❤️Hajur nepal kai swor ko dhani hunu hunxa sir hajur ko geet sunna pauda dherai nai ananda aauxa Rajesh sir 🙏🙏🙏🙏❤️❤️❤️❤️
One of the my best dhow❤
Best of the best Rajesh payal rai is not artist he is diamond of nepali music industry legend ❤❤❤
The legend. Rai is king 👑
Rai is king,, 🤘 yo, 🤘 yo, always King
Rajesh Dai lai dherai samman👏 Suraj Dai thank you 🙏
Rai is king Always king 🤘🤘YoYo
Sarai ramailo vayo❤❤❤❤
My favorite ❤❤
king yo yo suraj sing dai All da best🤘🤘🤘🤘🤘🤘🤘
Down to earth, called Rajesh Payal Rai. just love him....
Wow rai is king ❤❤
wo😯After long time Rai Is king with suraj sir❤❤❤
legendary singer Rai is king✌️💎❤️💙
rai is king 👑
Ek jatiya unmadi samajkolagi dhamira yohana kam ganaune durgandhit patra
King is always King ❤ 🤴
Rai is king 🤴🙏🙏🙏
@@vishnubhattrai5762timro sochai jsto xa testai comment garne ho ramro manxeko ramrai comment hunxa
Kun Des ko king??
आजसम्मका इन्टरभ्यु हरूमा आज गाएको गीतको भ्वोईस चाहिँ साच्चिकै राजेश पायल राईको स्वर जस्तो लाग्यो है। हुनत उहाको यो गीत फस्ट गीत हो
He proves himself why he is Rai Is King!
Best program in kantupur suraj daju ko with king aajha dami I am watching from japan ❤
मन पर्ने गाएक❤
सफल हुन लाई अविवाहित रहनु पर्छ , यो मुल मन्त्र हो , बिबाहित भए पछि ९०% समय स्वास्नीलाई दिनुपर्छ , नदिए झगडा , विवाद , ....हुदाहुदै पारपाचुके सम्म हुन्छ , त्यसैले खैरेहरु भन्छ ...आइमाई नभए पनि समस्या र भए पनि समस्या ..., few women could understand what am I saying
Hats off both of you for this amazing programme❤❤
महागायक हुन्।नेपाली गीत-संगीतको राई ईज किङ्ग।यो कुरामा कुनै दुईमत छैन।छुट्टै अनुभुति भयो,आजको भलाकुसारीको।🙏🙏