सानानीलाई यति धेरै माया दिनुहुने भगवानरुपी दर्सक स्रोता हजुरहरु सबैलाई धेरै धेरै धन्यवाद अब आउदै गरेको गित #चिसोपानि_सोल्टिनी लाई पनि धेरै माया दिनुहुनेछ आशामा छु #Prashantpoudel #official
आहा! कति मिठो गित ❤️ सुनि रहुँ जस्तो लागिरहने 😊 उस्तै शब्द उस्तै लय उस्तै धुन अनि अति मिठो स्वर आहा! कति आनन्द लाग्याे धेरै सम्मान छ हजुरलाई सफलताको धेरै धेरै शुभकामना Good luck👍❣️❣️❣️👍👍👍👍👍👍👍👍
आहा! यो होनि अर्गानिक नेपाली भिडियो😍😍 सामाजिक यथार्थ सहित समेटेको यो गित हरेक नेपालीको मन मुटुमा बस्न सफल भएको छ😘❤️ creation team सम्पुर्णमा हार्दिक बधाई🙏🙏🙏
quality choose garna milxa ta sir video ma gaera setting ma click garnu ani quality ma gaera advance ma click garera tapalai chayeko quality ma herna saknu hunxa 4k quality ko video ho yo
मेरो जीवन को बिर्सन नसक्नी गित हो प्रसान्त भाइ को म साउदी बाट छुट्टी गको बेला मा काठमाडौ बाट स्याङ्जा सम्म सुन्दै जादा मन हलुका र रमाइलो भयो अनि भर्खरै रिलिज भएको थिए गित ❤
TikTok ma dherai sunera yata Search Garna aako !! TikTok Ma aako Part chai best Chha !! UA-cam Maa aayera I found ki Yo geet ko sarjak Khatra manxe raixa. Vocal, Lyrics, Composition+ Arrangement. Wahhh!!! Kadai talent manxe raixa bro !!! Loved it bro. ❤️❤️😊😊
किन किन यो गितको टुनहरु शब्दहरुले मलाई सधैं नै बाधी रहयो। जति सुन्छु झनझन सुनिरहुँ लाग्छ। स्वर पनि उस्तै नै छ। मलाई मनदेखी धन्यवाद भन्नुमन लागेको यहि हो
I am your huge fan...Very beautiful song, Sir, I am from India, but I have heard your song many times, did not understand the meaning but it is very beautiful to hear. What a wonderful voice sir....
@@shankarbohara8798 Suddha ra pure Nepali sangeet lai dherai ley mann paraudaina ahileko jamana ma. Sabai hindi ra english songs matra sunxan, K vako yo ahileko Nepali generation lai
How beautiful Sannani Dil sat in the diamond A blush on the lips, a smile on her face Goto Pokhara Mini bus, Live together for two days Don't mind your life on someone else [2] It's raining, it's raining Maya kai pir and Surta have eaten liver[2] Tinau where Sannani fell in Batauli Your love is growing day by day Jam Pokhara Mini bus, Live together for two days Don't mind your life on someone else [2] The road was blocked by a landslide in Muglin My mind is restless, I sit deep [2] First came Sannani Dhankuta - Dharan you
नमस्ते नयाँ गित सान्नानी जाम पोखरा Release गरेको छौ || साथ माया दिनुहुनेछ अझै हौसला दिनुहुनेछ भन्ने पुरा आशा छ || धन्याबाद
😊🙏
300 हुदा हेरेको 883 पुगेछ्🤣🤣स्वर वजनदार छ शुभकामना 🙏
Malaiii akdamaii man paryoo😍😍😍💓
अाहा याे पाे हाे नेपाली गित संगित
नेपाल खान्छ यो गितले चाइ मलाई लास्टै मन परेयो 10 पटक हेर्दा नि सुन्न मन लागिएको छ अझै।।।।।❣️❣️❣️❣️❣️❣️❣️💞💞💞💞💞💞
@@shreedhardangi4153 dfrrx
10/12 चोटी सुनियो र पनि सुनिरहु लाग्ने गित, सुभकामना छ सर्जकलाई
आहा! मज्जा लाग्यो गीत सुनेर! अर्गानिक शव्दको उत्कृष्ट प्रयोग नै उक्त गीतको मुटु हो। बधाई छ प्रशान्त जि😍😍😍😍😍
U
Ug
organic vanda pani lokpriyea po thikhutheo kie
Dhilai Vaya Pani yeti mitho swor ta kahile Pani suneko thina sarai man paryo prasanta Bhai all the best
नेपालमा फेरि एक ठूलो गाएको जन्म भएछ।शब्द लेख्ने महापुरुषलाई सलाम
L km LLP] I⁰8
Very nice song
❤❤❤
धेरै बर्ष पछि शुद्ध नेपालि टोन शुन्न पाइयो ब्यापक शुभकामना
Sahe bhannu bho
Kalo keshma relimai sunnu vako xaina jasto xa ?
Hamro thauko tipical tone sunna paiyo nice song i am from parbat
@@Jozs-n9p nnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnjnjjjjjjjjjjjjjjjjnhgirdu
@@GulshanBajgai55 eauta manxe ko 3 ota dharma krishna = hindu, joseph = christian ,khan= muslim 🧐🧐🤐😵
धेरै जनाको कभर सुनियो तर ओर्जिनल आवाज फरक मिठो छ अझै सफलता को सुभकामना💐💐🙏🙏
शब्द ,संगीत अनि स्वर उत्तिकै उत्कृष्ट । वास्तविक लोकगित यस्तो पो हुनुपर्छ ।सफलताको शुभकामना प्रशान्त पौडेल दाइ लाई ।
very nice song.Congratulations to the team.
best song
Good luck 👍
Nice song hjur
पुर्बै पर्यो सान्नानी धनकुटा धरान
तिमी बिना सान्नानी चल्दैन परान !!
शुभदिन सबैमा जस्ले यो गित सुन्दैहुनुहुन्छ 👍️👏
my fabrit😍😍😘
पुर्बै पर्यो सान्नानी, धनकुटा धरान
तिमी बिना सान्नानी, चल्दैन परान
जाम पोखरा मिनि बसैमा
my favourite line 😍😘😍😍
अहिले सम्मकै मन परेको पहिलो music ♥️❤️❤️🙏🙏💞👍 प्रशान्त दाई तपाईंलाई सुभ कामना छ
आज सम्मकै सबै भन्दा मन परेको गित😍😍
धेरै राम्रो छ कसम मन छुयो 😍 येस्तोइ गित सुन्न पाम आसा छ |
आहा आहा जति सुने पनि धित न मर्ने यो गित प्रसान्त सर बधाई छ है 😘😍
म नि दिनको १० पटक सुन्छू
You are right
यो गित दिनमा बीस पटक सुन्छु सारै मन पर्यो सबै टिमलाई शुभकामना छ
Great songs
आहा नेपाली बजार मा यस्तै यस्तै गित आउने गरुन् दिल छोयो
आहा ! कति मिठो गीत र स्वर पनि उस्तै🥰❤️
10 चोटि सुने यत्ती राम्रो गीत❣️🙏
जीवन साथी सङै घुम्न जादा सुन्न पाये झनै कत्ती रमाइलो लाग्थ्यो 🙈😍❣️💚🙏
सानानीलाई यति धेरै माया दिनुहुने भगवानरुपी दर्सक स्रोता हजुरहरु सबैलाई धेरै धेरै धन्यवाद अब आउदै गरेको गित #चिसोपानि_सोल्टिनी लाई पनि धेरै माया दिनुहुनेछ आशामा छु #Prashantpoudel #official
I am Always with you dai ani New song ko lagi Best of Luck 🙏❤️💥
Nirmala
Ho
Jati suneni feri feri sunna man lagne song ❤❤
अत्यन्त उत्कृष्ट जति सुन्यो उति सुन्न मन लाग्ने
दाजु हजुरलाइ सफलताको शुभकामना ।।
सम्पुर्णले सुनेर साथ अबस्य दिनु पर्छ होइ ।।
❤️💝🤗🎂🙏❣️
खै भ्युज बढ्दैना सबैले हेरम सुनम न यस्तो राम्रो गीत
Fake id banayarw 10/12 ota hera tw badxa views 😃😃
@@binaybhusal5765 😂😂😂😁😁ghar ko manxe haruko mobile magera gerdine😂😂😁
@@miginmagar4207 😃😃kunni bro chinta ma xam views naaayarw 😃😃
Share garam ki☺️❤️✌️
Be patient.great things take time.
Yo songs lay aba nepal halauxa sal ko pat ko tapari lay vanda dherai.
असाध्यै लोकप्रिय यो गित जति सुने पनि नपुग्ने❤❤
बटौलिमा सान्नानी झरेको तिनउ
तिम्रै माया सान्नानी बढदैछ दिनहुँ ❤️❤️
धेरै शुभकामना प्रशान्त दाजु🎼🎵🎶☘️
आहा आहा कति सुन्दर गीत सङ्गीत कतै खोट लगाउने ठाउँ छैन
❤❤❤❤
Support him
अत्ति मिठो गीत साथमा प्रशान्त दाई को आवाज ❤️❤️
जति सुन्यो तेति सुन्न मन लाग्ने कति मिठो मन छुने गित लियर आउन भयो बधाई छ प्रसान्त भाइ 💕💕💕💕
आहा! कति मिठो गित ❤️ सुनि रहुँ जस्तो लागिरहने 😊 उस्तै शब्द उस्तै लय उस्तै धुन अनि अति मिठो स्वर आहा! कति आनन्द लाग्याे धेरै सम्मान छ हजुरलाई सफलताको धेरै धेरै शुभकामना Good luck👍❣️❣️❣️👍👍👍👍👍👍👍👍
Kati mitho swor sabda laye sachinai ramo git
TiKTok मा छोटो मिठो शब्द सङीत सुनेर UA-cam सम्म आइपुगेको छु निक्कै राम्रो छ बधाई छ दाइ 🙏🎸🎷🎺🎛️🥁🎶🎵🎼🎙️🎚️❤️🛍️🇳🇵
Same
Same ma panii aayako
Sem
जति सन्यो उति सुनम सुनम लाग्छ यो गित। मलाई मात्र हो कि सबैलाई हो यस्तो हुने?❤️❤️
आह अति मिठो गित जति सुन्यो सुनुम लाउने बधाई अनि प्रगति को शुभकामना 🙏🙏🙏🌹🌹🌹🌹❤️❤️❤️❤️❤️❤️
जति सुनेपनि सुनिरहन मन लाग्ने अतिमिठाे रचना हार्दिक बधाई तथा सफलताको शुभकामना यस्तै गितसङ्गितकाे अपेक्षा 🇳🇵🤗🥀
plp
00
धेरै पटक सुनी सके त्र सुनी रहन मन लाग्छ सारै मन छोयो । सफलता को सुभ- कामना !
दाजु अरु नि यस्तै गित सुन्न पाइयोस् आगामी दिन हरुमा ❣️❣️❣️
आहा क्या मार्मिक शब्द अनि मधुर अवाज ! क्या आनन्दमय
मस्त जबर्जस्त गीतको लागि आदरणीय दाइ प्रशान्त पौडेल लगायत सम्पूर्ण टीमलाई हार्दिक धन्यवाद ।
आहा! यो होनि अर्गानिक नेपाली भिडियो😍😍 सामाजिक यथार्थ सहित समेटेको यो गित हरेक नेपालीको मन मुटुमा बस्न सफल भएको छ😘❤️ creation team सम्पुर्णमा हार्दिक बधाई🙏🙏🙏
मेरो जिन्दगीमा को गीत हो धन्न्यबाद छ सबै टीम लाई अरु पनि धेरै अस्तै गीत आउनु पर्यो पर्खाइमा छु
मान्छे जति हेनसम आवाज झन मिठो❤️❤️ अझै अगाडी बढ्दै जानु होला🙏😍
वाह! मौलिकता झल्कने,जादुवी स्वर अनि मार्मिक शब्द।म ढुक्क छु नेपालमा मा नया लोक सम्राट जन्म्यो।👍️👍️❤️❤️❤️
❤❤❤😊😊😊
गायकी र मिठासको हिसाबले भिडियो वाला ओरिजीनल गीत भन्दा यो धेरै राम्रो छ। बधाई छ प्रशान्त जी। बिशेष गरेर स्थायीको गायकी सारै राम्रो।
सुनैमा सुगन्ध गीत !!! गीत सुन्दै मनमा आनन्द आउने गीत !!! स्वर शब्द अनि हाम्रो पुर्वेली भाकासँग मिसिएको संगित रहेछ,, एकदमै उत्कृष्ट छ.. !!!
Nice
आहा! कति मिठो गीत 💜❤️
❤❤❤❤धेरै राम्रो❤❤❤❤❤
शब्द स्वर लय 10 times सुनिसके , कता कता बैकुन्ठ महत को जस्तो स्वर लाग्यो , उत्कृष्ट गीत प्रशान्त जि
निकै लामो समय पछि, अत्यन्तै राम्रो गीत सुन्न पाहियो, गायक साथै सम्पुर्ण टिम लाई धन्यवाद
Kasto ramailo geet 😘yo geet jati suna pani suni rakhnu jasto
Heart touching song🥰🥰i love that song💗💞
पुर्व पश्चिम उत्तर दक्षिण सबै क्षेत्रका नेपाली लाई मन पर्ने । जति सुन्यो उति सुन्नु मन लाग्ने आहा कति मिठो सिर्जना 🙏🙏🙏🙏🙏
धेरै सुने सारै राम्रो लय शब्द अनि सोर पनि हजुरलाई धेरै बधाई छ कार्यकालको लागि धेरै सुभकामना
म त टिकटकमा तहल्का पिटेको देखेर खोज्दै हेर्न आएको ! आहा अति मिठो गीत बधाई छ सफलताको शुभकामना
sem
आहा कति मिठो सब्द अनि स्वर पनि तेस्तै राम्रो बधाइ छ भाइ🙏🙏
wow what a nice song this song touches anyone's heart😘😘💘💘 आगामी दिन हरु मा पनि एस्तै मन छुने गीत हरु को expectation राखद्छौं ।।
WOW ! कति मिठो स्वर, शब्द संगीत राम्रो लाग्यो 👍 बधाई छ keep up
अति मिठो स्वर जति सुनेनि फेरि हेर्नै मन लाग्ने 😍
😍😍😍❤️❤️❤️❤️👌👌👌 कुनै शब्द छैन बयान गर्ने । सफलताको सुभकामना
आहै कति मीठो गित
जति सुन्यो
त्यति सुनौ सुनौ लाग्ने☺️
बधाई छ सम्पुर्ण टिमलाइ🥀
टिकटक बाट खोज्दै को को आउनु भयो comment गरम ल?गित असाध्यै राम्रो छ ।❣️❣️
Me
उत्कृष्ट भाबूक मन छूनेगित बधाई छ धन्यवाद सम्पूर्ण कलाकार टिमलाई धन्यवाद ज्ञापन ❤
सरल शव्दमा अति मिठास स्वर अनि लय। जति सुने पनि सुनी राख्न मन लाग्ने।(शुभकामना)
यस्तो राम्रो गित TikTok मात्र हिट गराउनु भएन है❤️🥀 youTube maa ni hernu paryo👏👏❤️🥀
Ahaa kati mitho song😍♥️♥️
कला भनेको हजुरको जस्तो होस जुन हेर्दा पनि मनमा निकै आनन्द आउने हजुरको टिकटक निकै उत्कृष्ट अझै नया नया प्रस्तुती हेर्न पाउ .🙏मे
बतौलिमा सान्नानी झरेको तिनउ
तिम्रै माया सान्नानी लाइरन्छ दिनहुँ😭😭
बधाई छ दाजु 💞🙏🙏
मन छुने शब्द अनि सुरिलो स्वर । 😘😘Part two पनि चाहियो ।
Katti ramro geet saarai mann paryo ❤❤ love from hyderabad India 🇮🇳 jai nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️
Nepal
लाख बधाई , धन्यवाद अनि नमन यहाँलाई मीठो सृजना पस्किदिनु भएकोमा🙏💖 बिरलै उत्पादन हुन्छन् यस्ता मिठा गितहरु नेपाली सांगीतिक बजारमा💖
वाह!
नेपालि गित होनि❤️🇳🇵🙏
जति सुन्यो उति सुनु सुनौ लाग्ने गित एक दमै उत्कृष्ट लाग्यो मलाई बजार देखि गाउँ शहर स्वदेश तथा बिदेश जतै रहे पनि आनन्द दिने शब्द आहा!शुभकामना छ
Nic sangith
कति मिठो आवाज अनि शब्द 🙏💖💖❤❤❤🌹🌹🌹🌹🌹
गित राम्रो छ सफलताको शुभकामना💐
आहा कति मिठो गीत
दिनमा ५ ६ पटक हेर्न मन लाग्छ ❤️❤️
आहा सारै राम्रो गित धेरै लामो समय पोछी यति मिठो गित शुन्न पाहियो अग्रिम सफलताको शुभकामना 🙏
गितको स्वर तथा शब्द अत्यन्तै राम्रो लाग्यो। भिडियो क्वालिटी अलि कमजोर देखियो । यश गितलाइ बाहिरी दृस्यमा अभिनयको साथ हेर्ने मौका दिनुहोला।
quality choose garna milxa ta sir video ma gaera setting ma click garnu ani quality ma gaera advance ma click garera tapalai chayeko quality ma herna saknu hunxa 4k quality ko video ho yo
आहा अति मिठो स्वर अनि गित धेरै धेरै शुभ कामना छ 😍😍😍😘😘😘
शब्द, संगीत अनि उत्कृष्ट स्वर रहेको नेपाली मौलिक भाकामा आधारित गित 🎊🎉🎉🥰🥰 सफलताको शुभकामना दाजु
आहा प्रसान्त दाइ
सुभकामना छ।❤🎉
मेरो जीवन को बिर्सन नसक्नी गित हो प्रसान्त भाइ को म साउदी बाट छुट्टी गको बेला मा काठमाडौ बाट स्याङ्जा सम्म सुन्दै जादा मन हलुका र रमाइलो भयो अनि भर्खरै रिलिज भएको थिए गित ❤
अर्गानिक सब्द , संगीत अनि आवाज मा सजिएको अर्गानिक गित || मिठो मिठो
आहा कति सुमधुर शुद्द नेपालि पन बहुत आनन्द आउछ यो आवाज
सारै मिठो स्वर अनि सब्द संगीत पनि
यो गीतले एऊटा छुट्टै अनुभुति दियो!
शुभकामना अपार सफलता को ।🙏❤️ 🫡
कति मिठो गीत ♥️😊
TikTok ma dherai sunera yata Search Garna aako !! TikTok Ma aako Part chai best Chha !! UA-cam Maa aayera I found ki Yo geet ko sarjak Khatra manxe raixa. Vocal, Lyrics, Composition+ Arrangement. Wahhh!!! Kadai talent manxe raixa bro !!! Loved it bro. ❤️❤️😊😊
मेरो लास्ट मनपर्ने song😘😘
आहा दाजै सारै राम्रो बनेको छ् जति सुने नि झन मन पर्दै जान्छ big congratulations daju all the best
सारै राम्रो गित✨💖
मौलिक,सरल शव्द , मन छुने संगित।
सबैको मनमा बस्न सफल
किन किन यो गितको टुनहरु शब्दहरुले मलाई सधैं नै बाधी रहयो। जति सुन्छु झनझन सुनिरहुँ लाग्छ। स्वर पनि उस्तै नै छ। मलाई मनदेखी धन्यवाद भन्नुमन लागेको यहि हो
आहा कति राम्रो गित बधाई छ्🎇🎆❣️❣️
😍😍😍😍😍टिकटकमा भेटेर सुन्न आएकाे आहा कति मिठाे गित, उत्कृष्ट शव्द र उत्कृष्ट संगीत ❤️❤️❤️
Geet chai babal xahoi god promise 😍😍 23 years xu hoina tw kadaxa geet chai
Such a amazing voice..the best song that i have ever listened after long time❤️❤️
पुरानो लोक लय आज सुन्न पाए ❤️🎵 शुभकामना #Prashant भाई 🤟🎵
अति मिठो गित अहिले दाङ नेपाल🇳🇵देखि हेर्दैछु
I am your huge fan...Very beautiful song, Sir, I am from India, but I have heard your song many times, did not understand the meaning but it is very beautiful to hear. What a wonderful voice sir....
great salute to singer and music arranger. We hardly get such voice and melody. One of the best song I have ever heard.
नेपाली सङीतको उत्कृष्ट स्वर अनि सङित सम्योजन। तर views धेरै कम देखे। के भाको को यो?
@@shankarbohara8798 Suddha ra pure Nepali sangeet lai dherai ley mann paraudaina ahileko jamana ma. Sabai hindi ra english songs matra sunxan, K vako yo ahileko Nepali generation lai
Fan ho gaye hu iss song ki 😊kya aawaj hey ❤
२ दिनमा जम्मा 12K Views छ तर मैले अहिलै भनेको छु यो गितले बिस्तारै देश खान्छ ❤️❤️🤘
Yes you are right 😊
So nice song that represents our popular cities and their speical features ❣😊❣
जादु छ हजुरको सोरमा❤️❤️❤️❤️यस्तै गात फेरि पनि गाउनु हुने आसा अपेक्छाया राख्दछौ👏👏
This song should get 1 million+ views every day ❤️❤️
I repeatedly listened this song for more than 10 times at once. Purely organic.
Yesto mamirk ra gaule jiban sanga sambandit garera hajur haru le geet banayeko ma hajurharu lai ekdam धन्यवाद 💞💞
Am a Kenyan 🇰🇪 i don't understand anything,but i love the feeling of the music,the instrumentation and your vocals 🔥🔥 keep on releasingore songs.
MHNB keep listening
How beautiful Sannani Dil sat in the diamond
A blush on the lips, a smile on her face
Goto Pokhara Mini bus,
Live together for two days
Don't mind your life on someone else [2]
It's raining, it's raining
Maya kai pir and Surta have eaten liver[2]
Tinau where Sannani fell in Batauli
Your love is growing day by day
Jam Pokhara Mini bus,
Live together for two days
Don't mind your life on someone else [2]
The road was blocked by a landslide in Muglin
My mind is restless, I sit deep [2]
First came Sannani Dhankuta - Dharan
you
Hi i am nepali 😂😂😂😂❤❤❤❤❤
@@BhimKumar-bc4hn W#AQ
@@BhimKumar-bc4hn thank you