Chini Chiyapatti(चिनी चियापत्ति) 2077 live Dohori Raju pariyar, Tika Pun(राजु परियार र टिका पुन)

Поділитися
Вставка
  • Опубліковано 28 січ 2025

КОМЕНТАРІ • 891

  • @RajuPariyarOfficial
    @RajuPariyarOfficial  4 роки тому +393

    Namaskar sabaima ! Lokapriya gaika baini Tika pun sangako yo dohori git tapai haru saamu paskekoxu aasaxa Maya dinuhunexa ! Kehi galti bhay sudharne mauka Dinu Hola dhannebaad !!!

    • @bishnubc5944
      @bishnubc5944 4 роки тому +9

      नमस्कार राजु दादा हाल साउदि देखी हेर्दै छु सफल्ताको सुभकामना

    • @khusiramgurung270
      @khusiramgurung270 4 роки тому +4

      Lok star dai afno chanale pani prochar garnu hola

    • @rambudhathoki1063
      @rambudhathoki1063 4 роки тому +4

      Ok cha ta ma lamjung udipur bata

    • @sabitagyawali6432
      @sabitagyawali6432 4 роки тому +4

      Namskar daju hajurlai ramro geet sunna paiyo badhai xa hajur lai

    • @joshililamani8677
      @joshililamani8677 4 роки тому +7

      धेरै राम्रो छ हजुर। तपाईँले गाएका पुराना भाकामा दोहोरी गाएर हाल्नु होला किन कि ति पुराना भाका अति नै राम्रो छन अनि हरेक दोहोरी ट्रेडिङमा आउने छन सर।

  • @PradipAdhikariofficial
    @PradipAdhikariofficial 4 роки тому +4

    आहा यो पो लोक, यो पो हो दोहोरी शिर झुकायर नमन आदरणीय दाजु राजु परियार प्रती अनि टीका दिदी प्रती तपाइहरुको कारण लोक दोहोरी प्रती गर्व लाग्छ।

  • @sabhapokharientertain4769
    @sabhapokharientertain4769 4 роки тому +39

    म सबै मा अनुरो गर्छु हुन त मैले यसो भन्दा अरुलाई पिर नपरोस् है यो राजु दाई को च्यनल सबैले त्यो संस्क्राई ब गरिदिनु होला है त्यो रातो बटम मा थिचिदिनु होला हामी सबैले राजु दाईलाई समर्थन गरुँ है ।किन कि दाई को गीत इतिहास नाई रच्नु भएको छ। मलाई सरै मन पर्छ दाइको गीत ।दाई लाई हामी सबैले सर्थन गरु राजु दाई ले सबै लाई माया गर्नु हुन्छ कहिले पनि कसैलाई पनि नराम्रो भन्नु हुन्न राजेश हमाल महानायक को जस्तो छ राजु दाइको स्वाभ अनि मलाई अति मन पर्छ।

    • @rambudhathoki1063
      @rambudhathoki1063 4 роки тому +1

      Sahi kura

    • @gurungkhagendra5997
      @gurungkhagendra5997 4 роки тому

      सुन्नमा फरक पर्छ सबै कलाकारको गित राम्रो हुन्छ

  • @jitendraoli1834
    @jitendraoli1834 4 роки тому +62

    लोकदोहोरी क्षेत्रमा सबैभन्दा मनपर्ने लोक गायक वरिष्ठ,सम्राट King राजु परियार ज्यु प्रती उच्च सम्मान great respect नमस्कार 🙏

  • @athahasagar4211
    @athahasagar4211 4 роки тому +10

    नेपाली लोक दोहोरी क्षेत्रमा
    सर्वाधिक रुचाईएको स्वर सम्राट राजु परियारको विगत १५ बर्षे देखि फ्यान हुन पाउँदा यो मन अति हर्षित हुन्छ ....Huge respect ..!!!

  • @tekbhadur4511
    @tekbhadur4511 4 роки тому +39

    कुनै चिजको कमी छैन यो दोहरी मा शुभ कामना छ अल टिमलाई 👌👍💐🎂

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 4 роки тому +26

    आह क्या रमाइलो दोहोरी लोक संगीत क्षेत्रको त महान हस्ती नै हो राजु परियार ।

  • @sabhapokharientertain4769
    @sabhapokharientertain4769 4 роки тому +17

    जति हामीले राजु दाईलाई समर्थन गर्छौ त्यति दाईलाई ऊर्जा आउँछ र हामीले दाइको राम्रा राम्रा गीत सुन्न पाइन्छ अनि दाइको यो च्यानल लाई धेरै संस्क्रीब गरिदिनु होला बिन्ती छ है सबैलाई

  • @chitrakhatri3221
    @chitrakhatri3221 4 роки тому +31

    लोकसंगीतका आँशु गायक राजु परियार र सुन्दरी गायिका टिका पुन बिचको एक अर्को उत्कृसट सुनिरहौं जस्तो लाग्ने दोहोरि। को को ले यो दोहोरि दोहोराएर सुन्नु भो?

  • @rambudhathoki1063
    @rambudhathoki1063 4 роки тому +207

    नेपाली लोक दोहोरी सम्राट राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला साथीहरु ल

  • @riyakumarisunarmayal8171
    @riyakumarisunarmayal8171 4 роки тому +5

    ढिलै भयपनि जन्म दिनको लाखौं लाख अनगिन्ती सुभकामना मेरो दाजु। उच्च समान का साथै हार्दिक बधाई छ। लोकदोहोरी को राजा राजु दाइ बाइबाई माया छडके सलाम गीत गाउनुहोला है दाजु लाइभ मा

  • @ammarsunar3174
    @ammarsunar3174 4 роки тому +4

    लोक दोहोरी को राजा लगायत सम्पुर्ण लाई धन्यवाद यस्तै यस्तै live...दोहोरी ल्यानु परेयो राजु दाजु..अनि हजुर को भिर पहरो गीत कहिले आउँछ प्रतीक्षा मा छौ.

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 4 роки тому +3

    मज्जा आयो दोहोरी सुन्न पाउँदा यो होनित दोहोरी भनेको दोहोरी मन पर्ने जति यता हाजिर गरौ है लु

  • @anuragrasaili6968
    @anuragrasaili6968 4 роки тому +2

    लोक गीतमा टीका दिज्यु र राजु दाइको जोडी खुब जम्छ । भगवानले रक्षा गरून् सम्पुर्ण कलाकार हरुको । 🙏🙏🇳🇵🌹🌹

  • @tulbahadursunar7259
    @tulbahadursunar7259 4 роки тому +39

    धेरै राम्रो दिन दिनै नयाँ लोक गित सुन्न पाउँदा मनमा अान्नद छाउछ राजु दाइको

  • @birsamser2594
    @birsamser2594 4 роки тому +1

    अहिलेसम्मकै उत्कृष्ट लयभाकाको लाईभ दोहोरी जतिपटक हेरेपनी धित मार्न सकिदैन जादुमय स्वर शब्दको खानी आदरणीय श्री राजु परियार दाईलाई सांगेतिक नमस्कार साथै मेरोपनी एकटुक्का गीत स्वीकार्नु होला
    (भेटेपनी अर्कैको नासोलाई
    मनपराछु मायाको हासोलाई) चिनी चियापत्ती
    तातोपानी घोलेर पिउनलाई केको आपत्ति हैनत राजु दाई 🇧🇭🙏🇳🇵

  • @sitamalla5796
    @sitamalla5796 4 роки тому +1

    राजु परिवार सर र टिका मेडम को यो दोहोरी सरै रमाइलो राम्रो लाग्यो बधाई तथा सफलता को शुभकामना ।दुबई जाना लाई ।

  • @nisikholavolleyballyoutube8955
    @nisikholavolleyballyoutube8955 4 роки тому +3

    आहा दोहोरी भनेको यस्तो हुनुपर्छ जति सुन्यो सुनिरहु लाग्ने लोक दोहोरीको राजा राजु परियार अनि सुमधुर स्वरकी धनी टीका पुन हजुरहरुको शब्दले साच्चिकै कुनै बेलाको सम्झना गरायो अनि अतितलाइ सम्झाइ दियो अन्तिमको तुक्का धेरै बसे पुजा र बर्तमा हजुरको मायाको सर्तमा मन छोयो दोहोरी भनेको यस्तो हुनु पर्छ।

  • @BasantKumar-dm1ns
    @BasantKumar-dm1ns 4 роки тому +17

    दामी लाग्यो मलाई त गीत लोक दोहोरी किङ राजा वादशाह राजु परियार दाइ जस्तो गायक नेपाल मा अब पाउन मुस्किल नै छ

  • @romeobravo1687
    @romeobravo1687 4 роки тому +6

    नेपाल की न.1 लोक दोहोरी गाइका मिठो स्वरकी धनी, स्वोभासिली "टीका पुन"

  • @khimbakabal9601
    @khimbakabal9601 4 роки тому +6

    नयाँ मीठो गीत फेरि सुन्ने मौका मिल्यो. धेरै धेरै धन्यवाद राजु र टीका अनि सबै टिम लाई....❤️❤️❤️

  • @DURGABC
    @DURGABC 4 роки тому +50

    आहा मौलिक दोहोरी मन पर्यो बधाई छ राजु दाइ टीका दि ।

  • @tonagurung2661
    @tonagurung2661 4 роки тому +33

    वहा क्या मिठो दुबैजना को स्वर, शव्द अति नै मिठास स्वर सम्राट दाजु दाई🙏🙏🙏

  • @durlovesharma5161
    @durlovesharma5161 4 роки тому +3

    सारै मीठो गीत राजु दाइ र टीका दिदीको स्वरमा ।आफ्नै च्यानल बाट अपलोड गर्नुभयकोमा खुशी का साथै राजु परियार च्यानल लाई धेरै धेरै शुभकामना दिन चहान्छु ।

  • @begbahadur4526
    @begbahadur4526 4 роки тому +9

    गीत भनेको चाहिँ यो हो कति मिठो शब्दमा सजिएको दुबै गायक गाइका को शब्दमा उतिइकै मिथास शब्द हरु ले सजिएको छ गीत राजु भाइ र टीका बैनी को सफलता को शुभकामना

  • @user-ol2yz5jj1c
    @user-ol2yz5jj1c 4 роки тому +20

    अति मार्मिक दोहोरी राजु दाइ र टीका दिदिको स्वोर को सफलताको शुभकामना

  • @suklalbc5205
    @suklalbc5205 4 роки тому +2

    स्वर सम्राट राजु दाइ र टीका दि को फ्यान जति कोको 🖐️🖐️🖐️🖐️🖐️

  • @SuRyA-n8b2v
    @SuRyA-n8b2v 4 роки тому +5

    दोहोरी होस् त यस्तो सुसब्य शब्द स्वर र संगीतमा सुसंजित सुमधुर प्रेमको प्रतिबिम्ब यथार्थ पाइने राजु दाइ र टीका पुन दि को 😍😷🤗

  • @rameshvk1085
    @rameshvk1085 4 роки тому +3

    लोकदोहोरी का सम्राट राजु दाई लाई हिर्दय देखि सम्मान छ साथै टिका दीज्यू लाई नी सम्मान छ🙏🙏🙏🙏🙏

  • @gokarnarana2291
    @gokarnarana2291 4 роки тому +1

    लोक दोहोरीको राजा राजु परिवार र टिका पुनको जोडी यक्दम मिलेको छ्।दुबैको स्वर कति मिठाे अनि टुक्रामा कति मार्मिक सब्दहरु मिसियको छ्। मलाई अति मन पर्ने king राजु परिवारलाई नेपाल् गयर भेट्न् मन छ्।

  • @आयुशगिरि-प8स
    @आयुशगिरि-प8स 4 роки тому +18

    सोर सम्राट राजु दाई र टीका दिदी अति मौलिक छ भाका अनि शब्द हरु दुबै लाई मेरो नमन्🌹🌹🌹💕💕💕💕

  • @sobhatamang2082
    @sobhatamang2082 4 роки тому +4

    वा वा राजु टीक कस्तो गयौं भगवान ले देकै हो राजु का बाटो निस्कन्छ यस्तो शब्द गित्को सब्दले मोहित बनाउने दुबैलाई धनेबाद

  • @mohanmagar2942
    @mohanmagar2942 4 роки тому +1

    राजु परियार र तिका पुनको दोहोरि जति सुन्यो उतिनै सुन्न मन लाग्छ उहाँहरु भन्दा पछाडिको पुस्तामा यस्तो दम्दार स्वर भाको कलाकारहरु कतै नआउलान भन्ने चिन्ता लाग्छ

  • @mahendraranapal721
    @mahendraranapal721 4 роки тому +12

    हाम्रो अनि राम्रो सोर शब्दको सम्राट 👏🙏🌹🌷🥀राजु दादा अनि उस्तै राम्रो 💐🥀🌹🙏🙏दिदी टीका पुन कति रमाइलो गित ल्याउनु भो रोएको मन लाई पनि भुलाइदिनु भो र्हिर्दय देखि नमन दुबै जाना लाई धन्यवाद दाजु दिदी लाइ🎆🎆🌹🥀🌷💐🌿🌳🍀🙏

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 роки тому +1

    जे जति छ आफ्नो च्यानल बाट हालम राजु सर अस्तिनै खोल्न पर्नी हो च्यानल बुढा खाली खोया बिर्को ले खतब बनायो अब होशियार सहित काम गर्नु पर्छ र अगाडि जानू पर्छ सबै दर्सक ले अज पनि मन मुटु मा सजाजाको छ्न love you all your team

    • @RajuPariyarOfficial
      @RajuPariyarOfficial  4 роки тому +1

      Xodiyo Mitra anuvab jindagiko ! Sujhab mahatwa purnaxa thank you !

  • @amitgurung4791
    @amitgurung4791 4 роки тому +10

    आहा कति मिठो शब्द सङ्गगित लोकदोहोरी झनै राजु दाइ र टीका दिदी को स्वर को कुरै नगरु

  • @janakibc6579
    @janakibc6579 4 роки тому +5

    Wow ...no words to explain,,,
    नेपाली साङ्गितिक आकाशका दुई मुर्धन्य कलाकार😍😍😍😍

  • @BishalSony
    @BishalSony 4 роки тому +2

    आहा गजब मिठो दोहोरी । राजु दाइ टिका दिदी 🙏🙏🙏

  • @Mohansingh-ki2su
    @Mohansingh-ki2su 4 роки тому +5

    लु मार्यो 😍😍😍
    कति धेरै रमाइलो पनी नया नया लय सब्द पनी धन्यवाद सबै कलाकार दाजु दिदी सबै लजना लाई😍😍😍

  • @sureshshrestha6306
    @sureshshrestha6306 4 роки тому +2

    वाह वाह...
    यो हो नि त गीत भनेको
    साह्रै रमाइलो लाग्यो आनन्द लाग्यो
    कति मिठो गाउनु भो दुबैजनाले
    🙏🙏

  • @टेकसिङपरियार
    @टेकसिङपरियार 4 роки тому +46

    दाइ हजुरकाे सबै गित राम्रो छ तेसमा अझ टीका दिदी सङग गाउदा जति रमाइलो अरुमा पाउदिन

  • @sureshsharki2279
    @sureshsharki2279 4 роки тому +1

    आहा राजु परीयारको यो सुरीलो स्वरको मिठास लाई सलुट नै गर्न पर्छ

  • @RajKumar-rt7ux
    @RajKumar-rt7ux 4 роки тому +1

    राजु दाइ र टीका पुन दिदी को यो बबाल दोहोरी ले नचली बसेको पानी जस्तो मन लाई छ छ ल किनि बनायो मलाई असदे पन पर्नी जोडी हुन दादा दिदी

  • @pariyarsantoshpariyarsanto5179
    @pariyarsantoshpariyarsanto5179 4 роки тому +1

    लोकदोहोरी का स्वोर सम्राट राजु परियार दादा हजुर लाई धेरै बधाइ छ उत्तरुत्तर प्रगतिको कामना ।।।

  • @Mohansingh-ki2su
    @Mohansingh-ki2su 4 роки тому +5

    ईलेज लोक कलाकार हरु लगभग सबैलाई लोक सङ्गीत तिर देखीयो "नर बहादुर राना "भाइ कहाँ हुनुहुन्छ आजभोली यसो मीडीयातीर देख्न पाय हुन्थो दाजु 😍😍😍

  • @shangurung539
    @shangurung539 4 роки тому +8

    आहिले सम्म मैले राजु जि को लाईभ दोहरी माध्यम यो दोहरी आउदी मन पर्यो ।

  • @santoshbanjara9643
    @santoshbanjara9643 4 роки тому +22

    लोक तथा दोहोरी गीत
    सम्राट हजुरनै हो दाइ
    सोर अनि शब्दमा अरु कोहि देख्दिन म

  • @mahendraghayal9715
    @mahendraghayal9715 4 роки тому +2

    नमस्कार सम्पुर्ण अग्रज दाजुहरु दिदिबहिनी हरुमा म महेन्द्र बि,क हाल कतारको दोहाबाट। आहा कति मिठा शब्दा अनि लयले सजिएको गित सारै आनन्दा आयो सुन्दा।रेजिना सङित सरगम,रोधिघरको उत्तर उत्तर पर्गतिकी कामना गर्द छु।धन्यवाद।।।आदरणीय दाजु लोक तथा दोहिरी गितको सोर सम्राट राजु दाजुलाई मैले शिर निहुराएर ढोग गरे।दाजुलाइ अनुरोध गर्दछु दाजु तपाइको बारेमा बयान गर्ने मसङ शब्द नै छैना म तपाईंको ठुलो शुभचिन्तक हु तपाइले गाउनुभएका गितहर मेरि मन मस्तिष्कमा छन।दाजु सुनपानी एल्बमको साइड बि मा भएको यो गितलाइ मैले कति खोजे पाइन दाजु युटुबमा राख्नुस है।।गितको बोल,,,फुलै फुलमा डुल्नेहरुले,ज्यानै पनि फाल्दा रैछ्न पिरतिमा भुल्ने हरुले।।यो गित हो दाजु।।

    • @RajuPariyarOfficial
      @RajuPariyarOfficial  4 роки тому +1

      dhannebaad bhai!malai sir nugaunu pardaina malai paap laagxa dai bhannu bhayo dhannexu ma! tapaiko jindagi sukhamaya rahosh suva kamana mero bhai lai !!!

    • @mahendraghayal9715
      @mahendraghayal9715 4 роки тому +1

      @@RajuPariyarOfficial दाजु हृदय देखि नै सम्मान छ दाजु हजुरलाइ,मैले हजुरप्रती गरेको सानो अनुरोध सहजै ग्रहण गर्नुभयो धन्य छु दाजु हजुरको त्यो बहुमुल्य समयलाइ पनि थाती राखेर,,सधै मन मस्तिष्कमा स्मरण रहने आशीर्वाद प्रदान गर्नुभयो धन्यवाद दाजु।म अति नै खुसी छु मैले राजु परियार दाजुलाइ जुन ठाउमा देख्न चाहेको थिए आज मेरो इच्छा पूरा भएको छ दाजु खुसी छु।दाजु हजुरको घर परिवार सुखमय रहोस् अझै पनि उत्तर उत्तर प्रगतिको शुभकामना दिना चाहन्छु तपाइको शुभचिन्तक महेन्द्र बिश्वकर्मा दरौ सिरुबारि हाल कतारको दोहाबाट।।धन्यवाद।

  • @puranbaidash5619
    @puranbaidash5619 4 роки тому +3

    🙏राजु दाई तपाईंको एकदम ठूलो फ्यान हो हजुरको सबै गित यति मिठास छ नि म बयान गरेर सक्दिन हाल UEA देखि हेर्दै छु धन्यवाद

  • @birbahadur4536
    @birbahadur4536 4 роки тому +5

    एक पछि अर्को मीठामिठा गीत पस्कनु हुन्छ, धन्यवाद म हरेक गीत सुनेर मनोरञ्जन लिने गर्छु।

  • @रामहरिथापा
    @रामहरिथापा 4 роки тому +1

    राजु सर र टिकासिसको जोडी ज्यादै सुहाउँदो र स्वरमा मिठिसपन बिरलै हुन्छन् !दोहोरीका हस्तिहुनुहुन्छ,तपाईंहरु!मलाई ज्यादै मन पर्ने जोडी ,शुभकामना छ ।

  • @Travelvilega
    @Travelvilega 4 роки тому +1

    शोर राजु दाइ को इशोर कै बर्दन हो
    मलाई बिस्नु मझी को केटि शोर
    केटा शोर राजु परियर को मन पर्छ
    दुबै ले सङग इ गाको पाइदैन यो सम्भब छ दाइ

  • @gopalxinal4347
    @gopalxinal4347 4 роки тому +6

    आहा अति उत्कृष्ट दोहोरि👏👏👏

  • @basantbohara2363
    @basantbohara2363 4 роки тому +1

    बाद्ल बजाउने साथीहरु मादको ताल दामी छ मन पर्यो गाउँ को याद आयो हुर्‍र्‍र्‍ए👌👌

  • @mohangurung1181
    @mohangurung1181 4 роки тому

    अहा यस्तो पो हो नि दोहोरी । राजु भाई र टीका बैनीको दोहोरी सधैं यस्तो मिठो हुन्छ । जती सुन्यो उति सुनम लाग्ने । दुईजनको केमिस्ट्री असाध्य मिल्छ

  • @amarsingh-df1xr
    @amarsingh-df1xr 4 роки тому +4

    आहा कति मिठो दोहोरी हो कति हसिलो मुहार हो दादा दिदी को सोर शब्द त झान ........

  • @neeruthapa6131
    @neeruthapa6131 4 роки тому +1

    Raju pariyar is the king of lokdhori......👍👍👍👍👍👍😘😘😘

  • @RrRr-wp6mw
    @RrRr-wp6mw 4 роки тому +9

    Ati ramailo dohori my best daju raju@tika ji.hal saudi bata herde xu....

  • @baltamang9038
    @baltamang9038 4 роки тому +2

    धेरै राम्रो छ गीत सङ्गै राजु परियार ज्युलाई सलाम।

  • @jivanpun9029
    @jivanpun9029 4 роки тому +2

    राजु परियार टीका पुन को प्यान जरि एता हाजिर हुनु है सबै जना❤️❤️❤️❤️❤️

  • @ramanjan415
    @ramanjan415 4 роки тому +1

    आहा रमाइलो राजु दाइ खुशी लायो

  • @SuznaMagar
    @SuznaMagar 4 роки тому

    यसो त राजु दाइको कुनै पनि गितमा खोट लाउने ठाउँ हुदैन, तैपनी निकै मन छोयो यो दोहोरीले। 😍😍

  • @mansingh4880
    @mansingh4880 4 роки тому +2

    Nice live dohori aaja ta Ekdamai ramailo lagyo ..best of luck

  • @damodarpun4264
    @damodarpun4264 4 роки тому +2

    दुबै जना दाेहाेरि हस्तिहरु सबै भान्दा मन पर्ने गयक गाइका राजु,टीका जि सफलाकाे कमना

  • @dilanathghimire2885
    @dilanathghimire2885 4 роки тому +1

    आहा आज ता खुब राम्रो चितिक्क राजु दाइ ।।।हिरो ता हिरोइ हो सधै ।

  • @roshantikhatri9898
    @roshantikhatri9898 4 роки тому +5

    खुशी लाग्यो राजु दाइ सफलता को शुभकामना आफ्नै युट्युब मा सुरु गर्नुभएको मा बधाई दाइ हार्दिक सम्मान🙏🙏

  • @smilkwait9512
    @smilkwait9512 4 роки тому +2

    लोक गित भनेको त येस्तो पो होर कति सरल छ आहा कति राम्रो दुबई जना को स्वोर सधै येस्तै येस्तै नाया गित हरु सुन पाइयोस्

  • @amarthapa7972
    @amarthapa7972 4 роки тому +1

    Dohori ta Raju ani Tika Pun jee ko po ho sunne jati sune pani naaghaune kati surilo voice xa waoooooooooooo so superrrrrrrrrrrrrrr

  • @jamalamagar7725
    @jamalamagar7725 4 роки тому +1

    शब्द र स्वाेले सारै मन छाेयाे १००० पल्ट री गरेर हेरेर पनि अझ हेर्न मन छ😘

  • @kwtkkkk7556
    @kwtkkkk7556 4 роки тому +1

    राजु दादा ले टीका दिदी लाई हेरेको हेरै हुनु भयो त चिनी चिया पति चोखो माया हासेर लाउनलाई केको अापति 👌👌👌👍👍🎸🎸🎶🎶🎵🎤🎤👏👏👏👏👏👏👏सै सै

  • @sompun3602
    @sompun3602 4 роки тому +2

    कश्तो उत्कृष्ट लागो है मलाई यो दाेहरि 😍गाम्लेरु😀😀

  • @sabhapokharientertain4769
    @sabhapokharientertain4769 4 роки тому +2

    Tika pun KO fan ma pahila dekhi nai ho yo geet baat jhan fan Vaya didiko Kati ramro voice xa Didi KO sabai le didilai respect swarup like garum comments Garu didilai Maya Garu

  • @hastamagar7988
    @hastamagar7988 4 роки тому +23

    हामी पनि छौ है राजु दाइ

  • @narendragurung2977
    @narendragurung2977 4 роки тому +15

    सुमधुर स्वर (गायक र गायीकाको) , मिठो भाका, एकदम राम्रो लाग्यो। धेरै सुभकामना छ !!

  • @kumaranmol2984
    @kumaranmol2984 4 роки тому

    धेरै राम्रो छ। उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना। दोहोरी काे राजा हुनुहुन्छ हजुर।

  • @sangamkarki1199
    @sangamkarki1199 4 роки тому +2

    राजु दाई र टिका दिदि को भगवान ले अजम्बरी दिएको स्वर जति सुने पनि सुनौ सुनौ लाग्ने राजु दाई जहिल्यै हजुर को आवाज सुनि रहनु पाईयोस।

  • @dammargmsandeshofficial1242
    @dammargmsandeshofficial1242 4 роки тому +2

    नेपाली लोक सम्राट आदरणीय राजु दादा सधै सुपर है

  • @princelamsal1373
    @princelamsal1373 4 роки тому +1

    कति राम्रो दोरि सधै सुन्ने गर्छु uncle हजुर को दोरि मेरो नमस्कार अनि सम्मान हजुर हरु लाई

    • @bijayasapkotanepal5330
      @bijayasapkotanepal5330 4 роки тому +1

      Prince Vai Kamala saga auta git record garnu ne Vai child song ramro hunxa

  • @riyakumarisunarmayal8171
    @riyakumarisunarmayal8171 4 роки тому +16

    कहिले लाइभ मा बाईबाई माया छडके सलामी भन्ने गीत एकदिन गाउनु न कृपया 😍😍 धेरै ठूलो धोको छ। यो गीत सुन्ने अस्ति इन्द्रेणी मा दुई टुक्काले चित्त बुझेन दाजु पिलिज

  • @kwtkkkk7556
    @kwtkkkk7556 4 роки тому +3

    🙏 राजु दादा लाई कति राम्रो दिखीयेको सोर पनि

  • @sarojpoudyal1803
    @sarojpoudyal1803 4 роки тому +8

    Finally you're performing on your own youtube channel. Wish you all the best Raju Dai.

  • @puskarbk3735
    @puskarbk3735 4 роки тому +4

    King राजु दाइ सलाम छ हजुर लाई
    खुसी छौ अल तिम लाई बधाई

  • @gamangurung2089
    @gamangurung2089 4 роки тому +1

    राजु दाईकाे नाम सुनेकाे गित सुनेकाे 15 बर्ष भयाे भन्छनि मन परेकाे मान्छे भाग्यमा हुदैन त्यसैलेनि हाेला हहिले सम्मा फेसटुफेस देख्न पाकाे छैन ।अखिर माेपनि लमजुङे त हाेनि फेसटुफेस देख्न मन छ याे जिबनमा❤️❤️❤️

  • @hijoaajabholi2041
    @hijoaajabholi2041 4 роки тому +3

    कति राम्रो दोहोरी सरै दिल छोयो दाजै❣️❣️❣️

  • @roshanthaqurii2040
    @roshanthaqurii2040 4 роки тому +3

    लोकदोहोरी गित भन्ने थाहा पाए देखि म तपाईको फ्यान भएको हो दाजु

  • @indrakumar9324
    @indrakumar9324 4 роки тому +2

    🙏🙏🙏 tika ani raju ji.
    तिमि देउता उनिहुन गजुर
    बुझकारी छन मेरा हजुर।। आहा कस्तो मिठो सन्तुलन।।
    उत्कृष्ट प्रस्तुति तर सारै छोटो भयो

  • @deepakrokay
    @deepakrokay 4 роки тому +3

    फेरि आयो टीका दिदीलाई राजु दाइको तगडा झटारो
    Nice performance

  • @netrapariyar4982
    @netrapariyar4982 4 роки тому +1

    Kati mitho geet gaunu hunxa dohori jati sune.pani sunnai man lagne king of the log dohori singer Raju. And tika pun jilae samman aatmae dekhi dubae janama

  • @deepudarpan8165
    @deepudarpan8165 4 роки тому +2

    लाेकदाेहाेरीकाे बादशाहाकाे गितै अर्गानिक हुने,फरक हुने वाहा मज्जा अायाे🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @indragole7164
    @indragole7164 4 роки тому

    मेरो मनले खाको दोहोरी गायिका टीका पुन र दोहोरी सम्राट राजु परियारको को धेरै अन्तराल पछिको संगम ले फेरि दोहोरीमा नयाँ स्वाद थपिएको भान भयो ।♥️♥️♥️

  • @Santosh-g2z1c
    @Santosh-g2z1c 4 роки тому +5

    अति मिठो दोहोरी राजु र टीका दिदी ।।🎶🎼🎧️🎤🎻🎸🎙️⚙️⚙️⚙️

  • @gaulemagar6251
    @gaulemagar6251 4 роки тому +1

    वा क्या मिठो गीत ! राजु परियार र टीका पुन दुबै जना लोक दोहोरी गीतका सुमधुर स्वरका धनी हुन तपाईंहरुकाे गीत जती सुने पनि सुन्न मन लागि रहने ! यो जोडीकाे गीत अाज फेरि सुन्न पाईयो धेरै खुशी लाग्यो फेरि पनि यो जोडीको गीत सुन्न पाई रहोस् भन्ने अाशा राख्दै ! दुबै जनालाई सलाम छ।👍️👍️👍️👍️👍️👍️👍️

  • @atmaramshastri6596
    @atmaramshastri6596 4 роки тому +5

    राजु दाई लाई र लोकदोहोरी मन पराउने ले यहाँ लाइक गर्नुहोला👏👏👌👌👌👌👌👇

  • @sanchubhattrai6285
    @sanchubhattrai6285 4 роки тому +1

    korona bat bachau be save banche yesto mitho geet sunna paenxa we are lucky jaya geet jayahos kalakarharuko

  • @vimalvimal9242
    @vimalvimal9242 4 роки тому +3

    Wow Raju Dada Ani Tika didi ko git Ani surilo aabaj sarai ramro lagyo ❤️❤️❤️❤️❤️

  • @sapanapariyarpariyar967
    @sapanapariyarpariyar967 4 роки тому +2

    Kati ramro jodi ko dohori nice song ferry ferry pani gauni garnu juna thuma pani hajur dubai lay dubai ko sabda ramro x

  • @yubithapa34
    @yubithapa34 4 роки тому +1

    गीत धेरै राम्रो छ दाजु यस्तै उत्कृष्ट मौलिक गीतहरु आगामी दिन हरुमा निरन्तर सुन्न पाउ आशा छ! सम्पुर्ण टिमहरुलाइ सफलता को सुभकामना !!

  • @anilmuskan8430
    @anilmuskan8430 4 роки тому

    दोहरी भनेको यस्तो पो हुनुपर्छ सुभकामना दाइ राजु टीका दिदि को टुक्का अनि हजुर को अति नै मार्मिक छ टिका दिदी राजु दाई जस्तै सबै कलाकार भई दिय हाम्रो दोहरी कुन स्थान मा हुन्थो होला।

  • @encikkacak9794
    @encikkacak9794 4 роки тому +1

    राजु र टीका पुन भनेपछि खानालाकाे छाेडिर नि हेर्ने काे काे छम हाजिर हुम है ।

  • @sureshbc7672
    @sureshbc7672 4 роки тому +11

    lok dohori ko star raju pariyar lai salam xa