दुर्गा थुन्ने ओलि षड्यन्त्र समाप्त; ५ बर्ष जेलमै सडाउन चाहन्थे;बालेन,रबी दुर्गा सङ्ग पछारिदै ओलि

Поділитися
Вставка
  • Опубліковано 18 лис 2024
  • #बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestinterview #khemrajsedhain#durgaparsai #manojsapkota#rabilamechhne#kpol #prachanda #deuba #balenshah#kpoli #kulmanghising#ganendrashahi #durgaparsai#rabilamechhne
    यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
    बिर गोर्खाली
    Contact HOST:9851196476
    EDITOR : ISHWARI KARKI
    पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
    म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
    फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
    यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
    म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
    लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
    सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
    #birgorkhali #onlinetv #latestnews#kpsharmaoli_news #prachanda #durgaparsai #gyanendra shahi #manojsapkota#kinggyanendra #kulmanghising #balenshah_news#bangladesh news #haribanshaacharya#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar #rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news

КОМЕНТАРІ • 90

  • @ivanpratap-h1n
    @ivanpratap-h1n Місяць тому +26

    बेबेस्था फेर्नु को बिक्ल्प छैन छिटो भन्दा यो बेबस्था फेरेर छिटो भन्दा छिटो जनाताहरु ले न्याय पाउनु पर्छ

  • @bandhurajacharya3677
    @bandhurajacharya3677 Місяць тому +9

    सबै बाट बिफल भयकै हो सरकार ?अब भुईमान्छे को सरकार बनाउनु पर्छ खेम राज सर। हजुर को धेरै नै साथ र सपोट छ भुईमान्छे को आवाज मा।

  • @abiskaroli9356
    @abiskaroli9356 Місяць тому +3

    पडने बेला मा मान्छे काट्दै ठिक भयो काहा बाट बोल्न आउछ हजुर नेता लाई मोज मस्ती जनतालाई दुःख दिएर हुनछ नेता लाई जेलमा हाल्नु पर्छ दुर्गा जि सरकार आउनु पर्छ हजुर दुर्गा जि हाइहाइ झोले हरु बाइ हजुर यो देश मा प्रधानमन्त्री दुर्गा जि हुन यो देश मा

  • @nirmalabista5692
    @nirmalabista5692 Місяць тому +9

    दुर्गा पक्षको सुरुआतिमा, सर दुर्गा दाइको रिहाइ ज दुर्गे गड्गडायर आउ 🙏

  • @shibaupreti8832
    @shibaupreti8832 Місяць тому +4

    यो ब्याबस्ता फ्याक्न दुर्गा बाहेक आरु बाट आस्छैन।

  • @khabarfatafat4169
    @khabarfatafat4169 Місяць тому +18

    धेरैधेरै धन्यवाद ईतिहास देखि बर्तमान सम्मको सत्यतथ्य देशभक्त आवाजको लागि सबै देशभक्त नेपाली मिलेर देश बचाउने जिम्मेवारी छ

  • @AnmolSinjali
    @AnmolSinjali Місяць тому +5

    🎉🎉🎉jay durga❤

  • @govindasapkota8724
    @govindasapkota8724 Місяць тому +6

    हाम्राे देश को प्रधानमन्त्री प्रधानमन्त्री होईन यो देशको गुन्डा नाइके को जस्तो
    ब्यभार देखाउनुभयो यो राम्रो होईन

  • @subaghale3984
    @subaghale3984 Місяць тому +3

    100% सहि बिष्लेसन

  • @indrakhati3465
    @indrakhati3465 Місяць тому +3

    100 % Right kura ho

  • @NetraKumal-xn6fy
    @NetraKumal-xn6fy Місяць тому +4

    जय दुर्गा

  • @sarojkc8022
    @sarojkc8022 Місяць тому +2

    अब पनि दलका जनताले बुझेन पैसा मासु रक्सीमा बिक्यो भने देश रहन्न !

  • @bimalshrestha2012
    @bimalshrestha2012 Місяць тому +3

    100 % correct

  • @KhelbdrBudhathoki
    @KhelbdrBudhathoki Місяць тому +5

    हामी राजा बादि डराउनु हुन

  • @KhelbdrBudhathoki
    @KhelbdrBudhathoki Місяць тому +4

    सापकाेटा जि हजुरकाे साेर बा चिननछु

  • @LokbahadurAdhikari-j6r
    @LokbahadurAdhikari-j6r Місяць тому +2

    हजुरको कुरा सत्य हो अपराधी हरुको समुह ओली सेरे प्रचण्ड माकुने झले बाबुराम तिनका पार्टी तिनका हनुमान हरु कार्यकर्ता हरु सम्पूर्ण त्यस्तै हुन

  • @karunagiri5133
    @karunagiri5133 Місяць тому +2

    derai ramro answer sedai sir👍👍👍👍

  • @KhelbdrBudhathoki
    @KhelbdrBudhathoki Місяць тому +5

    अाकलकाे बालि मलाइ सुवाद रामराे लागछ

  • @aashikakhadka1209
    @aashikakhadka1209 Місяць тому +5

    Right

  • @dibyadhojkarki5407
    @dibyadhojkarki5407 Місяць тому +5

    Jaya Ama Nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤❤❤

  • @gorkhalinewstv
    @gorkhalinewstv Місяць тому +5

    good

  • @Ex-ServicementWelfareCommittee
    @Ex-ServicementWelfareCommittee Місяць тому +2

    चाँडोभन्दा चाँडो यो व्यवस्था ढाल्नु पर्यो र सबै सडक आन्दोलन गरिरहेका शक्ति हरुको मोर्चा बन्नुहोस् अनि यो भ्रष्ट सरकार ढाली सकेपछि ६ देखि वर्ष दिनको लागी आन्दोलन रतहरुको मिलिजुली सरकार गठन गर्ने र आमनिर्वाचन गराउने सहमति गर्नु होस् ।

  • @ananathsapkota2032
    @ananathsapkota2032 Місяць тому +4

    दुबै जना लाई नमस्कार 🎉०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं, जय देश, जय नागरिक, जय नरेश, जय नेपाल आमाको 🎉तेसैमा सबैको भलो हुने छ 🎉

  • @KhelbdrBudhathoki
    @KhelbdrBudhathoki Місяць тому +5

    नयादिस पाटि काे खारेज

  • @jibanprasad474
    @jibanprasad474 Місяць тому +2

    सही बिस्लेसण

  • @LilbahadurPaudel
    @LilbahadurPaudel Місяць тому +4

    हनिमुन मनाउन तिन्दिन कम हुन्छ होलानी।

  • @mahendralimbu3083
    @mahendralimbu3083 Місяць тому +2

    Good job sar. Nepal ko 1mattra saput nidar vijan desko nimti bachne mahan manab durga bro ko jai hos.

  • @KhelbdrBudhathoki
    @KhelbdrBudhathoki Місяць тому +6

    नयादिस पनि निसपछय हुनुपरछ

  • @dataramchapain2016
    @dataramchapain2016 Місяць тому +4

    jay durga dai

  • @BhupendraMalla-l2p
    @BhupendraMalla-l2p Місяць тому +5

    Sai kuro

  • @chandechaudhary6210
    @chandechaudhary6210 Місяць тому +5

    Manoj saapkota G salute xa hjr lai 🙏

    • @DeviSharma-g3m
      @DeviSharma-g3m Місяць тому

      ए यो bir gorkhali नामको युटुबे भनेको मनोज सापकोटा पो रहेछ।🤔🤔🤔

  • @dhankumaripun7027
    @dhankumaripun7027 Місяць тому +1

    100 % right

  • @sudhagiri4671
    @sudhagiri4671 Місяць тому +1

    Oli ko ginti shuru. Jay Siyaram!

  • @gopalmanshrestha4624
    @gopalmanshrestha4624 Місяць тому

    अन्तर्राष्ट्रिय दातृराष्ट्रले पाल पठाए भने पाल बेचेर खाइदिन्छन् भनेर सहयोग गरेनन्। सहि हो।

  • @aayush.gamers9159
    @aayush.gamers9159 Місяць тому

    Nice speech sir, Jaya Balen, Jaya Durga Jaya Ravi

  • @गोपालकोइराला

    राम्रो बिशेषण 🇳🇵🙏💐

  • @Kabir-fitness52
    @Kabir-fitness52 Місяць тому

    Jay Durga

  • @dineshpachhai5304
    @dineshpachhai5304 Місяць тому

    Durga parsai jindabad jay rastrabad jay Nepal 🙏👍❤️❤️❤️❤️❤️

  • @subaskhadka5076
    @subaskhadka5076 Місяць тому

    Good dai go ahead

  • @kthk4617
    @kthk4617 Місяць тому +2

    Home minister out right now

  • @BudiBhai-je5cd
    @BudiBhai-je5cd Місяць тому

    जय बालेन शह ❤❤❤

  • @rajanshrestha9021
    @rajanshrestha9021 Місяць тому

    भ्रष्त डिमागका नेता रुपि डाणवहरु बौलाइ सकेका छन --- राष्त शेवकहरुलाइ तोक्दै छ--

  • @gopalmanshrestha4624
    @gopalmanshrestha4624 Місяць тому

    धन्यवाद महत्त्वपूर्ण अन्तर्वार्ताको लागि

  • @dibakarpant3390
    @dibakarpant3390 Місяць тому

    गौरबशाली विश्वको प्राचिनतम यबमा स्वाधिन रहदै आएको देश,नेपाल अहिले अत्यन्त संकट अव्स्थाबाट गुज्रिरहेको छ । देशलाई यस्तो दुराबस्थाबाट बचाउनु सबै देश-भक्तको अहम कर्तब्य हुन पुगेको यथार्थता बुझौ-बुझाऔ,त्यसको लागि एकबद्धता कायम गरौ । जय मातृभूमी !

  • @padamrai2702
    @padamrai2702 Місяць тому +1

    saaranai sahi ra satya kuro bhannu bhayo.

  • @ishworbhattarai1223
    @ishworbhattarai1223 Місяць тому

    Very good🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @melakc9620
    @melakc9620 Місяць тому

    नमःॐकार

  • @homnathlamichhane739
    @homnathlamichhane739 Місяць тому +2

    🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️

  • @sushmasen4266
    @sushmasen4266 Місяць тому

    Jay hos good news ❤❤❤🎉🎉🎉

  • @khabarfatafat4169
    @khabarfatafat4169 Місяць тому +1

    नमस्कार सर

  • @khadkasundas3315
    @khadkasundas3315 Місяць тому

    Ati ramro prastuti ☝️👏 Jai Nepal Aama 👏 Jai youba saqti 👏🇳🇵🇳🇵 asti ko 2dinko baadhi ma giriiha mantry le udhhar ko lagi visibility na bhako karan helicopter 🚁 udna sakena bhanubhayo" tyo wing commander ko ho xhhanbin hos☝️badhi pairoma janta resque na garne ☝️ le desko suraqxa garlan texai talab bhatta pachae🤔boru tyo tamang bhailai gotakhor Ko talim dios 👈 sathai jaagir pani

  • @bishnudhakal4577
    @bishnudhakal4577 Місяць тому

    नेपालका शासक हरू पदको लागि मात्र हुन।

  • @SubinSunar1030
    @SubinSunar1030 Місяць тому

    sai ho uncle Hami Nepal ho 🇳🇵🇳🇵 Hamro Nepal hami nepali ho jaya Nepal aama 🇳🇵🇳🇵

  • @SURAJNepali-n3m
    @SURAJNepali-n3m Місяць тому

    जय बालेन दाई नेपाल 🎉🎉🎉 दुगाो

  • @MohanKhadka-mo2dw
    @MohanKhadka-mo2dw Місяць тому

    सब कामचाेर लुटेरामात्रछन कस्लेहेर्ने धन्न सामाजिकअभियान्ताहरुले केहिराहतपुरायकाछन

  • @KhelbdrBudhathoki
    @KhelbdrBudhathoki Місяць тому

    अकल देसकाे नेतालाई मेसिट खुवाउन ल

  • @subaghale3984
    @subaghale3984 Місяць тому

    ब्यबस्था बेठिक होइन , बेबस्थालाइ दोस नदेम। मान्छे ब्यकतीको दोस हो। खराब नेता मान्छे ब्यक्ती लाई तुरुन्त फेर्नु पर्छ। यदि ब्यबस्था नराम्रो भए , राम्रा राम्रा मान्छेहरुले त यहि ब्यवस्था मा टेकेर राम्रा राम्रा काम हरु गरेर देखाए कै छन त। जस्तै : बालेन्द्र साहा, हर्क साङ्ग पाङ्ग, कुलमान घिसिङ्ग, Dr महाबिर पुन, Dr सन्दुक रोहित। त्यस्कारण जति राम्रा राम्रा बेबस्था ल्याए पनि आखिर यिनै नेता र ब्यक्ती मान्छेले देश हाक्यो भने देश कहिलै परिबर्तन हुने वाला छैन । यो ठोकुवा हो।

  • @khinathapa3739
    @khinathapa3739 Місяць тому

    🙏🙏🙏🙏👍️👍️👍️👍️

  • @sarojkc8022
    @sarojkc8022 Місяць тому

    right kuro

  • @MeghrajChand-bx6zz
    @MeghrajChand-bx6zz Місяць тому

    किन दुख पाईस मङ्गले आफ्नै ढङ्गले

  • @binodmahato253
    @binodmahato253 Місяць тому

    Very good speech sir janata ko lagi, great janata great durga sir jindabad

  • @jeetpun1621
    @jeetpun1621 Місяць тому

    Balen,Mt.Everest को टुप्पो (crystal clear) हो भने Oli,ktm मात्र होइन सम्पूर्ण नेपाली को gutter हो | अझ स्पष्ट शब्द मा भन्दा "sisdol" को झोल हो | आ थु
    ओली सँग "नेपाल विकास" को कुनै "road map" छैन तर Balen सँग काठमाडौं मात्र होइन सम्पूर्ण नेपाल को समग्र विकास को "road map" छ |
    ओली लाई "contingency plan " के हो ? शोध थाह छ भने कान काटी दिन्छु ! मेरो होइन, ओलीको !
    "Contingency plan" को अर्थ हो- ओली ले आफ्नो last honeymoon celebrate gareko America 🇺🇸 को
    marine कुनै mission को लागी प्रस्थान गर्नु साथ helicopter support सहित "start mode" मा stand by रहने र support मांग हुन साथ helicopter तुरंत airborne हुन्छ | तबन America !
    Ambassador selection संबन्धी मुद्दा-
    होइन नेपाल को MO Foreign Affairs maa Lok sewa पास secretary level को अधिकृत छैन कि क्या हो jhole हरू ले nepotism/favoritism को आधारमा बहिनी/ससुरा etc हरू लाई Ambassador select गर्छ, जस लाई Diplomacy को "D" र portocol को "P" थाह छैन,बात नेपाल को के इज्जत ?
    तसर्थ,तिहार पश्चात् सम्पन्न हुने "महासंग्राम" को "महाभारत" को दुर्योधन, दुशासन, शकुनी रूपी ओली, Deupa, BR Bhattrai हरू लाई 2010 मा "Arab Spiring" ko Gaddafi of Libiya अथवा 2045 मा भक्तपुर को Haiju जस्तो बनाउने हो |
    2047 को संविधान लाई पुनर्स्थापित गरि Gking PN Shaha को दिव्य उपदेश को आधारमा आवश्यक अनुसार संशोधन (specially corruption had-myad 3 generation) गरि white color criminals haru को तीन-puste खोली illegal property लाई राष्ट्रीय करण गर्नै हो भने 25/30 वर्ष लाई pugne budget सङ्कलन हुन्छ | जय नेपाल 🇳🇵

  • @TejbdrMagar-ky5qr
    @TejbdrMagar-ky5qr Місяць тому

    Vrastachary netalai aba bisau barsa samma Pani bides ma jana
    Ticket napaune banauna paryo,arko kura vrastchar rakamko dobbar tiraera matra chhodna paryo.

  • @SushilSharma-fb3zl
    @SushilSharma-fb3zl Місяць тому

    Jabasama I MAHANA BUDHA 5,6JANA LAi SATHA BaTA NHATAi SAMA YO DES NEPAL MA KHI HUDAiNA.

  • @SukraMagar-b3p
    @SukraMagar-b3p Місяць тому

    Aafno deshly mayanagarne Pradhan. Mantri kina chahiyo

  • @ranthapa9595
    @ranthapa9595 Місяць тому

    Afno birthday ma nepalko man chittako cake banayera katera khane ukhane oliko aru kei kura garna baki xara?

  • @sheshashah3728
    @sheshashah3728 Місяць тому

    Be advised sir This Funtoosh PM KP’s not only his Kidneys Damaged but also his Brain Damaged too regarding his responses of present calamity in the capital city Kathmandu given to journalists upon his arrival in airport ! Chetena Vahaya Jai Balen

  • @NARAYANCHHETRI-bd2vz
    @NARAYANCHHETRI-bd2vz Місяць тому

    Ma ta vanchu jasto janta testai neta nepal ko janta kasto seda hau ani yestai chattu ley ta raj garchan janta chalak po hunu parcha ta ????

  • @SushilChettri-d7c
    @SushilChettri-d7c Місяць тому

    👍️👍️👍️😂😂😂😂😂😂😂

  • @suryagautam188
    @suryagautam188 Місяць тому

    Desadrohi, Rastraghati Vrastra Dalala Rastriya Thaga haru lai Aba kunai pani Isthana ma tekane Thau chaina . Nepala ra Nepali janta bata Nangiyeka yi Vrastra Dalala haru ko Aada vanekai Jhole Lampateharu ra Hanumana matrai huna . Janta bata purai Tiraskrita vaisake .
    Tesaile ta Khadake satta ma ayepachi jati jati kadamachaleyo ,sabakasaba Asafala .
    Kanuna biparita manopoli Agraha ra purbagra le afai Swaha . Khadake purai asafala .

  • @vaidiksatyasanatanikattarh5531
    @vaidiksatyasanatanikattarh5531 Місяць тому

    Nepalma Nepaliko nimitta suraksha nikaaya chha ra?

  • @PremPrem-xn8rs
    @PremPrem-xn8rs Місяць тому

    Buwa tapailaipani fernu paryo

  • @SushilSharma-fb3zl
    @SushilSharma-fb3zl Місяць тому

    Inharu nepal ka afailai afailai Mahana Neta manai ka huna. Bides ma iniharu lai ksailai mahatwo dekhai ko dekhiaina. Iniharu lai Ta Nepal ka gusya,Vrasatachari Neta huna vanai bujai ka chana,tyasai lai chakadi gardai khi dincha,and Nepal ko ahita hunai kura ma Sine garaira (afno sata jogauna)auchana.

  • @preamtilija5568
    @preamtilija5568 Місяць тому

    😁😁😁

  • @janakshrestha5930
    @janakshrestha5930 Місяць тому

    दुर्गा पनि त मोदि कै चम्चा रैछन मलाइ त बिदेशिको गोटिको समर्थक गर्नु नै छैन

  • @katakbdbasnet3261
    @katakbdbasnet3261 Місяць тому

    Kirte,gadha,duhuna,gayeko,hola

  • @bimalghimire5849
    @bimalghimire5849 Місяць тому

    😂

  • @PremPrem-xn8rs
    @PremPrem-xn8rs Місяць тому

    Tyo bhnne koho

  • @motimaharjan8797
    @motimaharjan8797 Місяць тому

    Durga ra balen sir Lai namaskar

  • @rupapyakurelmainali
    @rupapyakurelmainali Місяць тому

    गु खाने उखाने केपिज सुङुर हो तेस्ताको नाम लिन हुदैन

  • @premkumarrai1388
    @premkumarrai1388 Місяць тому

    Gathe Des bechera pradhan mantri banne des Nepal Hera

  • @bharatadhikari5059
    @bharatadhikari5059 Місяць тому

    जेल कोच्नु पर्ने त चोर भ्रष्टाचारि दलाल केपि ओलि सेरे देउबा लाई हो ।

  • @dineshpachhai5304
    @dineshpachhai5304 Місяць тому

    Durga parsai jindabad jay rastrabad jay Nepal 🙏👍❤️❤️❤️❤️❤️