बाबालाई हेरेर मन भारी भयो सायद आखामा आंसु थियो ति बालपन र आफुले छोडेर जानु भयको नेपालको याद मनभरी संझनु भयर होला 🙏🙏kiran is the great singer uniq voice love it👍
तिमी एति धेरै सम्म America बसेर पनि आफ्नो नेपाललाई माया गरेर कस्तो मिठो गीत गायौ real i love uoy किरण गजमेर । म तिमीलाई ह्रिदय देखिनै माया गर्छु।धन्यबाद ।
किरन ले voice of Nepal को उपाधि जितेको हेर्ने ठूलो चाहना छ 😍 किरनको सम्मान स्वरुप यो मेरो देश मेरो मुटुमा किरनको पहिलो भिडियो राख्दैछु🙏 र किरनलाई सबैले साथ सपोर्ट गरिदिनु हुन अनुरोध गर्दछु।।
USA ma बसेर पनि आफ्नो भाषा अनि आफ्नो देश नेपालमा आएर यती राम्रो संग song garnu bhayo vai really I'm proud of तिम्रो कलाई हामी support गर्ने छु भाइ जति तिम्रो सिंगिन राम्राे छ त्यति नै तिम्रो आफ्नो देश प्रतिको माया रहेछ बाबु सारै खुसी लाग्यो ,, अनि बाबाको आँखा बाट आँशु झर्दा साच्चिनै हाम्रो पनि आँशु झरेको छ really Sarai man ruyo babako eyema aashu dekhda really proud of Baba....
वाहाको बाबाको खुसीको अॉसु देख्दा आफ्नै ऑखा भरिएर आयो छोराको सफल्ताको खुसी बाबाको ऑखाबाट छल्किएको 💝💝🙏🙏🙏 waawooo best perfect moment captured garnu vako xa 💝💝💝💝💝💝💝💝💝💝🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
खुसीको आँसु पनि हो बिगतका कष्टकर,उकुसमुकुस जिवनलाइ voice of nepal ले कोटयाइ दियो।नेपाली जाहाको भए पनि मन कमलो हुदोरहेछ धेरै youtubes अरु सामाजिक संजाल हेरे उहाँलाई तारिफ गर्नेको कमि देखिन।हुन त उहाँ स्थापित गायक हुन दर्जनौ गीत बजारमा ल्याइ सकेका छन।अझ नेपाली चलचित्रमा पनि आवज दिइसकेका छन।रादा फिल्ममा छपकै चरचित बोलको गीत मेलिना राइसङ्ग गाइसकेका छन।
दस चोटि हेरिसके तर पनि सुन्न नै मन लागिरह्यो ,,अब त आँसु नै सकिन्छ होला,यो स्वर सुन्दा सुन्दा! lovely!!you are the winner kiran bro.🌿🇳🇵🌿Good luck iam watching from UAE!
किरन भाईले voice of Nepal 🇳🇵 मा गएर हामी सबै Bhutanese 🇧🇹 refugees लाई धरै proud feel गरायो it’s really heart touching our life I never forget about ourselves anyway thx 🙏 u kiran bhai
आँसु झारिराख्ने बाबालाई नमन छ!🙏 जस्ले यस्तो होनाहार छोरो जन्माउनु भयो!❤️❤️🙏अझ त्योभन्दा दोब्बर खुशी त प्रमोद दाईको टिममा जादाँ,😥 Wish u all the best kiran🙏❤️
Welcome to Nepali musical industry, such a soulful voice, we really loved your voice, बिदेशमा भएर पनि नेपालि संगित प्रतिको लगाव देखेर अनि परिवारको सपोर्ट देखेर पक्कै पनि बिदेशमा हुने नेपालिहरु पक्कै पनि Nostalgic भएको हुनुपर्छ, Best of luck Kiran brother.
Kiran Kiran n Kiran is my best singer...sarai mitho surilo awaz jati sunaeni Sunna maan lagnae awaz... magical voice....timi heet gaudai jau Kiran hami fan haru timilae jivan bhari saath dinae chau...lots of love n blessings to you kiran from Chitwan, Nepal 👍
किरणजी जती vocal राम्रो family पनी कती राम्रो किरण जी को big fan भए किरण जी को sister पनी कती राम्री म त जापान बाट हेरेको हेर्या भए त💋🍄🍄🍄🍄💐💐💐💐💐💐💐💐💐💐💐👶💋💋💋💋💋🍄🍄🍄🍄🍄
Seeing the thulo baba's reaction gave me tears. I can clearly see the joy of his tears. This is everyone's reaction pretty much baba hajur. This is the best performance in the history of the voice of Nepal. Jay Nepal music 🎶 🇳🇵
wow, धेरै राम्रो आवाज Krin भाई, हामी तपाई प्रति गर्व गर्छौं। हाम्रो मन मुटु नै छोयो, सबै कोच अरूको comment सुन्दा र तपाईंको परिवारको आँखामा जुन खुसि र हर्षका आँसुहरु हामीले देख्न पायौं, त्यो दृश्यले हामी लाई पनि अतिनै भावुक बनायो। यसरी आफ्नो जन्मभूमिलाई छोडी विदेशमा बसेर पनि आफ्नो देशप्रतिको माया, सद्भाव र संगीतप्रतिको तपाईंको लगाव देख्दा साँची नै हामीलाई तपाईं प्रति proud fill भएको छ। यसैगरी सधैभरी प्रगती, उन्नती गर्दै अगाडि बढ्नु हाम्रो शुभकामना छ। तपाईलाई धन्यवाद।
I always have very strong emotions with nepali bhutanese people... My teachers were nepali bhutanese and my education and schooling was done under them.... whenever i see nepalese bhutanese people in social medias it reminds me of my childhood level... thank you for everything and my entire credit of education goes to my bhutanese teachers💖💖💖💖
Let me share my(our) sad story as a Bhutanese refugee in Nepal. I was from Goldhap Refugee camp. Our school were set on fire every 1, or 2 year by local Nepalese. I don't understand why they(locale Nepalese) viewed us as a foreigner, we are the same people, we speak the same language, share the same culture, share the same religion( Hinduism, Buddhism and Kirat), yet we were called Bhotage and discriminated. It was very hard time, thought inside camp we have very nice time. I still thanks Nepal for letting us to stay in Nepal, despite the condition.
By watching his father's reaction in the video melts my heart! May every son and daughter be able to bring such happiness to their parents. Kiran Gajmer has become an inspiration to so many people!
*literally i can't stop my tear while i see the reaction of kiran father i wish everyone's had a father like kiran who do love & support to theirs children's jay nepal* 🙏🙏
Waa... kiran...Kati mitho surilo awaz jati sunaeni Sunna maan lagnae awaz... magical voice..jati mitho surilo awaz teti nai uchha bichar,safa maan,farakilo Soch ra sarai ramro saskar...lots of love n blessings to you from Chitwan, Nepal 👍❤️
यो गित पहिले पनि सारै राम्रो लाग्थ्यो झन किरण भाइले गाएको सुने voice of nepal sision 3 म wow मैले अहिले सम्म पचास पटक हेरि सक्यो होला आउदो दिन हरुमा अझै राम्रो राम्रो गित गाउनु सफलताको धेरै धेरै शुभकामना मेरो प्यारो भाइ
भ्वाइस अफ नेपाल को सबै भन्दा दमदार प्रस्तुति I saport you brother sweet voice ❤️ यो voice sunera orjinal voice nai khallo lagyo malai tw wow wanderfull sweet voice L❤️ V 💘
उफ यार परिवारको रेक्सन हेरेर खुशिको त्यो झलक अनुहारमा मुस्कान छ। तर अँखामा खुशिको आँसु झल्केको देखिन्छ । मन छोयो सारै हामी नेपाली संसार भर जुनसुकै कुनामा बसे पनि हाम्रो भासाले गीत सङ्गीतले एकै ठाउमा बाध्ने गर्छ। किरण भाइको परिवार लाई बधाई छ।
किरण जस्तो शालिन भद्र ब्याक्तित्व लाई जन्मदिने बाबा ममि लाई शिर निहुराइ नमन छ। बाबाको रियक्सन ले आखाहरु रसाइराछ ।।....best wishes kiran bhai lots of love💞💞
कति धेरै रेयक्सोन हरु हेरे,येस्तो रियेक्सोन कहिलेइ देखेको थियिन,साएद तपाईं हरु बाबा अनि भाइ हुनुहुन्छ होला,बाबा अनि भाइ को आखाको आँसु देखेर मेरो पनि आँसु रोकियेन,best wishes vai🙏🙏🙏
voice यक्दमै राम्रो उतिनै राम्रो प्रस्तुती अनि सबै जना राम्रो राम्रो प्रमोद खरेल sir सङग मात्र नजानुहोला पछि फाइनल मा 1 जना जाने हो..सबै जान्ने मात्र भयसी bk गर्दिन्छ यस्तो कस्कस्को मन्मा लाको छ
Mata ekdam fida vaye yo vaile gako herer ani 4janama ko ko k cheuko chai baba ho rudai hernuvathyo soo mani roye ani dherai choti here ajhaini herxu ekdam man choyo love you vai
Kiran Bhai.. really feel proud of you seeing your superb performance on the stage of such a big reality show Voice of Nepal, representing all Bhutanese people. We all will support you wholeheartedly and make you The Winner of Voice of Nepal season 3. All the best of luck, Kiran bhai... from New York.
किरनको ठूलो बाबाको परिवारको रियाक्सन वीडियो
Ae usko baba samjhirako 😣
horw
Bicara runu vako xa thulu baba😰😰😰😰😰😰
You have such a blessed child Sir. Mutu nai khusi vaye Kiran ko video herera. Congratulations to the family.
My crush 😻
बाबा लाई हेरेर अँखा भरी आँसु पार्ने म मात्रै हो र😥😥😥 Love your voice kiran lot of love from muglan😥
Ma pani 😢😢
🥺🥺
Mani xu
Malaini kasto garo vayoni hau 😢😢
Same😓🥀
मलाई मात्र हो कि यसपालिको voice of nepal को विजेता किरन गजमेर नै हुन्छ भन्ने अरु पनि हुनुन्छ
iam fan of his voice....🙋♂️🙋♂️
बाबालाई हेरेर मन भारी भयो सायद आखामा आंसु थियो ति बालपन र आफुले छोडेर जानु भयको नेपालको याद मनभरी संझनु भयर होला 🙏🙏kiran is the great singer uniq voice love it👍
एऊटा ठूलो रहर छ बुबा मम्मिलाई यसरी जो रुवाउने😪
Dai big fan hjr haru kai hai matw
thulobaba ho aare
Kasto mitho leekhnu vayo 😊❤️💕
manko kura vandinu vayo
ruwaune khusiko aasule vhanum na...natra tyaape vhayera ruwaunu hola ni
तिमी एति धेरै सम्म America बसेर पनि आफ्नो नेपाललाई माया गरेर कस्तो मिठो गीत गायौ real i love uoy किरण गजमेर । म तिमीलाई ह्रिदय देखिनै माया गर्छु।धन्यबाद ।
किरन ले voice of Nepal को उपाधि जितेको हेर्ने ठूलो चाहना छ 😍 किरनको सम्मान स्वरुप यो मेरो देश मेरो मुटुमा किरनको पहिलो भिडियो राख्दैछु🙏 र किरनलाई सबैले साथ सपोर्ट गरिदिनु हुन अनुरोध गर्दछु।।
USA ma बसेर पनि आफ्नो भाषा अनि आफ्नो देश नेपालमा आएर यती राम्रो संग song garnu bhayo vai really I'm proud of तिम्रो कलाई हामी support गर्ने छु भाइ जति तिम्रो सिंगिन राम्राे छ त्यति नै तिम्रो आफ्नो देश प्रतिको माया रहेछ बाबु सारै खुसी लाग्यो ,, अनि बाबाको आँखा बाट आँशु झर्दा साच्चिनै हाम्रो पनि आँशु झरेको छ really Sarai man ruyo babako eyema aashu dekhda really proud of Baba....
मा कस्सम होला बाबाको रिएक्सन अनि छोराको आवाजले आँसु थाम्नै सकिन!! big respect both really!!
वाहाको बाबाको खुसीको अॉसु देख्दा आफ्नै ऑखा भरिएर आयो छोराको सफल्ताको खुसी बाबाको ऑखाबाट छल्किएको 💝💝🙏🙏🙏 waawooo best perfect moment captured garnu vako xa 💝💝💝💝💝💝💝💝💝💝🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
😍😘😍😘
साचि मेरो पनि
Mero pani
खुसीको आँसु पनि हो बिगतका कष्टकर,उकुसमुकुस जिवनलाइ voice of nepal ले कोटयाइ दियो।नेपाली जाहाको भए पनि मन कमलो हुदोरहेछ धेरै youtubes अरु सामाजिक संजाल हेरे उहाँलाई तारिफ गर्नेको कमि देखिन।हुन त उहाँ स्थापित गायक हुन दर्जनौ गीत बजारमा ल्याइ सकेका छन।अझ नेपाली चलचित्रमा पनि आवज दिइसकेका छन।रादा फिल्ममा छपकै चरचित बोलको गीत मेलिना राइसङ्ग गाइसकेका छन।
दस चोटि हेरिसके तर पनि सुन्न नै मन लागिरह्यो ,,अब त आँसु नै सकिन्छ होला,यो स्वर सुन्दा सुन्दा! lovely!!you are the winner kiran bro.🌿🇳🇵🌿Good luck iam watching from UAE!
साला यति कठोर मन भएको मान्छे म
uncle को reaction देखेर आशु झरेको थाहा नै भएन्😭
Same here..😔
Same bro
Same here
It's true brother same here
बाबाको आशीर्वाद~
आमाको माया~~
💕😢🙏~
बाँचुन्जेल यस्तै खुशीको आँशु झारिदेऊ छोरा।
बरु मरेपछि मलाई फुलै फूलले सजाउनु पर्दैन।।
बाबा को रियाक्सन देख्दा सायद म मात्र होला आँखा भरी आँशु पार्ने 😭😭😭😭
Jati herda pani heri rahane ma matra hola
Me
Me
Same here
Me😭😭😭😭
यो पालिको von3 को सुपर स्टार हामी सबैको बाट किरण गजमेर भाइ।
Hunt ho tar aba voting lainma jada kehune ho tyota Thai xain
बाबा नभएको र बाबालाई सम्झेर रुने त म मात्रै त होइन होला i miss you buwa😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
कती गर्भ महसुस भयो होला है आफ्नो छोरा हुनु मा ।
बुबा काे आँखामा खुसि काे आँसु 😓❣️🙏🏼
can't even stop tears seeing his father reaction!😓 keep going brother!
Same here brother mero ni Aashu jharyo Yo reaction vdo herda because I can understand their love and feelings for him
Me too bro😥😥😥
His so cute, proud him father
same here
💙💙🥰🤔
Ho yll daju yo rection herda mero aasu jhereo
किरन भाईले voice of Nepal 🇳🇵 मा गएर हामी सबै Bhutanese 🇧🇹 refugees लाई धरै proud feel गरायो it’s really heart touching our life I never forget about ourselves anyway thx 🙏 u kiran bhai
What a voice! Touched my heart. Way to go kiran gajmer.
Love from bhutan 🇧🇹🙏🇳🇵
आँसु झारिराख्ने बाबालाई नमन छ!🙏
जस्ले यस्तो होनाहार छोरो जन्माउनु भयो!❤️❤️🙏अझ त्योभन्दा दोब्बर खुशी त प्रमोद दाईको टिममा जादाँ,😥
Wish u all the best kiran🙏❤️
Welcome to Nepali musical industry, such a soulful voice, we really loved your voice, बिदेशमा भएर पनि नेपालि संगित प्रतिको लगाव देखेर अनि परिवारको सपोर्ट देखेर पक्कै पनि बिदेशमा हुने नेपालिहरु पक्कै पनि Nostalgic भएको हुनुपर्छ, Best of luck Kiran brother.
सायद बाबा हुनुहुन्छ हाेला उहाकाे आँखाबाट खसेकाे आँसु देखेर मैले पनि आफुलाई कन्ट्राेल गर्न सकिन ।बाबा मैले टाढैबाट हजुरलाई नमन गरे है ,आफ्ना सन्तति प्रतिकाे स्नेह सधै यस्ताे रहाेस ।आफ्नाे जन्मभुमिकाे ममता कायम रहाेस ।लभ यु बाबा।
Sem broo
Really I felt goosebumps. My vote goes for Kiran Gajmer up to final,he is adorable.
Same
Kiran Kiran n Kiran is my best singer...sarai mitho surilo awaz jati sunaeni Sunna maan lagnae awaz... magical voice....timi heet gaudai jau Kiran hami fan haru timilae jivan bhari saath dinae chau...lots of love n blessings to you kiran from Chitwan, Nepal 👍
उपाधी कस्को पोल्टामा पुग्छ थाहा भएन तर यो सिजनको आगो हो किरन गजमेर।।।बधाई छ ब्रो।।।।उपाधी चुमेको देख्न पाउ।।।।
किरणजी जती vocal राम्रो family पनी कती राम्रो किरण जी को big fan भए किरण जी को sister पनी कती राम्री म त जापान बाट हेरेको हेर्या भए त💋🍄🍄🍄🍄💐💐💐💐💐💐💐💐💐💐💐👶💋💋💋💋💋🍄🍄🍄🍄🍄
Seeing the thulo baba's reaction gave me tears. I can clearly see the joy of his tears. This is everyone's reaction pretty much baba hajur. This is the best performance in the history of the voice of Nepal. Jay Nepal music 🎶 🇳🇵
wow, धेरै राम्रो आवाज Krin भाई, हामी तपाई प्रति गर्व गर्छौं। हाम्रो मन मुटु नै छोयो, सबै कोच अरूको comment सुन्दा र तपाईंको परिवारको आँखामा जुन खुसि र हर्षका आँसुहरु हामीले देख्न पायौं, त्यो दृश्यले हामी लाई पनि अतिनै भावुक बनायो। यसरी आफ्नो जन्मभूमिलाई छोडी विदेशमा बसेर पनि आफ्नो देशप्रतिको माया, सद्भाव र संगीतप्रतिको तपाईंको लगाव देख्दा साँची नै हामीलाई तपाईं प्रति proud fill भएको छ। यसैगरी सधैभरी प्रगती, उन्नती गर्दै अगाडि बढ्नु हाम्रो शुभकामना छ। तपाईलाई धन्यवाद।
wow nice brother बुबा को अँखा भरि खुसि को आसु देखेर म पनि रोए छोरा छोरी ले गरेको खुसि को पल मा सबै को अँखा रसाउछ 🙏👍️
Wow.. kiran... lovely performance 💗 sarai mitho surilo awaz jati sunaeni Sunna maan lagnae awaz 💕 kiran Kiran Kiran n Kiran is the best 🥰
I always have very strong emotions with nepali bhutanese people... My teachers were nepali bhutanese and my education and schooling was done under them.... whenever i see nepalese bhutanese people in social medias it reminds me of my childhood level... thank you for everything and my entire credit of education goes to my bhutanese teachers💖💖💖💖
Let me share my(our) sad story as a Bhutanese refugee in Nepal. I was from Goldhap Refugee camp. Our school were set on fire every 1, or 2 year by local Nepalese. I don't understand why they(locale Nepalese) viewed us as a foreigner, we are the same people, we speak the same language, share the same culture, share the same religion( Hinduism, Buddhism and Kirat), yet we were called Bhotage and discriminated. It was very hard time, thought inside camp we have very nice time. I still thanks Nepal for letting us to stay in Nepal, despite the condition.
Even me man
Nepalese government have done injustice to our Bhutanese Nepali
I feel so sorry by my heart
द भोईस ओफ नेपाल मा आज सम्मै कै सबै भन्दा उत्कृष्ट छ किरण अब राम्रो द भोईस अफ नेपाल छान्ने हो भने किरण लाई सबै ले भोट गर्नु पर्छ है सबै ले
बाबा लाई रूएकाे देखेर मलाई पनि आँसु आयाे 😢😢
Uncle knows what Kiran represents, and what this means to not just the family but the whole community...thus he can’t stop his tears 🙏
By watching his father's reaction in the video melts my heart! May every son and daughter be able to bring such happiness to their parents. Kiran Gajmer has become an inspiration to so many people!
कुनै कुनै गाना यति मनछुने हुन्छ ने अाशु थाम्न सकिदैन् .. Your Voice make me Cry Kiran... Best up Luck
I can understand fathers feelings...iam crying with you uncle
बाबा लाई हेरेर मन रोयो । किन कि बाबा लाई थाहा छ दुख र सुख के हि भनेर । किरण भाइ लाई सुभ कामना @ Best, of luck, bro,,❤️❤️❤️👌👌from uk🌹🌹🌹love u all
छोराको सफलता देखेर बाबाको आखामा खुशीको आँसु आयो 😭🙏🙏👍️
जति राम्रो आवाज छ तेतिनई राम्रो परिवार बधाई छ भाईलाई बुबाको आसुले मेरेा नि आखा रसायेा पिरवार केा सपेाट हेरेर खुसी लायेा
*literally i can't stop my tear while i see the reaction of kiran father i wish everyone's had a father like kiran who do love & support to theirs children's jay nepal* 🙏🙏
😭😭
Waa... kiran...Kati mitho surilo awaz jati sunaeni Sunna maan lagnae awaz... magical voice..jati mitho surilo awaz teti nai uchha bichar,safa maan,farakilo Soch ra sarai ramro saskar...lots of love n blessings to you from Chitwan, Nepal 👍❤️
बाबा आमा को लागि आफ्नो बच्चा को सफलता भन्दा अरु के खुशी हुन सक्छर ।
म जस्तै बाउ भएर किरन को बाबा को रियाक्सन मा आफैं जस्तो भएर feel गर्ने 👍️
यो गित पहिले पनि सारै राम्रो लाग्थ्यो झन किरण भाइले गाएको सुने voice of nepal sision 3 म wow मैले अहिले सम्म पचास पटक हेरि सक्यो होला आउदो दिन हरुमा अझै राम्रो राम्रो गित गाउनु सफलताको धेरै धेरै शुभकामना मेरो प्यारो भाइ
Thulobaba's reaction narrates the pain of missing the country while being equally proud of his son's achievement. An emotionally proud father.
💞💞💞💯
सबैभन्दा धेरै राम्रो लागेको किरण भाईकाे बाेल्जे शैली हाे अनि गित उस्तै राम्रो बधाई छ भाइ अजै राम्रो गदै जानुहाेला
भ्वाइस अफ नेपाल को सबै भन्दा दमदार प्रस्तुति I saport you brother sweet voice ❤️ यो voice sunera orjinal voice nai khallo lagyo malai tw wow wanderfull sweet voice L❤️ V 💘
उफ यार परिवारको रेक्सन हेरेर खुशिको त्यो झलक अनुहारमा मुस्कान छ। तर अँखामा खुशिको आँसु झल्केको देखिन्छ । मन छोयो सारै हामी नेपाली संसार भर जुनसुकै कुनामा बसे पनि हाम्रो भासाले गीत सङ्गीतले एकै ठाउमा बाध्ने गर्छ। किरण भाइको परिवार लाई बधाई छ।
Literally cried myself after seeing this wonderful support of family and struggling life
Keep it up
किरण जस्तो शालिन भद्र ब्याक्तित्व लाई जन्मदिने बाबा ममि लाई शिर निहुराइ नमन छ। बाबाको रियक्सन ले आखाहरु रसाइराछ ।।....best wishes kiran bhai lots of love💞💞
कति धेरै रेयक्सोन हरु हेरे,येस्तो रियेक्सोन कहिलेइ देखेको थियिन,साएद तपाईं हरु बाबा अनि भाइ हुनुहुन्छ होला,बाबा अनि भाइ को आखाको आँसु देखेर मेरो पनि आँसु रोकियेन,best wishes vai🙏🙏🙏
Same here😥😥😥
धेरै मिठो स्वर हामी सबै नेपाली हरु मन मुटु छोयो all the best song
He's father reaction made me cry
Kiran Kiran n Kiran is the best 🥰 sarai mitho surilo awaz jati sunaeni Sunna maan lagnae awaz Kiran ko 💗 best Kiran 💗 love n blessings from Chitwan 🥰
This is awesome ..Watched more than 20 times still my heart wants more. Lots of love from Bhutan.
भ्वाइस अफ नेपाल यो सिजनको किरण गजमेरले दरो थर्कायो बधाई छ
It was indeed the fabulous performance.we cried with pleasure.Keep the good up
O hoo inglish
कति मीठो कथा लेखिदियो यस्तो लाग्छ त्यो गीत उसकै लागि थियो.
बुडा का आसु ले
मेरा आखा भिजाय
love u nepali
एकदमै राम्रो भोकल किरण गजमेरको फ्यान नै भइयो।
His dad crying proves how proud he seems
अति मीठो छ किरण भाइको स्वर बधाई छ।प्रगतिको कामना।किरण भाइलाइ।
Waa.. Kiran..waa.. damdarr performance 💗 sarai mitho surilo awaz jati sunaeni Sunna maan lagnae awaz Kiran 💞sojai mutu chunae awaz 💕
आफ्नो मान्छेको प्रगतिमा कोखुसि नहोला र ! खुसिको आँसु झरेको हो ! भुट्निज अमेरिकामा बस्नु हुने हरुलाई हाम्रो सँधै सम्झना रहनेछ
किरण तपाईको कति मिठो स्वरभाव यो भगवानकै वरदान हो तपाईलाई!
I respect you!
I got so Emotional seeing his dad crying
Literally Wenever I sing same goes with my dad
Therefore got so emotional
Well done bro
God bless
किरन भाईकाे परिवारले छिटाेई नेपाली नागरिता पायाेस शुभकामना छ
Wow🙏🙏🙏I can’t even stop crying after his father reactions and his emotions.lots of love from 🇧🇹 bhutan
i watched this video more than 25times😊कस्ताे सुमधुर अावाज किरण दाजुकाे😊अागामि दिनका लागि best wishes!!
Your fathers reaction made me cry...🙏🙏🙏
Same
OMG छोराको प्रगति देखेर बाबाको आँखा बाट आँशु बगेको देख्दा मेरो पनि एस्तो आँशु झर्यो कि कसम्से😢😢 proud of you brother 🙏🙏 good luck and best wishes 👏👏👏
His father reaction melted my heart.. So pure.. He is so proud of his son..
Kiran Kiran n Kiran is the best 🥰🥰❤️❤️ sarai mitho surilo awaz jati sunaeni Sunna maan lagnae awaz Kiran ko 💗💓💓💓
बाबा रुनु भएको देख्दा म अती रोय 😥😥😥😥बाबा को माया 😍😍😍😍सफलता को शुभ कामना ब्रदर
Umm sahi ho😍😍🥰🥰
Damii..damiii... another level..sarai mitho surilo awaz jati sunaeni Sunna maan lagnae awaz 💕 best kiran 🥰
Such an amazing singer big fan since day 1 🥰
voice यक्दमै राम्रो उतिनै राम्रो प्रस्तुती अनि सबै जना राम्रो राम्रो प्रमोद खरेल sir सङग मात्र नजानुहोला पछि फाइनल मा 1 जना जाने हो..सबै जान्ने मात्र भयसी bk गर्दिन्छ यस्तो कस्कस्को मन्मा लाको छ
Mata ekdam fida vaye yo vaile gako herer ani 4janama ko ko k cheuko chai baba ho rudai hernuvathyo soo mani roye ani dherai choti here ajhaini herxu ekdam man choyo love you vai
ल किरण भाइको सुन्दर परिवार पनि देख्न पाइयो अगाडिको दिन सफल रहोस wish you all the best vai 💐such a amazing your voice👌👌👌👌💕💕💕💕💕💕
While watching his performance I got goosebumps and tears in my eyes! Missing those moments! Always happy for Kiran success!
Kiran is a gem of Nepali music industry 💕🥰 sarai mitho surilo awaz jati sunaeni Sunna maan lagnae awaz 🥰💓💓💓💓💓💓
Dad sangai runa ma matrai hola shahad ❤ lots of love dad n all family miss you lots
Kiran is a gem of Nepali music industry ❤️ sarai mitho surilo awaz sojai mutu chunae awaz 💓 amazing voice 💓 best kiran 🥰
Kiran Bhai.. really feel proud of you seeing your superb performance on the stage of such a big reality show Voice of Nepal, representing all Bhutanese people. We all will support you wholeheartedly and make you The Winner of Voice of Nepal season 3. All the best of luck, Kiran bhai... from New York.
किरन भ्वोइस अफ नेपालको मात्रै नभै सिङ्गो नेपाली साङ्गितिक छेत्रको( हिरा) हो ।एक्दम पर्फेक्ट
He has already been winning a heart of every Nepali.
बाबा को खुसीको आसु ले मलाई नि रुवायो
lost of love kiran ❣️❣️❣️❣️❣️
Best of voice of nepal rest of three season!!!❤️❤️❤️👏👏👏lots of love all of nepali manharu!!! Watching from Japan!!!
आफ्नो सन्तान आफ्न्त ले प्रगति गर्दा आफ्नो बुवा आमा जती खुशी र आशु कस्को आउछ र यो जलन्त देखियो Good luck kiran bro. 🙏🏻🙏🏻❤️❤️❤️❤️
Father ko asu dekher akha batw asu naune kamai xa hola love you kiran dai keep going we always support brother🙏❣️❣️
यस पालिको बिजेता पनि झापालि कोच बाट किरण गजमेर १००%🌹🌹🌹🇳🇵🇳🇵हार्दिक शुभकामना
That girl in middle is truely a great supporter she is loveling it❤️
धेरै पछि हेरेर पनि सार्है रुन आयो बुबा लाई देखेर i love you बाबा 😘😘😘😘😘😘
That proudful tears in his father's eyes breaks the heart of everyone
Kiran Kiran n Kiran is the best...sarai mitho awaz jati sunaeni Sunna maan lagnae surilo awaz....
Mah eyes even got watered seeing the happiness and the emotion . Keep it up bro. Loved your voice.💞💞💞
ठुलो बाबाको आशु देख्दा म पनि रोए।but khusiko aasu thiyo hajurko keep it up
best singer the voice of nepal season-3 kiran gajmer bro
परिवार को रियाक्सन देखेर मलाई नै आँसु आयो 😥😥😥😥बधाई छ किरणन भाई