MYSTERY OF SPIRITUAL SCIENCE || अध्यात्म विज्ञानको रहस्य || Dr.JP Agarwal || MANAV DHARMA

Поділитися
Вставка
  • Опубліковано 29 лис 2024

КОМЕНТАРІ • 60

  • @santoshkumarbhattarai1685
    @santoshkumarbhattarai1685 3 дні тому

    Jai Shree sachitanand ati sunder satsang guru primijee 🙏♥️🙏

  • @hirakarki3792
    @hirakarki3792 Місяць тому +2

    युग परिवर्तन गर्ने हो भने हाम्रो मनलाई सत्मार्गमा लगाउनै पर्छ । मन परिवर्तन विना युग परिवर्तन सम्भव छैन । यस्तै यस्तै सत्संगको सधैभरी आशा राखेका छौं । धन्यवाद छ सम्पूर्ण टिमलाई ।👏👏🙏🙏🙏🙏💐💐💐

  • @jeebalalbhusal683
    @jeebalalbhusal683 Місяць тому +1

    ❤❤❤❤❤❤❤❤❤❤
    Thanks for spiritual thought
    🙏🙏 Guru !!

  • @KapilmanRai
    @KapilmanRai 18 днів тому

    पुज्यबर डाक्टर अग्रवाल जी लाई धन्यवाद

  • @KushmakharChapagain
    @KushmakharChapagain Місяць тому

    आमबन्दन 🙏🙏🙏जय सचितानन्द❤

  • @KapindarZade
    @KapindarZade Місяць тому

    💐🌺💐🙏🙏🌺💐🙏🙏 श्री सद्गुरू चरण कमलो भ्यौ नम 💐🌺🙏🙏 सादर जय श्री सच्चिदानंद जी 🙏🙏

  • @meeralamichhane
    @meeralamichhane Місяць тому +1

    भौतिक विज्ञानलाई हामीले प्राथमिकता दियौ र अध्यात्म विज्ञानलाई वास्तै गरेनौ । त्यहि भएर नै मानिस अशान्त बनिरहेको छ ।

  • @hariramneupane3804
    @hariramneupane3804 Місяць тому

    Jay hos ,Dr sahev.

  • @liladulal4120
    @liladulal4120 Місяць тому +1

    Sachidananda vagawanko jayho🙏🌹🙏🌹🙏🌹

  • @kamalapozung303
    @kamalapozung303 Місяць тому +1

    Jai Shree Sachidnananda🙏🙏🙏

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy Місяць тому

    नमन गर्दछु हजुर।

  • @mitrarai3491
    @mitrarai3491 Місяць тому

    Satya gyan prapti garnu ani failaunu bishal saagar ho… thank you Dr. Sir for your precious knowledge sharing 🙏🙏

  • @Amarapuriagro
    @Amarapuriagro Місяць тому +2

    Pandit Dr. JP Agrawal

  • @chandrachetu159
    @chandrachetu159 Місяць тому

    Jaya Gurudev ❤️🙏🌸

  • @thakurprasadpaudel9540
    @thakurprasadpaudel9540 Місяць тому

    नयाँ एवं स्तरीय प्रबचन, धेरै राम्रो 🙏

  • @NarendraDangol-m4e
    @NarendraDangol-m4e Місяць тому +2

    धेरै प्रबचन दिनु भन्दा मन लाई कन्टे्ाल गरने उपाय बताउनुस । धन्यवाद सबैकाे जय हाेस ।

    • @Tarashmagar1998
      @Tarashmagar1998 Місяць тому +1

      मन control गर्ने उपाय नै साधना meditation हो जुन ज्ञान प्राप्त पछी मात्र सम्भब छ ❤

    • @bkadhikari4180
      @bkadhikari4180 29 днів тому

      मन नियन्त्रण गर्न चाहनुहुन्छ भने डा. साहवलाई फलो गर्नुहोस !

  • @BishwasMainali
    @BishwasMainali Місяць тому +1

    अहिले त ब्रतवन्ध कर्म काण्ड भन्दा माथि उठ्न सकेको छैन । धेरै गुरुहरुलाई किन ब्रतवन्ध गरिन्छ भनेर नै थाहाँ छैन… कसरी हामीलाई गर्भमा हामीले गरेको ध्यानलाई फेरी सिकाउन सक्लान र ? यसका बारेमा धेरै भन्दा धेरै प्रचार गर्नु पर्छ जस्तो लाग्छ ।

  • @Tarashmagar1998
    @Tarashmagar1998 Місяць тому +1

    जस्ले अध्यात्मिक यात्रा मा प्रबेस गर्छ त्यो मान्छे को जिबन तेतिनै राम्रो बनेर जानेछ तेसैले समय मै यो ज्ञान लाई भज्ने गरम्🙏

  • @tikakarki2527
    @tikakarki2527 Місяць тому

    Namaskasr Dr.sasb🙏🙏 hajur laai live bhetne ichha chha mero.

  • @anitashiwakoti
    @anitashiwakoti Місяць тому +1

    भाषाको उत्पती हुनु अघि नै आत्माज्ञानद्वारा शान्ति पाउने विधी थियो । जुन केही समयमा लागि लुप्त भएको थियो । भाषामा नआएको यो ज्ञान आज हामी शव्दमा व्यक्त गर्न खोजिरहेका छौं ।

  • @umaguragain4878
    @umaguragain4878 4 дні тому

    भर्गो ज्योती कसरी हेर्ने सिकाइदिनुस्न गुरुदेव।

  • @narulimbu3981
    @narulimbu3981 Місяць тому +1

    Jaya shree sachitananda 🙏🙏🙏

  • @moonkarki1298
    @moonkarki1298 Місяць тому

    मनलाई सकारात्मक बाटोमा लगाएर आफूमा भएको शक्ति जागृत गराउने उपाए भनेको नै अध्यात्म विज्ञान हो ।🙏❤

  • @hirasubedi6583
    @hirasubedi6583 Місяць тому

    ज्ञान्मा कुनै भासा हुदैन मन,कन्ट्राेल,गर्न सद्गुरुभय ठाउँ जानुस,र अध्यात्मलाइ जीवन,मा लिनुहाेस,अनि कुनै सन्देह रहनेछैन

  • @anitadahal8969
    @anitadahal8969 Місяць тому +1

    मन त हरदम नकारात्मक कुरामा नै दौडिरहेको हुन्छ । यसलाई बसमा राख्न गाह्रो पक्कै छ तर असम्भव भने छैन है ।

  • @sureshpaudel816
    @sureshpaudel816 26 днів тому

    good

  • @ArjunDahal100
    @ArjunDahal100 Місяць тому

    ❤❤❤❤❤

  • @parbatisubba9936
    @parbatisubba9936 Місяць тому

    🙏🙏🙏

  • @kshuphal
    @kshuphal Місяць тому

    मनमा बुद्दी नभएका कारण हामीले दुःख पाएका रहेछौं । शक्तिलाई सकारात्मक कुरामा लगाए यसले हामीलाई सफल बनाउने रहेछ । नकारात्मक कुरामा लगाए यसले बरबाद गराउने रहेछ ।

  • @SontoshLimbuVlogs
    @SontoshLimbuVlogs Місяць тому

    Jai sachidanand 🙏🙏🙏

  • @nirmalabhattarai6728
    @nirmalabhattarai6728 Місяць тому

    राम्रो कामलाई कहिल्यै पनि भोली भन्नु हुदैन । गर्भमा गरेको यो ध्यानको विधी फेरी प्राप्त गर्न ढिलो नगरौ है । नत्र रावणले जस्तै हामीले पनि पछुताउनु पर्ने छ ।

  • @GeetaThapa-o6l
    @GeetaThapa-o6l Місяць тому

    जय श्री सचिनदानंद 👏👏

  • @padambahadurkhatri954
    @padambahadurkhatri954 Місяць тому

    Ho dr.sap yo kura sahi ho

  • @santoshkumarmukhia2349
    @santoshkumarmukhia2349 Місяць тому

    Very long history makes it short and sweat maximum time 10 to 20 minutes good for listeners.

  • @susmadahal8819
    @susmadahal8819 Місяць тому

    Jssand🙏🙏🙏

  • @meenachhantyal7768
    @meenachhantyal7768 Місяць тому

    3rd eye activation ra garbha ko medetation sikaunu paryo dr.saab🙏🙏.theory matra dinuhunx.practikal pani garaunu paryo please

  • @sitachaulagain7918
    @sitachaulagain7918 Місяць тому

    गर्भमा नै हामीले ध्यान गरेका थियौं । तर विस्तारै हामीले त्यसलाई विर्सियौं । विर्सिएकै कारण अध्यारोमा दौडिरहेका छौ । गर्भमा गरेको ध्यानलाई फेरी एक पटक खोजी गरौ न …..

  • @benukasurangi9089
    @benukasurangi9089 Місяць тому

    🙏🏻🙏🏻🙏🏻

  • @sarugurung3554
    @sarugurung3554 Місяць тому

    🙏💐🙏💐🙏

  • @bipanajoshi9446
    @bipanajoshi9446 Місяць тому

    युग परिवर्तनका लागि महापुरुषको अवतरण भैसकेको छ । समयमा नै उहाँलाई चिनेर उहाँले देखाउनुभएको बाटोमा लाग्ने हो सत्य युग धेरै टाढा छैन ।

    • @chandraparajuli233
      @chandraparajuli233 Місяць тому

      त्यो पुरुष सत्पाल होला हो?

    • @Tarashmagar1998
      @Tarashmagar1998 Місяць тому

      ​@@chandraparajuli233Yes ho

  • @gangashrestha1816
    @gangashrestha1816 13 днів тому

    jay.daktr.guru.devh

  • @bimalabimala8071
    @bimalabimala8071 Місяць тому

    🙏🙏🌺🌺

  • @bishnupaudel255
    @bishnupaudel255 Місяць тому

  • @ramprasadpanthi1309
    @ramprasadpanthi1309 Місяць тому

    ❤❤❤❤❤❤❤❤

  • @Bhupa783
    @Bhupa783 Місяць тому

    🙏🙏🙏🙏❤❤💐

  • @gangabk7383
    @gangabk7383 Місяць тому

    🎉🎉🎉🎉🎉🎉

  • @devikagurung4795
    @devikagurung4795 Місяць тому

    Jssnd 🙏🙏🙏🙏🙏👍

  • @LaxmiAcharya-o6q
    @LaxmiAcharya-o6q Місяць тому +6

    कृष्णले सुर्यलाइ ज्ञान दिदा,कुन भासामा दिनु भयाे? कि सुर्यमा शक्ति पात गरे भन्ने भाव हाे? गुरु देव

    • @LaxmiAcharya-o6q
      @LaxmiAcharya-o6q Місяць тому

      लक्ष्मण पर्साद आचार्य पाेखरा कास्की

    • @JAIPRAKASHAGARWALDR
      @JAIPRAKASHAGARWALDR Місяць тому +6

      ज्ञान भाषा देखी पर हो
      आपरेशन जस्तों हो
      ऑपरेशन लाई भाषा चहिन्दे ना

    • @brihatgyankosh5920
      @brihatgyankosh5920 Місяць тому

      कृश्णले सुर्यलाइ ग्यान दिनुभयो , यसको गहन रुपमा अर्थ हुन्छ कि शृस्टिको सुरुमा सुर्य जुन भौतिक पदार्थ हो तेस्मा शक्ति को ( प्रकास) को सन्चार गर्नुभयो।यो E=mc~ को practical रुप हो।

    • @keshavacharya-m8x
      @keshavacharya-m8x Місяць тому

      सत् चित् आन्नद डा साप कल्की श्री कृष्ण अबतार र बाइ पंखि घोडा मा चडेर पापि को तरवार ले कत्ले आम कहिले कसरि भयो तपाइको प्रबचन अनुसार त कलि यूग सकियो भन्नु भयो कोरोना नै कलंकि होत सास्त्र मा त कोरोना बताउदैन त

    • @Saturn0197
      @Saturn0197 Місяць тому

      ​@@JAIPRAKASHAGARWALDR❤❤❤❤

  • @user_reezu
    @user_reezu Місяць тому +1

    राम्रो कामलाई कहिल्यै पनि भोली भन्नु हुदैन । गर्भमा गरेको यो ध्यानको विधी फेरी प्राप्त गर्न ढिलो नगरौ है । नत्र रावणले जस्तै हामीले पनि पछुताउनु पर्ने छ ।