Kuiro ( कुइरो ) - Sugam Rai | Official Video

Поділитися
Вставка
  • Опубліковано 11 гру 2024

КОМЕНТАРІ • 467

  • @khuksangkhamburai7175
    @khuksangkhamburai7175 Місяць тому +89

    सुगम राई नानीको स्वरै अरु आम आवाज भन्दा छुट्टै सुनिन्छ । यस अर्थमा उनी पृथक छिन् । यो पृथक स्वर उनको आफ्नोपन हो । सुगम राई चिनाउने आईडेन्टिटी हो । उनीभित्र भएको शक्तिशाली हतियार हो यो उनको स्वर । जोसुकैलाई यस्तो आवाज कहाँ प्राप्त हुन्छ र ?
    फेरि यी नानी आफै गीत लेख्ने, कम्पोज गर्ने र गाउने पनि रहेछिन् । यी तीन वटै काम गर्नु चानचुने काम हैन । यी तीनवटै काम गर्न सक्ने मान्छे भयङ्कर शक्तिशाली सर्जक लाग्छन् मलाई । एउटै सर्जकले यी तीनवटै काम गर्नसक्दा शब्द, सङ्गीत र स्वरको उत्कृष्ट संयोजन भएको पाउँछु म । कला सुप्तिहाङ राई र तृष्णा गुरुङ यस्का ज्वलन्त उदाहरण हुन् ।
    हाम्रा धेरै मान्छेहरू गायकगायीका बन्ने ध्याउन्नमा मात्र कुदिरहेको देख्छु म । यसो हुँदा लाखौं, करोडौं रुपैयाँ झ्वाम पारेर विदेशीनु पर्ने बाध्यता छ हजारौं हाम्रा मान्छेहरूको ।
    नानी, काम थोरै गर्नू तर राम्रो गर्नू । पपुलारिटी र हल्लाको पछि नकुद्नु । सिरिफ सृजना गर्नू, गर्दै जानू । पपुलारिटीले तपाईंलाई पछ्याउँदै - पछ्याउँदै आउनेछ ।
    यत्ति राम्रो स्वर भएकी यी सानी सर्जक नानीलाई आगामी दिनको भव्य शुभकामना ।

    • @SugamRai
      @SugamRai  Місяць тому +5

      Thankyou so much for the support and these beautiful words ❤❤

    • @khuksangkhamburai7175
      @khuksangkhamburai7175 Місяць тому +3

      @@SugamRai Nani ! Go Ahead, best wishes for your long and successful musical journey.

    • @RaiMaila31
      @RaiMaila31 Місяць тому

      सारै मीठो आवाज सुगम

    • @BijayaRaiVlogs
      @BijayaRaiVlogs Місяць тому

      स्वरको जति तारिफ गर्दा पनि कम हुने। हाम्रो पुर्वेली भाकाको त झन कुरै नगरौं हामि निक्कै धनी छौ।

    • @milarai9549
      @milarai9549 Місяць тому

      😅😅😅😅😅😅😅😊😅😊😊😅😅😊😊😊😊

  • @IrfanKhan-e9w2w
    @IrfanKhan-e9w2w 2 місяці тому +72

    हामी पूर्वेलीहरू कम्जोर रहेछौ | खै त यती हाम्रो भाकालाइ सपोर्ट गर्या |

    • @doshibinodvlog9379
      @doshibinodvlog9379 Місяць тому

      Ma pani yehi sochdai thiye. Yeti dherai sune yo git kan ma earphone lagayera, jhan sunyo jhan kan lai sarai ananda dine vaka music ra awaj ko ta jhan k bayan garnu khai. tara yeti ramro git lai support kam dekhiyo kina hola?Thank u for this super sound hole team

    • @KumarBhandari-rh2zp
      @KumarBhandari-rh2zp Місяць тому +1

      Testo sochnu hunna purba pashima jata vayapani hami sabai Nepali autai ho but this song is very very nice for me no 1 ❤❤❤❤

    • @RoshanaRai-jf3yo
      @RoshanaRai-jf3yo Місяць тому

      ❤❤❤

    • @kirantiyakthung
      @kirantiyakthung Місяць тому

      Ho bhanya

    • @khebanrai9172
      @khebanrai9172 Місяць тому

      Tei vaneko

  • @dikmanrai8588
    @dikmanrai8588 2 місяці тому +13

    उत्तरोत्तर प्रगतिक‍ो कामना छोरी ठुली । 💐💐💐❤️❤️❤️

    • @SugamRai
      @SugamRai  2 місяці тому +1

      Thank you kaka❤❤

    • @ashokrai9050
      @ashokrai9050 Місяць тому

      ​@@SugamRaixeli rani yeti mitho awaj xa aba arko sal the voice of nepala dekhna pau hoi the voice le lukeko prativa harulai darshak samu chinaune kam garne xa

  • @Rajansamip
    @Rajansamip Місяць тому +2

    यो गीतको शब्द र लय सृजना हुदैन होला ! यो त उहिले देखी गाउदै आइएको हो ! तथापि यो मिठो उभोखोले भाका संकलन गरिएकोमा बधाई धन्यवाद !!

  • @tarakmrlimbu1192
    @tarakmrlimbu1192 Місяць тому +1

    यो क्षणहरूलाइ अमर सम्झना बनाइदिने मिठो गितको लागि धन्यवाद..अझै यस्तै मिठो गितहरू आइरहोस.. धेरै धेरै शुभकामना..❤

  • @9422655
    @9422655 18 днів тому

    ए नी लै लै... यो गीतले मेरो बालापनको हजारौं तिता मिठा यादहरु हुरी-बतासले पतिङ्गरहरु उडाई मेरो सामु छरपष्ट पारिदियो l कठै ति दिनहरु, बस एक पटक फेरी फर्केर जान पाए... 😢
    सुगम नानी - तपाईंलाई धन्यवाद साथै आगामी दिनहरुमा उत्तोर उत्तोर प्रगतिको कामना l

  • @shyamkiratichamling1805
    @shyamkiratichamling1805 Місяць тому +2

    एउटा छुटै पृथक आवाज को लयहरु मिलाउदा एस्तो आनन्द आउछ

  • @Nepbiman
    @Nepbiman Місяць тому +1

    Wow really herd touching
    ई गहाकिला सब्द अनि बितेका कुरा ले कति खेर ई परेली भिजे थाहाई भएना🙏❤️

  • @Binduadhikari1-z
    @Binduadhikari1-z Місяць тому +1

    पुर्बीय भाका झल्केको तर निकै फरक खालको आवाज❤एकदमै मन पर्यो!सफलताको शुभकामना!

  • @thapashusil4569
    @thapashusil4569 Місяць тому +1

    मेरो हजुर आमा ले यस्तै भाकामा यस्तै लय हालेर गुनगुनाउनु हुन्थ्यो ।पुरानो गीत जस्तो लाग्यो तर अति मार्मिक भाका

  • @madanwanem981
    @madanwanem981 Місяць тому +1

    मन्त्र मुग्द बनाउने सुगमले गएको यो गीतको सब्द लय स्वर बिसिस्ट छ्।कुनै कुनै गीत सुन्दा कता कता कताहो कता सुदुर तिर मन हराए जान्छ्।मनलाइ यसरि हराउन सक्नु गीतकार सङ्गितकार गायिका सुगमलाइ उज्वल भबिस्यको कामाना सहित सुभकामाना

    • @SugamRai
      @SugamRai  Місяць тому +1

      Thank you so much 🩷🥰🙏🏻

  • @santoshdumi7567
    @santoshdumi7567 День тому

    आहा सारै मिठो गित❤❤मिठो गायेकि साथै आवाज। पुर्बेलि लवज्, माटो,हावा,सब्द सबै कुराहरुको सम्मिश्रन सहितको लोकभाका❤❤हाम्रो पुर्बेलि लोक् भाकालाइ पनि माया गरौ,साथ समर्थन गरौं❤❤❤❤❤सम्पूर्ण टिम लाइ धेरै धेरै सुभकामना🌺🌺🌹🌹🌺🌺

  • @jiwankumarrai9643
    @jiwankumarrai9643 Місяць тому +1

    अति उत्कृष्ट पूर्बेली भाका! उत्तरोउत्तर प्रगतिको कामना !

  • @GaneshGurung
    @GaneshGurung 2 місяці тому +2

    उत्कृष्ट बैनि| सिङ्गो पुर्बलाइ जुरुक्कै उचालेको यो मिठो लोक भाकाले सबै को दिल भिजावस, हार्दिक शुभकामना 🎉

    • @SugamRai
      @SugamRai  2 місяці тому

      Thank you so much dai for your support 🙏🏻🩷🩷

  • @ParkashMagar-ml7ku
    @ParkashMagar-ml7ku Місяць тому +2

    Aha katiramro purbeli vaka yo gana sunda sarai khusilagyo full support hai hamibat❤❤❤ ni

  • @Hangma_sherma
    @Hangma_sherma Місяць тому +6

    म चाहिँ tik tok बाट आको है।।♥️💐

  • @dhirajrai4682
    @dhirajrai4682 Місяць тому +2

    टिक टक बाट आइपुगे हजुरको आगनमा अत्यन्तै मिठो गीत 🥰♥️ आगामी दिन मा पनि यस्तै प्रतिभा पस्केर लेउनु होला सुभ कामना चेली लाई ❤❤🙏

  • @krishnalimbu583
    @krishnalimbu583 Місяць тому

    आहा सारै मिठो आवाज एक्लै बस्दा सुन्दा सारै आनन्द लाग्ने अरू साथीहरूको मन छोयो छोएन मेरो चाहिँ मन छोयो 🙏🙏🙏

  • @raimachidra5096
    @raimachidra5096 Місяць тому +3

    दुई हप्तामा धेरै मानिस हरुले यो भिडियो हेरिसकेछ।

  • @Sarojrai7663
    @Sarojrai7663 20 днів тому +1

    Aaha Kati ramro geet sabda swar laya sangit video chai ajhai utkrist huna sakthyo ❤

  • @MadimRai-o7o
    @MadimRai-o7o Місяць тому +1

    Sarai mittho git agami din ko vabya suvkamna ❤

  • @BijayaRaiVlogs
    @BijayaRaiVlogs Місяць тому +1

    स्वरको जति तारिफ गर्दा पनि कम हुने। हाम्रो पुर्वेली भाकाको त झन कुरै नगरौं हामि निक्कै धनी छौ। बिशुद्द पुर्वेली शब्दहरुलाई टपक्क टिपेर हजुरको यो मखमली आवजमा उन्दा त आह! कति मिठो आनन्द आको सुनिरहु जस्तो लाग्ने। उज्वल भबिश्यको शुभकामना 🙏❤️🤔

  • @siyarai1082
    @siyarai1082 Місяць тому +1

    एक्दमै मन छोयो मन रोयो
    हजुरको गित ले मैले Tiktok मा देखेर आको हो Lots of love from Japan ❤❤🥺

  • @ansonchetri2761
    @ansonchetri2761 Місяць тому

    Jati nai Morden vayepani malai chahi esta music ekdam best lagxa hai . Ekdam best lagyo ❤❤

  • @bedlimbu9454
    @bedlimbu9454 23 дні тому

    Oh my gosh purely organic muttunai xune jhyamma gaadima laayera yatra ma sunda ta jhan xuttai vibes dinxa hola

  • @Kris-p9w
    @Kris-p9w Місяць тому +1

    आहा! कति मिठो हाम्रो पुर्बेली भाका !! मनै त्यसै त्यसै कटक्क खायो हौ यो परदेश मा !!!!! म त गाउँ मै पुगे है हजुर 🙏🙏🙏🙏

    • @SugamRai
      @SugamRai  Місяць тому

      ❤❤🙏🏻🙏🏻

  • @Pareshrai_official
    @Pareshrai_official Місяць тому

    लय पुर्वि पहाडि भेगतिर सुनिरहेकै लाग्यो, तर
    नया पुस्ताहरुले पुरानो आफ्नै typical भाका समातेर यसरि प्रस्तुत हुदा खुशि लाग्यो
    धेरै धेरै शुभकामना💐💕

    • @SugamRai
      @SugamRai  Місяць тому

      @@Pareshrai_official thank you so much 😊🙏🏻

  • @raiidipak2916
    @raiidipak2916 Місяць тому

    उत्तम गीत👌 अझ अग्रिम प्रगतिशील पथ प्रगतिको शिखर चुम्दै जानुहोस् शुभकामना।

  • @lyricalcreation2.0
    @lyricalcreation2.0 Місяць тому +2

    Hajurko voice ra hajurko geet ko sabda ati sundar chha ❤❤

  • @surajsurel8175
    @surajsurel8175 Місяць тому +1

    एकदमै राम्रो गित।मन छुने❤❤

  • @JivanRai-u1q
    @JivanRai-u1q 2 місяці тому +1

    सेवा , सुगम जि बधाई छ🎉🎉सम्पुर्ण टिमलाई सफलता को शुभकामना 🎉🎉🙏🙏

  • @tekramrai2521
    @tekramrai2521 25 днів тому

    यति राम्री गायिकाको आज बल्ल परिचय पाईयो 😘😘🤗🤗🤗❤️❤️

  • @phurbasherpa6874
    @phurbasherpa6874 Місяць тому +2

    safalta ko suvakamana sarai ramro bhaka mitho swor ma 🥰🥰🫶🫰

  • @rumiboongkiratee1009
    @rumiboongkiratee1009 2 місяці тому +3

    धेरै धेरै बधाई अनि सफल्ताको शुभकामना मेरो नानि ❤❤ अत्ति नै राम्रो गित स्वर त झनै अत्ति Extra छ हाम्रो नानि ❤

    • @purvitiger1546
      @purvitiger1546 2 місяці тому

      @@rumiboongkiratee1009 🎃🎃

    • @SugamRai
      @SugamRai  Місяць тому

      Thank you vauju ❤❤

    • @ashokrai9050
      @ashokrai9050 Місяць тому

      ​@@SugamRaisugam xeli rani tpi jsori hunxa arko sal the voice ma aunu parxa

  • @fathvlog
    @fathvlog Місяць тому +1

    एकदम राम्रो लाग्यो। बाँकि सांगितिक यात्राको शुभकामना🎉🎉

  • @jiwanlama8582
    @jiwanlama8582 Місяць тому +1

    दाम्मी छ गित अनि स्वर हजुर 😍😍😍

  • @NepalVillageLife7
    @NepalVillageLife7 2 місяці тому +4

    राइ हरुको पुर्खौलि ख्यालि गित पो रैछ । यस्मा त भिडियो बन्नु पर्छ ख्यालि नाच भिडियो।

  • @modone-r9c
    @modone-r9c Місяць тому +1

    सारै मिठो गीत पहिले को जस्तै पुर्बेली गीत यस्तै मिठो मिठो गीत हरु सुन्न पाहिरहु शुभकामना सुमुधुर स्वर मा

  • @RenjingTamang
    @RenjingTamang Місяць тому +1

    एकदमै राम्रो आवाज हजुरको शुभकामना छ।🎉 हजुरलाई अझै पनि यस्तै नया नया गित हरु ल्याउनु होस् मिस ❤❤

  • @Maheshofficial98
    @Maheshofficial98 Місяць тому +1

    टिकटक मा सुनेर खोज्दै आको म ❤❤😊

  • @netrasampang9725
    @netrasampang9725 2 місяці тому +1

    आहा ! मिठो स्वारमा दामी गीत बैनी, गीत संगीतमा तपाईको उज्ज्वल भबिस्य देख्छु, हार्दिक बधाई साथ शुभकामना 👌🙏

    • @SugamRai
      @SugamRai  2 місяці тому +1

      @@netrasampang9725 bhanebad dai 🙏🏻🙏🏻🥰

  • @raazantechinfo
    @raazantechinfo Місяць тому

    Aaha kati mitho geet❤ Dinma 20 patak sunne garxu yo git ajkl

  • @Sandes-Limbu
    @Sandes-Limbu Місяць тому +1

    Paschimeli geet ma chai like rw coment ko oiro..aesto mitho purbeli geet loi chai maya xoina .
    Wha song

  • @DeshrajRai-y1k
    @DeshrajRai-y1k Місяць тому +2

    लु सारै राम्रो गित यो पुर्बेली चेलिको

  • @lijunmoktan
    @lijunmoktan Місяць тому +1

    एकदम राम्रो लाग्यो
    आगामी दिन को लागि शुभ कामना छ है हजुर

  • @साँस्कृतिकशाखा

    अर्गेनिक गीत अनि अर्गेनिक स्वर बुनु
    अझ राम्रो राम्रो गीत सुन्न पाईयोस् शुभकामना

  • @RaiHemRajBantawa
    @RaiHemRajBantawa 2 місяці тому +1

    Dherai ramro purbeli lok bhaka..❤

  • @jdr3901
    @jdr3901 Місяць тому +1

    Sarai ramro sugam ji . Yesto baka ko geet samjhida gau ghar ko sarai aauxa.

  • @DBKulungCreation
    @DBKulungCreation Місяць тому +1

    कति राम्रो गीत हो शुभकामना छ यो गीतको टीमलाई ❤❤

  • @kopilarai6323
    @kopilarai6323 Місяць тому

    मन नै हल्का हुन्छ यो गीत सुन्दा त आनंद लाग्छ ❤😘 धेरै धेरै बधाई छ हजुरलाई 🎉नाना

  • @simeonjargamagar5529
    @simeonjargamagar5529 Місяць тому +1

    सारै राम्रो शब्द अनि स्वर पनि तेस्तै राम्रो छ❤❤❤

  • @gopalrai907
    @gopalrai907 Місяць тому

    असाध्यै सुन्दर भाका मनै छुने
    साच्चै नै बिछितै भिन्नै किसिमको पहिचान बनाउन सफल सुगम राइलाई धन्यवाद साथै बधाइ

  • @Chandessunuwar1234
    @Chandessunuwar1234 Місяць тому

    अति उत्कृष्ट साँगितिक यात्राको शुभकामना।❤❤❤

  • @panthiacharya1535
    @panthiacharya1535 Місяць тому

    अाहा! स्वर शब्द संगितकाे झंकार कति सुन्दर , दस पटक सुने!

  • @Padma-t1v
    @Padma-t1v Місяць тому +1

    Waw sarai Mon xune sabda ❤❤❤ purbeli vaka ramro lagyo

    • @SugamRai
      @SugamRai  Місяць тому +1

      @@Padma-t1v 🙏🏻🙏🏻🩷

  • @shiwanimagar9619
    @shiwanimagar9619 Місяць тому

    Kati mitho sabda haru raixa
    Aagami dinma pni yastai gitgaruko aapekysha rakheki xu keep going

  • @sussani327
    @sussani327 Місяць тому +1

    Akdamai mitho geet,gayeki beautyfull bunu sugam ajhai dherai pragatiko kamana.❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @reshmikingringmagar23
    @reshmikingringmagar23 2 місяці тому +2

    Katti mitho purbeli vaka sathi ❤❤

  • @elinaudash40
    @elinaudash40 2 місяці тому +2

    Wow❤mitho😮nana suvakamana nana❤❤❤

  • @tnbhardwaj9593
    @tnbhardwaj9593 Місяць тому

    यति मीठो भाका र स्वरप्रती सदैव ऋणी रहिरहनेछु 🙏🙏🙏🙏

  • @ManishRai-p3z
    @ManishRai-p3z Місяць тому

    धेरै धेरै माया🌻 अनि मिठो सम्झना धेरै राम्रो छ। गीत सुनिरौँ लाग्नेछ ✍️उत्तर उत्तर प्रगतिको शुभकामना छ हजुर🙏

  • @arunrai2304
    @arunrai2304 Місяць тому

    हार्दिक शुभकामना सुगम बैनीलाई यति मिठो भाका अनि शब्द।❤❤❤❤

  • @Nagenssgyatri
    @Nagenssgyatri 21 день тому

    Achanak yo geet herna puge tara 5/6 patak herisake dhit nai marena malai matra yasto hoki aru lai pani hola? voice dherai ramro lagyo sampurna team lai ajhai safaltako kamana🙏

  • @mythinking9972
    @mythinking9972 Місяць тому

    म चाहिँ टिकटक मा देखेर आएको है 🙏सारै मिठो स्वर शब्द मनै छोयो ❤❤ धेरै धेरै बधाई छ यसरि नै अझै अगाडी बढ्दै जानुहोला शुभकामना छ हजुरलाई🎉❤

  • @jiwanlama8582
    @jiwanlama8582 Місяць тому

    आहा कति मिठो गित,सुन्दा मन नै आनन्द आउने !

  • @ashokrai9050
    @ashokrai9050 Місяць тому +1

    TikToka ma dekhera UA-cam ma dherai choti search garda garda balla vete nepali fimel gayeka ma fast time maile yesto voice trishna gurung ko sune tes paxi second time maile yesto awaj sundai xu yo voice le yakdin sansar khane xa

    • @SugamRai
      @SugamRai  Місяць тому

      @@ashokrai9050 thank you 🙏🏻🩷

  • @Bishal-l9v
    @Bishal-l9v Місяць тому +1

    Dami dami ❤❤❤❤❤❤❤

  • @ramthamsuhang7517
    @ramthamsuhang7517 Місяць тому

    दामी हौ भाका❤

  • @amarmagar2178
    @amarmagar2178 Місяць тому

    गीतको लय शब्द एकदम राम्रो छ । अझै पर्गती गर्दै होला ।❤❤❤

  • @Sunitaacharya331
    @Sunitaacharya331 Місяць тому

    Wowww ma xunee geet😢❤yestai man xune geet haru aru ni lyaunu paryo dizuu🥺❤️❤️

  • @AnjilRai-q6l
    @AnjilRai-q6l Місяць тому

    मन भक्कानि सब्द जादुमयि गायिकि अझ प्रगतिको सुभकामना बैनि ।

  • @mahendrayonghang5068
    @mahendrayonghang5068 7 днів тому

    जति सुने पनि सुनुङ सुनुङ लागने यो गीति कति मिठो सब्द वा वा ❤❤❤❤

  • @prakashrai9323
    @prakashrai9323 Місяць тому +1

    Sarai mitho aawaj geet pani ustai xa cheli rani hajur lai subhakana aajhai ramro ramro geet leunus kip top of your journey

    • @SugamRai
      @SugamRai  Місяць тому

      @@prakashrai9323 thank you 🙏🏻🩷

  • @prakash.472
    @prakash.472 Місяць тому

    💖💖💖💝 man jityo yo geet le 😥😥sadhai yestai geet sunna paiyos best of luck ...💟💟

  • @imanuyal-2079
    @imanuyal-2079 Місяць тому +1

    अति मिठो उ जवाना को भाकामा बनेको यो पुर्बेलि सङ जति सुने पनि सुनिरहु जस्तो छ यहाँहरु सबै लाई शुभकामना छ ।

  • @Mr.chang770-s7g
    @Mr.chang770-s7g 2 місяці тому +1

    Congratulations Sugam g❤️💐💐😘😘😱😱😱😱😱💫💫

  • @soldmyworld
    @soldmyworld Місяць тому

    such a good song, found it through tiktok and instantly searched for full song. Keep Doing what you good at! Sewa!!!

  • @sapanarai5040
    @sapanarai5040 2 місяці тому +2

    Mitho Nana❤

  • @sujansuzaan6824
    @sujansuzaan6824 Місяць тому

    Aaha kati ramro geet..❤❤❤

  • @devikarai006
    @devikarai006 Місяць тому

    ❤aaha❤

  • @ShamkalaRai
    @ShamkalaRai Місяць тому

    Kati mitho ❤❤❤❤prgatiko kamana bahini❤❤❤

  • @AshokRai-h7l
    @AshokRai-h7l Місяць тому

    धेरै मिठो आवाज सुन्दर सब्द❤❤

  • @rakheshrai-l9y
    @rakheshrai-l9y Місяць тому

    यो गित खोज्नलाई धेरै समय लाग्यो मलाई । कति राम्रो रहेछ ।

  • @samanthagharti
    @samanthagharti Місяць тому

    म पश्चिमी चेलीलाई यस्तै पुर्बेली भाक गीत असाध्यै मन पर्छ ❤😘🌼😇

  • @raianna6135
    @raianna6135 Місяць тому

    Man khayo sabda le hajur ko voice kati ramro🥺

  • @sampangofficial489
    @sampangofficial489 2 місяці тому +2

    ❤❤ congratulations 🎉 sister we are proud ot you ❤

    • @SugamRai
      @SugamRai  2 місяці тому

      @@sampangofficial489 thank you dai🩷🙏🏻🙏🏻

  • @ybsfamily8397
    @ybsfamily8397 Місяць тому

    Voice ko tone le khutrukkai vaye ma ta🥰🥰ur voice is really awesome n different than others voice love it♥️

  • @binodraiiii2274
    @binodraiiii2274 Місяць тому

    Sarai mitho geet ❤
    Sarai man paryo malai

  • @jobinkorealearnkoreanlangu3192
    @jobinkorealearnkoreanlangu3192 Місяць тому

    La hai big fan yo song bata ❤❤ tiktok bata khojdai youtube ma aipuge ❤

  • @MaheshkumarGhising
    @MaheshkumarGhising Місяць тому

    ❤❤Ramro cha hajur ❤dhyrai dhyrai sapalta ko suvakamana 🎉💖💓💓

  • @shantitamang3906
    @shantitamang3906 2 місяці тому +1

    Geet babal xa hai guys anyway malai chai sarai man pareu

  • @TROCADORES
    @TROCADORES 29 днів тому

    हरेक भाकाका संगीतका धनी हाम्रो जाति......

  • @Bharati_7
    @Bharati_7 Місяць тому

    Wow Kati ramro soing ❤❤

  • @sitaram89chaudhary4
    @sitaram89chaudhary4 Місяць тому

    Kati ramro song ani hajur ko voice.......❤❤❤❤❤❤❤❤❤❤

  • @HANGSANG67
    @HANGSANG67 Місяць тому

    Wow malai chahi ati man paryo mero best songs ko list ma hajurako song 😍😍❤️❤️🙏🙏

  • @prabalnawang8536
    @prabalnawang8536 Місяць тому

    Organic and Authentic Flavour in song and Music 🎵❤️ Augam Rai 🙏👑

  • @Antare_baa
    @Antare_baa Місяць тому +1

    शब्दहरू त पहिल्यै बुढापाकाहरूले गाको सुनेको जस्तो लाग्यो।

  • @RadungMedia220
    @RadungMedia220 Місяць тому

    सनूवाधूसीक छाम ( मर्मस्पर्शी गीत ) यस्ता भाकाहरुको संरक्षण गर्नुपर्छ ।।।🙏🙏

  • @ManiChandraRai-y3s
    @ManiChandraRai-y3s Місяць тому

    आहा!❤❤❤❤❤

  • @MingmaMingma-sm8cl
    @MingmaMingma-sm8cl Місяць тому

    Omg कति मिठो स्वर अनि गित त झनै अ रे वा ।❤❤❤❤