Teej ko Lahar in Divya Gyan School/College

Поділитися
Вставка
  • Опубліковано 20 вер 2024
  • दिव्य ज्ञान स्कूलमा 'आमाछोरी तीज नृत्य प्रतियोगीता-२०८१' कार्यक्रम वृहत् रुपमा सम्पन्न भएको छ । काठमाडाैँ डल्लु अवस्थित दिव्य ज्ञान स्कूलकाे प्राणङ्गमा दिव्यज्ञान सांस्कृतिक क्लबकाे आयाेजनामा उक्त नृत्य प्रतियोगीता सम्पन्न भएको हो । कार्यक्रममा स्कूलका विद्यार्थी छात्राहरू र तीनका अभिभावकहरूले एकल र संयुक्त रूपमा नृत्य प्रतियोगीतामा आफ्नो सहभागी जनाएका थिए ।
    कार्यक्रममा विद्यार्थीहरुले तीज सम्बन्धि गीतकाे बोलमा आफुनो कला प्रस्तुत गरेर सबैलाई मन्त्रमुग्ध तुल्याएका थिए । यस्तैमा प्रतियोगी विद्यार्थी तथा अभिभावकहरुलाई स्कूलले दोसल्ला ओढाई प्रमाणपत्र वितरण गरी सम्मानित पनि गरेकाे थियाे । कार्यक्रममा स्कूलले खाजा नास्ताको पनि व्यवस्था गरेकाे थियाे । कार्यक्रम बेलुकी ५ बजे सम्पन्न भएको थियो ।

КОМЕНТАРІ • 3