Saathi Episode 58 साथी भाग

Поділитися
Вставка
  • Опубліковано 21 жов 2024
  • 𝐀𝐫𝐭𝐢𝐬𝐭'𝐬: Jasu Rai, Lakshna Rai, Om Neupane, Aakash Limbu, Nischal Neupane ,Dhan Maya Giri, Daksana Rai ,Sanjita Dhimal,Indira Rai,Dipika Rai,Lakshmi Rai,Himesh Timsina,Sadikshya Pokhrel,Filip Rai,Nishu Hang Rai,Maya Limbu,Binod Sampang,Ishowar Dulal
    Camera / Edit = Himesh Timsina
    Direction = Jasu Rai
    Creative team = Lakshna Rai, Himesh Timsina
    Special thanks = Dreams Multimedia, Itahari
    Online Supporter : Bishal Rai (𝑴𝒇𝒖 )
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    **** ******* ***** *******
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to the websites is allowed)
    #Jasuraifans
    #jasuraifans
    #Jasuraiofficial
    #Jasucomedy
    #Freshepisode
    #गफनेमाइली
    #Gafanemaili
    #Saathi58ep
    #Newepisode

КОМЕНТАРІ • 840

  • @JasuRaiofficial
    @JasuRaiofficial  4 місяці тому +289

    नमस्कार म जसु राई 🙏 सानेको आमा हजुरहरुको माया, साथ, हौसला पाए सङ्सगै आज हामिले भाग ५८ लिएर आएका छौ । हजुरहरुले माया गरेर हेरिदिनु हुन्छ भन्ने आशा राखेका छौ , र हजुरहरु कुन कुन ठाउँ बाट हेर्दै हुनुन्छ कमेन्ट गर्नुस है ।। सबैमा मीठो सम्झना र न्यानो माया 🙏🙏❤️

    • @PujaRai-ex9pf
      @PujaRai-ex9pf 4 місяці тому +4

      ❤❤

    • @Loyalgirl745
      @Loyalgirl745 4 місяці тому +1

      ❤️❤️👌👌🙏🙏🙏👑👑🤞

    • @malagurung5241
      @malagurung5241 4 місяці тому +2

      काकाको कर्तुत बाहिरा आएको हेर्न मन छ

    • @eshworshahi2821
      @eshworshahi2821 4 місяці тому

      ❤❤❤ अहिले सम्म धेरै राम्रो समाजिक संदेश मुलक प्रस्तुति छ आगामी दिनहरू पनि यसरिनै जाओस एउटा कुरो चै अलिक सेन्सर गरियोस डबलमिनिङ्ग शब्दमा

    • @sanulimbu7522
      @sanulimbu7522 4 місяці тому

      Natural 🎬 ❤❤❤❤

  • @RbMasrangi-mr4fg
    @RbMasrangi-mr4fg 4 місяці тому +163

    आज चाइ माइती माइती हुन्छ भन्ने प्रमान देखाइ दियो साने ❤साने ❤is best ❤

  • @ankitadhakal6682
    @ankitadhakal6682 4 місяці тому +54

    आजको भाग हेरेर धेरै खुसी लाग्यो❤❤साने जस्तो माइती सबैको भाग्यमा होस्🙏🙏

  • @ShreesMaa9
    @ShreesMaa9 4 місяці тому +35

    रुवायो आजको लास्ट तिरको भागले 😢 सबैको घरमा सानेजस्तै रक्षक दाईभाई हुन र रक्षा गरुन आफ्नो चेलीलाई पापीहरुबाट😢😢😢

  • @malagurung5241
    @malagurung5241 4 місяці тому +52

    आज sirial हेर्दा हेर्दा आँसु आयो तेस्तै गरेर कान्छी को पनि पर्दा फास् गर्नु पर्यो

  • @Pabitrathapa12320
    @Pabitrathapa12320 4 місяці тому +110

    अर्को भाग मा कान्छी भाउजु को नि पर्दा फास भएको देखन पाउ❤❤

    • @sagundarai9001
      @sagundarai9001 4 місяці тому

      कुरा सहि हो हजुर

  • @गोपालमिगिन
    @गोपालमिगिन 4 місяці тому +198

    यो सासु बुढी देख्दा रिस उठ्ने म मात्रै होकि अरुपनि हुनुहुन्छ यता हाजिर गरमत

    • @DipaBayani.
      @DipaBayani. 4 місяці тому +3

      सासू र काका को हर्कत मन पर्दैन

    • @dambahadurnepali8325
      @dambahadurnepali8325 4 місяці тому +1

      ma ni xu hooo

    • @prativatamang1968
      @prativatamang1968 4 місяці тому +2

      मो त झन् यो सासु लाई उक्कालो बगाएर ओरालो रवोदनु जान्छु 🙄🙄

    • @soonyranamagar7201
      @soonyranamagar7201 4 місяці тому +1

      Yo sasu lai chiyako bhada ma halera umalnu parne😡

    • @LaxmiKc-sg7mq
      @LaxmiKc-sg7mq 4 місяці тому +1

      मलाई त झन् काट्नु मन छ

  • @DeepaRai-jd4jp
    @DeepaRai-jd4jp 4 місяці тому +15

    धेरै धेरै धन्यवाद एत्ति राम्रो सन्देस मुलक सिरियल बनौनु भाकोमा आगामि दिन हरुमा नि झन राम्रो हुदै जावोस❤❤❤

  • @BishnuKhawas-pm8hw
    @BishnuKhawas-pm8hw 4 місяці тому +35

    खुशी लाग्यो काका को कर्तुत बाहिरो आयो साने लाई सलाम 🙏🙏🙏माइती राजा

  • @SushmaBhujel-ir3yt
    @SushmaBhujel-ir3yt 4 місяці тому +278

    साने ले काका भनाउँदो लाई पिटेको मा खुशी हुने कोको हुनुहुन्छ हाजिर गर्नु त ❤❤❤❤❤

    • @ManishGurung-wv1iq
      @ManishGurung-wv1iq 4 місяці тому +2

      Ma pani xi😮😮😮😮😮😮

    • @Urmila-z6h
      @Urmila-z6h 4 місяці тому +3

      Ma pni xu

    • @PoojaRana-lw5ur
      @PoojaRana-lw5ur 4 місяці тому +1

      Ma pane xu.hai Esma Teslai estai garnu parx balla Budde aauxa saneli gareko molai pane man pareyo 👍👍🙏🙏❤❤

    • @parasregmi6338
      @parasregmi6338 4 місяці тому +1

      ❤❤❤❤❤

    • @anupamakhatri6852
      @anupamakhatri6852 4 місяці тому +1

      म अति खुशी छ❤️

  • @क्षितिजपारीबाट

    कथा धेरै राम्रो लाग्यो साने र उस्को दिदिको बबाल दामी रियल एक्टिङ छ है ! 👌👌👌👌👌

  • @BisnuSangrola
    @BisnuSangrola 4 місяці тому +57

    आजको झन धेरै राम्रो छ जसतो छ साथि सिरयल

    • @KalpanaGharti-x3n
      @KalpanaGharti-x3n 4 місяці тому

      Um ni

    • @rupaofficail606
      @rupaofficail606 4 місяці тому

      लौ हेरेर नि थाह पाउनु भएन र😅राम्रो जस्तो पो छ भन्नू हुन्छ

  • @Sashaghalantmg
    @Sashaghalantmg 4 місяці тому +7

    बल्ल मन् सान्ति भयो मेरो ❤बल्ल मन्मा सान्ति छायो❤साने ले माईति ले अाफ्नो चेलिलाई दियको सपोटले ज्यादै खुसिछु म❤❤❤❤❤❤❤❤❤❤❤

  • @Sita.Sapkota
    @Sita.Sapkota 4 місяці тому +9

    सारै राम्रो लाग्यो हेर्दा हेर्दै लास्टतिरको भागले त आखा नै रसायो

  • @SushmaBhujel-ir3yt
    @SushmaBhujel-ir3yt 4 місяці тому +56

    माइती भनेको साने जस्तै हुनुपर्छ अारे फेरि मन जित्यो साने ❤❤❤❤

    • @bhulkemedia
      @bhulkemedia 4 місяці тому +1

      हाे नि । ❤

    • @SushmaBhujel-ir3yt
      @SushmaBhujel-ir3yt 4 місяці тому +1

      @@bhulkemedia कतै काका हजूर पो पर्नु भएन 🤣😀

    • @bhulkemedia
      @bhulkemedia 4 місяці тому +1

      @@SushmaBhujel-ir3yt hahahaha ho ni

    • @SushmaBhujel-ir3yt
      @SushmaBhujel-ir3yt 4 місяці тому +2

      @@bhulkemedia aabui horw la thik xa sir 🙏

  • @bhojpureraikanchha4440
    @bhojpureraikanchha4440 4 місяці тому +1

    सन्देश मुलक सिरियल भो आजको खुशी लाग्यो । यो समाजमा धेरै हुन्छन् यो नहोस भन्ने कुरा हो यथार्थमा पर्दामा उतार्दा सचेतना मुलक सन्देश

  • @shovarai09
    @shovarai09 4 місяці тому +1

    सन्देश मुलक धेरै राम्रो छ अझै प्रगतिको अपेक्षा छ सबै टिम प्रती 🙏🙏🙏🙏😍😍😍😍😍

  • @SaharaLimbu-wx2vx
    @SaharaLimbu-wx2vx 4 місяці тому

    लु दामी लाग्यो आज को इपिसोड मज्जा आयो हेरेर 👏👏👏👍👍👍

  • @monnasubba5259
    @monnasubba5259 4 місяці тому +4

    राम्रो छ म सधै हेरछु शुभकामना सबै टिमलाई

  • @Suwantamang34
    @Suwantamang34 4 місяці тому +2

    लास्ट काे भागले मुटु नै छुयो😢अजै राम्रो गर्दै जानू सम्पुर्न साथी सिरेल को तिम लाई best of luck🙏❤️

  • @prasanmagar157
    @prasanmagar157 4 місяці тому +5

    आजको सिरीयाल अती राम्रो म खुसी ले पागल झनै भए सारै राम्रो लाग्यो ❤❤❤❤❤❤😂😂😂😂😂

  • @PRAJAWAL-tumchha_rai
    @PRAJAWAL-tumchha_rai 4 місяці тому

    अति राम्रो सन्देश मुलक सिरियल अति मन पर्यो, समाजमा यस्ता बिकृति अझै कता कता लुकेर बसेका छन❤❤❤❤

  • @niharikagole9821
    @niharikagole9821 4 місяці тому

    खै कसरी भनुम भाई होस त यस्तो मेरो आखा बाट आशु रोकिएन यो सिरीयल के सबै भन्दा बेष्ट क्लिप लागियो मल्ई चाहि🎉🎉🎉❤❤❤best wish jesu di and all team

  • @nawang-explorer
    @nawang-explorer 4 місяці тому +2

    आज चाहिँ बल्ल आनन्द भयो । अब सासुको धुलाई हुनु पर्यो कान्छीकोबाट अनि जेठीको महत्व बुज्नु पर्यो

  • @pujagole3939
    @pujagole3939 4 місяці тому +4

    आज को भाग हेरेर धेरै धेरै खुशी लाग्यो 🙏अब झन झन राम्रो भएको हेर्न चहन्छु 🙏🙏 धन्यवाद ❤

  • @SharmilaLamgade-el8fe
    @SharmilaLamgade-el8fe 4 місяці тому

    आहा आज त झनै राम्रो लाग्यो बिचरा सानेको आमाको रुवाइ देख्दा साचिकै मुटु चसक्क भयो आफ्ना सन्तान माथि यतिको दुरव्यवहार हुदा आमा को मनमा क वित्छ भन्ने कुरा परसस्त झल्किएको छ त्यो अनुहारम😢

  • @Uneeshakarkee
    @Uneeshakarkee 4 місяці тому +9

    अब चै ठिक्क पर्यो काका भनौदो लाई अब यो सासू आमालाई पनि गल्ती अनुभव गराउनुपर्छ..

  • @Donpratik-c6f
    @Donpratik-c6f 4 місяці тому +2

    आजको भाक सारै मन पर्यो ❤😊अजै यस्तै राम्रो गर्दै जानु अघि बढ्दै जानु साथी सिरियल को सम्पूर्ण तिम हरू लाई

    • @Donpratik-c6f
      @Donpratik-c6f 4 місяці тому

      👍👍👍👌👌🫰🫰🫶🫶🙏🙏

  • @PujaGurung-npl
    @PujaGurung-npl 4 місяці тому +1

    काका छोरीको नाता मा कलङ्क लगाउने उदाहरण धेरै पाइन्छ समाज मा खै कहीले अन्त्य हून्छ यस्तो पापी मान्छेहरू र कूदिर्स्टी नजर हरूको छि.........बिश्वास र भरोसा कसैको छैन😢😢😢😢

  • @HimeshThapa-wq7kp
    @HimeshThapa-wq7kp 4 місяці тому +4

    wow सारै राम्रो आज को भाग !! त्यो काका भन्ने लाई जेल लैजानु परो सासू भन्ने काली बुढिलाइ तातोपानी ततायर हाल्दिनुपरो 😂आफ्नो मान्छे होस या अर्काको मान्छे गलत गर्ने लाई सजाय हुनुनै पर्छ !!! अब कान्छि र भन्डारी को पनि यस्तैहुनु पर्छ !!! धेरै राम्रो छ् जुनु दिदी पात्र अनुसार सबै को acting धेरै राम्रो छ !! अन्तिम को सिन ले मनै छोयो !!! good job all off you team !! Best off luck ❤️❤️

  • @debakishrestha7629
    @debakishrestha7629 4 місяці тому

    बाँच्नलाई साहस अनि हाँस्नलाई खुशी चाहिन्छ,
    सबैको आँखाको नानी बन्न सकिन यहाँ कसिगर भएनी सत्यलाई साथ मा लियर अगाडि बढौ जित अवसे हुन्छ

  • @santilimbu7939
    @santilimbu7939 4 місяці тому +1

    मलाई यो टेलिसिरियल साथी धेरै राम्रो लाग्छ बैबाहिक बन्धनमा बाँधिए पछी जिन्दगी यस्तै हो ❤बुढा बुढीमा❤तर आज माइतीले आफ्नो चेलीलाई सपोट सही ठाउँमा गरेको छ 🙏👍 सुभकामना उनती प्रगतिको कामना😍😍😍😍😍😍🙏🙏❤️❤️

  • @minamagar820
    @minamagar820 4 місяці тому

    Sane le aafno cheli bachako,cheliko man,marma bhujheko sarai man paryo,saboi maiti stoi bujhne hunuparxa,abo serial dami hunu thalyo😊😊

  • @chamling7167
    @chamling7167 4 місяці тому +9

    कति मिठो गफ गर्न आऊछ हौ गफने र हागेको आमालाई ❤❤❤

  • @kalarai8362
    @kalarai8362 4 місяці тому +1

    साथी सिरियल मलाई एकदमै मनपर्छ त्यसमा पनि आजको भाग अत्यन्तै संदेशमुलक लाग्यो,यस्तै राम्रो राम्रो कथामा हेर्न पाऊँ र अबको भागमा त्यो काका भनाउँदा बलत्कारीलाई जेलमा कोच्नुपरो कि त खुट्टा काटेर सानेको आमाले कालोमोसो दलेर जुत्ताको माला लगाएर सडकमा छोड्नुपर्छ।

  • @फुङ्ली.comसायदआरके

    सारै मार्मिक अति भाबुक पिडा ले भरिएको कथा साराइ मन रोयो 😭😭😭अझै पनि येस्तो हरेक को घर घरमा भै नै राको छ डटेर सामना गरौ🤷‍♀️🤷‍♀️🤷‍♀️
    सम्पूर्ण टिम लाई सुभ कामना🤷‍♀️💐💐💐🙏

  • @sonyrai123kirati
    @sonyrai123kirati 4 місяці тому

    आज साच्चिकै सारै राम्रो लाग्यो यो सिरेल 😊 धेरै छ।हाम्रो समाज मा यस्ता मान्छेहरू😢😢गारो छ।हामी छोरी मान्छे लाई

  • @SusmaTamang-q7w
    @SusmaTamang-q7w 4 місяці тому

    Sarai ramailo didi haru hageko aama r saneko aama.ajhai yastai ramailo ani gau gharko katha betha.

  • @sitarai5175
    @sitarai5175 4 місяці тому

    आजको एपिसोर्टले सारै चितवन बुझ्यो ❤🙏🏻 सधैँ यस्तै राम्रो episode नपाउँ साह्रै राम्रो छ

  • @jetleelimbu7631
    @jetleelimbu7631 4 місяці тому +4

    जनचेतनामुलक साथि सिरियल राम्रो छ है संम्पुर्ण कलाकार टिम हरुलाई धन्याबाद छ

  • @prabinarai836
    @prabinarai836 4 місяці тому +3

    धेरै राम्रो छ आजको एपिसोड😊

  • @AnuBk-cs5ql
    @AnuBk-cs5ql 4 місяці тому +3

    साच्चै हाे दिदि सबै कुरा समेटेको छ याे सिरेले आज झन राम्रो लाग्यो 😢😢

  • @PradipKusum
    @PradipKusum 4 місяці тому

    म यो सिरल जहिले हेर्छु तर आज हेर्दै जाँदा आँखा बाट आँसु नै आयो सयत म पनि दुई छोरी को आमा भएर होला love you jasu sister

  • @ramkirati7976
    @ramkirati7976 4 місяці тому +3

    मलाई नि दामी लाग्यो माईती आखिर माईती नै हुन्छ🙋‍♂️

  • @SafalDarpan
    @SafalDarpan 4 місяці тому

    Sanely kaka lai pteko ma .mane happy xau la.ra eu sireyal sari ramro xa act ajhi jabar jast xa sabiko.pargati gardi janu .sabilai suvakamana xa.tq.

  • @Mrs.RaiAlbinaRai
    @Mrs.RaiAlbinaRai 4 місяці тому

    Antyama dherei ramro sandesh ❤
    Khusi lagyo sane lai soniya le afno kura share garyo… i miss my little brother too…🥰

  • @purana7167
    @purana7167 4 місяці тому +10

    घरेलु यौन हिसको बारेमा कत्ति रम्ररी खुलानु भको वाओ❤❤❤❤❤

  • @merophilopremas5414
    @merophilopremas5414 4 місяці тому +2

    एक्दम सन्देश मुलक आँखा चिम्लेर कशैलाई बिस्वास नगर्नु होस र नगरौं र ठुलोको कुरा सबै सहि र सानोको सबै गलत भन्ने भास्य बाट मुक्त हौं

  • @SharadaYallungma
    @SharadaYallungma 4 місяці тому

    यो सासू देखेर मलाई पनि सारै रिस उठछ हौ, अब तेस्को कान्छी बुहारी को कर्तुत देखाउने बेला भयो है,जसु बैनि।

  • @BibashDhimal-
    @BibashDhimal- 4 місяці тому +3

    आज साने ले गरेको काम चाहिँ साराइ राम्रो छ 🤛🤛🤛🤛

  • @chhamagc748
    @chhamagc748 4 місяці тому

    भाइ र दिज्जुकाे नाता ,सम्बन्ध जिवन्त छ न्यानाेे छ भरलाग्दाे छ ।भाइ तिमिलाई धन्यवाद,हरेक घरमा तिमि जस्ताे भाईकाे जन्म हाेस्❤

  • @dipikasauden8208
    @dipikasauden8208 4 місяці тому +1

    आज को भाग चै धेरै राम्रो लाग्यो बल्ल काका को कर्तुत बाहिरियो🤗🤗🤗

  • @AayushTamang-ds2tl
    @AayushTamang-ds2tl 4 місяці тому

    Sarai ramro janakari dinu vyo dhannebad sathi siriyal timlai ❤

  • @AnjulaGaramja
    @AnjulaGaramja 4 місяці тому +19

    छोरी लाई केए भाछ आमाले बुज्न पर्छनि अलि राम्रो शीत बुज्नु पर्छ😢😢

  • @kulungeraj9772
    @kulungeraj9772 4 місяці тому

    दिदि हजुरहरुको सिरियल धेरै राम्रो छ,समय सान्दर्भिक अनि जनचेतनामुलक यो सिरियल अझै प्रगति होस् शुभकामना छ ❤❤❤

  • @SampangRai-q9p
    @SampangRai-q9p 4 місяці тому

    धेरैं राम्रो छ कथा हो हाम्रो समाजमा कति यस्ताे घटना हरु घाटी रहेको छ यो कथा ले धेरैं राम्रो जना चेतना देको छ म त रुए यो अन्तिम श्रृंखला हेर्दा त

  • @bipanaosti3662
    @bipanaosti3662 4 місяці тому

    vai vaneko yesto hunuparxa dekhiss😢😢😭😭😭😭❤❤❤

  • @Saritathakuri330
    @Saritathakuri330 4 місяці тому

    Akdam khusi lagyo yesto afno nachinne pasu haru ko Kami xaina chori manxe lai kamjor hoina tagat dinu parxa hausala dinu parxa sahi ra galat ma uvinu sikaunu parxa yo hoina ki chori manxe aruko vitta talne jaat yedi chori manxe le aru ko ghar ko vitta talera ijet dhanxa rakhxa vane Tye chori haru ko samman ni garna sikam

  • @sarmilalama8376
    @sarmilalama8376 4 місяці тому +1

    जसु दि आजको भाग धेरै राम्रो छ् सम्पुर्ण तिमलएइ धेरै धेरै धन्यवाद ❤❤❤❤❤🎉🎉🎉🎉

  • @raegrg8206
    @raegrg8206 4 місяці тому

    आज को लास्ट भाग ले रुवानु रुवायो यार जसु लगायत सम्पूर्ण टीम लाई धेरै धेरै शुभ कामना अझ राम्रो राम्रो पार्ट हरु बनाऊदै जानू होला.🙏🙏❤❤❤❤

  • @LilaMagar-ix4ql
    @LilaMagar-ix4ql 4 місяці тому

    Kaka ko kartut balla pardafas vayo khusi lagiyo ❤❤congratulations sane🙏🙏🙏

  • @namratarai8943
    @namratarai8943 4 місяці тому

    जसु बैनी यो story मा रियालिती छ कस्तो आसुनै आयो 😢यस्तो घटना भैराछ सबै teem लाई सुभकामना लाखौं views को लागी 🎉❤🎉

  • @dhankumarrai9615
    @dhankumarrai9615 4 місяці тому

    Wow Aja rai KO rish kasto hunxa vanne dhekhiyo Anya Pani garna janindaina anya garnelai ni xodindaena yahi kirati haruko asali pahichan vaneko

  • @SapanaSapana-n6u
    @SapanaSapana-n6u 4 місяці тому

    धेरै राम्रो सन्देश दिनु भयो बैईनी ❤❤❤❤सबै जना

  • @AjayRauniyar-n8t
    @AjayRauniyar-n8t 4 місяці тому

    Siraha baat hjur sarai maan xuyo 😢😢

  • @arunakerung
    @arunakerung 4 місяці тому

    Saneko aama ko sarai ramro akcing katha pane aafanai gaw ghar ko jasthai xa ajhai aagadi badnu hola sabai tem lai shuvha kamana

  • @ExcitedBalkhHound-sg4dt
    @ExcitedBalkhHound-sg4dt 4 місяці тому

    Wow balla ramailo lagyo Kaka le pitai khako dekhera abo yellai lat hanikal

  • @rupaofficail606
    @rupaofficail606 4 місяці тому

    सधै अरु भाग मा हास्ने म आजा यो भाग ले रुवायो सोनिया प्रती साने ले निभाको एउटा माईती हुनुको बफादारिता👌😢अनि जसु दिदी को आक्रोस❤तर म चाहिँ लास्ट रुनु सम्म रोए😢खान्नुयाङ नाना प्रगतिको कामना सबै टिम लाई ❤❤

  • @sarmilathapa3683
    @sarmilathapa3683 4 місяці тому

    Dherai man parxa yo serial aja ko vhag ta jhanai ramro lagiyo...hafta ma 2 patak leunu paryo jasu di❣️❣️

  • @sunitarai7283
    @sunitarai7283 4 місяці тому

    आज चै सारै चित्त बुज्दो सिरियल आयो😊😊✊✊ सबै अपराधिहरुको यसैगरि कर्तुत बाहिर ल्याउन सकियोस🙏🙏

  • @manishabamjan4014
    @manishabamjan4014 4 місяці тому

    हेर्दै गर्दा आँसु नै आयो 😢❤❤❤

  • @shamsermumho2303
    @shamsermumho2303 4 місяці тому +1

    सहि सन्देश
    अन्तमा आँसु आयाे बिचरा नानीलाई कति पिडामा थियाे माईती हाेस त साने बाबू जस्तो साह्रै सहि सन्देश

  • @RatdiRaj
    @RatdiRaj 4 місяці тому +2

    बुदि माउलाई चही जस्तो अनुवार तेसतैइ छ! अनि कन्छि बुहारी ले चही ठिक गर्दो रैइछ !अनि कति सरो सनेको आमा लाई चही कतिसरो हेपेकोहो अनि काका भने लाई चही पुलिस लाई चही बुजाउनु पर्छ मुलासाग !

  • @kumarikunwar1359
    @kumarikunwar1359 4 місяці тому +3

    आज चाहिँ फेला परो देवर को अब देउरानि को पनि अर्ङ भाग मा देख्न पाईयोस है

  • @sagundarai9001
    @sagundarai9001 4 місяці тому

    सेवारो दिदि तपाईं को देवोरले सजाय पाउनु पर्छ है अनि साने भएको नाता ले राम्रो गर्‍यो म u a e bata हर्दै छु तपाईंहरुको सबै भाग हेरेको छु 👌👌👌🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪🇦🇪

  • @PritiLimbuni
    @PritiLimbuni 4 місяці тому

    Uff balla balla aaja man santa hallka vyo 😢 soniya le ab dhukka le bachnu payo 😢😢 maiti vneko maiti ho mata mero kanxa dada ko yad aayo aasu nai jharyo aaja ❤❤❤😊

  • @shantadhakalrimal6123
    @shantadhakalrimal6123 4 місяці тому

    जसु बहिनी म हरेक शनिबार तपाइको साथी सिरीयलको नया भागको पर्खाइमा हुन्छु !! हिजोको भाग सारै राम्रो लाग्यो , हुन त सबै भाग आजको समसामयिक घटनामा आधारित हुन्छन ! यो सन्देश मुलक सिरीयलले हजारौ भाग पार गरोस !! धेरै धेरै शुभकामना छ प्यारी जसु बहिनी साथै सम्पुर्ण साथी सिरीयल टिमहरुलाइ ❤️❤️🙏🙏

  • @Bimala459
    @Bimala459 4 місяці тому +1

    आजको साथी सिरियल हेर्दा सारै खुसि भयो मन ❤❤❤❤❤❤

  • @shantahamal-rk3sz
    @shantahamal-rk3sz 4 місяці тому +1

    ❤❤ धेरै जसो मानिसहरू को जीवन मा घटेको सत्य घटना हो यो भिडियो सिरियल मा भूमिका निभाए पनि कति पाया ठाउँमा यस्ता घटना हरु घटि रहेका छन त्यसैगरी यो भिडियो सिरियल बनाउनु हुने सम्पूर्ण टीम लाई म ऋदय देखिनै धन्यवाद दिन चाहन्छु ❤❤

  • @SabinaRokaya-m6n
    @SabinaRokaya-m6n 4 місяці тому

    😢😢Aasu aako pataii voyna last moment ma all of you tim wow

  • @ManuLimbu-m3j
    @ManuLimbu-m3j 4 місяці тому

    Paapi kaka ko pardafaash vako dekhda sarai khusi laagyo... Samaj ma vairaheko yathartha ho... Aba arko hafta ko episode ko parkhaima xu... Jasu ra Lakshna baini haruko mitrata kahile natutos.. Uk bata....

  • @PantiesSharma
    @PantiesSharma 4 місяці тому

    तर मलाई यो दिन देख्न साहै मन थियो तर अाफनो भाइ जस्तो साथी अरू हुँदैन अब यो सासु लाई पनि त्यस्तै तह लगाउन पछँ

  • @jeesumlama3105
    @jeesumlama3105 4 місяці тому

    Nana kaka ko baniii sab lai thaa vo apo chaiiii tyooo kaliiii budiiii sasulaiiii teskooo kanxiiii buhariii k kastoooo xa tha hunu paryoooo nanaaa balaa ramrooo layoooo🥰

  • @monishalimboo6705
    @monishalimboo6705 4 місяці тому

    समाजको वास्तविकता देखाउनु हुन्छ सारै मन पर्छ सबै कलाकारहरुलाई मनैबाट नमन अनि आभार प्रकट 🙏🙏🙏❣️❣️

  • @yurajyuraj5124
    @yurajyuraj5124 4 місяці тому +4

    अती राम्रो सन्देश मुलुक शिरियल❤

  • @manishpradhan4646
    @manishpradhan4646 4 місяці тому

    Jasu cheli ramro gardai hunuhun cha yo 58 episode le man choyo anyways ma jasto nepali movie serial na herne manche Sathi suru dekhe herdai ako chu hats off to your team ma urlabari bata ho some day some time hajur sanga vet chu once again keep it up and good wishes for future cheli

  • @MinaGurung-q1e
    @MinaGurung-q1e 4 місяці тому +14

    यो सिरियल हपता को दुई पटक आउनु पर्यो हजुर 🙏🙏 बुधबार र शनिबार ❤❤

  • @d.bsanwalimbu9895
    @d.bsanwalimbu9895 4 місяці тому

    काकाको कर्तत् पर्दाफास भएकोमा म एकदम खुसी भएँ। अघिलला भागहरुमा काकाले भतिजीलाई गरेको व्यवहारले सिरियल नै खल्लो भएको जस्तो लाग्थ्यो। आउदा भागहरु समाजका असल खराब कुराहरु अझ सशक्त रुपमा उठाओस् भारी शुभकामना।

  • @PanuKarki-ge7qc
    @PanuKarki-ge7qc 4 місяці тому

    Katie ramro lagxa sathi haru ko aayad aauxa

  • @Kushluv435
    @Kushluv435 4 місяці тому

    Balla vetyo kakale 😆😆😆😆 good job saaane kaile dekhi wait garirako thiye yo moment lai 😅😅😅

  • @Ribdungdole24386
    @Ribdungdole24386 3 місяці тому

    यो काकाको रोल भएन यस्तो पनि हुन्छ काका छी छी काका र भतिजी जस्तो पबित्र नाता मै प्रस्न उठ्ने

  • @manjitarai6248
    @manjitarai6248 4 місяці тому

    मलाई सारै मन पर्छ हजुर हरुको सिरेल म चै jordan बाट हेर्दै छु दिदि🙏

  • @NarendraMagar-ux7vl
    @NarendraMagar-ux7vl 4 місяці тому

    आजसम्मकै मन परेको भाग

  • @praveenchhetry1966
    @praveenchhetry1966 4 місяці тому

    नमस्कार जसु बहिनि म बुटवल देखि कमेन्ट गर्दै छु। मैले हरेक शनिबार यो सिरिएल हेर्छु। राम्रो भन्दा राम्रो लग्छ। एकदमै राम्रो मिलाएर बनेको छ सिरिएल आसिम माया अनि शुभ कामना छ सबै टिम लाइ यसै गरि राम्रो बनाउदै जानु सधै भरि यसै गरि सिरिएल हेर्न पाइराखौ। नया नया कथा बस्तु मिलाएर बनाउदै जानु शुभ कामना एबम आसिम माया धेरै धेरै छ है

  • @sarumagar3047
    @sarumagar3047 4 місяці тому

    आज ठिक भो खुसि लाग्यो समाजमा जस्तो घटेको छ तेस्तै देखायो यो सिरियल अति राम्रो छ

  • @lakshmirai4641
    @lakshmirai4641 4 місяці тому

    Aja chai thik paryo hai sane babule thik 👍👍👍👍 🙏🙏🙏💙💙

  • @RaajKc-ut9my
    @RaajKc-ut9my 4 місяці тому

    Ramro garyo sanele tesh Kaka vanaudelai Mazza aayo aba to budi sudhrinu paryo

  • @RakshaIdhingo
    @RakshaIdhingo 4 місяці тому +1

    Aajako aapisod akdam ramro lagyo mero aakhabatw aasu Kati bela jharyo tahai vayena jusu nana rw sampurna timlai aaba aagami dinharuma Pani yesarinai aaghi badhdai janu rw dherai dhaerai Maya X ma rakshya limbuko tarfa batw love you All family ❤❤❤

  • @minkumargurung3091
    @minkumargurung3091 4 місяці тому

    Aajako episode derai ramro lakyo ani las man pani dukhiyo

  • @raajthebe9722
    @raajthebe9722 4 місяці тому +2

    Balla aaja majja aayo hernu nice episode 👌